बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

टी–२० विश्वकप

रोहित र विराटपछि जडेजाद्वारा अन्तर्राष्ट्रिय टी–२० क्रिकेटबाट संन्यास

बारबाडोस । भारतीय क्रिकेट टोलीका अलराउन्डर खेलाडी रवीन्द्र जडेजाले आइतबार अन्तर्राष्ट्रिय टी–२० क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । उनले इन्स्टाग्राममा लेखेका छन्, ‘भारी मनका साथ म अन्तर्राष्ट्रिय टी–२० क्रिकेटलाई अलबिदा भन्छु ।’ ‘गर्वको साथ ...