केन्द्रीय संस्करण

पूर्वीय पद्दति

अहिलेको विषम अवस्थामा योग–ध्यानलाई व्यापक गराउने हो भने आत्महत्यादर घटाउन सकिन्छ access_timeअसार १८, २०७७

यतिबेला विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपका कारण संसारका धेरै मानिसहरु प्रताडित बन्न पुगेका छन् । अहिले संसारमा १ करोड बढी संक्रमित भएको, लाखौँले ज्यान गुमाउनु परेको तथा अर्थतन्त्र तहसनहस हुँदा धेरैले रोजीरोटीको बाटो पनि गुमाउनुपरेको अवस्था छ । यो सं...

बन्दाबन्दी र बालबालिका access_timeअसार १७, २०७७

१. बन्देजमा रहनु हामी प्रौढहरुका लागि त गाह्रो कुरा हो भने बालबालिकाका लागि त झन धेरै गाह्रो कुरा हो । बन्दाबन्दीमा रहनुपर्दा बालबालिकाहरुमा हामीले सोचेभन्दा फरक र हामीलाई चित्त नबुझ्ने खालका बानीको विकास भएको हुन सक्छ । अहिले लकडाउन भएको बेला छ । हाम्रा बालबालिका...

स्वामीजीलाई नायिकाको पत्र access_timeअसार २, २०७७

आदरणीय बोधिसत्व स्वामी आनन्द अरुणज्यू  प्रणाम ! थाहा छैन हजुरसँग पहिलो भेट कहाँ र कहिले भयो त्यो पहिलो भेटको स्मरण मसँग छैन तर यति भने पक्कै थाहा छ हजुरलाई भेट्दा म बालकै थिए । ओशो संन्यासीको घरमा जन्मदिन पाउनु नै मेरो अहोभाग्य होकि मैले मेरो चेतनाको विकास...

सुस्वास्थ्यका लागि हाँसो access_timeजेठ २७, २०७७

हाँसो मानिसका लागि  प्रकृतिको ठूलो बरदान हो । यो सृष्टिमा केवल मानव जाति नै मात्र हाँस्न सक्छ ।  हाँस्नु तथा मुस्कुराउनु प्रकृतिको सम्मान हो र स्वस्थ जीवनका लागि बरदान पनि  हो । हाँसो भित्री सुखको प्रतीक हो । हाँसो र खुशीमा ठूलो सम्बन्ध छ । हाँस्नुले आफ...

प्रतिरोधक क्षमताको लागि खानपान र आचरण access_timeजेठ १८, २०७७

ऋषि परम्परामा आधारित र पुस्तौंको अनुभवबाट शोधित हाम्रो सनातन धर्म कुनै पन्थ होइन, यो त स्वस्थ्य र आदर्श जीवन पद्धति हो । संस्कृत भाषा कोषहरु अनुसार धर्म शब्दको अर्थ नै समयनुसार र आवश्यकतानुकुल अपनाइने स्वस्थ आचरण हो । कल्याणकारी क्रिया कलाप हो । हाम्रा सनातन परम्परामा स्...

रोगविरुद्ध प्रतिरोध बढाउन आयुर्वेद access_timeजेठ ६, २०७७

आजको विज्ञानको पछिल्लो सबैलाई चकमा दिने अध्ययनको नतिजाले भन्छ तपाईंको शरीरका ७०- ८०% प्रतिरक्षा कोषहरू खाना पाचन गर्ने आन्द्राको वरिपरि रहने गर्छन् र नियमित आन्द्राको माइक्रोबायोमसँग अन्तरक्रिया गरी रहन्छन्। तपाईंको लामो समयको तनावपूर्ण जीवनशैली र अस्वस्थ आहारले पेटको...

कोरोनाविरुद्ध पनि प्रभावकारी हुन सक्छ आयुर्वेद access_timeबैशाख २९, २०७७

विश्व महामारीका रूपमा फैलिएको कोरोनाको प्रकोप हामी नेपालीहरूको संयमताका कारण आजको दिनसम्म भयावह बन्न पाएको छैन । हालसम्म १२० जना सङ्क्रमित भए पनि दुःखद निधन नहुनुले पनि नेपाली जनमानसको प्रतिरोधात्मक क्षमता प्राकृतिक रूपमा नै सबल छ भन्ने बुझिन्छ । हामीले अझै दुई तीन...

एष्ट्रोनोमिकल सोसाइटीले गर्यो ७ सय ५८ क्षुद्रग्रहको प्रारम्भिक पहिचान access_timeबैशाख १८, २०७७

विज्ञान विषयका नेपाली विद्यार्थी तथा शिक्षकले हालसम्म ७५८ क्षुद्रग्रहको प्रारम्भिक पहिचान गरेका छन् ।  नेपाल एष्ट्रोनोमिकल सोसाइटीले सन् २०१६ देखि नेपालमा सञ्चालन गर्दै आएको राष्ट्रिय क्षुद्रग्रह खोज अभियानमार्फत विज्ञानका नेपाली विद्यार्थी तथा शिक्षकले प्रारम्भिक रुपमा ७...

लकडाउनमा समय बिताउने स्वस्थकर एवं सिर्जनशील तरिका access_timeबैशाख १०, २०७७

अहिले सार्स कोरोना भाइरस २ (कोभिड–१९) को विश्वव्यापी महामारीको कारणले गर्दा नेपाल लगायत धेरै देश र सहरहरु लकडाउनमा छन् । यसले गर्दा धेरै बिरामीहरु स्वास्थ्य संस्थासम्म पुग्न सकिरहेका छैनन् र पुगिहाले पनि राम्रो उपचार सेवा पाउन सक्ने अवस्था छैन । त्यसैले बिरामी हु...

कोरानाबाट बच्ने केही घरेलु तरिका access_timeचैत २६, २०७६

  नयाँ कोरोनाभाइरसले लगाउने रोग कोभिड–१९ को आंतक विश्वभरि व्याप्त छ । अहिले लाखभन्दा बढी संक्रमित भएका छन् भने को मृत्यु भइसकेको छ । संक्रमितमध्ये जति चाहिँ निको भएर घर फर्किसकेका पनि छन् । करिब तीन महिनाअघि अर्थात् गत वर्षको डिसेम्बरको अन्त्यतिर चीनको...

बहसमा गाँजामाथिको प्रतिबन्ध : यस्ता छन् गाँजाका आयुर्वेदिक फाइदा (भिडियो–वार्ता) access_timeमाघ २२, २०७६

गत साता प्रतिनिधि सभामा ५० जना सांसदले गाँजाभाङमाथिको प्रतिबन्ध फुकुवा गर्न सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएपछि गाँजामाथि बहस सुरु भएको छ । नेकपा सांसद विरोध खतिवडाको गरेको प्रस्तावमा ती सांसदहरूले समर्थन जनाएका थिए । यद्यपि सांसद खतिवडाले अघिल्लो वर्ष पनि संसद...

दहीको काइदाः खाँदा के के हुन्छ फाइदा–वेफाइदा ? access_timeमाघ ८, २०७६

दहीको फाइदाबारे तपाईंलाई पक्कै पनि थाहा छ । दुधबाट बनिने दहीलाई अमृत खाद्य भने फरक पर्दैन । यसमा क्याल्सियम र भिटामीन डी पर्याप्त मात्रामा पाइने गर्छ, जसले हाम्रो हड्डीलाई बलियो बनाउने गर्छ । त्यसै गरी दूधमा मांसपेशी निर्माण गर्नको लागि अत्यावश्यक प्रोटिन पनि पर्याप्त पाइ...

पिनासले सतायाे ? यसो गर्दा आराम पुग्छ... access_timeपुस २३, २०७६

जाडोको मौसम छ । यो मौसममा रुघाखोकीले त सताउँछ नै, त्यो सँगसँगै पिनासले पनि अत्यधिक सताउने गर्छ । पिनासले सताएपछि थुप्रै समस्याहरु साथसाथै आउने गर्छ । आँखा चर्कोसँग दुख्ने, नाकको डाँडी दुख्ने, टाउको दुख्ने जस्ता समस्याहरुले जीवन नै अस्तव्यस्त बनाइदिन्छ । आउनुहोस्, हा...

जुका–चुर्नाले सतायो ? खानोस् यी ६ खानकुराहरु access_timeचैत ४, २०७५

हाम्रा शरीरभित्र विभिन्न परजीविहरु हुन्छन् । ती परजीविहरुले हाम्रो शरीरको पोषणहरु सोसेर खाइदिइरहेको हुन्छ । मानव शरीरका लागि हानिकारक तर हाम्रो शरीरभित्रै डेरा जमाएर बसेका त्यस्ता परजीविहरुलाई मार्नका लागि प्राकृतिक रुपमा नै केही खानेकुराहरु पनि पाइन्छन् । आउनोस्, त्यस्...

जीरा पानीको प्रयोग : तौल घटाउने लगायतका आश्चर्यजनक फाइदाहरु access_timeफागुन २०, २०७५

जीरा (Cumin) तौल घटाउनको लागि चमत्कारिक तौल घटाउने पेय पदार्थको रुपमा लिइन्छ । विहान खाली पेटमा जीरा पानी पिउँदा मेटाबोलिज्ममा हुने सुस्तता, पाचन प्रक्रियामा भएको गडबडी, इन्सुलिनमा हुने प्रतिरोधको रक्षा जस्ता समस्याको समाधान हुने विज्ञहरु बताउँछन् ।  यदि तपाई य...

गाँजा : लागू पदार्थ मात्रै हैन, प्रयोग गर्न जाने औषधि पनि access_timeफागुन २०, २०७५

आज महाशिवरात्री । शिवरात्री भन्नेबित्तिकै सबैले सम्झने कुरामा गाँजा पनि पर्छ । विशेष गरेर यस दिन शिव प्रसादको रुपमा गाँजालाई प्रयोग गरेको पाइन्छ । तर पछिल्लो समय शिवजीको प्रसादको रुपमा गाँजालाई लिए पनि गाँजाको दुरुपयोग भने धेरै भइरहेको छ । नेपाल गाँजा खेतीको प्रचु...

जमराको जुस : खाने कसरी, फाइदा गर्छ के ? access_timeमाघ १४, २०७५

हरेक सिक्काका दुई पाटाहरु हुन्छन्ः यो नेपालमा आम रुपमा प्रचलित भनाइ हो । जमराको जुसको सन्दर्भमा पनि यो कुरा लागू हुन्छ । रातोपाटीमा केही दिनअघि हामीले जमराको जुसको बारेमा एक सामग्री प्रकाशित गरेका थियौं, जसमा आम मानिसमा बढ्दो जमराको जुस सेवनको प्रचलन तथा त्यस सेवन...

चुकन्दरको रस दैनिक खाँदा शरिरमा देखिन्छन् यी ७ प्रभाव access_timeमाघ ६, २०७५

स्वास्थ्य क्षेत्रका जानकारले चुकन्दरलाई ‘सुपरफुड’को संज्ञा दिँदै प्रत्येक व्यक्तिले यो खानै पर्ने सल्लाह दिन्छन् । यो सल्लाह यत्तिकै दिइएको होइन । चुकन्दर एक प्रकारको जमिन मुनी फल्ने तरकारीको रुपमा खान सकिने वनस्पती हो । यसले आफ्नो पौष्टिक तत्व प्राकृतिक रुपमा जम...

गुणकारी अमलाः खाँदा फाइदै फाइदा access_timeकात्तिक १८, २०७५

ओन्ली माई हेल्थ अमला शरिरलाई विशेषगरी कपाललाई आवश्यक पर्ने भिटामिन र मिनरल्सको निकै राम्रो स्रोत हो । पाँच हजार वर्ष अघिदेखि संसारको विभिन्न देशमा यसको सेवन गरिँदै आएको छ । यो एक गुणकारी फल हो जसले शरिरमा फाइदै फाइदा पुर्याउँछ । १. भिटामिन सीको राम्रो स्रोतः...