पछिल्ला ७ महिनामा १ सयभन्दा धेरै कोभिड–१९ भ्याक्सिन, विभिन्न थेरोपी र औषधीहरु विकासको चरणमा छन् । यी सबै उपचार मानिसअघि पहिले बाँदरमा प्रयोग हुन्छ । र, अहिले अमेरिकाका वैज्ञानिकहरु समस्यामा छन् किनकि त्यहाँ ...
विश्वमा सबैभन्दा धेरै मानिसको मृत्युको कारण मुटु रोग हो । विश्वमा करिब एक करोड र नेपालमा करिब ३३००० मानिसको मृत्यु उच्च रक्तचाप अथवा यसको जटिलताबाट हुने गरेको छ। हाम्रो मुटुको...
स्थानीय अस्पतालमा विगत ५ वर्ष अघिदेखि काम गर्दै आएकी चन्द्रिका (नाम परिवर्तन) हिजोआज निकै तनावमा छिन् । उनी कहिल्यै नसोचेको पीडाबाट ग्रसित छन् । उनलाई यस्तो दिन आउला र भोग्नुपर्ला...
विश्वव्यापी रुपमा फैलिएको कोरोना सक्रमणदर बढ्दो क्रममा छ । विश्वमा २ करोड ३५ लाखभन्दा संक्रमित भइसकेका छन् भने ८ लाख १० हजारले ज्यान गुमाएका छन् । गत माघ ९ गते...
विज्ञान र अध्यात्मसम्बन्धी लेखनमा रुची राख्ने लेखक–कवि ज्ञानमित्रले पछिल्ला कालखण्डमा कोरोनासम्बन्धी विषयमा थुप्रै जनोपयोगी लेखरचनाहरु लेख्दै आएका छन् । उनी हालसालैमात्रै कोरोना संक्रमितको सम्पर्कमा आइपछि आफूलाई आइसोलेसनमा राखेका...
काठमाडौं । राजधानीका सरकारी तथा निजी अस्पतालहरूले बिरामीलाई आईसीयू सेवा दिएबापत लिने शुल्क अस्वाभाविक रुपमा भिन्नता पाइन्छ । महालेखापरीक्षकको कार्यमुलक प्रतिवेदनमा समेत राजधानीका अस्पतालहरूले बिरामीलाई आईसीयूमा राखेर उपचार गर्दा फरक–फरक...
कलेजो शरीरको छालाभन्दा दोस्रो ठूलो अंग हो । अन्य अंगहरु जस्तै कलेजो पनि शरीरको महत्त्वपूर्ण अंग हो । यसको सम्बन्ध पाचन प्रक्रियासँग हुन्छ । कलेजोले काम गर्न छोड्यो भने मानिसको...
काठमाडौं । नेपालमा लक्षणसहितका कोरोना संक्रमित बढ्न थालेका छन् । हालसम्म फेलापरेका कोरोना संक्रमितमध्ये ९९.७ प्रतिशतमा कुनै लक्षण देखिएको थिएन । तर पछिल्लो समयमा लक्षणसहितका संक्रमित देखापर्न थालेका छन् । ...
काठमाडौं । कोरोना महामारीकै बेलामा नेपालमा स्क्रब टाइफसका बिरामी देखिन थालेका छन् । विगतका वर्षमा पनि यो समयमा प्रकोपकै रूपमा स्क्रब टाइफस देखिएको थियो । तर अहिले कोरोना महामारीका कारण...
‘कोभिड–१९’ अर्थात्, कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका लागि नेपालमा गत चैत ११ गतेबाट करिब तीन महिनासम्म देशभर पूर्ण रुपमा लकडाउन गरिए पनि संक्रमितको संख्या बढ्न छाडेन । करिब ३ महिनासम्म लकडाउनका कारण...
हालसम्मको विज्ञानलाई नै चुनौती दिँदै संसारभरि फैलिएको महाव्याधि कोभिड–१९ को हालसम्म कुनै भरपर्दो खोप वा औषधि फेला पर्न सकेको छैन । अत्यन्तै तीब्र दरमा संक्रमण फैलिने, हालसम्म विश्वव्यापी रुपमा जनालाई...
चीनमा वैज्ञानिकहरुले महामारी बन्न सक्ने फ्लु (रुघा) को नयाँ स्ट्रेन पत्ता लगाएका छन् । यो हालै मात्र पत्ता लागेको र सुँगुरहरुले यसलाई बोक्ने र मानिसहरुलाई पनि संक्रमित बनाउन सक्ने उनीहरु...
दिनभरि घाममा हिँडेपछि हामी सबैलाई तिर्खा लाग्छ । त्यो तिर्खा मेटाउन हामी पानी पिउने गर्छौँ । पानीले हामीलाई धेरै फाइदा पुर्याउँछ । हामीले विभिन्न किताबहरुमा पनि पानीको फाइदाहरुका...
सरकारले गत सातादेखि लकडाउनलाई खुकुलो बनाएपछि मानिसको चहलपहल बढेको छ । योसँगै कोरोना संक्रमितको संख्या बढ्ने जोखिम पनि बढेको जनस्वास्थ्य विज्ञहरु बताउँछन् । सरकारले लकडाउनको ढाँचा परिर्वतन गरेर जनजीवनलाई सामान्य बनाउन...
कोभिड–१९ का विरुद्ध खोप बनाउने दौड जारी छ, विभिन्न चरणमा त्यसको परीक्षण भइरहेछ । तर अहिलेसम्म खोप बनिसकेको भने छैन । यो स्थितिबीच विभिन्न अध्ययहरुले एउटा आशालाग्दो नतिजा देखाएको छ...
सार्स–कोभ–२ को महाव्याधिले यतिखेर सारा संसारमा हाहाकार, उथलपुथल मच्चाइरहेको छ । यस महाव्याधिका सामु विश्वका मै हुँ भन्ने देशहरु लाचार भएका छन्, धनीमानी र सर्वशक्तिमान भनिएका देशहरुमै मानिसहरुको ज्यान अकल्पनीय...
स्लोभानिया सरकारले १५ मेमा देशमा कोरोना महामारी आधिकारिक रूपमा खत्तम भएको घोषणा गरेको थियो । यस्तो घोषणा गर्ने स्लोभानिया पहिलो युरोपेली मुलुक थियो । हरेक दिन एकदेखि दुई सङ्क्रमित मात्र...
कोरोनाभाइरसलाई नियन्त्रण र रोकथाम गर्नको लागि ‘संसारकै सबैभन्दा ठूलो लकडाउन’ भारतमा लगाइएको छ । तर लकडाउनले त्यहाँ भाइरसको संक्रमण फैलिन र त्यसबाट मानिसहरु मर्न रोक्न सकेको छैन । उल्टो लडकडाउनले...
नोबेल कोरोनाभाइरसले लगाउने रोगलाई कोभिड–१९ नामाकरण गरिएको छ । यस रोगले ग्रसित मानिस रोग चरमोत्कर्षतिर पुगेपछि फोक्सो खराब हुन्छ, सास फेर्न सक्दैन र मर्छ । मोटामोटीमा भन्दा नोबेल कोरोनाभाइरसले प्रारम्भिक...
घटना १ः संखुवासभाकी गंगा कार्कीलाई बच्चा जन्माउन समस्या भएपछि हेलिकप्टर मार्फत शुक्रबार काठमाडौं ल्याइयो । उनलाई थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा त ल्याइपुर्याइयो तर सोही साँझ उनको निधन भयो...
काठमाडौं– ‘मर्यादित महिनावारी’ सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी कोभिड–१९का कारण अर्को सूचना जारी नभएसम्मका लागि स्थगन भएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले एक सूचना जारी...
रुख कटहर, अंग्रेजीमा ज्याकफ्रुटको नामले चिनिने यो फलसँग नेपालमा बसोबास गर्ने सम्भवतः सबैजना परिचित नै हुन्छन् । दक्षिण एशियाभरि नै र प्रशान्त क्षेत्रमा खेती गरिने यो फलमा आँप, केरा, खरबुजा...
लकडाउनको समय गुम्सिएर बसेका समस्याले मानसिक स्वास्थको सुनामी ल्याउनसक्ने चेतावनी मनोविदहरुले दिएका छन् । विद्यालय बन्द, सेल्फ–आइशोलेसन र अस्पतालप्रतिको भयका कारण बालबालिका र वृद्धवृद्धाले आफुलाई आवश्यक सहयोग नपाएको भन्दै उनीहरु...
कोरोनाभाइरसको उत्पत्तिथलो अर्थात् मूल केन्द्रबिन्दू मानिएको चीनको उहानमा काममा फर्केका हज्जारौं मानिसहरु र लक्षण नै देखानपरेका मानिसहरुमा समेत गत महिना एन्टिबडी परीक्षण गरियो । यो परीक्षण मानिसहरुमा भएको प्रतिरोधी क्षमताको...
कोरोनाभाइरसको खोप पत्ता लागिसकेको छैन, औषधि बनिसकेको छैन । यो अवस्थामा यो विरुद्ध लड्ने सबैभन्दा बलियो अस्त्र भनेकै मानिसको शरीरको रोग प्रतिरोधी क्षमता हो । कुनै पनि किटाणु भाइरसले मानिसको...
धेरै भएको छैन नोबेल कोरोना भाइरसले मानिसलाई संक्रमित गर्न थालेको । २०१९ को डिसेम्बरको पनि अन्तिम सातातिरदेखि मात्रै हो यसले मानिसलाई आफ्नो शिकार बनाउन थालेको । शुरुमा चीनको हुबेई प्रान्तको...
सरला बराल, रजिस्टर्ड नर्स अमेरिका बसेको १० वर्ष र मेरिल्यान्ड राज्यको बाल्टिमोरस्थित विश्वकै प्रतिष्ठित जोन हप्किन्स अस्पतालमा काम थालेको २ वर्ष ६ महिना भयो । म यस अस्पतालमा कार्डियाक...
कोरोनाको महाव्याधिबाट संसार त्रस्त छ । यसका सामु मै हुँ भन्ने विकसित देशहरु पनि हावाकावा खाइरहेको छ । नेपालमा पनि त्यो महाव्याधिले खुट्टा फैलाउँदैछ । यसका विरुद्धमा अहिलेसम्म...
काठमाडौं– चौधरी फाउण्डेसनले कोरोनाभाइरस रोकथाम र उपचारका लागि मुलुकभरका ११९ स्थानमा सुरक्षा र उपचार सामग्री वितरण गरेको छ । फाउण्डेसनले केही महिनायता तीन चरणमा उक्त सामाग्री वितरण गरेको हो...
बिराटनगर– नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले कोरोनाभाइरस संक्रमण रोकथामका लागि १ लाख ११ हजार रुपैंया सहयोग गरेका छन् । निरन्तर समाजसेवामा सक्रिय रहँदै आएका डा.शर्माले मोरङको पथरी शनिश्चरे...
काठमाडौं— कोरानाभाइरसको महामारीले विश्वलाई आतंकित बनाइरहेको अवस्थामा नेपाल एम्बुलेन्स सेवा (नास) र नेपाल सरकारद्वारा गठित कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) बीच एम्बुलेन्स सेवाका लागि साझेदारी भएको छ । उक्त...
ख्याल गर्नैपर्ने कुरा के हो भने कोरोनाको लक्षण नै नदेखिइकन वा सामान्य लक्षण देखिएका मानिसहरुबाट पनि कोरोना भाइरस सर्न सक्छ । वास्तवमा, त्यस्ता मानिसहरुको माथिल्लो स्वासप्रस्वास नलीमा कोरोनाभाइरसको लोड धेरै...
२१ औं शताब्दी अर्थात् जेनेटिक इन्जिनियरिङ्ग, रोबोटिक्स र आर्टिफिशियल इन्टेलिजेन्सको यो अति वैज्ञानिक युगमा कुनै देशमा कोभिड–१९ जस्तो भाइरसको संक्रमण सम्भवतः एक वैज्ञानिक त्रुटिबाट निर्मित आविष्कार हुनसक्छ । तर गत...
कोरोनाभाइरसको महाव्याधिले विश्वव्यापी आतंक मच्चाइरहँदा धेरैको मनमा उठेको एउटै प्रश्न होः कसले बनायो कोरोनाभाइरस? ‘कन्स्पिरेसी थ्योरी’ अर्थात् षड्यन्त्रको सिद्धान्तमा विश्वास गर्ने कतिपयले कतिपसम्म भन्न भ्याए भने, कोरोनाभाइरस ल्याबमा उत्पादन गरिएको...
अहिले महाव्याधिको आतंक फैलाउने नोबेल कोरोनाभाइरस के हो ? यसका बारेमा सही र सत्यतथ्य जानकारी अझै वैज्ञानिकहरुले थाहा पाइसकेका छैनन् । त्यसैले यो भाइरस र यसले गर्ने असरका...
संसारलाई नै आतंकित पार्ने गरी फैलिइरहेको कोरोनाभाइरसका बारेमा यथासक्य सत्य तथ्यमा आधारित रहेर सामग्रीहरु प्रकाशित गर्ने कार्य रातोपाटीले गर्दै आएको छ । यसैक्रममा रातोपाटीमा विगतमा प्रकाशित कोरोनाभाइरसका महामारीसँग...
कोरोनाको कारण आजको मितिसम्म विश्वभरमा झण्डै २० हजारले ज्यान गुमाइसकेका छन् भने संक्रमितको सङ्ख्या ४ लाख पुग्न लागिसकेको छ । अहिले विश्वभरका १ सय ९४ देशमा कोरोना भाइरसले प्रवेश पाइसकेको...
कोरोनाभाइरसको महाव्याधिको कारण संसार आतंकित छ । विश्व स्वास्थ्य संगठनको रिपोर्टअनुसार यो महाव्याधिले संसारभरि ३,३४,९८१ जनालाई संक्रमित गरिसकेको छ, १४,६५२ जनालाई कालको ग्रास बनाइसकेको छ । यसले १८९...
एक्काइसौँ शताब्दीमा मानव सभ्यतामाथि सबैभन्दा ठूलो चुनौती बनेर देखापरेको समस्या हो कोरोनाभाइरसको महामारी । यो एउटा निश्चित क्षेत्रमा मात्र सीमित महामारी नभएर विश्वलाई नै आफ्नो चपेटामा लपेटिरहेको महामारी...
यतिखेर कोरोनाभाइरसको महामारीले आक्रान्त विश्वका ११४ वटा मुलुकहरुमध्ये विश्वमहाशक्ति अमेरिका पनि आक्रान्त छ । ३१ जनाको मृत्यु र १ हजारभन्दा बढी मानिसहरुलाई अमेरिकामा नै संक्रमति गरिसकेको पृष्ठभूमिमा अमेरिकाका...
लन्डन । मानिस चेतनशील प्राणी हो । यद्यपि कतिपय कुराहरु हामी अन्जानमै गरिरहेका हुन्छौँ । यतिबेला विश्वमै कोरोनाभाइरसको संक्रमणले त्रास फैलाएको छ । विश्वका सय भन्दा बढी मुलुकमा यसको...