-रमेश गिरी भक्तपुर । सेतो लामो एकतले भवन । जस्ताको छानो भए पनि राणाकालीन शैलीझैँ देखिने उक्त भवनमा आजभन्दा एक सय २० वर्ष अगाडि ‘श्री चन्द्रलोक डिस्पेन्सरी’को नामबाट स्वास्थ्य सेवा सुरु गरेको नेपालकै दोस्रो ...
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा मेडिकल कलेज सञ्चालनमा आएपछि प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकास हुने विश्वास व्यक्त गरेका छन् । पोखरा स्वास्थ्य...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव र स्वास्थ्य राज्यमन्त्री हसिना खानले आज औषधि व्यवस्था विभागको अनुगमन गरेका छन् । उनीहरुले त्यहाँका कर्मचारीसँग भेटघाट गर्दै विभागको गतिविधि, काम कारबाही, हालसम्मको...
बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका–४, पुकार बाल्टिनकी २८ वर्षीय माया जिसीलाई शुक्रबार चक्कर लाग्यो । हतारहतार आफन्तले अटो रिक्सामा राखेर उनलाई पर्रोहा स्वास्थ्य चौकीमा लगे । त्यहाँ प्राथमिक उपचारपछि...
रौतहट । रौतहटको गढीमाई नगरपालिका स्थित नेपाली सेनाद्वारा आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविरमा दुई हजार जना बिरामीले उपचार सेवा पाएका छन्। नेपाली सेना मध्य पूर्वी पृतनाको मार्ग निर्देशन, २८ नम्बर...
काठमाडौँ । गत जेठ १२ गते सुर्खेतस्थित मेहे लकुना अस्पतालमा स्वास्थ्यकर्मीहरूमाथि भएको हातपात तथा अस्पतालमा भएको तोडफोडमा संलग्नलाई कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । सुरक्षित र भयरहित वातावरणमा...
काठमाडौँ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको सहयोगमा गोँगबु नयाँ बसपार्कमा एकदिने ‘निःशुल्क आँखा शिविर’ सञ्चालन गरिएको छ । काठमाडौँ महानगरपालिका र समाज उत्थान महिला मञ्चले आज आयोजना गरेको उक्त शिविरमा...
चितवन । चितवनस्थित सङ्घीय भरतपुर अस्पतालले चिकित्सा शिक्षा पढाउने तयारी गरेको छ । सरकारले बजेटमार्फत आगामी शैक्षिक सत्रबाट चिकित्सा शिक्षा पढाउने बजेट व्यवस्था गरेसँगै अस्पताल उक्त तयारीमा जुटेको हो ।...
काठमाडौँ । ललितपुरको भनिमण्डलमा अवस्थित मेडएक्स मल्टिस्पेसियाल्टी क्लिनिक एन्ड डायग्नोष्टिक सेन्टरले विभिन्न विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको छ । हालै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र भारतको हैदराबादस्थित यशोदा हस्पिटलका...
काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले बालबालिकालाई कुपोषित हुनबाट जोगाउनका लागि गर्भावस्थादेखि नै विशेष ख्याल गर्नुपर्नेमा जोड दिएकी छिन । बालबालिकाको क्षेत्रमा कार्यरत वर्ल्ड भिजन इन्टरनेश्नल...
काठमाडौँ । सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै कोरोनाविरुद्धको थप खोप ल्याउने भएको । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकको कोरोना भाइरसविरुद्धको खोप ल्याउने छ महिनाअघिको तयारी रहेको र अहिले नयाँ भेरियन्ट...
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा रहेको भेरी अस्पताललाई सिकलसेल एनेमिया उपचार केन्द्र रूपमा विकास गरिने बताएका छन् । आगामी आर्थिक वर्षको बजेट भाषण मार्फत अर्थमन्त्री...
काठमाडौँ । देशभर १४ लाख बढी बालबालिकालाई आईपीभी खोप लगाउने लक्ष्यसहित अभियान जारी छ । सरकारले मुलुभर १४ लाख ६२ हजार ७ सय १२ बालबालिकालाई आईपीभी खोप लगाउने लक्ष्यसहित ‘आईपीभी...
काठमाडौँ । महालेखापरीक्षकको कार्यालयले स्वास्थ्य क्षेत्रमा घोषणा गरिएको नीति कार्यान्वयन हुनु नसकेको औँल्याएको छ । ‘राष्ट्रिय स्वास्थ्य नीति, २०७६’ मा गुणस्तरीय एवं आधारभूत स्वास्थ्य सेवा निःशुल्क रूपमा उपलब्ध गराउने उल्लेख...
काठमाडौँ । नेपालमा करिब २ लाख जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ५ सय जना एचआईभी एड्स सङ्क्रमित रहेको पाइएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संघीय संसद्का...
काठमाडौँ । नेपालमा ८ सय ४९ विदेशी नर्स कार्यरत रहेको तथ्याङ्कले देखाएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आइतबार संघीय संसद्का दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले आज कान्ति बाल अस्पतालमा छड्के अनुगमन गर्नुभइ सेवाग्राहीको गुनासो सम्बोधन गर्न निर्देशन दिएका छन् । उपचारका लागि आएका सेवाग्राहीले मन्त्री यादवसँगको कुराकानीका क्रममा...
क्वाललम्पुर । कोही मान्छेको बानी नाक कोट्याइरहने हुन्छ । कोही कान चलाइरहन्छन् भने कोही जतिबेला पनि आँखा मिचिरहन्छ । तपाई हामीले दिनहुँ यस्ता मानिसहरू देख्ने गरेका छौँ । तर...
पाटन । पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान देशभर प्रारम्भ भएको छ । अभियानअन्तर्गत १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई खोप लगाइने छ । “सतहत्तर वटै जिल्लामा खोप अभियान...
काठमाडौँ । नेपालमा शुक्रबार देखिएको कोरोना भाइरसको नयाँ सब भेरियन्ट ‘केपी’ सङ्क्रामक भए पनि कडा खालको नभएको बताइएको छ । सरुवा रोग विशेषज्ञ डा.सागरराज भण्डारीले अहिले देखिएको नयाँ भेरियन्ट...
नेपालमा कोरोनाभाइरसको नयाँ संस्करण आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोनाभाइरसको भेरियन्ट ‘ओमिक्रोन’ को नयाँ सब–भेरियन्ट ‘केपी–१’, ‘केपी–२’, ‘केपी–३’ र ‘केपी–४’ पुष्टि भएको हो । परीक्षण अनुसार...
काठमाडौँ । बैतडी, गोरखा र कञ्चनपुरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदैछ । कञ्चनपुरका ३३ हजार नौ सय ४२ बालबालिकालाई पोलियोविरुद्धको आइपिभी खोप लगाइने छ । पाँच वर्ष मुनिका बालबालबालिकाई राष्ट्रिय...
कास्की । गण्डकी प्रदेशका ११ जिल्लाका एक लाख १० हजार तीन सय २७ बालबालिकालाई पोलियोविरुद्धको इनएक्टिभेटेड पोलियो भ्याक्सिन (आइपीभी) खोप दिइने भएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत अभियानका रुपमा यही...
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले २०८१/०८२ को शैक्षिक क्यालेन्डर प्रकाशन गरेको छ । आयोगबाट सञ्चालन गरिने चिकित्सा शिक्षाका विभिन्न कार्यक्रमहरूको एकीकृत प्रवेश परीक्षा लगायत विद्यार्थीको भर्नासम्म कार्यक्रम समावेश गरेर क्यालेन्डर...
देउखुरी । दाङमा ३७ हजार सात सय ५५ बालबालिकालाई पोलियो खोपविरुद्धको ‘आइपीभी’ खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय दाङले आज घोराहीमा आयोजना गरेको पत्रकारसँग अन्तरक्रियामा यही जेठ १३-२६ सम्म...
काठमाडौँ । स्कुल र कलेजमा अध्ययनरत युवा–पुस्ताले लतका रूपमा ई–सिगरेट प्रयोग गर्न थालेपछि सरकारले त्यसलाई नियन्त्रणको पहल लिएको छ । इलेक्ट्रोनिक सिगरेट (ई–सिगरेट वा भेप) प्रतिबन्धको प्रयास स्वरूप स्वास्थ्य मन्त्रालय...
बारा । नागरिक आरोग्य सेवा केन्द्रले जीतपुर सिमरामा निःशुल्क आयुर्वेद उपचार सेवा सुरु गरेको छ । मधेस प्रदेश सरकार प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नागरिक आरोग्य सेवा केन्द्रले सोमबारदेखि जीतपुर...
काठमाडौँ । सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवज्यूले मस्तिष्कघात सामान्यतया ५५ वर्ष उमेरभन्दा माथिकालाई हुने भए पनि नेपालमा यो समस्या युवा उमेरमै देखिनु चिन्ताको विषय भएको बताएका छन् । उनले...
खोटाङ । गतेदेखि सञ्चालन हुने पोलियो रोगविरुद्धको आइपिभी खोप कार्यक्रमअन्तर्गत जिल्लाका सात हजार सात सय १३ बालबालिकालाई आइपिभी खोप उपलब्ध गराउने तयारी गरिएको छ । विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्मका...
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको करिब १८ हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइने भएको छ । तत्कालीन अवस्थामा खोप आपूर्ति बन्द भएकाले पोलियोविरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई यही जेठ १३ गतेदेखि दुईहप्ते अभियानमा...
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि लायन्स क्लबले रु एक करोड ११ लाख ६८ हजार पाँच सय सहयोग गरेको छ । ...
कोपनहेगन । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा ४० प्रतिशत मृत्यु हृदयाघातबाट हुने गरेको बताएको छ । यो एक दिनमा १० हजार वा प्रतिवर्ष ४० लाख मृत्यु बराबर हो ।...
काठमाडौँ । शिक्षण अस्पताल महाराजगन्जले करार सेवामा पदपूर्ति गर्न विभिन्न पदमा आवेदन आह्वान गरेको छ । अस्पतालका लागि चिकित्सा शास्त्र अध्ययन संस्थान कार्यान्वयन समितिको स्वीकृत अस्थायी दरबन्दीमा क्लिनिकल रजिष्ट्रार पदका...
काठमाडौँ । जलवायु परिवर्तनका कारण बढी वर्षा हुने, खडेरी लाग्ने, वायु प्रदूषण बढ्नेजस्तो समस्या देखा पर्न थालेका छन् । यसले मानव स्वास्थ्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा असर पुर्याएको छ ।...
काठमाडौँ । सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि निःशुल्क स्क्रिनिङ कार्यक्रम सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि निःशुल्क...
काठमाडौँ । नेपाल सरकारबाट सञ्चालित ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम अन्तर्गत एक हजार नर्सले रोजगार प्राप्त गरेका छन् । स्वास्थ्य सेवा विभाग अन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक...
बारा । आदर्श कोतवाल गाउँपालिका वडा नं ५, रुपौलिया टोलका रामनरेश प्रसाद यादव उपचारका लागि कलैया अस्पताल आउजाउ गर्न ४ सय रुपैयाँ भाडा तिर्छन् । यादव गाउँबाट अस्पताल आइपुग्दा एकदेखि...
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलका पूर्व अध्यक्ष एवं वरिष्ठ मुटु रोग विशेषज्ञ प्राडा भगवान कोइरालाले स्वास्थ्य सेवामा राज्यले लगानी गर्ने र सहजीकरण गर्ने अवस्था आएको बताएका छन् । सोमबार नेपाल...
काठमाडौँ । उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा योग र ध्यानलाई विशेष प्राथमिकतामा राखिएको बताएका छन् । नेपाल स्वास्थ्य सम्मेलन दोस्रो संस्करणको सोमबार उद्घाटन...
विराटनगर । यस वर्ष अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले एक कार्यक्रम गरी भव्यताका साथ मनाएको छ । नोबेलको सभाहलमा आयोजित कार्यक्रममा नर्सिङ फ्याकल्टीहरू, नर्सिङ इन्चार्जहरू,...
बैतडी । जिल्ला अस्पताल बैतडीका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । नौ महिनादेखि अतिरिक्त सेवा र बिदाको दिन सेवा गरेबापतको रकम भुक्तानी नपाएकाले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका...