सोमबार, २१ माघ २०८१
ताजा लोकप्रिय

स्वास्थ्य खबर

नेपालमा डेंगु सङ्क्रमण घट्दै

काठमाडौँ । नेपालमा डेंगु  सङ्क्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा.गोकर्णप्रसाद दाहालले जाडो बढ्नुका साथै सरकारले डेंगु सार्ने लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गरेपछि कात्तिकयता सङ्क्रमण घट्दै ...