काठमाडौँ । नेपालमा पछिल्लो समय वार्षिक २६ हजार जना क्यान्सरका नयाँ बिरामी थपिन्छन् । यसमध्ये आधा बिरामी अस्पताल पुगेका हुँदैनन् । उपचारका लागि वार्षिक करिब १४ हजार बिरामीमात्रै अस्पताल पुग्ने गरेका छन् । नेपालमा ...
नौ महिना गर्भधारणपछि सन्तानलाई जन्म दिने प्रक्रिया नै प्रसूति हो । पहिलोपटक सन्तानलाई जन्म दिँदा सामान्यतः १६ देखि १८ घण्टासम्मको प्रसव व्यथा रहन्छ, जुन वास्तवमै पीडादायक हुन्छ, तर मातृत्वको वास्तविक...
सामान्यतया एउटा मानिसले दिनमा कति खाना खाने भनेर आकलन गर्न मुस्किल पर्छ । व्यस्त जीवनशैली र अव्यवस्थित खानपानका कारण स्वास्थ्यमा विभिन्न समस्या देखापर्छन् । सामान्य व्यक्तिले सन्तुलित भोजनका लागि बिहानको...
धेरैजसो क्यान्सरलाई निको पार्न सक्छौँ, तर पनि सबै बिरामीलाई हामीले निको पार्न सक्दैनौँ । कुनै बिरामी निको हुन नसक्ने चरणमा पुग्छन् । कतिपय क्यान्सरलाई विभिन्न कारण निको बनाउन सकिँदैन ।...
नङ हाम्रा औँलाको छालासँग सम्बन्धित महत्त्वपूर्ण आवरण हो । नङले हाम्रा औँलाको सुरक्षा गर्छ र औँलाको सौन्दर्य समेत बढाउँछ । नङ सफा र चिटिक्क राख्नु सबैको चाहना हुन्छ । स्वास्थ्यका...
काठमाडौँ । पछिल्लो समय मोबाइल (स्मार्ट फोन)को प्रयोग बढेको छ । यसले आँखाको सँगै विभिन्न मानसिक, शारीरिक र सामाजिक समस्या निम्त्याएको देखिन्छ । यिनै विषयमा हामीले मनोविद् प्रा.डा. गंगा पाठकसँग...
हामीकहाँ पछिल्लो समय मोबाइलको प्रयोग बढेको छ । मोबाइलको प्रयोग सकारात्मक कुरा हो । यसबाट विभिन्न सूचना पाउन सकिन्छ । स्कुल, कर्पोरेट लगायत सबै क्षेत्रतिर यसको उच्च प्रयोग भइरहेको छ...
बिदाको दिन सामान्यतय म तरकारी किन्न तरकारी बजार जाने गर्दछु । अनि फर्कदा सार्बजनिक गाडीमा÷बसमा फर्कने गर्दछु । केही दिनअगाडि मेरो ठीक पछाडिको सिटमा एक जोडी ज्वरो अनि टाउको/जीउ असाध्य...
नेपालका सरकारी अस्पतालहरु स्वास्थ्य सेवाको मेरुदण्ड हुन् । सबैको पहुँचमा भएर पनि हुनेखाने सहरिया वा उच्च वर्गकाहरु व्यवस्थापनका लागि सरकारी अस्पतालहरु कहिल्यै जान नहुने वा गए इज्जत जाने क्षेत्र जस्तै...
काठमाडौँ । पछिल्लो समय निःसन्तानको समस्या बढ्दो छ । नेपालीको बद्लिँदो खानपिन, वैदेशिक रोजगारी, ढिलो विवाहका कारणले निःसन्तानको समस्या बढ्दो पाइएको हो । निःसन्तानको समस्या समाधान गर्दै आएको सिनामंगलस्थित...
जन्मदेखि १९ वर्षबिचको उमेर समूहकालाई देखिने क्यान्सरलाई बालबालिकामा हुने क्यान्सर भन्न सकिन्छ । यो उमेर समूहमा प्रायः ब्लड क्यान्सर देखिन्छ । ठुलो मान्छेको तुलनामा बालबालिकालाई तुलनात्मक रूपमा क्यान्सर कम नै...
आज सेप्टेम्बर २८ अर्थात् विश्व रेबिज दिवस । ‘अवरोध हटाऔँ ः रेबिज उन्मूलन गरौँ’ मूल नाराका साथ विभिन्न कार्यक्रम गरी यसपालिको रेबिज दिवस मनाइँदै छ । लक्षण देखा परिसकेपछि...
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस सकेर कालिकोट जिल्ला अस्पताल आएको केही दिनपछि डा. अप्सरा हमालको ओपीडीमा १२ वर्षकी नानी उपचारका लागि आइन् । लामो समयदेखि ज्वरो आउने, तौल घट्ने, अनुहार...
हिजो बेलुका ६ बजे काठमाडौँकी एक तीस वर्षकी महिला महिनावारीको भन्दा अत्यधिक रगत बगिरहेको, तल्लो पेट दुखिरहेको भनेर अस्पताल आइन् । उनको जाँच गर्दा योनिबाट रक्तस्राव भइरहेको र ‘सक’...
मंकीपक्स एक दुर्लभ भाइरल रोग हो । यो रोग विगतमा अफ्रिकी क्षेत्रमा मात्र सीमित भए पनि आजभोलि विश्वभर गम्भीर खतराका रूपमा फैलिइरहेको छ । यस विषयमा विश्व स्वास्थ्य समुदायको विशेष...
केही समयअगाडि देशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने बारे समाचार आयो । पाँचै प्रदेशमा महिनाको एक पटक ओपीडी सेवा मात्र सञ्चालनको व्यवस्था मिलाएर क्यान्सर बिरामीहरूको लागि सेवा विस्तार गर्यौँ भन्ने खबर...
बर्खा याममा धेरै मानिसमा कान पाक्ने समस्या हुन्छ । कारण, बर्खामा कान ओसिलो हुने हुनाले ढुसीको इन्फेक्सन (ओटोमाइकोसिस) हुने समस्या हुन्छ । यो साझा समस्या हो । कानभित्र बढी...
अकुपङ्क्चर थेरापीको इतिहास हजारौँ वर्ष पुरानो हो, जसमा विशेष अकुपङ्क्चर बिन्दुहरूमा सुई लगाएर र ‘मोक्सा’ उपचारमार्फत रोगको रोकथाम गर्ने उद्देश्य राखिन्छ । डब्लुएचओका अनुसार, एक सयभन्दा बढी रोगमा अकुपङ्क्चर...
हेपाटाइटिसका पाँच प्रकार छन् । हामीले सामान्यतः जन्डिसलाई हेपाटाइटिस भन्ने गर्छौँ । यसमा पनि क्रोनिक र अक्यूट दुई प्रकारका छन् । दीर्घकालीन र छोटो अवधिका लागि दुई प्रकारका हेपाटाइटिस मानिसहरूलाई हुने...
हेपाटाइटिसका बारेमा मानिसहरू धेरै जानकार छैनन् । चासोको विषय पनि ठानिरहेका छैनन् । सरकार पनि यस बारेमा त्यतिधेरै गम्भीर भएजस्तो लाग्दैन । तर कम विकसित मुलुकहरूमा ढल र पानीको व्यवस्थापन...
काठमाडौँ । नेपालका पशुवस्तुहरूमा वर्षभरि नै देखिने सरुवा रोग हो खोरेत । यो रोग बाह्रै महिना देखिन्छ तर पशुवस्तुहरूको बढी ओसार पसार हुने सिजनमा बढी सङ्क्रमण फैलिने पशु चिकित्सक बताउँछन्...
विषादीयुक्त खाद्यपदार्थको सेवनले स्वास्थ्यमा नकारात्मक असर गर्छ भन्ने स्थापित छ, तर हाम्रो सन्दर्भमा विषादीका कारण यो यो रोग लाग्यो भन्ने अनुसन्धानबाट प्रमाणित भइसकेको छैन । हामीले यसबारे अनुसन्धान गर्न सकेका...
मानसिक स्वास्थ्यले व्यक्तिको समग्र जीवन र जीवनमा गरिने प्रगतिमा महत्त्वपूर्ण भूमिका खेल्छ । मानसिक स्वास्थ्यमा असर गर्ने विभिन्न मानसिक विकारहरू छन् । व्यक्तिमा मानसिक विकारहरू केवल एक कारणले मात्र उत्पन्न...
काठमाडौँ । सामान्यतया गर्भ बसेको ९ महिना पूरा भएपछि बच्चा जन्मिने गर्दछ । तर कतिपय बच्चा सात÷आठ महिनामा पनि जन्मिन्छन् । समय नपुग्दै जन्मने बच्चालाई चिकित्सकीय भाषामा ‘प्रिमेच्योर डेलिभरी’ भनिन्छ...
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म तराईमा अत्यधिक गर्मीको सम्भावना रहने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ । विशेषगरी मध्य तराईका साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा...
४० वर्ष नाघेपछि महिलाहरूले आफ्नो शरीरमा केही परिवर्तन भएको पनि महसुस गरेका हुन्छन् । शरीरमा भएको विभिन्न हर्मोनहरूको परिवर्तन यही उमेरबाट सुरु हुन्छ । जसले गर्दा उनीहरूमा शारीरिक र मानसिक...
काठमाडौँ । सरकारले इलेक्ट्रोनिक सिगरेट (ई–सिगरेट/भेप) प्रतिबन्ध गर्ने तयारी गरेको छ । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ को नियम २८ को उपनियम ३ अनुसार ‘कसैले पनि इलेक्ट्रोनिक सिगरेटको...
काठमाडौँ । नेपालमा पछिल्लो समय सुरक्षित गर्भपतनको सचेतना बढेको पाइएको छ । विगतका तुलनामा गर्भपतनको जटिलता कमै भेटिन्छ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा दैनिक रूपमा औषधिबाट गर्भपतन गराउनेको सङ्ख्या...
मानव स्वास्थ्यका लागि खानपान अति महत्त्वपूर्ण विषय हो । तर, पछिल्लो समय स्वास्थ्यलाई भन्दा स्वादलाई केन्द्रमा राखेर खानेकुरा खाँदा अधिकांशमा ग्यास्ट्रिकजस्ता समस्या देखिन्छ । बोलीचालीको भाषामा ‘ग्यास्ट्रिक’ भनिने ‘ग्यास्ट्राइटिस’...
ग्यास्ट्रिकलाई मेडिकल भाषामा ‘ग्यास्ट्राइटिस’ भनिन्छ । आमाशयको भित्रको भागमा सङ्क्रमण देखिएर छाला सुन्निने रोग नै ग्यास्ट्राइटिस हो । ग्यास्ट्रिक बढ्दै गएर घाउमा परिणत भएको अवस्था अल्सर हो । यसले क्यान्सरसम्मको...
काठमाडौँ । हिउँदको सुक्खा याममा नेपालमा अधिकांश भागमा आगलागी, डढेलोको घटना बढ्ने गर्छन् । आगो तथा डढेलो निभाउने क्रममा मानिसहरू आगोले पोलेर घाइते हुन्छन् । घाइतेको प्रकृति अनुसार कतिपयले समयमा...
काठमाडौँ । पछिल्लो समय निःसन्तानको समस्या बढेको छ । ढिलो विवाह गर्ने, वैदेशिक रोजगारीमा जाने, वंशाणुगत रोगजस्ता कारणले निःसन्तान हुने समस्या बढेको हो । यस्तो समस्या समाधान गर्नका लागि चिकित्सकहरूले...
नेपाली समाजमा ढाड वा मेरुदण्डको अप्रेसन गर्नुहुँदैन, कुँजो भइन्छ, कुप्रो भइन्छ भन्ने भ्रम व्याप्त छ । यसले समाजमा हाडजोर्नी तथा मेरुदण्डका बिरामी घट्न सकेका छैनन् । चिकित्सा विज्ञानमा भइरहेको प्रविधि र...
जीवनशैली, खानपान र वंशाणगत कारण आजकाल मधुमेहका रोगी विश्वभर बढिरहेका छन् । वृद्धवृद्धा मात्र नभई युवा तथा बालबालिका समेत मधुमेहको सिकार भइरहेका छन् । रगतमा चिनीको मात्रा बढ्नुका साथै...
काठमाडौँ । ‘ब्रेक बोन फिभर’ अर्थात् ‘डेंगु’ रोग प्रत्येक प्रकोपसँगै थप घातक बन्दै गइरहेको तथ्याङ्कले देखाएको छ । कोभिड-१९ लहरको अन्त्यसँगै सन् २०२२ मा नेपालको इतिहासमा नै पहिलो पटक डेंगु सबैभन्दा घातक...
वैशाखबाट विद्यालय स्तरको नयाँ शैक्षिक सत्र सुरु हुँदै छ । विद्यालय स्तरमा अध्ययन गरिरहेका सन्तति भएका अभिभावकलाई उनीहरूको उपल्लो कक्षाका लागि विद्यालय छनोट पनि यो समयको एउटा महत्त्वपूर्ण निर्णय हो...
काठमाडौँ । गर्मीयाम सुरु भएसँगै मानव स्वास्थ्यमा विभिन्न किसिमका समस्या देखिन्छन् । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमसविद् शान्ति कँडेलका अनुसार पछिल्लो समय देशभर तापक्रम बढेको छ । ‘आइतबारकै...
डिप्रेसन, तनाव र चिन्ता यी तीनै मानसिक स्वास्थ्य समस्या हुन् । यी तीनको बिचमा सूक्ष्म भिन्नता छ, तर यी तीन एउटै रोग होइनन् । यो नबुझेका कारण हामीले सही उपचार...
माइग्रेन एक प्रकारको टाउको दुख्ने रोग हो । क्रोनिक (लामो समयसम्म रहिरहने) यस रोगका लक्षण बेलाबेला बल्झिरहन्छन्, यो रोग पूर्णरूपमा निको हुन गाह्रो हुन्छ । टाउकाको कुनै एक भागमा...
काठमाडौँ । एड्सलाई प्राणघातक रोगका रूपमा लिने गरिन्छ । एकपटक भाइरसको सङ्क्रमण भइसकेपछि निको नहुने यो रोगका बारेमा समाजमा अझै पनि खुलेर बोल्ने वा बहस गर्न मान्छे हिचकिचाउने गदर्छन् ।...
‘आज म परलोक जाँदै छु । ...ले मलाई गत अप्रिलमा तिम्रै अगाडि शब्दबाटै मार्न प्रयास गरेको तिमीलाई थाहै छ । मानिसलाई मार्न हतियार चाहिँदो रहेनछ, शब्द पनि काफी हुँदो रहेछ...