बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

उपमहानगरपालिका

जीतपुर सिमरामा गठबन्धनका उम्मेदवार १६ सय मतले अगाडि

जीतपुर सिमरा उपमहानगरमा जारी मतगणनामा गठबन्धनका उम्मेदवार राजन पौडेलले एक हजार ६ सय मतले अगाडि देखिएका छन् । प्रमुखका उम्मेदवार पौडेलले १७ हजार ७४ मत ल्याएका छन् भने उनका निकटतम प्रतिष्पर्धा सरस्वती चौधरीले १५ हजार ...