डब्लिन । आयरल्याण्डले पहिलो पटक पाकिस्तानलाई टी–२० अन्तर्राष्ट्रिय खेलमा पराजित गर्दै इतिहास रच्न सफल भएको छ । डब्लिनमा भएको तीन खेलको सिरिजको पहिलो खेलमा आयरल्याण्डले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो । पहिले ब्याटिङ ...
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०८०मा क्रिकेटका अर्जुन कुमाल र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर वर्ष उत्कृष्ट खेलाडी बनेका छन् । ...
काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा दोस्रो स्थानको जिरोनाले अंक बाँडेको छ । २ पटक अग्रता लिएर पनि जोगाउन असफल हुँदा जिरोेनाल अंक बाँड्न पुगेको हो । शुक्रबार राति...
कोलकाता । इन्डियन प्रिमियर लिग (आईपीएल) को ६० औँ खेलमा आज कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सको सामना गर्दैछ । खेल कोलकाताको घरेलु मैदान इडेन गार्डेन स्टेडियममा साँझ ७ः४५ बजे सुरु...
काठमाडौँ । इटालियन सिरी ए को उपाधि जितिसकेको इन्टर मिलानले फ्रोसिनोनमाथि शानदार जित दर्ता गरेको छ । शुक्रबार राति भएको खेलमा इन्टरले फ्रोसिनोनमाथि ५–० को एकतर्फी जित निकालेको हो ।...
पेरिस । फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले सिजनको अन्त्यमा पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्ने बताएका छन् । २५ वर्षीय एमबाप्पेले आफ्नो सामाजिक सञ्जालमा जारी भिडियोमार्फत उक्त निर्णयको घोषणा गरेका हुन्। एम्बाप्पेले भने,...
अहमदाबाद । कप्तान शुभमन गिल र साई सुदर्शनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो विकेटका लागि सबैभन्दा ठुलो साझेदारीको कीर्तिमान बराबरी गर्दा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई सजिलै हराउन सफल...
काठमाडौँ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मान्यता दिन एएफसीले माग गरेको विवरण राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आवश्यक कागजात शुक्रबार उपलब्ध गराएको छ ।...
पोखरा । यसवर्षको वर्ष उदीयमान खेलाडीको उपाधि ब्याडमिन्टनकी दिलासा रानाले जितेकी छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गरेको आठौँ पोखरा स्पोर्ट्स अवार्ड अन्तर्गत रानालाई उपाधि दिइएको हो । यो...
काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ । उक्त विश्वकपमा सहभागी हुन नेपाली टोली अमेरिका पुगिसकेको...
काठमाडौँ । पारा पौडी खेलाडी भीमबहादुर कुमालले फ्रान्समा हुने पेरिस पारालिम्पिक–२०२४ का लागि हुने छनोट प्रतियोगिता खेल्ने भएका छन् । पेरिस पारालिम्पिकका लागि छनोटको आधार रहेको सिटी विश्व पारा पौडी...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको १७औँ संस्करणमा शुक्रबार गुजरात टाइटन्सले बलियो प्रतिद्वन्द्वी चेन्नई सुपर किङ्सको सामना गर्दैछ । खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा राति ७ः४५ बजे सुरु...
सुर्खेत । शनिबार कर्णालीको राजधानी वीरेन्द्रनगरमा कर्णाली हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । त्यसका लागि सम्पूर्ण तयारी भइसकेको आयोजकले जनाएको छ । ‘अब कर्णाली दौडने छ’ मुल नारासहित हुन...
काठमाडौँ । इटालियन क्लब एटलान्टा युरोपा लिग फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । एटलान्टाले बिहीबार राति खेलिएको सेमिफाइनलको दोस्रो लेग खेलमा फ्रान्सेली प्रतिद्वन्द्वी मार्सेलीलाई ३–० गोलले हरायो । उक्त...
काठमाडौँ । जर्मन क्लब बायर लेभरकुजन युरोपा लिग फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । जारी सिजनको बुन्डेस लिगा च्याम्पियन बायर लेभरकुजन बलियो इटालियन क्लब रोमालाई हराउँदै फाइनलमा पुगेको हो । ...
काठमाडौँ । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लुरुले फराकिलो जित निकालेको छ । बिहीबार राति पन्जाब किंग्सविरुद्ध बेंग्लुरुले ६० रनको जित दर्ता गरेको हो । घरेलु टोली...
काठमाडौँ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले २ करोड ९७ लाख १० हजार नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले युवा तथा खेलकुद मन्त्रालय मार्फत पेस...
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङसँग नेपाल भ्रमणमा रहेका एन्टी डोपिङ प्रतिनिधिबिच बिहीबार भेटवार्ता भएको छ । भेटमा डेभलोप्मेन्ट नाडो (नेसनल एन्टी डोपिङ अर्गनाइजेसन) तथा रिजनल...
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको बजेटले लुँडो, चेस र बाघचाल मात्रै खेलाउन सकिने बताएका छन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा...
काठमाडौँ । सरकारले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई पुरस्कार प्रदान गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको...
काठमाडौँ । अन्तर्राष्ट्रिय आमन्त्रित बास्केटबल प्रतियोगितामा स्वर्ण पदक विजेता नेपाली राष्ट्रिय ‘थ्री एक्स थ्री’ बास्केटबल टिम सम्मानित भएको छ । नेपाल बास्केटबल संघले बिहीवार स्वर्ण विजेता टोलीका सदस्यलाई जनही ३०...
पोखरा । पोखरा स्पोर्ट्स अवार्डको तयारी पुरा भएको छ । यो वर्ष विभिन्न ७ विधामा खेलाडी, पत्रकार र खेल सङ्घहरू सम्मानित हुनेछन् । वर्ष खेलाडी महिला र पुरुष, उदीयमान, उत्कृष्ट...
काठमाडौँ । बुधबारको खेलमा ट्राभिस हेड र अभिषेक शर्माको विस्फोटक ब्याटिङसामु लखनउ नतमस्तक बन्यो । लखनउले प्रस्तुत गरेको १ सय ६६ रनको लक्ष्य हैदराबादले कुनै पनि विकेट नगुमाई मात्र ९.४...
काठमाडौँ । खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउनका लागि सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ । साहसिक खेल ‘रक क्लाइम्बिङ’...
धर्मशाला । इन्डियन प्रिमियर लिग (आईपीएल) को ५८औँ खेलमा आज पञ्जाब किंग्सले रोयल च्यालेन्जर्स बैंगलुरुको सामना गर्दैछ । खेल पञ्जाबको घरेलु मैदान धरमशालास्थित हिमाचल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियममा साँझ ७ः४५...
मड्रिड । एक गोलले पछि परेको स्थिति उल्टाउँदै रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रियलले बायर्न म्युनिखलाई २–१ गोल र समग्रमा ४–३ गोलले...
हैदराबाद । बुधबारको खेल अघिसम्म हैदराबादले लखनउलाई एकपटक पनि हराउन सकेको थिएन । तर, यसपटक टोलीले लखनउलाई शानदार तरिकाले हराउन सफल भएको छ । ट्राभिस हेड र अभिषेक शर्माको विस्फोटक...
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले आफूलाई सन्दीप लामिछानेको विषयमा अनावश्यक ढंगले जोडेर आफ्नो नाम जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । ‘पछिल्लो केहि...
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेका समर्थकहरूले बुधवार राजधानीको माइतीघरमा प्रदर्शन गरेका छन् । ‘सन्दीपलाई न्याय दे’ जस्ता नारा लगाउँदै स्वतन्त्र युवाहरूको समूह ‘युवा सरकार’ले प्रदर्शन गरेका हो । सो...
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) मा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । गोरखा फुटबल सङ्घका सदस्य अमित खत्रीले एन्फाका अध्यक्ष, महासचिव र कोषाध्यक्षको...
नयाँ दिल्ली । राजस्थान रोयल्सका कप्तान सञ्जु सामसनलाई खेल शुल्कको ३० प्रतिशत जरिवाना गरिएको छ । मंगलबार अरुण जेटली स्टेडियममा दिल्ली क्यापिटल्सविरुद्धको खेलमा आईपीएलको आचारसंहिता उल्लङ्घन गरेको भन्दै सामसनलाई यो...
विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतलाई मुख्यमन्त्री केदार कार्कीले अर्को स्पष्टीकरण सोधेका छन् । उनलाई गत वैशाख २३ गते पनि मुख्यमन्त्री कार्कीले २४ घण्टे स्पष्टीकरण...
हैदराबाद । इन्डियन प्रिमियर लिग (आईपीएल)को १७ औँ सिजनमा आज सनराइजर्स हैदरावादले लखनउ सुपरजाइन्ट्सको सामना गर्दैछ । खेल बेलुका ७ः४५ बजेदेखि हैदरावादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । दुवै टोली यो...
काठमाडौँ । जर्मन क्लब वोरुसिया डर्टमुण्डले युरोपेली च्याम्पियन्स लिगको फाइनलमा स्थान पक्का गरेको छ । बुधवार बिहान सकिएको खेलमा फ्रेन्च क्लक पेरिस सेन्ट जर्मेइन (पीएसजी)लाई दोस्रो लेगमा पनि १–० गोल...
काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्स २० रनले विजयी भएको छ । मंगलबार राति भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई पराजित गर्दै तालिकामा १२ अङ्क थप गर्दै पाँचौँ...
काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले दशरथ रंगशालाको स्तर सुधार गर्न पत्राचार गरेपछि युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले रंगशालाको स्तरोन्नतीमा भएको कामको प्रगति विवरण...
काठमाडौँ । बलात्कार मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेले आफूलाई फसाइएको दाबी गरेका छन् । मंगलबार सामाजिक सञ्जालमा लामो आफ्नो धारणा राख्दै उनले घटना घटको नभए घटाइएको जिकिर गरेका छन् ।...
काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले दशरथ रङ्गशालाको स्तर सुधार गर्न दिएको निर्देशनका विषयमा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मंगलबार दास्रो पटक सम्बद्ध निकायहरूबिच...
काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले दशरथ रङ्गशालाको स्तर सुधार गर्न पत्राचार गरेपछि युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको पहलमा मङ्गलवार सम्बद्ध निकायहरूबिच भएको छलफल...
कोलकाता । आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउविरुद्धको खेलपछि घर फर्किरहेको कोलकाता नाइट राइडर्सको टोली सवार विमान भारी वर्षाका कारण सोमबार साँझ विमानस्थलमा अवतरण हुन सकेन । कोलकाताको...
मुगु । जिल्लाको छायाँनाथ रारा नगरपालिकामा पर्ने चर्चित पर्यटकीय क्षेत्र रारा ताल नजिकै प्रथम कर्णाली प्रदेशस्तरीय कबड्डी प्रतियोगिता आयोजना हुने भएको छ । बुधबारदेखि शनिबार (२८) सम्म चल्ने उक्त प्रतियोगितामा...