लण्डन । प्रिमियर लिगमा चेल्सी र आर्सनलले अङ्क बाँडेका छन् । आइतबार राति भएको दुई टोलीबिचको खेल १–१ को बराबरीमा टुङ्गिएको हो । खेलको ६० औँ मिनेटमा मार्टिन ओडेगार्डको पासमा ग्याब्रियल मार्टिनेलीले आर्सनललाई अग्रता ...
ओल्ड ट्राफोर्ड । ब्रुनो फर्नान्डेजले क्लबका लागि २ सय ५० खेल खेल्दा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई प्रिमियर लिगमा ३–० गोलले पराजित गरेको छ । यो अन्तरिम म्यानेजरका रूपमा रुड भान...
सोसिडाड । ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले लिगमा दोस्रो हार बेहोरेको छ । आइतबार राति भएको खेलमा टोली रियल सोसिडाडसँग ०–१ गोलले पराजित बनेको हो । युवा स्टार...
नयाँ दिल्ली । चार खेलको टी–२० सिरिजअन्तर्गत दक्षिण अफ्रिकाले भारतविरुद्ध सहज जित दर्ता गरेको छ । खेलमा पहिले ब्याटिङ गरेको भारतले ६ विकेटमा १२४ रन मात्र बनाउन सक्यो । जवाफमा...
काठमाडौँ । कायन चालिसे र अमिरा गुप्ता होटल मिस्टिक माउन्टेन ग्रान्ड खुला जेटीआई जुनियर टेनिस प्रतियोगिताको यु–८ सिंगल्समा आइतबार पहिलो भएका छन् । कायन ब्वाइज तथा अमिरा गर्ल्समा पहिलो भए...
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी आईसीसी यू–१९ महिला विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगिताको आइतबारको खेलमा नेपालले थाइल्यान्डलाई हराएको छ । ...
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी यू–१९ महिला विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगिताको आइतबारको खेलमा नेपालले थाइल्यान्डलाई जितका लागि एक सय ४० रनको लक्ष्य दिएको छ ।...
विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजना तथा क्रिकेट विथ वाउण्ड्रीको सहयोगमा जारी प्रथम नेपाल हव महिला टी–२० क्रिकेट प्रतियोगिताको आइतबार खेलिएको खेलमा विराटनगर हब महिला टोली विजयी भएको छ । ...
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी यू–१९ महिला विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगिताको आइतबार हुने आफ्नो चौथो खेलमा नेपालले थाइल्यान्डविरद्ध टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको...
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले हालै सम्पन्न साफ महिला च्याम्पियनसिपका क्रममा टिकट बिक्रीमा व्यापक आर्थिक अनियमितता भएको आरोप लगाएका छन् । वरिष्ठ उपाध्यक्ष...
काठमाडौँ। नेपालका भूपेन्द्र गुरुङले १५ औँ गोल्डेन ड्रागन च्याम्पियनसिपमा रजत जितेका छन् । अमेरिकाको क्यालिफोर्नियास्थित आर्काडिया हाइ स्कुल जिम्नाजियममा नोभेम्बर ९ तारिखमा भएको प्रतियोगितामा भूपेन्द्रले २ स्पर्धामा २ रजत जितेका हुन्...
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल प्रिमियर लिग (एनपीएल) रोक्न माग गर्दै दायर भएको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै नेपाल क्रिकेट संघ (क्यान)को पक्षमा आदेश जारी गरेको छ । ...
काठमाडौँ । पाकिस्तानी टोलीका तीव्र गतिका बलरहरुको धारिलो आक्रमणसामु निरीह बनेको अस्ट्रेलियाले घरेलु मैदानमै एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला गुमाएको छ । पर्थमा आइतबार सम्पन्न तेस्रो तथा निर्णायक खेलमा पनि अस्ट्रेलिया...
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा सहभागी नहुन भारतीय टोली पाकिस्तान भ्रमणमा नजाने निश्चित भइसकेको छ । भारतीय क्रिकेट कन्ट्रोल बार्ड (बीसीसीआई) ले आफ्नो टोली पाकिस्तान नजाने जानकारी अन्तर्राष्ट्रिय...
काठमाडौँ । इङ्ल्यान्डका ओपनर ब्याट्सम्यान फिल साल्ट टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा एउटै टोलीविरुद्ध तीनवटा शतक प्रहार गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन् । उनले वेस्ट इन्डिजविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा...
काठमाडौँ । महिला बिग बास लिग क्रिकेटमा दक्षिण अफ्रिकी खेलाडी लिजेल लीले नयाँ कीर्तिमान बनाएकी छन् । होबर्ट हरिकेन्सबाट खेलिरहेकी उनले आइतबार सम्पन्न पर्थ स्कोर्चर्सविरुद्धको खेलमा कीर्तिमानी प्रदर्शन गरेकी हुन्...
सिड्नी । भारत र अस्ट्रेलियाबिच हुने बोर्डर–गावस्कर ट्रफीका लागि भारतीय टोलीको अस्ट्रेलिया भ्रमण नोभेम्बर २२ बाट सुरु हुँदैछ । अस्ट्रेलियाले यस ट्रफीको पहिलो टेस्ट खेलका लागि शनिबार १३ खेलाडीको टोली...
बर्लिन । जमाल मुसियालाको निर्णायक गोलको मद्दतले बायर्न म्युनिखले सेन्ट पाउलीलाई हराउँदै बुन्डेस लिगाको शीर्ष स्थानमा पकड बलियो बनाएको छ । सेन्ट पाउलीले सुरुवातदेखि नै बायर्नको आक्रमणलाई विफल बनाएको...
काठमाडौँ । भ्रमणकारी टोली इङ्गल्यान्डले आइतबार सम्पन्न पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इन्डिजलाई आठ विकेटले पराजित गरेको छ । जितसँगै इङ्गल्यान्डले पाँच टी–२० खेलको शृङ्खलामा १–० को अग्रता पनि हासिल...
एनफिल्ड । साबिक विजेता म्यानचेस्टर सिटी पराजित भएको फाइदा उठाउँदै लिभरपुलले प्रिमियर लिगको शीर्ष स्थानमा ५ अङ्कको अग्रता बनाउन सफल भएको छ । शनिबार राति भएको खेलमा लिभरपुल २–० गोलले...
म्यानचेस्टर । म्यानचेस्टर सिटीको म्यानेजरको रूपमा पेप ग्वार्डिओलाले पहिलोपटक लगातार चार खेलमा हारको स्वाद चाखेका छन् । प्रिमियर लिगमा ब्राइटनले एक गोलले पछि परेको स्थिति उल्टाउँदै सिटीलाई २–१ गोलले हराएको...
मियामी । लियोनेल मेस्सीको इन्टर मियामी मेजर लिग सकर (एमएलएस) को प्लेअफबाट बाहिरिएको छ । एटलान्टा युनाइटेडसँग लगातार दुई खेलमा पराजित हुँदै मेस्सी र मियामी स्तब्ध हुन पुगेको हो । ...
काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो चौथो खेल थाइल्याण्डविरुद्व खेल्ने भएको छ । नेपाल र थाइल्याण्डबिचको खेल...
मड्रिड । भिनिसियस जुनियरको ह्याट्रिकको मद्दतले रियल मड्रिडले ला लिगामा ओसासुनाविरुद्ध सहज जित हात पारेको छ । शनिबार राति भएको खेलमा रियल ४–० गोलले विजयी बन्यो । योसँगै रियलको...
कास्की । नेपाल र मित्रराष्ट्र चीनका खेलाडीकाबीच पोखरामा आज सम्पन्न तेस्रो संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौडमा ‘समूहगत स्पर्धा’ मा नेपाली धावक ‘च्याम्पियन’ भएका छन् । यसैगरी ‘व्यक्तिगत स्पर्धा’को महिला...
काठमाडौँ । एसीसी यू–१९ एसिया कप २०२४ का लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको...
काठमाडौँ । आइसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (यूएई) सँग १३ रनले पराजित भएको छ । १ सय २३ रनको लक्ष्य पछ्याएको नेपालले...
काठमाडौँ । आइसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) ले नेपाल सामु जितका लागि १ सय २३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस...
डर्बन । भारतले पहिलो टी–२० मा दक्षिण अफ्रिकालाई ६१ रनले पराजित गरेको छ । डर्बनस्थित किंग्समीड स्टेडियममा भारतले सञ्जु सामसनको शतकको मद्दतले २०२ रन बनाएको थियो । जवाफमा दक्षिण अफ्रिका...
नयाँ दिल्ली । च्याम्पियन्स ट्रफीमा भारतको टोली पाकिस्तान नजाने भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को स्रोतलाई उद्धृत गर्दै एक रिपोर्टमा यो दाबी देखा परेपछि पाकिस्तान क्रिकेट बोर्ड...
अंकारा । ट्राब्जोनस्पोरविरुद्ध फेनरबाचेको नाटकीय जितपछि देखाएको व्यवहार र प्रतिक्रियाका लागि होजे मोरिन्होलाई जरिवाना र प्रतिबन्ध गरिएको छ । उनलाई एक खेलका प्रतिबन्धका साथै करिब १५ हजार पाउन्डको जरिवाना गरिएको...
डर्बन । सञ्जु सामसनको शानदार शतकको मद्दतले भारतले दक्षिण अफ्रिकालाई पहिलो टी–२० मा सजिलै हराएको छ । शुक्रबार भएको खेलमा घरेलु टोली ६१ रनले पराजित भएको हो । भारतले...
काठमाडौँ । आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्व खेल्ने भएको छ । नेपालले युएईविरुद्ध उसकै भूमिमा आजको खेल खेल्न लागेको...
काठमाडौँ । नेपालकी टेबल टेनिस खेलाडी सेलिशा खड्गीको आज निधन भएको छ । लामो समयदेखि पेटको क्यान्सरले पीडित सेलिशाको निधन भएको टेबल टेनिस प्रशिक्षक राकेश महर्जनले जानकारी दिए । उनका...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सन नोभेम्बर २४ र २५ तारिखमा साउदी अरेबियाको जेद्दाहमा आयोजना हुँदैछ । मेगा अक्सनका लागि विश्वभरका खेलाडीले आफ्नो नाम दर्ता गराइसकेका छन्...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज कर्णाली याक्सले शुक्रवार आफ्नो जर्सी सार्वजनिक गरेको छ । नक्शालमा शुक्रबार एक कार्यक्रम आयोजना गर्दै हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले...
हेटौँडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले खेलकुद क्षेत्रको विकास सरकारको प्राथमिकतामा रहेको बताएका छन् । खेलकुद क्षेत्रलाई सरकारले प्रमुखताका साथ अघि बढाउने उनले बताए । ...
काठमाडौँ । च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको नवौँ संस्करण सन् २०२५ मा पाकिस्तानमा आयोजना हुँदैछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आयोजना गर्ने महत्त्वपूर्ण प्रतियोगितामध्ये यो पनि एक हो । ...
काठमाडौँ । ब्राजिलियन फुटबल स्टार नेमार हाल साउदी अरेबियन क्लब अल–हिलालबाट ब्यवसायिक फुटबल खेल्छन् । तर, पछिल्लो समय उनी आफ्नो पूर्वक्लबमै फर्किने तयारीमा रहेको समाचार सार्वजनिक भएको छ । ३२...
काठमाडौँ । बागमती प्रदेश टेनिस संघको आयोजनामा होटल मिस्टिक माउन्टेन ग्रान्ड खुला जेटीआई जुनियर टेनिस प्रतियोगिता शनिबारदेखि सुरु हुने भएको छ । प्रतियोगितामा १४ वटा स्पर्धा समावेश गरिएको छ...