काठमाडौँ । काभा यू–२० महिला भलिबल च्याम्पियनसिप २०२४ को पहिलो खेलमा नेपाल श्रीलंकासँग ३–१ को सेटमा पराजित भएको छ । माल्दिभ्सको माले सिटीस्थित सोसल सेन्टरमा बिहीबार राती भएको खेलमा नेपालले कमजोर प्रदर्शन गर्दा हारबाट ...
काठमाडौँ । त्रियोग स्कुलको आयोजनामा सम्पन्न भएको अन्तर विद्यालय प्रतियोगितामा कक्षा १–३ छात्रा समूहमा इम्पेरियल वर्ल्डकी अग्रता आचार्य प्रथम, यूरो हात्तिगौँडाकी रुस्बेरी चौलागाई द्वितीय तथा पेभिलियनकी अधिरा पौडेल तृतीय भइन्...
काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले १८ वर्षीय फ्रान्सेली डिफेन्डर लेनी योरोलाई आबद्ध गरेको छ । यसअघि उनी फ्रान्सेली क्लब लिलीमा आबद्ध थिए । म्यानचेस्टर युनाइटेडले योरोका लागि...
काठमाडौँ । महिला एसिया कप क्रिकेट प्रतियोगिताको नवौँ संस्करणमा शुक्रबार विश्व क्रिकेटका दुई चिर प्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तानबिच भिडन्त हुँदैछ । खेल श्रीलंकाको डम्बुलास्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिने छ...
काठमाडौँ । यसै महिना हुने श्रीलङ्का भ्रमणका लागि भारतीय टोलीको घोषणा गरिएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाह र प्रमुख प्रशिक्षक गौतम गम्भीरबिच लामो समय...
काठमाडौँ । एसीसी महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिता शुक्रबारदेखि श्रीलङ्काको डम्बुलामा सुरु हुँदै छ । महिला एसिया कपको यो नवौँ संस्करण हो । प्रतियोगितामा नेपालसहित आठवटा राष्ट्रको सहभागिता रहेको...
काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाली खेलकुदको विकासका लागि सम्बद्ध सबै पक्ष एक भएर अगाडि बढ्नु पर्ने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्षसमेत रहेका...
काठमाडौँ । एसीसी महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिताको नवौँ संस्करण शुक्रबारदेखि श्रीलंकाको डम्बुलामा सुरु हुँदैछ । जुलाई १९ देखि २८ (साउन ४ देखि १३ गते)सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा...
काठमाडौँ । भारतीय क्रिकेट टोलीले यसै महिना श्रीलङ्का भ्रमण गर्ने कार्यक्रम रहेको छ । श्रीलङ्का भ्रमणका क्रममा भारतीय टोलीले आयोजक राष्ट्रसँग तीन वटा टी–२० अन्तर्राष्ट्रिय र तीन वटा एक दिवसीय...
काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न भएको थियो । विश्वकपको उपाधि भारतले जितेको थियो । फाइनलमा भारतले दक्षिण...
मड्रिड । स्पेनिस च्याम्पियन रियल मड्रिडका कप्तान लुका मोड्रिचले स्पेनिस च्याम्पियन्ससँग एक वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन् । ३८ वर्षीय मोड्रिचले सन् २०१२ मा टोटनह्यामबाट रियलमा आबद्ध भएदेखि छ...
काठमाडौँ । थ्री स्टार क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा लगातार दोस्रो हार व्यहोरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको पहिलो खेलमा थ्री स्टारले चर्च ब्वाइजसँग १–०...
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड जितेको छ । क्यानले बुधबार एक्समार्फत यसबारे जानकारी गराएको हो । यो प्रतिष्ठित अवार्डले...
मड्रिड । किलायन एम्बाप्पेले आगामी महिना हुने एटलान्टाविरुद्धको यूईएफए सुपर कपमा रियल मड्रिडका लागि डेब्यू गर्ने तयारी गरेका छन् । पेरिस सेन्ट जर्मेनबाट रियल भित्रिएपछि २५ वर्षीय फ्रेन्च खेलाडीलाई...
फ्लोरिडा । कोपा अमेरिकाको फाइनल खेलमा चोटग्रस्त बनेका लियोनेल मेस्सीले इन्टर मियामीका दुई खेल गुमाउने भएका छन् । आठ पटकको बालोन डी ओर विजेता खेलाडीलाई कोपा अमेरिका २०२४ को फाइनल...
नयाँ दिल्ली । श्रीलंका भ्रमणका लागि आज भारतीय टोली छनोट हुन सक्नेछ । यो भ्रमणमा तीन टी–२० र तीन एकदिवसीय खेलको शृंखला हुनेछ, जुन २७ जुलाईमा टी–२० खेलबाट सुरु हुनेछ...
काठमाडौँ । चौधरी ग्रुप मातहतको सीजी फुड्स नेपाल लिमिटेडद्वारा उत्पादित वाइवाइ चाउचाउले नेपाल क्रिकेट संघ (क्यान) लाई १० लाख रुपैयाँ आज हस्तान्तरण गरेको छ । आईसीसी टि-२० विश्कपमा सहभागी खेलाडीलाई प्रोत्साहन...
मड्रिड । रियल मड्रिडले लिभरपुल स्टार ट्रेन्ट अलेक्ज्याण्डर आर्नोल्डलाई एनफिल्डबाट भित्र्याउन चासो देखाएको छ । इंग्ल्याण्डका अन्तर्राष्ट्रिय खेलाडीको लिभरपुलसँग सम्झौताको एक वर्षमात्र बाँकी छ । थ्री लायन्स टोलीका साथी...
लण्डन । चेल्सीले मिडफिल्डर एन्जो फर्नान्डेजले मिडिया पोस्टमा पोस्ट गरेको विवादित भिडियोबारे अनुसन्धान सुरु गरेको छ । फ्रान्सेली फुटबल महासंघ (एफएफएफ) ले उक्त भिडियोमा कथित रूपमा ‘ नस्लवादी र भेदभावपूर्ण’...
मड्रिड । किलियन एमबाप्पेले रियल म्याड्रिडमा आबद्ध हुने आफ्नो बाल्यकालको सपना पूरा भएको बताएका छन् । खचाखच भरिएको स्यान्टियो बर्नाबेउमा मंगलबार स्वागत गर्दा उनले सो कुरा बताएका हुन् । फ्रान्सका...
काठमाडौँ । पछिल्लो समय नेपाली खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । विश्व क्रिकेटका कतिपय कीर्तिमान पनि नेपाली क्रिकेटसँग जोडिएको छ । यसले नेपाली क्रिकेटलाई क्रमशः...
काठमाडौँ । लगातार दुईपटक युरोकप फुटबल प्रतियोगितामा उप–विजेताका रुपमा चित्त बुझाउनु परेपछि इङ्ल्यान्डको राष्ट्रिय टोलीका प्रशिक्षक गारेथ साउथगेटले अप्रत्यासित रुपमा आफ्नो पदबाट राजीनामा दिएका छन् । यसै साता जर्मनीमा...
काठमाडौँ । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम तयारीमा व्यस्त नेपाली टोलीले मंगलबार सम्पन्न आफ्नो तेस्रो अभ्यास खेलमा सफलता हात पारेको छ । हाल श्रीलंकामा रहेको नेपाली टोलीले तेस्रो...
काठमाडौँ । दक्षिण कोरियाको बुसानमा सम्पन्न १६औँ कोरियन ओपन अन्तर्राष्ट्रिय कराँते डो च्याम्पियनसिपमा नेपाली खेलाडीले एक स्वर्ण र दुई रजत पदक जितेका छन् । प्रतियोगितामा नेपाली खेलाडी अनिल थोकरले...
सिड्नी । सन् २०२५ मा पाकिस्तानमा हुने एकदिवसीय च्याम्पियन्स ट्रफीका लागि अस्ट्रेलियाली टोलीमा डेभिड वार्नरको नाममा विचार नगरिने भएको छ । वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको भए पनि क्रिकेट अस्ट्रेलियाको क्रिकेट...
काठमाडौँ । फ्रान्सेली फुटबल टोलीका प्रभावशाली खेलाडी ओलिभर जिराउडले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको घोषणा गरेका छन् । उनले अन्तिम अन्तर्राष्ट्रिय खेल हालै सम्पन्न युरोकपमा स्पेनविरुद्ध खेलेका थिए । युरोकपको स्पेनविरुद्धको...
काठमाडौँ । कोपा–अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा पराजित भएको एक दिनपछि नै कोलम्बियन फुटबल महासङ्घका अध्यक्ष रामोन जेसुरन पक्राउ परेका छन् । अध्यक्ष जेसुरनसँगै उनको छोरा रामोन जमिल पनि पक्राउ परेका...
नयाँ दिल्ली । पूर्व भारतीय क्रिकेटर हरभजन सिंहले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा आफ्नो आधिकारिक ह्यान्डलबाट एक पोस्ट गरे, जुन भाइरल भयो । अब उनले यसबारे स्पष्टीकरण दिनुपरेको छ। इंग्ल्याण्डमा...
काठमाडौँ । दक्षिण एसियाली कराँते च्याम्पियनसिपको आठौँ संस्करणमा सहभागी हुन नेपाली कराँते टोली सोमबार भुटानको थिम्पु प्रस्थान गरेको छ । साउन २ देखि ४ गतेसम्म हुने प्रतियोगितामा ७० खेलाडीले नेपालको...
काठमाडौं । नेपाल भलिबल संघले माल्दिभ्सको मालेमा हुने काभा यू–२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीलाई बिदाइ गरेको छ । सोमबार आयोजित एक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य...
काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् । सोमबार युवा तथा खेलकुद मन्त्रीको पदभार ग्रहण गर्दै उनले खेलकुद पूर्वाधारको कुरालाई जोड...
काठमाडौँ । अर्जेन्टिनाले विश्वकै सबैभन्दा पुराना महादेशीय फुटबल प्रतियोगिताको उपाधि चुम्दा मिक्स्ड मार्सल आर्ट खेलाडी कोनोर म्याकग्रेगरले पनि त्यसको गतिलो फाइदा उठाएका छन् । कप्तान लियोनल मेस्सीले खुट्टाको चोटका...
काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा तथा खेलकुद मन्त्रालयलाई २१ मन्त्रालयमध्ये सबैभन्दा उत्कृष्ट मन्त्रालय बनाउने प्रतिवद्धता जनाएका छन् । सोमवार सिंहदरबारमा मन्त्रालयको पदभार सम्हाल्ने क्रममा उनले...
काठमाडौँ । नेपाल नेत्रहिन क्रिकेट संघले आगामी नोभेम्बरमा पाकिस्तानमा आयोजना हुने ‘चौथो टी–२० ब्लाइन्ड क्रिकेट वल्र्ड कप–२०२४’ का लागि नेपाली टोलीको घोषणा गरेको छ । संघले छनोट समितिको सिफारिसमा...
(साउथगेटले सन् २०१६ देखि इङ्ल्यान्डको राष्ट्रिय टोली समाल्दै आएका छन् । उनको सम्झौता अवधि आगामी डिसेम्बरमा सकिँदैछ । त्यसैले पनि युरोकप उपाधिबाट चुके लगत्तै इङ्ल्यान्डको राष्ट्रिय टोलीमा उनको भविष्यलाई लिएर...
काठमाडौँ । आगामी सेप्टेम्बरमा खेलिने स्कटल्यान्ड र इङ्ल्यान्डविरुद्धको टी–२० शृंखलाका लागि अस्ट्रेलियन टोलीको घोषणा गरिएको छ । क्रिकेट अस्ट्रेलियाले उक्त शृंखलाका लागि घोषणा गरेको टोलीमा ठुलो फेर बदल गरेको छ...
काठमाडौँ । विश्वकै सबैभन्दा पुरानो महादेशीय फुटबल प्रतियोगिता कोपा–अमेरिकाको ४८औँ संस्करण सकिएको छ । अमेरिकाको मियामीस्थित हार्ड रक स्टेडियममा सोमबार सम्पन्न फाइनलमा लियोनल मेस्सीको कप्तानमा रहेको अर्जेन्टिनाले अतिरिक्त ससमयमा कोलम्बियालाई...
काठमाडौँ । कोपा–अमेरिका फुटबल प्रतियोगिताको फाइनल खेलमा अर्जेन्टिना र कोलम्बिया भिडेका थिए । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । समकालीन विश्व फुटबलका महान खेलाडीमध्येका एक...
फ्लोरिडा । अर्जेन्टिनाले ४८ औँ संस्करणको उपाधिमाथि कब्जा जमाएको छ । सोमबार बिहान भएको फाइनल खेलको अतिरिक्त समयमा कोलम्बियालाई १–० गोलले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो । निर्धारित समयको खेलमा...
काठमाडौँ । कोपा–अमेरिका फुटबलको अर्जेन्टिना र कोलम्बियाबिच जारी फाइनल खेलको निर्धारित समयको गोलरहित बराबरीमा सकिएको छ । दर्शकले होहल्ला गरेका कारण खेल निर्धारित समयभन्दा निकै ढिलो सुरु भएको थियो ।...
ओल्ड ट्राफोर्ड । म्यानचेस्टर युनाइटेडले बोलोग्ना र नेदरल्याण्ड्सका स्ट्राइकर योसुवा जर्कजीलाई ३६.५४ मिलियन पाउन्डको सम्झौतामा अनुबन्ध गरेको छ । २३ वर्षीय खेलाडीले ओल्ड ट्राफोर्डमा थप १२ महिनाको विकल्पको साथ पाँच वर्षको...