मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय

खेलकुद

आर्सनलसँगको नमिठो हारपछि क्लब छाड्दै रियल मड्रिडका मुख्य प्रशिक्षक

मड्रिड । स्पेनिस क्लब रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले क्लब छाड्ने भएका छन् ।  अप्रिल २६ मा कोपा डेल रेको फाइनलपछि उनले क्लब छोड्न लागेका चर्चित खेल पत्रिका स्काइ स्पोर्टसले लेखेको छ ।  उनले प्रशिक्षण गरिरहेको क्लब...