काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकपको पहिलो सेमिफाइनल खेल बिहीबार खेलिँदै छ । पहिलो सेमिफाइनलमा ६ पटकको च्याम्पियन अस्ट्रेलियाले पहिलो उपाधिको खोजीमा रहेको दक्षिण अफ्रिकाको सामना गर्नेछ । दक्षिण अफ्रिका र अस्ट्रेलियाबिचको खेल संयुक्त ...
काठमाडौँ । घरेलु टोली भारतले न्युजिल्यान्डविरुद्धको पहिलो टेस्ट क्रिकेटमा निराशाजनक प्रदर्शन गरेको छ । पहिलो टेस्टको दोस्रो दिन बिहीबार भारतीय टोली आफ्नो पहिलो पालीमा केवल ४६ रन बनाउँदै अलआउट भएको...
काठमाडौँ । पहिलो टेस्टमा लज्जास्पद हार भोगेपछि टोलीमा ब्यापक परिवर्तन गरेको पाकिस्तानले इङ्ल्यान्डविरुद्धको दोस्रो टेस्ट क्रिकेटको पहिलो पालीमा ७५ रनको अग्रता हासिल गरेको छ । मुल्तानमा जारी दोस्रो टेस्टको तेस्रो...
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी टोलीमध्येको एक पोखरा एभेन्जर्सले अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौसलाई क्लबमा आबद्ध गरेको...
काठमाडौँ । सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल...
रुपन्देही । बिपी कोइराला मेमोरियल कप, टी–२० क्रिकेट प्रतियोगिता २०२४ को भैरहवामा आयोजना हुने भएको छ । दक्षिण एसियाली चारवटा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र नेपालसहित पाँच देशका...
काठमाडौँ । बिहीबार अर्थात कात्तिक १ गतेबाट सुरु हुने साफ वुमन्स च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ । कात्तिक १ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिता...
काठमाडौँ । विश्व क्रिकेटमा यस्ता धेरै खेलाडी छन्, जसले आफ्नो धर्म परिवर्तन गरेका छन् । यी खेलाडीले विभिन्न कारणले आफ्नो धर्म परिवर्तन गरेका हुन् । आफ्नो धर्म परिवर्तन गर्ने क्रिकेटरको...
ब्रासिलिया । राफिन्हाको दुई गोलको मद्दतले ब्राजिलले पेरुमाथि सहज जित हात पारेको छ । दक्षिण अमेरिकी विश्वकप छनोट अन्तरगत स्थानीय समयअनुसार मंगलबार राति भएको खेलमा ब्राजिल ४–० गोलले विजयी बनेको...
काठमाडौँ । कप्तान लियोनेल मेस्सीको शानदार ह्याट्रिकको मद्दतले अर्जेन्टिनाले दक्षिण अमेरिकी विश्वकप छनोटमा बोलिभियाविरुद्ध गोल वर्षा गरेको छ । स्थानीय समयअनुसार मंगलबार राति भएको खेलमा अर्जेन्टिना ६–० गोलले विजयी बनेको...
दुबई । प्रतियोगिताको दाबेदार मानिएको इंग्ल्याण्डलाई हराउँदै वेस्ट इन्डिज समूह बीबाट दक्षिण अफ्रिकासँगै महिला टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डलाई पछिल्लो पटक सन् २०१८ मा हराएको वेस्ट इन्डिजले...
लण्डन । चेल्सीका पूर्वप्रशिक्षक थोमस टुकल इंग्ल्याण्डको राष्ट्रिय फुटबल टोलीको नयाँ म्यानेजर बन्न तयार भएका छन् । सेभन गोरान एरिक्सन र फाबियो कपेलोपछि उनी राष्ट्रिय टोलीको नेतृत्व सम्हाल्ने तेस्रो नन–इंग्लिस...
कोरडोबा । सर्बियामाथि सहज जित हासिल गर्दै युरोपियन च्याम्पियन स्पेन यूईफए नेसन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ । मंगलबार राति भएको खेलमा स्पेन ३–० गोलले विजयी बन्यो । डेनमार्कविरुद्धको पछिल्लो...
ह्याम्पडेन पार्क । स्कटल्याण्डले उत्कृष्ट डिफेन्सको नमुना प्रस्तुत गर्दै यूईएफए नेसन्स लिगमा पोर्चुगललाई बराबरीमा रोक्न सफल भएको छ । टोलीले प्रतियोगिता बटुलेको पहिलो अङ्क पनि हो । खेलको सुरुवातमा स्टक...
काठमाडौँ । साफ महिला च्याम्पियनसिप २०२४ को अनुमानित बजेट ४ करोड रुपैयाँ रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ । प्रतियोगिताको अनुमानित बजेट रु ४ करोड ६०...
काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा मंगलबार समूहगत चरणको अन्तिम खेल खेलिँदै छ । समूहगत चरणको अन्तिम खेलमा पहिलो संस्करणको विजेता इंग्ल्याण्डले पाँचौँ संस्करणको च्याम्पियन वेस्ट इन्डिजको...
काठमाडौँ । नेपाली क्रिकेटको नेतृत्वदायी निकाय नेपाल क्रिकेट संघ (क्यान) ले निकट भविष्यमा फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गर्ने तयारी अगाडि बढाएको छ । प्रतियोगिता आगामी मंसिर १६...
बैतडी । तेस्रो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिग आजदेखि यहाँ प्रारम्भ भएको छ । सुशितम युवा क्लब र दोगडाकेदार गाउँपालिकाद्वारा संयुक्त रुपमा आयोजित प्रतियोगिताको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन...
काठमाडौँ । निकट भविष्यमा आयोजना हुने फ्रेन्चाइज क्रिकेट प्रतियोगिता बंगलादेश प्रिमियर लिग (बीपीएल) मा सकिब अल हसनले चटगाउँ किङ्सबाट खेल्ने भएका छन् । चटगाउँ किङ्सले बीपीएलका लागि सकिबसँग सम्झोता गरेको...
काठमाडौँ । नेपालमा आयोजना हुने साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुन बंगलादेशी टोली मंगलबार काठमाडौँ आइपुगेको छ । बंगलादेशी टोलीका खेलाडी तथा पदाधिकारीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता...
काठमाडौँ । सन् २०२०को युरो कप चलिरहेको थियो । चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो पत्रकार सम्मेलनमा बोल्दै थिए । पत्रकारसामु रहेका उनले झिँजो मानेको भङ्गिमा हठात् आफ्नो अघिल्तिर राखिएको पेय...
काठमाडौँ । न्युजिल्यान्डका तीव्र गतिका बलर बेन सियर्स भारतविरुद्धको टेस्ट क्रिकेट शृंखलाबाट बाहिरिएका छन् । न्युजिल्यान्डले भारतसँग तीनवटा टेस्टको शृंखला खेल्ने कार्यक्रम रहेको छ । शृंखलाका लागि बेन सियर्सलाई पनि न्युजिल्यान्डको टोलीमा...
काठमाडौँ । नाइजेरियाले लिबियामा खेलिने अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको छनोट खेल बहिष्कार गर्ने भएको छ । अफ्रिका कप अफ नेशन्सको खेल तालिका अनुसार, नाइजेरियाले मंगलबार राति लिबियाको घरेलु...
काठमाडौँ । निकट भविष्यमा आयोजना हुन लागेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी टोलीमध्येको एक जनकपुर बोल्ट्सले पुबुदु दासानायकेलाई आफ्नो प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ । ५४...
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेटमा भारत र पाकिस्तान एक–अर्काका चिर प्रतिद्वन्द्वी हुन् । दुवै देशका समर्थक अधैर्यतापूर्वक भारत र पाकिस्तानबिच खेलिने खेलको प्रतीक्षा गर्छन् । पाकिस्तान र भारतबिचको क्रिकेट खेल केवल...
म्युनिख । नेदरल्याण्ड्सलाई हराउँदै जर्मनी यूईफए नेसन्स कपको क्वार्टरफाइनल नजिक पुगेको छ । सोमबार राति भएको खेलमा जर्मनी १–० गोलले विजयी बन्यो । खेलमा जेमी लेवेलिङले ६४ औँ मिनेटमा...
रोम । यूईएफए नेसन्स लिगमा इजरायलमाथि सहज जित निकाल्ने क्रममा इटालीका लागि माल्दिनी परिवारको तेस्रो पुस्ताले डेब्यू गरेका छन् । इटाली ४–१ गोलले विजयी भएको खेलमा ड्यानियल माल्दिनीले टोलीका लागि...
ब्रसेल्स । १० खेलाडीमा सीमित बनेको फ्रान्सले बेल्जियमलाई पराजित गर्न सफल भएको छ । यूईएफए नेसन्स लिग अन्तरगतको खेलमा फ्रान्स २–१ गोलले विजयी बनेको हो । पहिलो हाफमा विलियम...
शारजाह । पाकिस्तानलाई ५४ रनले पराजित गर्दै न्युजिल्याण्ड महिला क्रिकेट टोली आईसीसी महिला टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । योसँगै भारतीय क्रिकेट टोली पनि समूह चरणबाटै बाहिरिएको छ । ...
काठमाडौँ । इङ्ल्यान्डका चर्चित पूर्वक्रिकेटर माइकल भनले आश्चर्यको अर्को नाम पाकिस्तानी क्रिकेट भएको टिप्पणी गरेका छन् । उनले हालै पाकिस्तानी क्रिकेट टोलीमा गरिएको परिवर्तनलाई लिएर यस्तो प्रतिक्रिया दिएका हुन् । ...
पाकिस्तान । भ्रमणकारी टोली इङ्गल्यान्ड र पाकिस्तानबिचको दोस्रो टेस्ट क्रिकेट मंगलबारदेखि मुल्तानमा सुरु हुँदैछ । उक्त टेस्टका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आफ्नो नयाँ स्वरुपको टोलीको घोषणा गरेको छ...
काठमाडौँ । घरेलु टोली पाकिस्तान र इङ्ल्यान्डबिचको दोस्रो टेस्ट क्रिकेट मंगलबारदेखि मुल्तानमा सुरु हुँदैछ । उक्त टेस्टका लागि सोमबार इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आफ्नो टोलीको घोषणा गरेको छ । ...
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालमै आयोजना हुने साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि सोमबार आफ्नो टोलीको घोषणा गरेको छ । एन्फाले एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा टोलीको...
काठमाडौँ । पाकिस्तानविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि सोमबार अस्ट्रेलियन टोलीको घोषणा गरिएको छ । अस्ट्रेलिया र पाकिस्तानबिचको तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खला नोभेम्बर ४ तारिखदेखि सुरु हुँदैछ...
(पाकिस्तानलाई हराएमा न्युजिल्यान्ड ६ अङ्कसहित सजिलै सेमिफाइनलमा प्रवेश गर्नेछ । खेल बराबरी वा अनिर्णीत रूपमा सकिएमा पनि पाँच अङ्कसहित न्युजिल्यान्ड नै सेमिफाइनलमा पुग्नेछ । यस्तो स्थितिमा श्रीलंकासँगै भारत र पाकिस्तान...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले गत असोज १२ गते मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ स्थित एन्फा वात्सल्यदेबी एकेडेमीमा पहिरोमा परी ६ जना बाल...
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी यू–१९ महिला टी–२० विश्वकपको आगामी नोभेम्बरमा आयोजना हुने एसियाली क्षेत्रको छनोट प्रतियोगितालाई ध्यानमा राखी तेस्रो चरणको बन्द प्रशिक्षण सञ्चालन गर्न १८ जना...
काठमाडौँ । वेस्ट इन्डिजले आइतबार राति सम्पन्न पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु टोली श्रीलंकालाई पाँच विकेटले पराजित गरेको छ । जितसँगै वेस्ट इन्डिजले तीन खेलको शृंखलामा १–० को अग्रता पनि...
काठमाडौँ । अस्ट्रेलियन क्रिकेट टोलीका प्रभावशाली युवा अलराउन्डर क्यामरुन ग्रिन लामो समय मैदानमा देखा नपर्ने भएका छन् । २५ वर्षीयले जारी सिजनको बाँकी सबै खेल गुमाउने क्रिकेट अस्ट्रेलियाले जनाएको छ...
हेलसिंकी । ग्रिससँग वेम्बलेमा बेहोरेको लज्जास्पद हारबाट उठ्दै इंग्ल्याण्डले फिनल्याण्डलाई सजिलै हराएको छ । आइतबार राति भएको यूईएफए नेसन्स लिगको खेलमा इंग्ल्याण्ड ३–१ गोलले विजयी बनेको हो । खेलको १८...
काठमाडौँ । निकट भविष्यमा आयोजना हुन लागेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी टोलीमध्येको एक सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका पूर्वक्रिकेटर ब्राड हजलाई आफ्नो प्रमुख मेन्टरमा नियुक्त गरेको छ...