म्युनिख । इंग्ल्याण्डका कप्तान ह्यारी केनको ह्याट्रिकको मद्दतले बायर्न म्युनिखले स्टुटगार्टमाथि शानदार जित हात पारेको छ । शनिबार भएको बुन्डेस लिगा अन्तरगतको खेलमा बायर्न ४–० गोलले विजयी बन्यो । योसँगै सबै प्रतियोगितामा टोलीको तीन ...
मड्रिड । ३९ वर्षीय क्रोएसियन खेलाडी लुका मोड्रिच रियल मड्रिडका लागि खेल्ने सबैभन्दा धेरै उमेरका खेलाडी बनेका छन् । ला लिगामा सेल्टा भिगोलाई हराउने क्रममा मोड्रिचले यो उपलब्धि हासिल गरेका...
फ्लोरिडा । इन्टर मियामीको जर्सीमा लियोनेल मेस्सीले पहिलो ह्याट्रिक गर्दा टोलीले न्यु इंग्ल्याण्ड रिभोलुसनमाथि ६–२ को शानदार जित हासिल गरेको छ । योसँगै टोलीले मेजर लिग सकर (एमएलएस) मा एकै...
दोधारा चाँदनी । कञ्चनपुरको बेदकोट नगरपालिका–८ स्थित गैलनदीमा बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । सो प्रतियोगिताको शुभारम्भ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गरे । नेपाल...
भैरहवा । बिपी कोइरालाको स्मृतिमा भैरहवामा आजदेखि बिपी कोइराला मेमोरियल कप, टी–२० क्रिकेट प्रतियोगिता २०२४ सुरु भएको छ । आज भएको पहिलो खेलमा भारतीय क्लब लाइफ केयर क्रिकेट क्लबले पाकिस्तानी...
बैतडी । कुलगडे क्रिकेट क्लब, बैतडीको पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिगको सुपर सिक्समा प्रवेश गरेको छ । कुलगडे समूह ‘डी’ बाट सुपर सिक्समा प्रवेश गरेको हो । यसअघि...
बेलबारी । बेलबारीमा जारी आरजु राइस सातौँ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताबाट आयोजक एलएक्ससिटी फुटबल क्लब बाहिरिएको छ । शनिवार भएको खेलमा चित्लाङ फुटबल क्लब काठमाडौँसँग ३–२ गोलले पराजित हुँदै...
मध्यविन्दु । दुर्लभ एकसिङ्गे गैँडासंरक्षणका लागि जनचेतना जगाउने ध्येयले नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कोल्हुवामा सातौँ अन्तरराष्ट्रिय आमन्त्रित राइनो संरक्षण गोल्ड कप फुटबल प्रतियोगिता आजदेखि सञ्चालन हुँदैछ । मध्यविन्दु नगरपालिका–२ कोल्हुवास्थित...
काठमाडौँ । न्युजिल्याण्ड १४ वर्षपछि पहिलो पटक आईसीसी महिला टी–२० विश्वकपको फाइनलमा पुगेको छ । शारजाहमा भएको खेलमा न्युजिल्याण्डले वेस्ट इन्डिजलाई ८ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो । ...
तनहुँ । यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा शुक्रबार आयोजित दौड प्रतियोगितामा पोखराका गिरु मगर प्रथम भएका छन् । दसैंको अवसरमा तमु हरियाली क्लबले आयोजना गरेको प्रतियोगितामा निर्धारित आठ किलोमिटर दूरी ३४...
बेइजिङ । विश्व टेबल टेनिस (डब्लुटिटी) ले सन् २०२५ मा ‘डब्लुटिटी युवा ग्रान्ड स्म्यास’ सुरु गर्ने घोषणा गरेको छ । डब्लुटिटीका अनुसार युवा प्रतियोगिताको नयाँ स्तरमा यु–१५ र यु–१९ पुरुष...
अमेरिकाले सन्दीप लामिछानेलाई भिसा दिएको छ । ...
काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलको आफ्नो पहिलो खेलमा नेपालले भुटानसँग गोलरहित बराबरी खेलेको छ । यो नतितासँगै दुबै टोलीले १-१ अंक हात पारेका छन् । पाँच पटकको उपविजेता नेपालका लागि...
बेलबारी । उद्घाटन खेलमा भारतको कञ्चनजङ्घा फुटबल क्लब सिलिगुडीलाई ५–१ गोलले हराउँदै झापा ११ फुटबल क्लब अन्तर्राष्ट्रिय आमन्त्रण सातौँ आरजु राइस बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।...
काठमाडौँ । साफ महिला च्याम्पियनसिपको सातौँ संस्करणमा श्रीलंकाले विजयी सुरुवात गरेको छ । श्रीलंकाले शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलिएको प्रतिस्पर्धात्मक खेलमा माल्दिभ्सलाई १–० गोलले हरायो । प्रतिस्पर्धात्मक खेलमा श्रीलंकाली...
काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछानेले आजै अमेरिका उड्ने भएका छन् । नेपालस्थित अमेरिकी दूतावासले सन्दीपलाई भिसा उपलब्ध गराएसँगै उनी आज राति अमेरिका उड्न लागेको नेपाल क्रिकेट...
काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेल शुक्रवार खेलिँदै छ । दोस्रो सेमिफाइनल खेलमा पूर्वविजेता वेस्ट इन्डिजले पहिलो उपाधिको खोजीमा रहेको न्युजिल्यान्डको सामना गर्नेछ । वेस्ट...
काठमाडौँ । नरेश श्रेष्ठ स्मृति वाई वाई यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता कार्तिक १० गतेदेखि विराटनगरमा सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताको खेल तालिका पनि...
सिन्धुपाल्चोक । ‘पाँचपोखरी महिला ट्रेल रेस’मा खोटाङकी निर्मला राईले दुई घण्टा २८ मिनेटमा दौड पूरा गर्दै प्रथम भएकी छन् । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको पाँचपोखरी कुण्डबाट सुरु भएको सो प्रतियोगितामा उनले...
काठमाडौँ । भारतविरुद्धको पहिलो टेस्ट क्रिकेटको पहिलो पालीमा न्युजिल्यान्डले तीन सय ५६ रनको अग्रता लिएको छ । पहिलो टेस्टको तेस्रो दिन शुक्रबार न्युजिल्यान्डको टोली आफ्नो पहिलो पालीमा चार सय दुई...
काठमाडौँ । पहिलो टेस्टमा लज्जास्पद हार भोगेको पाकिस्तानले दोस्रो खेलमा भने इङ्ल्यान्डलाई पराजयको स्वाद चखाएको छ । घरेलु टोली पाकिस्तानले दोस्रो टेस्टको चौथो दिन शुक्रबार इङ्ल्यान्डलाई एक सय ५२ रनले...
काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा शुक्रबार समूह ‘बी’ अन्तर्गतको दुई खेल खेलिँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेलिने पहिलो खेलमा श्रीलङ्काले माल्दिभ्सको सामना गर्नेछ । उक्त खेल नेपाली...
काठमाडौँ । नेपालका अभिषेक बरालले छैटौँ कासाद एसियन तेक्वान्दो च्याम्पियनसिपमा बिहीबार रजत पदक जितेका छन् । इन्डोनेसियाको जकार्तामा जारी प्रतियोगिताको पुरुष ८० केजीमुनि फाइनलमा अभिषेक आयोजक राष्ट्रका खेलाडीसँग पराजित भएपछि रजतमा सीमित...
काठमाडौँ । अमेरिकाविरुद्धको पहिलो टि–२० खेलमा नेपाले जित दर्ता गरेको छ । अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रङ्गशाला भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले हराएको हो । ...
काठमाडौँ । काठमाडौँमा जारी साफ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत आज नेपाल र भुटान तथा श्रीलङ्का र मालदिभ्सबिच प्रतिस्पर्धा हुने भएको छ । दशरथ रङ्गशालामा हुने पहिलो खेलमा श्रीलङ्का र...
काठमाडौँ । पहिलो टी-२०आई सिरिजमा नेपालले अमेरिकालाई रनको लक्ष्य दिएको छ । अमेरिकाको टेक्सासको डलासस्थित ग्रान्ड प्रिएरी रङ्गशालामा घरेलु टोलीले टस जितेर नेपाललाई पहिला ब्याटिङ गर्ने निम्तो दिएको थियो । ...
काठमाडौँ । दक्षिण अफ्रिका लगातार महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार दुबईमा भएको खेलमा अस्ट्रेलियालाई ८ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरेको हो । ...
काठमाडौँ । अमेरिकाविरुद्ध पहिलो टी-२०आई सिरिजमा नेपालले पहिला ब्याटिङ गरिरहेको छ। अमेरिकाको टेक्सासको डलासस्थित ग्रान्ड प्रिएरी रङ्गशालामा घरेलु टोलीले टस जितेर नेपाललाई पहिला ब्याटिङ गर्ने निम्तो दिएको हो । नेपालले...
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो शृङ्खला खेल्न क्यानडाबाट अमेरिका पुगेको नेपाली राष्ट्रिय टोलीले शुक्रबार आफ्नो पहिलो अभ्यास खेल खेल्दैछ । नेपालले अमेरिकी राष्ट्रिय टोलीसँग अभ्यास खेल...
काठमाडौँ । ‘छैटौँ कासाद एसियन तेक्वान्दो च्याम्पियनसिप’मा नेपालका अभिषेक बरालले रजत पदक प्राप्त गरेका छन् । इण्डोनेसियाको जकार्तामा आज भएको उक्त प्रतियोगिताको पुरुष ८० किलोमुनि तौलको फाइनलमा बराल इण्डोनेसियाका खेलाडीसँग...
काठमाडौँ । नेपालका पूर्व मुख्य प्रशिक्षक पुबुदु दशानायके पुरुष क्रिकेट लिगको राष्ट्रिय टोलीमा नियुक्त भएका छन् । दशानायक बिहीबार लिगको राष्ट्रिय टोलीमा नियुक्त भएका हुन् । उनी लिगको राष्ट्रिय टोलीमा...
काठमाडौँ । काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ । भारतले बिहीबार सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई ५–२ गोलले हरायो । जितसँगै भारतले महत्वपूर्ण ३ अंक...
काठमाडौँ । सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेल भारत र पाकिस्तानबिच भिडन्त भएको छ । प्रतियोगितामा नेपालसहित...
काठमाडौँ । घरेलु टोली भारतविरुद्धको पहिलो टेस्ट क्रिकेटको दोस्रो दिन बिहीबार न्युजिल्यान्डले पहिलो पालीमा एक सय ३४ रनको अग्रता लिएको छ । दोस्रो दिनको खेल सकिँदासम्म न्युजिल्यान्ड आफ्नो पहिलो पालीमा...
काठमाडौँ । पाकिस्तान र इङ्ल्यान्डबिचको दोस्रो टेस्ट क्रिकेट रोचक मोडमा पुगेको छ । दोस्रो टेस्टमा दुबै टोलीका स्पिनरहरु हाबी भएपछि खेल रोचक मोडमा पुगेको हो । खेलको तेस्रो दिन बिहीबार...
काठमाडौँ । केही दिनअघिसम्म विराट कोहली भारतका सबैभन्दा धनी क्रिकेटर थिए । तर, अहिले आएर सबैभन्दा धनी भारतीय क्रिकेटरको सूचिमा कोहली दोस्रो नम्बरमा खस्किएका छन् । उनलाई उछिन्दै पूर्वखेलाडी अजय...
काठमाडौँ । नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम महर्जन नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले महर्जनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । एन्फाका महासचिव...
काठमाडौँ । युनिलिभर नेपालले राष्ट्रिय महिला फुटबल टोलीलाई पर्सनल केयर ब्राण्ड डोभमार्फत विशेष ट्राभल किट हस्तान्तरण गरेको छ । एन्फा कार्यालयमा आयोजित कार्यक्रमका बिच महिला फुटबल टोलीका २७ खेलाडी तथा...
काठमाडौँ । विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करणका लागि आगामी नोभेम्बरको अन्तिम साता मेगा अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) हुने भएको छ । ...
काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकपको पहिलो सेमिफाइनल खेल बिहीबार खेलिँदै छ । पहिलो सेमिफाइनलमा ६ पटकको च्याम्पियन अस्ट्रेलियाले पहिलो उपाधिको खोजीमा रहेको दक्षिण अफ्रिकाको सामना गर्नेछ । दक्षिण अफ्रिका...
काठमाडौँ । घरेलु टोली भारतले न्युजिल्यान्डविरुद्धको पहिलो टेस्ट क्रिकेटमा निराशाजनक प्रदर्शन गरेको छ । पहिलो टेस्टको दोस्रो दिन बिहीबार भारतीय टोली आफ्नो पहिलो पालीमा केवल ४६ रन बनाउँदै अलआउट भएको...