काठमाडौँ । आईसीसी पुरुष क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गतको आफ्नो तेस्रो शृङ्खलाका लागि हाल अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले मंगलबार राति आफ्नो दोस्रो खेल खेल्दैछ । जारी शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डको सामना ...
काठमाडौँ । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई यू–१९ एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पहिलो जित हासिल गरेको छ । प्रतियोगिताको चौथो दिन मंगलबार खेलिएको खेलमा सुदूरपश्चिम...
काठमाडौँ । विश्व फुटबलका सर्वोत्कृष्टहरूलाई प्रदान गरिने सबैभन्दा प्रतिष्ठित अवार्ड हो, बालोन डी’ओर । फ्रान्सको राजधानी सहर पेरिसमा सोमबार राति आयोजित एक भब्य समारोहबिच यस वर्षको अवार्ड कार्यक्रम सम्पन्न भएको...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्लब लुम्बिनी लायन्सले अस्ट्रेलियन अलराउन्डर बेन कटिङलाई भित्र्याएको छ । ३७ वर्षीय खेलाडी दायाँ हाते ब्याटर र मध्यम तीव्र गतिका बलर हुन् । ...
काठमाडौँ । आइएसएफ जिम्नासाइड समर गेम्सको बक्सिङमा नेपालकी स्वस्तिका तिरुवा आज फाइनलमा प्रवेश गरेकी छन् । बहराइनको मानामास्थित अल अहली क्लबमा भएको महिला ५४ केजीमुनि सेमिफाइनलमा स्वस्तिकाले ब्राजिलकी फरेरालाई ५–०...
काठमाडौँ । विश्व फुटबलको सर्वाधिक महत्त्वपूर्ण बालोन डी’ओर अवार्ड विजेताको घोषणा सोमबार राति गरिँदैछ । अवार्ड वितरण कार्यक्रम फ्रान्सको राजधानी सहर पेरिसमा आयोजना हुनेछ । अवार्ड वितरण कार्यक्रमको सम्पूर्ण तयारी...
काठमाडौँ । नेपालका कमल मगरले अन्तर्राष्ट्रिय ब्याटल अफ डेटोनामा २ स्वर्णसहित १ रजत पदक जितेका छन् । अमेरिकाको फ्लोरिडामा नोभेम्बर २६ देखि २७ तारिखसम्म भएको मिक्स मार्सल आर्ट्सको प्रतियोगितामा कमलले...
काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र बंगलादेशबिचको फाइनल खेलको टिकट विक्री वितरण स्थगित गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार एक सूचना जारी गर्दै बुधबार त्रिपुरेश्वरस्थित...
एजेन्सी । म्यानचेस्टर युनाइटेडले सिजनमा क्लबको खराब सुरुवातपछि प्रशिक्षक एरिक टेन ह्यागलाई बर्खास्त गरेको छ । टेन ह्यागको आइतवारको अन्तिम खेलमा युनाइटेड वेस्ट ह्यामसँग २-१ ले पराजित भएको थियो ।...
काठमाडौँ । बागतमी ई–स्पोर्टस राष्ट्रिय च्याम्पियनसिपको उपाधि लियो ई स्पोर्टस, डीआरएस गेमिङ र हमिङ बर्डले जितेका छन् । चितवनको भरतपुरमा सम्पन्न प्रतियोगितामा पब्जी मोबाइलतर्फ लियो ई– स्पोर्टस, एमएलबीबीतर्फ हमिङ बर्ड...
काठमाडौँ । नेपालका चर्चित अल्ट्रा धावक सुमन कुलुङ राईलाई अस्ट्रियाको सिकप्रिड फाउन्डेसनले सहयोग गर्ने भएको छ । विगत दुई वर्षदेखि धावक राईलाई आवश्यक सहयोग गर्दै आएको फाउन्डेसनले अब खेलजीवनभर सहयोग...
काठमाडौँ । भारतीय क्रिकेट टोलीले घरेलु मैदानमा हालै सम्पन्न न्युजिल्यान्डविरुद्धको दुई टेस्टको शृंखला नमिठो हार भोगेको थियो । भारतीय टोली शृंखलाको दुवै खेलमा पराजित भएको थियो । भारतले घरेलु मैदानमा...
काठमाडौँ । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई यू–१९ एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको तेस्रो दिन सोमबार बागमती प्रदेशले गण्डकी प्रदेशलाई...
काठमाडौँ । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई यू–१९ एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले लगातार दोस्रो जित हासिल गरेको छ । प्रतियोगिताको तेस्रो दिन सोमबार लुम्बिनी प्रदेशले...
काठमाडौँ । फुटबल विश्वकै सर्वाधिक लोकप्रिय खेल हो । अनि समकालीन विश्व फुटबलका महान् खेलाडीमध्ये एक हुन्, क्रिस्टियानो रोनाल्डो । विश्वभर रोनाल्डोका करोडौँ समर्थक छन् । रोनाल्डोका एक समर्थक अहिले...
काठमाडौँ । गेरी क्रिस्टनले पाकिस्तानको एकदिवसीय र टी–२० राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षक पदबाट राजीनामा दिएपछि उक्त जिम्मेबारी पनि टेस्ट टोलीका प्रमुख प्रशिक्षक जासन गिलेस्पीले नै समाल्ने भएका छन् । ...
काठमाडौँ । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीको खेलजीवन उत्तरार्धतिर छ । उनले छिट्टै नै ब्यवसायिक खेलजीवनबाट पनि सन्न्यास लिने अनुमान धेरैले गर्दै आएका छन् । उनी उमेरले पनि ४३...
काठमाडौँ । फ्रेन्च लिग फुटबलमा लिग लिडर पेरिस सेन्ट जर्मन (पीएसजी) ले आफ्नो अग्रता कायमै राखेको छ । पीएसजीले आइतबार राति सम्पन्न खेलमा मार्सेलीलाई उसैको मैदानमा ३–० गोलले पराजित गर्यो...
काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि अफगानिस्तान ‘ए’ ले जितेको छ । ओमानको अल अमेरातमा सम्पन्न फाइनल खेलमा अफगानिस्तान ‘ए’ ले श्रीलंका ‘ए’ लाई सात...
काठमाडौँ । जर्मन बुन्डेस लिगा फुटबलमा बायर्न म्युनिखले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । बायर्न म्युनिखले आइतबार राति खेलिएको खेलमा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी भीएफएल बोचुममाथि ५–० गोलको सजिलो...
काठमाडौँ । फुटबलर्स मिसन टुगेदरद्वारा मध्यपुर यूथ एसोसिएसनको खेल मैदानमा सञ्चालित दोस्रो भेट्रान्स फुटबल प्रतियोगिता–२०८१ को उपाधि ठमेल टुरिजम डेभलपमेन्ट काउन्सिलले जितेको छ । ठमेल टुरिजमले फ्रिडम फाइटर युवा क्लबलाई...
अहमदाबाद । भारतीय महिला क्रिकेट टोली तीन खेलको एकदिवसीय शृंखलाको दोस्रो खेलमा न्युजिल्यान्डसँग ७६ रनले पराजित भएको छ । पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर...
रोम । सब्सिटिच्युट केनान यिलडिजले दुई गोल गरेपछि युभेन्टसले इन्टर मिलानविरुद्ध इटालियन सिरिएमा बराबरी गर्न सफल भएको छ । आठ गोल भएको रोमाञ्चक खेल ४–४ को बराबरीमा टुङ्गिएको हो । ...
लण्डन । मोहम्मद शालाहले खेलको अन्त्यतिर गोल गर्दा आर्सनल र लिभरपुलबिचको खेल बराबरीमा टुङ्गिएको छ । प्रिमियर लिगमा आइतबार राति भएको खेल २–२ गोलको बराबरीमा सकिएको हो । खेलमा...
डालास । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ मा नेपाल अमेरिकासँग प्रतिस्पर्धात्मक खेलमा पराजित भएको छ । स्थानीय समयअनुसार आइतबार भएको खेलमा नेपाल ३ विकेटले पराजित भएको हो । नेपालले...
काठमाडौँ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल र अमेरिकाबीच पहिलो खेलमा नेपालले अमेरिकालाई २८७ रनको लक्ष्य दिएको छ। अमेरिकाको ड्यालसमा भइरहेको खेलमा नेपालले निर्धारित ५० ओभरमा २८६ रन बनायो। कप्तान रोहित...
काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल फाइनलमा प्रवेश गरेको छ । ...
काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले गरेको गोललाई रेफ्रीले मान्यता नदिएपछि रोकिएको खेल सुरु भएको छ । खेल सुरु हुने बित्तिकै नेपाले गोल गरेको छ । ...
काठमाडौँ । नेपाल अमेरिकामा जारी त्रिकोणात्मक एक दिवसीय सिरिजको पहिलो खेलमा घरेलु टोली अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । टेक्सासको ग्राण्ड प्रेरी स्टेडियममा टस जितेर अमेरिकाका कप्तान मोनांक...
काठमाडौँ । नेपालले गरेको गोललाई रेफ्रीले मान्यता नदिएपछि साफ महिला च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनल खेल सकिनुपर्ने बेलामा पनि विवादमै अल्झिएको छ । खेलको दोस्रो हाफमा भारतले गोल गरेलगत्तै नेपाल भारतको...
काठमाडौँ । साफ महिला च्याम्पियनसिपअन्तगर्त सेमिफाइनलमा नेपाल–भारतबिचको खेलमा नेपालकी फरवार्ड रेखा पौडेलले रातो कार्ड पाएकी छन् । आइतबार त्रिपुरेश्वस्थित दशरथ रंगशालामा जारी खेलको ५१ औँ मिनेटमा रातो कार्ड पाएपछि उनले...
काठमाडौँ । साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल–भारतको खेल पहिलो हाफ बराबरीमा रोकिएको छ । ...
काठमाडौँ । निकट भविष्यमा हुने जिम्बाबेविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका लागि पाकिस्तानी टोलीको घोषणा गरिएको छ । पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी) ले दुवै ढाँचाको शृंखलाका लागि छुट्टाछुट्टै...
काठमाडौँ । अस्ट्रेलियाका प्रभावशाली क्रिकेटर हुन्, डेभिड वार्नर । अन्तर्राष्ट्रिय क्रिकेटमा वार्नरको उपलब्धि पनि निकै लोभलाग्दो छ । उनले अस्ट्रेलियाका लागि टेस्ट, एकदिवसीय र टी–२० गरी तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगितामा...
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) का लागि चितवन राइनोजले इङ्ल्यान्डका युवा अलराउन्डर ल्यूक मार्टिन बेनकेनस्टाइनलाई आफ्नो टोलीमा अनुबन्ध गरेको...
काठमाडौँ । एसियाली फुटबल काउन्सिल (एएफसी) यू–१७ एसियन कप छनोट प्रतियोगितामा आइतबार राति नेपालले मंगोलियाको सामना गर्दैछ । नेपाल र मंगोलियाबिचको खेल कतारको दोहोस्थित हमाद बिन खलिफा स्टेडियममा नेपाली समय...
काठमाडौँ । साबिक विजेता बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा बंगलादेशले भुटानमाथि ७–१ गोलको सजिलो जित हासिल गरेको हो । बंगलादेशले...
काठमाडौँ । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई यू–१९ एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको दोस्रो दिन आइतबारको खेलमा लुम्बिनी प्रदेशले कोशी...
इटहरी । तहरामा भएको नगरस्तरीय ब्याडमिन्टन प्रतियोगितामा समूह ‘क’ अन्तरगत धनबहादुर पुरी र प्रदीप श्रेष्ठको टिम विजयी भएको हो । इटहरी २० तरहरामा तरहरा ब्याडमिन्टन क्लबले आयोजना गरेको प्रतियोगितामा पुरी...
काठमाडौँ । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई यू–१९ एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको दोस्रो दिन आइतबारको खेलमा गण्डकी प्रदेशले मधेश...