बिहीबार, १८ वैशाख २०८२
ताजा लोकप्रिय

खेलकुद

सेमिफाइनलमा जापानी क्लबसँग जिल्लियो पोर्चुगिज स्टार रोनाल्डो आबद्ध अल–नासर

काठमाडौँ । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो आबद्ध साउदी अरेबियन क्लब अल–नासर एएफसी च्याम्पियन्स लिगको उपाधि होडबाट बाहिरिएको छ । सेमिफाइनलमा रोनाल्डोको टोली अल–नासरलाई जापानी क्लब कावासाकी फ्रन्टेलले स्तब्ध पारेको हो ।  जापानी क्लबले बुधबार राति खेलिएको