काठमाडौँ । अहिले जिम्बाब्वेका क्रिकेटर सिकन्दर राजा चर्चाको शिखरमा छन् । बुधबारदेखि विश्वभरका खेलकुद समाचार र सामाजिक सञ्जालमा उनको चर्चा भइरहेको छ । विश्व क्रिकेटका लागि उनी नयाँ नाम भने होइनन् । ...
काठमाडौँ । पछिल्लो पटक रुस र युक्रेनबिच युद्ध सुरु भएको साढे दुई वर्षभन्दा पनि लामो समय बितिसकेको छ । युद्धका कारण ठुलो सङ्ख्यामा दुवै राष्ट्रका सैनिकले जीवन गुमाइसकेका छन् ।...
काठमाडौँ । विश्व क्रिकेटमा यस्ता धेरै खेलाडी छन्, जसले आफ्नो धर्म परिवर्तन गरेका छन् । यी खेलाडीले विभिन्न कारणले आफ्नो धर्म परिवर्तन गरेका हुन् । आफ्नो धर्म परिवर्तन गर्ने क्रिकेटरको...
काठमाडौँ । सन् २०२०को युरो कप चलिरहेको थियो । चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो पत्रकार सम्मेलनमा बोल्दै थिए । पत्रकारसामु रहेका उनले झिँजो मानेको भङ्गिमा हठात् आफ्नो अघिल्तिर राखिएको पेय...
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेटमा भारत र पाकिस्तान एक–अर्काका चिर प्रतिद्वन्द्वी हुन् । दुवै देशका समर्थक अधैर्यतापूर्वक भारत र पाकिस्तानबिच खेलिने खेलको प्रतीक्षा गर्छन् । पाकिस्तान र भारतबिचको क्रिकेट खेल केवल...
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेटको तीन ढाँचामध्ये टी–२० ढाँचालाई ब्याट्सम्यानहरूको ढाँचा मानिन्छ । विश्व क्रिकेटको सबैभन्दा छोटो टी–२० ढाँचामा ब्याट्सम्यानहरू आक्रामक रूपमा प्रस्तुत हुन्छन् र उल्लेख्य सङ्ख्यामा रन पनि बनाउँछन् । ...
काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप क्रिकेट बिहीबारदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा सुरु हुँदैछ । महिला टी–२० विश्वकपको यो नवौँ संस्करण हो । प्रतियोगिता अक्टोबर २० तारिखसम्म सञ्चालन हुनेछ...
काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका स्पेनिस मिडफिल्डर रोड्री केही समय मैदानबाट बाहिर रहने भएका छन् । २८ वर्षीय रोड्रीको घुँडाको लिगामेन्टमा समस्या देखिएको म्यानचेस्टर सिटीले जनाएको छ...
काठमाडौँ । गतिलो तयारी, उच्च मनोबल र उत्कृष्ट प्रदर्शनको लक्ष्यसहित नेपाली राष्ट्रिय क्रिकेट टोली एउटा महत्त्वपूर्ण यात्रामा निस्किएको छ । करिब दुई महिना लामो यो यात्रा नेपाली क्रिकेटको भविष्यसँग पनि...
काठमाडौँ । फ्रान्सको पेरिसमा सम्पन्न गृष्मकालीन पारा ओलम्पिक खेलकुदमा ऐतिहासिक कांस्य पदक जित्ने तेक्वान्दो खेलाडी पलेशा गोबर्धनको सम्मानमा आयोजित कार्यक्रमलाई पनि खेल पदाधिकारीहरूले तितो पोखापोख गर्ने मञ्चका रूपमा प्रयोग गरेका...
• आनन्द वासु नयाँ दिल्ली । जय शाह अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को नयाँ अध्यक्ष बन्ने भएका छन् । मात्र ३५ वर्षको उमेरमा यो पदमा पुग्ने सबैभन्दा उनी सबैभन्दा कान्छो...
काठमाडौँ । टेबलमा खाना राखिएको थियो । ट्रेसी ओटो दिउँसोको खाना खाने तयारीमा थिइन् । ठिक त्यसैबेला उनले आफू पेरिस पारा ओलम्पिकका लागि छनोट भएको खबर पाइन् । यो अप्रत्याशित...
काठमाडौँ । फरक क्षमता भएका खेलाडीहरूका लागि आयोजित गृष्मकालीन पारा ओलम्पिकको १७ औँ संस्करण बुधबारदेखि फ्रान्सको राजधानी सहर पेरिसमा सुरु हुँदैछ । पेरिस पारा ओलम्पिक सेप्टेम्बर ८ तारिखसम्म चल्नेछ । ...
काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धी टोलीको सङ्ख्या सन् २०१८ मा १८ बाट बढेर १०४ मा पुग्यो, जब आईसीसीले आफ्ना सबै एसोसिएट सदस्यहरू बिचका खेलहरूलाई अन्तर्राष्ट्रिय स्तरको मान्यता दिने निर्णय...
अन्तर्राष्ट्रिय खेलकुद जगत्मा सफल हुनका निम्ति कम उमेरमै खेलाडीको प्रतिभा वा क्षमता पहिचान गरिन्छ र त्यस क्षमतालाई अभिवृद्धि गर्न व्यवस्थित प्रशिक्षण दिइन्छ । स्वस्थ रहन र रमाइलोका जोसुकैले कुनै...
माइक हेन्सन एजेन्सी । यो उत्तर कोरियाली महिला फुटबल टोलीको प्रदर्शनमा टिभी कमेन्टेटरले व्यक्त गरेको आश्चर्य थियो । यो २००७ को महिला फुटबल विश्वकपको कुरा हो। अमेरिकी महिला फुटबलर हिथर...
काठमाडौँ । विश्व फुटबलको सबैभन्दा प्रभावशाली लिग मानिन्छ, युरोपियन राष्ट्रहरूमा आयोजना हुने लिगलाई । विश्वका चर्चित लिगहरू युरोपेली राष्ट्रहरूमै खेलिन्छन् । त्यसमध्ये पनि विश्वभर खासगरी पाँचवटा लिगको निकै चर्चा हुने...
काठमाडौँ । जापानका राजधानी टोकियोमा सम्पन्न ओलम्पिक खेलकुदमा बेलारुसकी धाविका क्रिस्टिना सिमानुस्काया निकै चर्चित बनेकी थिइन् । उनी ओलम्पिकमा पदक जितेर वा कीर्तिमान बनाएरभन्दा पनि अन्य कारणले नै चर्चाको शिखरमा...
काठमाडौँ । फ्रान्सको राजधानी सहर पेरिसमा जारी ३३औँ गृष्मकालीन ओलम्पिक खेलकुदमा दुई सय ६ राष्ट्रका खेलाडीले सहभागिता जनाएको भनिएको छ । खासमा, यो ओलम्पिकमा दुई सय चार राष्ट्रका खेलाडीले मात्र...
काठमाडौँ । विश्व क्रिकेटका महान् खेलाडी हुन्, सचिन तेन्दुल्कर । क्रिकेट भनेपछि हुरुक्कै गर्ने भारतमा सचिनलाई ‘क्रिकेटको भगवान्’ का रूपमा पनि सम्बोधन गरिन्छ । सक्रिय खेल जीवनबाट सन्न्यास लिएको वर्षौँ...
काठमाडौँ । बलियो आत्मविश्वास र निरन्तरको अथक प्रयास एउटा सफल खेलाडीको सबैभन्दा ठुलो विशेषता हो । हाल फ्रान्सको पेरिसमा जारी ३३औँ गृष्मकालीन ओलम्पिकमा पनि एक खेलाडीले यस्तै गतिलो उदाहरण प्रस्तुत...
ओलम्पिक प्रतियोगिता आयोजना गर्ने काम कुनै ख्यालठट्टा होइन । यो प्रतियोगिताको गरिमा र महत्त्व निकै बृहत् हुन्छ । आयोजना गर्ने सहर वा देशको मूल्याङ्कन पनि उच्च हुन्छ । एकपटक ओलम्पिक...
काठमाडौँ । विभिन्न राष्ट्रमा आयोजना हुने ठुला अन्तर्राष्ट्रिय प्रतियोगिताहरू नेपाली खेलकुदका लागि पदक जितेर देशको गौरव बढाउनेभन्दा पनि खेल पदाधिकारीका लागि विदेश सयर गर्ने उपयुक्त अवसरका रूपमा प्रयोग हुँदै आएको...
काठमाडौँ । विश्व फुटबलको महान् खेलाडीको सूचीमा पर्छन्, स्विडिस स्टार ज्लाटन इब्राहिमोभिच । समकालीन विश्व फुटबलका यी प्रभावशाली खेलाडीले आफ्नो उत्कृष्ट खेल कलाले विश्वभर करोडौँ खेल प्रेमीको मन जितको छन्...
मोनाकोको अभिलेखमा राखिएको एक श्यामश्वेत भिडियो छ, किशोर किलियान एमबाप्पे शिक्षकले पढाइरहेका बेला क्रममा बोर्डको अगाडि बसिरहेको । एम्बाप्पेको धेरै प्रारम्भिक भिडियोमा सबैको ध्यान खिच्ने पहिलो कुरा भनेको उनको चञ्चल,...
म्युनिख । ‘मेरो महत्त्वाकाङ्क्षा युरोपको च्याम्पियन बन्ने थियो - तर यो असफल भयो।’ यो विश्वकप विजेता किलियान एमबाप्पेको स्पष्ट मूल्याङ्कन थियो, जसले फ्रान्सलाई जर्मनीमा मार्गदर्शन गर्ने अपेक्षा गरिएको थियो। १९...
म्युनिख । कहिलेकाहीँ युरोपेली च्याम्पियनसिपमा यस्तो गोल गरिन्छ जुन समयको परीक्षामा खडा हुन्छ। यो सम्झना रहन्छ, दोहोर्याइन्छ र दशकौँसम्म यसबारे कुरा गरिन्छ। युरो १९८८ मा मार्को भान बास्टेनको एङ्गल भली...
आनन्द वासु नयाँ दिल्ली । जब तपाईं विगतमा भएका घटनाहरूलाई फर्केर हेर्नुहुन्छ, कहिलेकाहीँ यो ब्रह्माण्ड कसरी काम गर्दछ भनेर बुझ्न गाह्रो हुन्छ। रोहित शर्माले गत नोभेम्बरमा...
काठमाडौँ । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता जुलाई १९ देखि २८ (साउन ४ देखि १३ गते)सम्म श्रीलंकामा आयोजना हुँदैछ । यसपटक नेपालले पनि प्रतियोगितामा सहभागिता जनाउँदै छ । नेपालले...
आफ्नो लामो र सफल फुटबल करियरमा मिडफिल्डरका आलोचकहरू नभएका होइनन्, तर उनले हरेकलाई चुप बनाएको लामो समय बितिसकेको छ । गत फेब्रुअरी महिनामा मड्रिड डर्बीमा अर्को उत्कृष्ट प्रदर्शनपछि इस्कोले आफ्ना...
स्कन्द गौतम / नेपाल फोटो लाइब्रेरी काठमाडौँ । दुर्गम दार्चुला जिल्लाका किसान छोरा भरतसिंह महताको पारा तेक्वान्दो खेल्ने सपना पूरा गर्न श्रीमती र छोराछोरी लिएर काठमाडौँ पुगेका छन् । यात्रा...
काठमाडौँ । विश्व खेलकुदको सबैभन्दा ठुलो प्रतियोगिता हो, ओलम्पिक । गृष्मकालीन ओलम्पिक खेलकुदको ३३औँ संस्करण सन् २०२४ को जुलाई २६ देखि अगस्त ११ तारिखसम्म फ्रान्सको राजधानी सहर पेरिसमा आयोजना हुँदैछ...
काठमाडौँ । नेपालले १० वर्षको अन्तरालपछि पुनः आईसीसी टि—२० विश्वकप क्रिकेट खेल्दैछ । नेपालले जुन १ देखि वेस्टइण्डिज र अमेरिकामा हुने आइसिसी ट्वान्टी–२० विश्वकपमा सहभागिता जनाउँदैछ । त्यसका लागि नेपाली...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा लिग चरणको खेल सकिएको छ । योसँगै प्रतियोगिताको प्ले–अफ चरणमा पुग्ने टोलीको पनि टुंगो लागिसकेको छ । कोलकाता नाइट राइडर्स र...
नेपालको खेलकुद इतिहासलाई मनन गर्ने हो भने हजारौँ वर्ष पहिलेदेखि नै मानिसले विभिन्न चाड, पर्व, जात्रा र विभिन्न शारीरिक क्रियाकलापसहित आ–आफ्नै मौलिक परम्परा मान्दै आइरहेको पाइन्छ । यसैगरी प्राचीन ग्रिसमा...
काठमाडौँ । सरकारले आगामी वर्ष खेलकुदको भौतिक पूर्वाधारलाई विशेष प्राथमिकतामा राख्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसद्मा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै खेलकुदको भौतिक पूर्वाधार...
बेन मोर्स ‘जुरासिक पार्क’ चलचित्र भर्खरै रिलिज भएको छ । शिकागो बुल्सले लगातार तेस्रो एनबीए उपाधि जितेको छ। ‘लेट नाइट विथ डेभिड लेटरम्यान’ को अन्तिम एपिसोड प्रसारण भएको छ। अब...
काठमाडौँ । ठुला अन्तर्राष्ट्रिय प्रतियोगितामा देशका लागि ऐतिहासिक पदक जित्दा कुनै खेलाडीको मनोदशा कस्तो होला ? हामी ठान्छौँ— खुसीको पराकाष्ठा होला, हर्षले आँखा रसाऊलान्, देशको सम्झना आउला, गर्वले छाती फुल्ला,...
काठमाडौँ । २०८० साल नेपाली क्रिकेटका लागि सुखद नै रह्यो । यो वर्ष नेपाली पुरुष क्रिकेट टोली आईसीसी टी–२० विश्वकपमा छनोट हुन सफल भयो भने घरेलु मैदानमै एसीसी प्रिमियर कपको...
काठमाडौँ । नेपाली खेलकुदमा नौलो नाम होइन, भगवती खड्का ‘युनिका’ । खासगरी पछिल्लो पुस्ताका खेलप्रेमीमाझ यो नाम झनै चर्चित छ । अझ रेस्लिङ खेलमा झुम्मिने पुस्ताका लागि त भगवती उदाहरणीय...
विराटनगर । पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा नेपाली टोली पराजित बन्यो । तर, यो प्रतियोगितामा नेपाली महिला फुटबलरहरूले विश्वको ध्यान खिचे । नेपालकी चर्चित फुटबलर सावित्रा भण्डारीदेखि...