काठमाडौँ । सन् २०२४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठुलो प्रतियोगिताका रूपमा आईसीसी टी–२० विश्वकप आयोजना भयो । अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेको टी–२० विश्वकपको उपाधि भारतले जित्यो । एकदिवसीयतर्फ भने सन् ...
काठमाडौँ । विश्व खेलकुदमा विभिन्न अमिट छाप छोड्दै सन् २०२३ हामीसँग बिदा हुने तयारीमा छ । यो अवधिमा विश्व खेलकुदमा थुप्रै महत्त्वपूर्ण घटना भएका छन् । तर, यही अवधिमा विश्व...
महिला खेलाडीले आफ्नो सक्रिय खेल जीवनपश्चात् पनि आफ्नो शारीरिक शक्ति तथा क्षमतालाई कायम राख्न नियमित प्रशिक्षण गरिरहेका हुन्छन् । समय–समयमा भेट्रान प्रतियोगितामा सहभागी पनि भइरहेका हुन्छन् । त्यस्ता महिला खेलाडीले...
काठमाडौँ । एकपछि अर्को प्रतिबन्धित औषधि सेवन (डोपिङ) का घटनाको कारण विश्व टेनिसका लागि सन् २०२४ निराशाजनक रह्यो । एक वर्षको अवधिमा विश्व टेनिसका तीनजना चर्चित खेलाडी डोपिङ परीक्षणमा असफल...
नेपाल क्रिकेट संघ (क्यान) द्वारा पहिलो पटक आयोजित फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) हालै सफलतापूर्वक सम्पन्न भएको छ । एनपीएलको भव्य सफलतासँगै विश्वव्यापी रूपमा नेपाली क्रिकेटको चर्चा पनि चुलिएको...
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण जनकपुर बोल्ट्सलाई च्याम्पियन बनाउँदै शनिबार सम्पन्न भएको छ । कीर्तिपुरस्थित...
एस सुजाथा आठ वर्षको बालकको सपना के हुन सक्छ ? कुनै नयाँ भिडियो गेम, मन परेको खेलौना वा रमाइलो लाग्ने ठाउँ घुम्न जाने यस्तै–यस्तै; योभन्दा धेरै भयो भने आफूलाई मनपर्ने...
काठमाडौँ । भारतमा सन् २०२५ मा आयोजना हुने महिला प्रिमियर लिग क्रिकेट प्रतियोगिताको मिनी अक्सनमा यसपटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका (क्याप्ड) भन्दा देशका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता नखेलेका (अनक्याप्ड) खेलाडीहरू बढी चर्चामा...
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गरेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) करिब–करिब मध्यान्तरतिर पुगेको छ । प्रतियोगिताका क्रममा कुल ३२ खेल खेलिने छ ।...
उच्च अदालत पाटनले विधान संशोधनमा रोक लगाएको अदालतको अपहेलनामा अर्को मुद्दा अपहेलना मुद्दामा कारण देखाउ आदेश जारी राष्ट्रिय खेलकुद परिषदलाई जानकारी नै छैन अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको इथिक्स कमिटीमा उजुरी काठमाडौँ...
काठमाडौँ । विश्व चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सन सोमबार साउदी अरेबियाको जेद्दाहमा सकिएको छ । दुई दिनसम्म चलेको मेगा अक्सनमा आईपीएल क्लबहरूले खेलाडी खरिदका...
एजेन्सी । स्पेनका लागि ऐतिहासिक जित दर्ता गरेर खेल यात्राको विटमार्ने टेनिस महानहस्ती राफेल नाडालको सपना चक्नाचुर भएको छ । मलागामा भएको डेभिस कप टिम एकलतर्फ भएको निर्णायक खेलमा उनी...
काठमाडौँ । विश्व क्रिकेटमा एउटा शब्द निकै चर्चित छ, ‘नर्वस नाइन्टिज’ । कुनै ब्याट्सम्यान लामो समय क्रिजमा टिकेर ९० रनभन्दा बढी बनाउँदै शतक पुरा गर्नुअघि नै आउट हुन्छ भने यस्तो...
काठमाडौँ । हरेक खेलमा खेलाडीको उमेर र शारीरिक तन्दुरुस्तीले ठुलो अर्थ राख्छ । त्यसमाथि पनि क्रिकेट खेलमा त खेलाडीको उमेर र शारीरिक अवस्थाले झनै ठुलो अर्थ राख्छ । अझ निरन्तर...
काठमाडौँ । नेपाली टोली आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ । नेपालले अब सन् २०२५ को जनवरीमा मलेसियामा आयोजना हुने यू–१९ महिला विश्वकप खेल्नेछ ।...
काठमाडौँ । सन् २००२ को अप्रिलमा इङ्लिस प्रिमियर लिगमा इप्सविच टाउनले मिडल्सब्रोलाई हराउँदा एड शीरन गितारका सिकारुमात्र थिए । उनी गितार कसरी बजाउने भनेर तारहरूमा यत्रतत्र आफ्नो औँला चलाइरहन्थे । ...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सन नोभेम्बर २४ र २५ तारिखमा साउदी अरेबियाको जेद्दाहमा आयोजना हुँदैछ । मेगा अक्सनका लागि विश्वभरका खेलाडीले आफ्नो नाम दर्ता गराइसकेका छन्...
काठमाडौँ । विश्व क्रिकेटको सबैभन्दा पुरानो र प्रभावशाली ढाँचा हो टेस्ट । कुन राष्ट्रमा क्रिकेटको स्तर कस्तो छ भनेर जाँच्न कसी पनि टेस्ट क्रिकेट नै हो । त्यसैले टेस्टलाई विश्व...
काठमाडौँ । विश्व फुटबलका सर्वोत्कृष्टहरूलाई प्रदान गरिने सबैभन्दा प्रतिष्ठित अवार्ड हो, बालोन डी’ओर । फ्रान्सको राजधानी सहर पेरिसमा सोमबार राति आयोजित एक भब्य समारोहबिच विभिन्न विधाका विजेतालाई यस वर्षको अवार्ड...
काठमाडौँ । अस्ट्रेलियाका प्रभावशाली क्रिकेटर हुन्, डेभिड वार्नर । अन्तर्राष्ट्रिय क्रिकेटमा वार्नरको उपलब्धि पनि निकै लोभलाग्दो छ । उनले अस्ट्रेलियाका लागि टेस्ट, एकदिवसीय र टी–२० गरी तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगितामा...
काठमाडौँ । अहिले जिम्बाब्वेका क्रिकेटर सिकन्दर राजा चर्चाको शिखरमा छन् । बुधबारदेखि विश्वभरका खेलकुद समाचार र सामाजिक सञ्जालमा उनको चर्चा भइरहेको छ । विश्व क्रिकेटका लागि उनी नयाँ नाम भने...
काठमाडौँ । पछिल्लो पटक रुस र युक्रेनबिच युद्ध सुरु भएको साढे दुई वर्षभन्दा पनि लामो समय बितिसकेको छ । युद्धका कारण ठुलो सङ्ख्यामा दुवै राष्ट्रका सैनिकले जीवन गुमाइसकेका छन् ।...
काठमाडौँ । विश्व क्रिकेटमा यस्ता धेरै खेलाडी छन्, जसले आफ्नो धर्म परिवर्तन गरेका छन् । यी खेलाडीले विभिन्न कारणले आफ्नो धर्म परिवर्तन गरेका हुन् । आफ्नो धर्म परिवर्तन गर्ने क्रिकेटरको...
काठमाडौँ । सन् २०२०को युरो कप चलिरहेको थियो । चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो पत्रकार सम्मेलनमा बोल्दै थिए । पत्रकारसामु रहेका उनले झिँजो मानेको भङ्गिमा हठात् आफ्नो अघिल्तिर राखिएको पेय...
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेटमा भारत र पाकिस्तान एक–अर्काका चिर प्रतिद्वन्द्वी हुन् । दुवै देशका समर्थक अधैर्यतापूर्वक भारत र पाकिस्तानबिच खेलिने खेलको प्रतीक्षा गर्छन् । पाकिस्तान र भारतबिचको क्रिकेट खेल केवल...
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेटको तीन ढाँचामध्ये टी–२० ढाँचालाई ब्याट्सम्यानहरूको ढाँचा मानिन्छ । विश्व क्रिकेटको सबैभन्दा छोटो टी–२० ढाँचामा ब्याट्सम्यानहरू आक्रामक रूपमा प्रस्तुत हुन्छन् र उल्लेख्य सङ्ख्यामा रन पनि बनाउँछन् । ...
काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप क्रिकेट बिहीबारदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा सुरु हुँदैछ । महिला टी–२० विश्वकपको यो नवौँ संस्करण हो । प्रतियोगिता अक्टोबर २० तारिखसम्म सञ्चालन हुनेछ...
काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका स्पेनिस मिडफिल्डर रोड्री केही समय मैदानबाट बाहिर रहने भएका छन् । २८ वर्षीय रोड्रीको घुँडाको लिगामेन्टमा समस्या देखिएको म्यानचेस्टर सिटीले जनाएको छ...
काठमाडौँ । गतिलो तयारी, उच्च मनोबल र उत्कृष्ट प्रदर्शनको लक्ष्यसहित नेपाली राष्ट्रिय क्रिकेट टोली एउटा महत्त्वपूर्ण यात्रामा निस्किएको छ । करिब दुई महिना लामो यो यात्रा नेपाली क्रिकेटको भविष्यसँग पनि...
काठमाडौँ । फ्रान्सको पेरिसमा सम्पन्न गृष्मकालीन पारा ओलम्पिक खेलकुदमा ऐतिहासिक कांस्य पदक जित्ने तेक्वान्दो खेलाडी पलेशा गोबर्धनको सम्मानमा आयोजित कार्यक्रमलाई पनि खेल पदाधिकारीहरूले तितो पोखापोख गर्ने मञ्चका रूपमा प्रयोग गरेका...
• आनन्द वासु नयाँ दिल्ली । जय शाह अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को नयाँ अध्यक्ष बन्ने भएका छन् । मात्र ३५ वर्षको उमेरमा यो पदमा पुग्ने सबैभन्दा उनी सबैभन्दा कान्छो...
काठमाडौँ । टेबलमा खाना राखिएको थियो । ट्रेसी ओटो दिउँसोको खाना खाने तयारीमा थिइन् । ठिक त्यसैबेला उनले आफू पेरिस पारा ओलम्पिकका लागि छनोट भएको खबर पाइन् । यो अप्रत्याशित...
काठमाडौँ । फरक क्षमता भएका खेलाडीहरूका लागि आयोजित गृष्मकालीन पारा ओलम्पिकको १७ औँ संस्करण बुधबारदेखि फ्रान्सको राजधानी सहर पेरिसमा सुरु हुँदैछ । पेरिस पारा ओलम्पिक सेप्टेम्बर ८ तारिखसम्म चल्नेछ । ...
काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धी टोलीको सङ्ख्या सन् २०१८ मा १८ बाट बढेर १०४ मा पुग्यो, जब आईसीसीले आफ्ना सबै एसोसिएट सदस्यहरू बिचका खेलहरूलाई अन्तर्राष्ट्रिय स्तरको मान्यता दिने निर्णय...
अन्तर्राष्ट्रिय खेलकुद जगत्मा सफल हुनका निम्ति कम उमेरमै खेलाडीको प्रतिभा वा क्षमता पहिचान गरिन्छ र त्यस क्षमतालाई अभिवृद्धि गर्न व्यवस्थित प्रशिक्षण दिइन्छ । स्वस्थ रहन र रमाइलोका जोसुकैले कुनै...
माइक हेन्सन एजेन्सी । यो उत्तर कोरियाली महिला फुटबल टोलीको प्रदर्शनमा टिभी कमेन्टेटरले व्यक्त गरेको आश्चर्य थियो । यो २००७ को महिला फुटबल विश्वकपको कुरा हो। अमेरिकी महिला फुटबलर हिथर...
काठमाडौँ । विश्व फुटबलको सबैभन्दा प्रभावशाली लिग मानिन्छ, युरोपियन राष्ट्रहरूमा आयोजना हुने लिगलाई । विश्वका चर्चित लिगहरू युरोपेली राष्ट्रहरूमै खेलिन्छन् । त्यसमध्ये पनि विश्वभर खासगरी पाँचवटा लिगको निकै चर्चा हुने...
काठमाडौँ । जापानका राजधानी टोकियोमा सम्पन्न ओलम्पिक खेलकुदमा बेलारुसकी धाविका क्रिस्टिना सिमानुस्काया निकै चर्चित बनेकी थिइन् । उनी ओलम्पिकमा पदक जितेर वा कीर्तिमान बनाएरभन्दा पनि अन्य कारणले नै चर्चाको शिखरमा...
काठमाडौँ । फ्रान्सको राजधानी सहर पेरिसमा जारी ३३औँ गृष्मकालीन ओलम्पिक खेलकुदमा दुई सय ६ राष्ट्रका खेलाडीले सहभागिता जनाएको भनिएको छ । खासमा, यो ओलम्पिकमा दुई सय चार राष्ट्रका खेलाडीले मात्र...
काठमाडौँ । विश्व क्रिकेटका महान् खेलाडी हुन्, सचिन तेन्दुल्कर । क्रिकेट भनेपछि हुरुक्कै गर्ने भारतमा सचिनलाई ‘क्रिकेटको भगवान्’ का रूपमा पनि सम्बोधन गरिन्छ । सक्रिय खेल जीवनबाट सन्न्यास लिएको वर्षौँ...