सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटलाई धितोपत्र बजारले स्वागत गरेको छ । नेपाल स्टक एक्सचेन्जमा आज भएको कारोबारले सो संकेत गरेको हो । नेप्सेमा आज भएको कारोवार रकम हालसम्मकै उच्च रहेको छ । ...
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्र्तगतको ८० हजार कित्ता सेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको प्रतिकित्ता...
सेयर बजारमा सूचक १.२० अंकले घटेर २८१५.३९ विन्दुमा अडिएको छ । तर बजार घट्दा पनि कारोबार रकम भने हालसम्मकै उच्च भएको छ । २ सय १५ कम्पनीको ४ करोड १८...
सरकारले नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) लाई विद्युत् व्यापारका लागि अनुमति दिने तयारी गरेको छ । सेजनले आयोजना गरेको श्रव्य दृश्य अन्तरक्रियामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद...
लगातार आफ्नै रेकर्ड ब्रेक गरेको सेयर बजारमा मंगलबार भने सामान्य करेक्सन आएको छ । मंगलबार नेप्से परिसूचक ६.५० अंकले घटेर २८१६.५६ बिन्दुमा आइपुगेको छ । ०.२३ प्रतिशतले घटेको बजारमा ११...
सोमबार सेयर बजारले अर्को ऐतिहासिक रेकर्ड कायम गरेको छ । पछिल्लो समय दैनिकजसो नयाँ रेकर्ड बनाउँदै आएको बजारले आज पनि रेकर्ड बनाएको हो । सोमबार १३ अर्ब १७ करोड ५३...
आइतबार नेप्से परिसूचकमा चमक आएको छ । नेप्से परिसूचक ३२.८१ अंकले बढेर २८२० बिन्दुमा पुगेको छ । बजार १.१८ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । विशेषगरी बैङ्क तथा...
काठमाडौं । नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्तर्गतको ८० हजार कित्ता शेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको प्रतिकित्ता...
काठमाडौं । जेठ ५ गतेबाट निष्काशन शुरु भएको प्रभु सेलेक्ट फन्डको इकाई दोस्रो दिन नै ओभर सब्सक्राइब भएको छ । दोस्रो दिन १०४.८८ प्रतिशत भन्दा बढी आवेदन परेको छ । ...
कारोबार रकममा फेरि अर्को रेकर्ड कायम गरेको नेप्से सूचक भने १३.०९ अंकले घटेर २७८०.८१ विन्दुमा आइपुगेको छ । ११ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ...
काठमाडौं । सेयर बजारमा मंगलबार इतिहासकै सर्वाधिक कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जले मंगलबार ११ अर्ब ३५ करोड ५३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको जनाएको छ । यो...
सोमबार सेयर बजार उचालिएको छ । साढे ९ अर्ब बढीको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले बताएको छ । नेप्से परिसूचक २०.७१ अंकले बढेर २७५९.२१ विन्दुमा अडिएको छ । तीनवटा...
काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोवार अनलाइनमार्फत गरी अन्य कारोबार हाललाई स्थगित गर्न निर्देशन दिएको छ । बोर्डको निर्देशन बमोजिम मर्चेण्ट बैंकरहरुले आफ्ना ग्राहकहरुलाई अनलाइन मार्फत धितोपत्र कारोवार...
सीईडीबी हाइड्रो पावर डेभलप्मेन्ट कम्पनी लिमिटेडको साधारण सेयर शुक्रबार बाँडफाँड भएको छ । शुक्रबार ११ बजे भर्चुअल माध्यमबाट गोलाप्रथाबाट बाँडफाँड गरिएको कम्पनीको आईपीओमा २ लाख ३४ हजार १ सय ९५ जनाले...
काठमाडौं । बिहीबार सेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज–नेप्सेका अनुसार आज नेप्से परिसूचक १०.१३ अंकले वृद्धि भएर २६८४.०१ विन्दुमा पुगेको छ । यस दिन प्रमुख कम्पनीहरुको...
काठमाडौं । निषेधाज्ञाले सम्पूर्ण क्षेत्र प्रभावित हुँदा सेयर बजारमा भने यसको प्रभाव देखिएको छैन । अहिले पनि दैनिक ५ अर्ब रुपैयाँभन्दा बढीको सेयर खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको...
काठमाडौं । आइतबार (बैशाख २६) नेप्से सूचक १८.५६ अंकले घटेर २६१८.५६ विन्दुमा अडिएको छ । २ सय १९ कम्पनीको १ करोड २७ लाख २८ हजारभन्दा बढी कित्ता सेयर खरिद बिक्री...
कुनै समय अनाकर्षण रहेको जलविद्युत कम्पनीको सेयरमा पछिल्लो समय आकर्षण बढ्दै गएको छ । आईपीओको (१०० रुपैयाँ) मूल्य भन्दा कम मै पाइने जलविद्युत कम्पनीको सेयर मूल्य अहिले अधिकांशको ३ सय...
काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपिओ निष्काशन स्थगित भएको छ । कम्पनीले आयोजना प्रभावितका लागि निष्कासन खुला गरेको आइपिओ तत्काललाई बन्द हुने जनाएको छ । ...
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से सूचक १२.४७ अंकले घटेर २६३७.१३ विन्दुमा अडिएको छ । यसदिन ६ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ सय...
काठमाडौं । बुधबार (बैशाख २२) नेप्से परिसूचक ५.०९ अंकले घटेर २६४९.६० विन्दुमा आइपुगेको छ । आज ६ अर्ब २१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १ करोड ४८...
काठमाडौं । आइतबार सेयर बजारमा उछाल देखिएको छ । निषेधाज्ञामा विभिन्न क्षेत्र बन्द भएसँगै सेयर बजारतर्फ लगानीकर्ताको आकर्षण देखिन्छ । सेयर बजार ५४ अंकले बढेको छ । बजार समग्रमा २.०७...
सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ बिक्री खुला भएको छ । कम्पनीले वैशाख १७ गतेबाट कुल २५ लाख १८ हजार २३० कित्ता आईपीओ बिक्री खुला गरेको हो । यसमा सर्वसाधारणले...
निषेधाज्ञाको दिन नेप्से परिसूचक २५.८२ अंकले वृद्धि भएको छ । बजार १ प्रतिशतले बढेको हो । यस दिन ४ अर्ब ३५ करोड ७० लाख १९ हजार बढीको सेयर कारोबार भएको...
काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले भोलि वैशाख १७ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० अङ्कित दरको २५ लाख १८ हजार २३० कित्ता...
निषेधाज्ञाको अवधिभर सेयर बजार अनलाइनबाट मात्र कारोबार हुने भएको छ । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले एक विज्ञप्ति जारी गर्दै विद्युतीय माध्यमबाट मात्र सेयर कारोबार हुने जनाएको हो...
काठमाडौं । बुधबार सेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । कोभिड–१९ को दोस्रो लहर कोरोना भाइरसको तीब्र संक्रमणका बीच सरकारले बैशाख १६ गतेदेखि निषेधाज्ञाको घोषणा गरिरहँदा यता निषेधाज्ञाको...
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपिओ नेप्सेमा सूचीकरण भएको छ । यसको सेयर कारोबार अब बुधबारबाट हुनेछ । नेप्सेले सिंगटीको तोकेको ओपनिङ रेन्जअनुसार पहिलो कारोबार न्यूनतम एकसय रुपैयाँदेखि अधिकतम...
काठमाडौं । मंगलबार सेयर बजार सकारात्मक देखिएको छ । सोमबार निषेधाज्ञाको हल्लाले आतिएका लगानीकर्तामा आश देखिएपछि मंगलबारको बजारमा बृद्धि देखिएको छ । बजार ९२.४६ अंकले बढेर २५९९.७ बिन्दुमा अडिएको छ...
काठमाडौं । कोरोना सक्रमण बढ्दै गएपछि निषेधाज्ञा हुने हल्लाले सेयर बजारका लगानीकर्ता आतिएको देखिएको छ । लगानीकर्ता आतिदा बजार झनै ओरालो लागेको छ । निषेधाज्ञाको हल्लाले लगानीकर्ता पैसा जोहो गर्न...
मध्य भोटेकोशी जलविद्युत परियोजनाले वैशाख २१ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई आईपीओ जारी गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीयलाई...
काठमाडौं । आइतबार (वैशाख १२) सेयर बजारमा भारी गिरावट आएको छ । नेप्से परिसूचक ७५.७९ अंकले घटेर २५७२.२२ बिन्दुमा अडिएको छ । यस दिन समग्रमा बजार २.८६ प्रतिशतले घटेको हो...
काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक इन्डेक्समा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से परिसूचक १५.८० अंकले बढेर २ हजार ६ सय...
सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वैशाख १७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले कुल २५ लाख १८ हजार २ सय ३० कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले...
मंगलबार नेप्से सूचक २.६८ अंकले बढेर २६६४.६१ विन्दुमा आएको छ । यस दिन ५ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ सय १६ कम्पनीको १ करोड...
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले आइपिओ निष्काशन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले १ करोड ५० लाख कित्ता आइपिओ जारी गर्ने अनुमति दिएको हो । कम्पनीले प्रतिकित्ता...
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा चन्द्रागिरी हिल्स १८ करोड ११ लाख २० हजार रुपैयाँ नोक्सानमा देखिएको छ । कोरोनाको असर चन्द्रागिरीमा पनि देखिएको छ । एक वर्षको...
सोमबार नेप्से सूचक ३७.५८ अंकले घटेर २६६१.९३ विन्दुमा अडिएका छ । यस दिन ६ अर्ब ७६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ सय १३ कम्पनीको १ करोड...
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद सेयरमा आवेदन आजबाट खुला भएको छ । कम्पनीले ५० हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा ५२ लाख...
काठमाडौं । हालैमात्र साधारण शेयर निष्काशन सम्पन्न गरेको रुरु जलविद्युत परियोजनाले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई आफनो शेयर रजिस्ट्रार नियुक्त गरेको छ । रुरु जलविद्युत परियोजना र एनआईबीएल एस क्यापिटल बीच...