युनियन लाइफ इन्सुरेन्सले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले असार २४ गतेदेखि ६४ लाख ५० हजार कित्ता सेयर बिक्री गर्ने लागेको हो । प्रतिकित्ता एक सय रुपैयाँको दरमा ६४ करोड ५० लाख रुपैयाँ ...
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘वस्तु विनिमय बजार सञ्चालन निर्देशिका जारी गरेको छ । बोर्डले असार १५ गतेदेखि लागू हुने गरी ‘वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत...
मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ४७.४९ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ४७.४९ अंकले गिरावट आउँदै २८२८.०० विन्दुमा झरेको हो । यस यदि...
जीवन विकास लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । जीवन विकासले एक सय रुपैयाँ दरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ बिक्री गरिरहेको छ । ...
बिजुली उत्पादनको मिति सार्वजनिक गरेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । आयोजनाले यही असार मसान्तमा दुई वटा युनिटबाट १५२ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा उपलब्ध गराउने...
जीवन विकास लघुवित्तको आईपीओ बिक्री खुला भएको छ । यस लघुवित्तले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ जारी गरेको छ । जीवन विकासले एक सय रुपैयाँ...
कुनै बेला १९ अर्बसम्मको कारोबार भएको सेयर बजारमा उच्च गिरावट आएको छ । साताको अन्तिम (बिहिबार) ७ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । नेप्से सूचक १६.९६ अंकले घटेर २८४३...
नेपाल धितोपत्र बोर्डले प्रिओपन सेसनको मूल्य परिवर्तन सीमा घटाएको छ । बोर्डले ५ प्रतिशत मूल्य परिवर्त सीमा घटाएर २ प्रतिशतमा झारेको हो । प्रिओपन सेसनको कारोबारमा सेयर मूल्य अत्यधिक...
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको “९% कामना सेवा बिकास बैंक ऋणपत्र २०८७” नेपाल स्टक एक्सचेन्जमा कारोबारका लागि सूचीकरण भएको छ । गत माघ २२ मा निष्काशन तथा...
सेयर बजार परिसूचक नेप्सेमा पुनः ५१.६५ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज बुधबार नेप्से परिसूचक ५१.६५ अंकले घटेर २८६२.१८ विन्दुमा झरेको हो । जबकी गत...
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आजबाट सेयर लिलामीमा बिक्री खुला गरेको छ । ४ लाख ३५ हजार ८ सय ९४ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । कम्पनीले ५०...
साताव्यापी गिरावटपछि मंगलबार सेयर बजार परिसूचक नेप्सेमा उछाल आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक अधिकतम ७९.४४ अंकले बढेर २९१३.८४ मा पुगेको छ । जबकी गत...
काठमाडौं । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशनका लागि ‘केयर एनपी ट्रिपल बी’ रेटिङ्ग प्राप्त गरेको छ । रेटिङ्ग एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङ्गले समयमा नै वित्तीय दायित्व पुरा...
काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा सोमबार उच्च अंकको गिरावट आएको छ। गत आइतबार अधिकतम ६३.२८ अंकले घटेको नेप्से परिसूचक सोमबार एकैदिन थप ७१.०६ अंकले गिरावट आएको हो । नेपाल...
काठमाडौं । नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्र्तगतको ७८,१५० कित्ता सेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको प्रति...
आइतबार नेप्से परिसूचकमा उच्च अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका (नेप्से) का अनुसार आज साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा अधिकतम ६३.२८ अंंकको गिरावट आई २९०५.१४ विन्दुमा झरेको...
निषेधाज्ञासँगै सेयर बजारमा अनलाइन कारोबार बढ्न थालेको छ । लगानीका अरू विकल्पलाई निषेधाज्ञाले असर गरिरहेको अवस्थामा सेयर बजारमा औसत १७ अर्बसम्मको कारोबार हुने गरेको छ । अनलाइन कारोबार भए पनि...
सेयर बजारमा चलखेल गरेको आरोपमा धितोपत्र बोर्डले ५१ कम्पनीको नाम सार्वजनिक गरेपछि बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आपत्ती जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै...
गत बुधबार एकैदिन ५२.४१ अंकले घटेर २९६९.६९ बिन्दुमा ओर्लिएको नेप्सेमा सुधार आउन सकेन । नेपाल स्टक एक्सचेन्ज –नेप्से) का अनुसार आज बिहीबार थप नेप्से परिसूचक १.२९ अंकले घटेर २९६८.४३ विन्दुमा...
सेयर बजारमा ५२.४१ अंकको गिरावट आएको छ । १.७३ प्रतिशतले घटेको नेप्से २९६९.६९ विन्दुमा अडिएको छ । बिहीबार २ सय १९ कम्पनीको १५ अर्ब ४८ करोड बढीको सेयर कारोबार भएको...
नेपाल धितोपत्र बोर्डले सेयर बजारमा लगानी गर्न उच्च जोखिम रहेका ५१ वटा कम्पनीको सूची सार्वजनिक गरेपछि यसको व्यापक आलोचना भएको छ । बोर्ड यतिखेर विवादमा तानिएको छ । ५१ वटा...
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा चलखेल गर्ने ५१ कम्पनीको नामावली सार्वजनिक गरेको छ । सेयर बजारमा चलखेल गरेर सेयर मूल्य बढाएको भन्दै बोर्डले बैंक, वित्तीय...
गत सोमबार अधिकतम ४२ अंकले बढेर हालसम्म उच्च विन्दु (तीन हजार) माथि पुगेको नेप्से परिसूचकमा मंगलबार सामान्य करेक्सन आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ३.७२ अंकले...
जीवन विकास लघुवित्तले आइपिओ निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डबाट जीवन विकासले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आइपिओ निष्कासनका लागि अनुमति पाएको हो । ...
सेयर बजारमा ऐतिहासिक रेकर्ड ब्रेक भएको छ । सोमबार नेप्से परिसूचक ४२.७२ अंकले बढेर अधिकतम ३,०२५ विन्दुमा पुगेको हो । यो हालसम्मकै उच्च विन्दु हो । यसअघि गत आइतबार नेप्से...
आइतबार नेप्से परिसूचकमा उछाल आएको छ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३८.३२ अंकले बढेर २९८३.११ विन्दुमा पुगेको हो । यो हालसम्मकै उच्च विन्दु हो । गत जेठ...
नेपाल स्टक एक्सचेन्जले ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा रहेको एओएन (अल अर नन) फिचर आजबाट हटेको छ । एओएन अर्थात कि सबै देउ/लेउ या एउटै नदेउ/नलेउ फिचर बन्द भएको हो...
धितोपत्र बजारमा यस साता रु ८३ अर्ब बढीको कारोबार भएको छ । लगातार उकालो लागेर नयाँ–नयाँ कीर्तिमान कायम गरेको नेप्सेले झण्डै तीन हजार बिन्दुको यात्रासमेत तय गरेको थियो । निषेधाज्ञाका...
बिहीबार नेप्से परिसूचकमा १.८० अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १.८० अंकले घटेर २९४४.७८ विन्दुमा झरेको हो । यो दोस्रो दिनको लगातारको गिरावट हो...
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्तर्गतको १,९०,६५० कित्ता सेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको प्रति कित्ता न्यूनतम...
बुधबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । गत मंगलबार अधिकतम ५३ अंकले वृद्धि भएको बजारमा बुधबार एकै दिन १३.५६ अंकको गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार...
सेयरको प्राथमिक बजारमा (आईपीओ) यो वर्ष ७८ अर्ब रुपैयाँ लगानी भएको छ । जुन २८ वर्षको इतिहासमै उच्च हो । नेपाल धितोपत्र बोर्डले स–साना बचत संकलन गरी दीर्घकालिन पुँजी उत्पादनशील...
मंगलबार नेप्से परिसूचकमा रेकर्ड ब्रेक भएको छ । गत सोमबार ठूलो करेक्सनपछि सेयर बजार परिसूचक नेप्सेले गत आइतबारको आफ्नै रेकर्ड ब्रेक गर्दै मंगलबार ५३ दशमलव ४४ अंकले वृद्धि गरेको हो...
सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ५०.१३ अंकले बढेर २९०६.८९ विन्दुमा पुगेको हो ।...
सरकारले नेपाल दुरसञ्चार कम्पनी र स्वामित्वको प्रतिफलमा सेवाग्राहीको पहुँच विस्तार गर्न २२ प्रतिशत सेयर दिने बजेट मार्फत घोषणा गरिसकेको छ । तर, सो व्यवस्था कहिलेबाट लागू हुन्छ र ग्राहकले सो...
साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक २९.५५ अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज नेप्से परिसूचक २९.५५ अंकले वृद्धि भएर १८५६.६७ विन्दुमा पुगेको हो...
बुधबार सेयर बजारमा ५५.७६ अंकले बृद्धि भएको छ । २.१ प्रतिशतले बढेको बजार २८२७.१२ बिन्दुमा अडिएको छ । कारोबार रकम भने घटेको छ । यस दिन ११ अर्ब ३५ करोड...
अपि पावर कम्पनीले भोलिदेखि (जेठ २० गते) हकप्रद सेयर बिक्रि खुला गर्दैछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो...
सरकारले सेयर बजारका लगानीकर्तालाई अल्पकालिन र दीर्घकालिन गरी पुँजीगत लाभकर निर्धारण गरेको छ । आगामी बजेटले गरेको व्यवस्था अनुसार अब अल्पकालिन लगानीकर्ताले ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने छ भने दीर्घकालिन...
सेयर बजार परिसूचक नेप्सेमा मंगलबार दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार ११.६८ अंकले नेप्से घट्दै २७७१.१५ विन्दुमा झरेको छ । आज प्रमुख कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स...
सोमबार नेप्से सूचक ४५.२५ अंकले घटेर २७८२.६८ विन्दुमा आइपुगेको छ । २१८ कम्पनीको ३ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । आज १३ अर्ब ९० करोड ९१ लख बराबरको...