केही दिनयताको तीब्र गिरावटलाई तोड्दै बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार साताको अन्तिम कारोबार दिन समेत रहेको बिहीबार नेप्से परिसूचकमा १७.६० अंकले बढेर ३ हजार ९४.०५ ...
बुधबार सेयर बजार परिसूचक नेप्सेमा पहिरो गएको छ । गत मङ्गलबार ५६.०३ अङ्कले घटेर ३ हजार १२४.८७ विन्दुमा झरेको नेप्से बुधबार थप ४८.४२ अङ्कले घटेर ३ हजार ७६.४४ विन्दुमा झरेको...
आज बुधबारदेखि तेह्रथुम पावर कम्पनीले ८ लाख कित्ता प्राथमिक सेयर (आईपीओ) जारी गरेको छ । कुल ८ लाख कित्ता सेयर मध्ये कम्पनीले ४० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याएर बाँकी रहेको...
लगानीकर्ताहरूले सेयरमा लगानी गर्न लिएको १२ करोड रुपैयाँभन्दा बढी कर्जा एक वर्ष भित्र सीमामा ल्याउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले आज (मंगलबार) निर्देशन जारी गर्दै कर्जा सीमामा...
मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ५६ अंक बढीले गिरावट आएको छ । गत हप्ताको बिहीबारदेखि एकैचोटी चार दिन पछि मंगलबार मात्र खुलेको बजारमा एकैदिन ५६.०३ अंकको गिरावट आएको हो । ...
हाइड्रो इलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)को शतप्रतिशत हकप्रदमा आवेदन दिने आज अन्तिम मिति रहेको छ । जेठ २७ गतेसम्म कायम भएका कम्पनीको सेयरधनीहरुले यसमा आवेदन गर्न पाउनेछन्...
मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले गत साउन २७ गतेदेखि ३१ गतेसम्म सर्वसाधारणका लागि विक्री खुल्ला गरेको ३ लाख ९३ हजार ७ सय ५० कित्ता सेयर...
–रमेश लम्साल धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक यस साता उतारचढावपूर्ण अवस्थामा रह्यो । उल्लेख्य मात्रामा नेप्सेमा परिवर्तन नभए पनि कारोबार रकमसमेत ठूलो परिमाणमा वृद्धि भयो । अधिकांश जलविद्युत्...
सेयर कारोबारको अनलाई सिस्टम ‘मेरो सेयर’ को पासवर्ड अब यूजर आफैले परिवर्तन गर्न सक्ने भएका छन् । मेरो सेयर सफ्टवेयर प्रदायक कम्पनी सीडीएससीले आफ्नो सेवामा थप ‘फरगेट योस् पासवर्ड’ सेवा...
सेयर बजार परिसूचक नेप्सेमा बिहीबार पुनः गिरावट आएको छ । गत बुधबार एकैदिन अधिकतम ३८.२८ अंकले बढेर हालसम्मकै उच्च बिन्दु (३१ सय ९८.६० विन्दु) कायम गर्न सफल नेप्से परिसूचकमा बिहीबार...
सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । केही दिनयताको मौनता तोड्दै बुधबार नेप्से परिसूचकले ३८.२८ अंकको बृद्धि गर्दै अधिकतम ३१ सय ९८.६० विन्दु कायम गरेको हो ।...
रुरू जलविद्युत परियोजना लिमिटेडले आकर्षक नगद लाभांशसहित बोनस सेयरको घोषणा गरेको छ । गत मंगलबार बसेको परियोजनाको सञ्चालक समितिले गत आर्थिक वर्ष २०७६/७७ र ७७/७८ का लागि कम्पनीको मुनाफाबाट आकर्षक...
न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङका स्थानीय बासिन्दा तथा संस्थापक सेयर धनीका लागि आजबाट बिक्री खुला गरेको हो...
मौद्रिक नीतिपछि विच्किएको सेयर बजारमा सोमबार ५.७२ अंकको सुधार आएको छ । मौद्रिक नीतिपछि आत्तिएका लगानीकर्ताहरुले भटाभट सेयर बेच्दा गत आइतबार एकै २४.८८ अंकले बजार घटेको थियो भने, यसमा अर्थमन्त्रीले...
बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेडले आजबाट ४ लाख कित्ता प्राथमिक सेयर (आईपीओ) सर्वसाधारणका लागि खुला गरेको छ । नुवाकोट जिल्लाको तल्लो तादी खोलामा ४.९९३ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्दै गरेको...
सेयर बजार परिसूचक नेप्सेमा मौद्रिक नीतिको प्रभाव परेको छ । गत शुक्रबार राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरेसँगै डराएका लगानीकर्ताहरूले धमाधम सेयर बिक्री गर्न थालेपछि...
वित्तीय तथा प्राविधिक अवस्था कमजोर भएका जलविद्युत् कम्पनीका शेयर मूल्य निरन्तर बढेपछि सर्वसाधारण लगानीकर्तामा संशय पैदा भएको छ । पछिल्लो समय शेयर बजारमा जलविद्युत् कम्पनीका शेयर कारोबारमा अस्वाभाविक चलखेल भएको...
धितोपत्र बजारमा यस साता नयाँ कीर्तिमान कायम भएको छ । नेप्से परिसूचक हालसम्मकै उच्च स्थानमा पुगेको छ । यस्तै कारोबार रकमसमेत औसतमा १६ अर्बको हाराहारीमा रहेको छ । नेपाल स्टक...
सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर बाँडफाँड शनिबार सम्पन्न भएको छ । सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक शेयरको निष्कासनमा आवेदन दिने २४ लाख १९ हजार ८ सय ४८ वटा...
सेयर धितो ऋण बढीमा १२ करोड लिन पाइने भएको छ । नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको मौद्रिक नीतिमा सेयर धितो ऋणमा कडाइ गरिएको हो। मौद्रिक नीति अनुरुप अब एक बैंकबाट...
आयोजना प्रभावितहरूका लागि साहस ऊर्जाको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला भएको छ । कम्पनीले आजदेखि बिक्री खुला गरेको आइपिओ भदौ ११ गतेसम्म जारी रहनेछ । सो अवधिसम्म माग बमोजिमको आवेदन...
विकास बैंकको शेयरमा लगानीकर्ताको आकर्षण देखिएपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार हुने साताको अन्तिम दिन आज नेप्से...
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । मङ्गलबार उच्च अङ्कले बढेको नेप्से आज भने सुस्ताएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार ०.९४ बिन्दुले बढेर...
बुधबारदेखि मानुषी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) निष्काशन भएको छ । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ दरको ३ करोड ९५ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३...
सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यसअघि अधिकतम ३१ सय २३ विन्दुमा पुगेर रेकर्ड राखेको नेप्सेले मंगलबार आफ्नै पुरानो रेकसर्ड ब्रेक गर्दै अधिकतम ३१ सय ६१...
मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ बाँडफाँट भएको छ । कम्पनीले गत साउन १४ गतेदेखि १८ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको कुल ७ लाख ३६ हजार २८६ कित्ता सेयर...
सानीमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) मा २४ लाखभन्दा बढीले आवेदन दिएका छन् । साउन २० गतेदेखि २४ गतेसम्म खुला गरिएको आइपिओमा बुधबार साँझसम्म २४ लाख १९ हजार...
सेयरबजारमा हाइड्रोपावर समूहको उकालो यात्रा सोमबार पनि जारी रहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज १.५४ अंकले बढेर ३ हजार १०९.६६ विन्दुमा पुगेको बजारमा हाइड्रोपावर समूहको मात्र...
साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ०.६६ अंकले बढेर ३ हजार १०८.१२ विन्दुमा...
न्यादी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय र संस्थागत लगानीकर्ताको लागि कुल १८ लाख कित्ता बराबरको साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका–६ बाहुनडाँडास्थित ङादी खोलामा...
धितोपत्र बजारमा गलत तरिकाले सेयर कारोबार भएको प्रकरणमा अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) सँग ओटीसी विवरण माग गरेको छ । पहिलो पटक बुक बिल्डिङमार्फत ६० लाख कित्ता बराबरको साधारण...
बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । गत बुधबार १२.०५ अंकले बढेर इतिहासकै उच्च विन्दु ३१ सय २३.१४ विन्दुमा पुगेको नेप्से बिहीबार अधिकतम १६ अंकले घटेर...
मेलुङ हाइड्रोपावर कम्पनीले स्थानीयवासीलाई करिब आठ करोड बराबरको आठ लाख कित्ता शेयर बिक्री गर्ने भएको छ । आयोजना आसपासका नागरिकका लागि आठ लाख दुई हजार ५०० कित्ता साधारण शेयर निष्काशन...
पछिल्लो समय जलविद्युत क्षेत्र चम्किदा सेयर बजारमा उछाल आएको छ । गत मंगलबार २६.०२ अंकले बढेर ३१ सय ११ बिन्दुमा पुगेर रेकर्ड राखेको नेप्सेले बुधबार थप १२.०५ अंकले बढेर ३१...
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ८० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । जसका लागि संस्थाले सनराइज क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा...
मंगलबार सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक २६.०२ अंकले बढेर अधिकतम ३ हजार १११.०९ बिन्दुमा पुगेको हो । जुन...
सोमबार सेयर बजार परिसूचक नेप्से ४.०६ अङ्कले बढेर ३ हजार ८५.०७ विन्दुमा उक्लिएको छ । गत आइतबार झिनो (१.२५) अङ्कले मात्र बढेको बजारमा सोमबार माइक्रो फाइनान्स समूह चम्किदा...
मैलुङ खोला जलविद्युत कम्पनीको प्राथमिक सेयर (आईपीओ) भर्ने आज अन्तिम दिन । कम्पनीले गत साउन १४ गतेदेखि संस्थाको कर्मचारी, सामुहिक लगानी कोष र सर्वसारणका लागि गरी कुल ७ करोड ३६...
आइतबार सेयर बजार परिसूचक नेप्सेमा झिनो अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १.२५ अंकले बढेर ३ हजार ८१.०५ विन्दुमा पुगेको हो । यस...
लगानीकर्ताको आत्मविश्वास भरिएका कारण धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकमसमेत दुवैमा वृद्धि भएको छ । शेयर कारोबार हुने साताका पाँच दिनमध्ये तीन दिन नेप्सेमा...
सेयर बजारको नियामक निकाय मानिने धितोपत्र बोर्डभित्रको अनियमितता र भ्रष्टाचार छताछुल्ल भएको छ । बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले आचारसंहिता विपरीत छोरीका नाममा सेयर राखेको समाचार मिडियामा आएपछि एकपछि अर्को अनियमितताको...