उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरूलाई अधिकतम ३२ प्रतिशत लाभांश दिने भएको छ । बिहीबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सञ्चित चुक्ता पुँजीबाट अधिकतम ३२ प्रतिशत बोनस सेयर ...
यो साता सेयर बजार सूचक नेप्सेमा ‘बाउन्स ब्याक’ देखिँदैछ । अधिकतम ३२ सय विन्दु नजिक पुगेर ओरालो लाग्न थालेको पुँजीबजार फेरि बढ्न थालेको हो । गत भदौ २ गते नेप्से...
मंगलबार सेयर बजार परिसूचक नेप्सेमा वृद्धि भएको छ । गत सोमबार ८७.६३ अंकले बढेर २६७२.२५ बिन्दुमा पुगेको नेप्सेमा थप मंगलबार ७८.८२ अंकले बढेर २७५१.०७ विन्दुमा पुगेको हो । त्यसो त यसै...
अपि पावर कम्पनीले पुनः हकप्रद सेयर सार्वजनिक गर्ने भएको छ । ३९.३६ प्रतिशत सेयर जारी गर्न लागेको कम्पनले धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १ः०.३९ अनुपातमा १ अर्ब ८...
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश परिमार्जन भएको छ । कम्पनीले यसअघि घोषणा गरेको नगदसहित बोनस सेयर वितरणको परिमाण संशोधन गर्दै अब सेयरधनीहरूलाई ४७.५ प्रतिशत नगद लाभांश दिने भएको हो...
न्यादी हाइड्रोपावर कम्पनीको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीले गत असोज १५ गतेदेखि १९ गतेसम्मका लागि सर्वसाधारणमा खुल्ला गरेको कुल २२ लाख ५० हजार कित्ता बराबरको आईपीओ शुक्रबार...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च विन्दु (अलटाइम हाइ) बाट २० प्रतिशतले घटेको छ । नेपालको सेयर बजारको अहिलेसम्मको इतिहासमा नेप्से सूचक भदौ २ गते सबैभन्दा उच्च बिन्दु अर्थात ३१ सय...
सेयर बजार परिसूचक नेप्सेमा बिहीबार दोहोरो अंकको गिरावट आएको छ । गत मंगलबार अधिकतम ७७ अंकले घटेर २५१०.७३ बिन्दुमा झरेको बजार बिहीबार थप १४.७० अंकले घटेर २५५६.९५ बिन्दुमा झर्न पुगेको...
सामलिङ्ग पावर कम्पनीले आजदेखि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० कित्ता सेयर...
ईङवा हाइड्रोपावर लिमिटेडकोसाधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन तथा बिक्रीको जिम्मा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले पाएको छ । प्रति शेयर अंकित मूल्य एक सय रुपैयाँ दरको १९,६०,००० कित्ता शेयर निष्काशन...
न्यादी हाइड्रोपावरको साधारण सेयर (आईपीओ) यही साताको शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीले शुक्रबार आईपीओ बाँडफाँड गर्ने गरी प्रि–अलटमेन्ट सम्पन्न गरेको छ । आईपीओको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले धितोपत्र...
आज नेपालको शेयर बजारमा ७७.३३ अंक गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २५१०.७३ अंकमा झरेको छ । सबै उप–सूचकांकहरू राताम्ये छन् । ९५ लाख ७५ हजार ६०१...
सेयर बजारमा वाणिज्य बैंकहरुबीच देखिएको चर्को ब्याजदर बढाउने प्रतिस्पर्धाको नकरात्मक असर देखिएको छ । वाणिज्य बैंकहरुले कात्तिक १ गतेदेखि लागू हुने गरेर निक्षेपको ब्याजदर बढाएपछि सेयर बजारमा १०० अंकभन्दा बढीको...
मध्य भोटेकोसी जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ)मा २३ लाख ९३ हजार ४२८ जनाले आवेदन दिएको छन् । आईपीओमा आवेदन दिने अन्तिम दिन सोमबार साँझ ५ बजेसम्म उक्त आवेदकले आवेदन दिएका...
वाणिज्य बैंकहरुमा सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमई बैंकले आफ्ना सेयरधनी लगानीकर्ताहरुलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट अधिकतम १३.५० प्रतिशत लाभांश दिने भएको छ । सोमबार बिहान बसेको बैंकको सञ्चालक समितिको...
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले अब ८ प्रतिशत शेयर बोनस वितरण गर्ने भएको छ । नियामक राष्ट्र बैंकले बैंकहरुले वितरणयोग्य लाभांशको ३० प्रतिशत मात्र नगदमा वितरण गर्न पाउने व्यवस्था गरेसँगै निफ्राले...
महिला लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयर धनीहरुलाई अधिकतम ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत वर्ष आर्थिक वर्ष २०७७÷७८ को...
यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४७ अङ्कले बढेर बन्द भएको छ । गत साताको बिहीबार नेप्से परिसूचक २६ सय ३३ अङ्कमा बन्द भएको थियो । यो साता ४८ अङ्कले...
बिहीबार धितोपत्र (सेयर बजार) मा कुनै कारोबार हुने छैन । किनकी यस दिन हिन्दु धर्मालम्वीहरुको महान चाड दशैंको पहिलो दिन अर्थात् घटस्थापना हो । सरकारले घटस्थापनाको अवसरमा आज सार्वजनिक बिदा...
गत मंगलबार ४१ अंक माथिले बढेको सेयर बजार परिसूचक नेप्से आज बुधबार पनि अधिकतम ६८ अंक माथिको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक अधिकतम ६८.४७...
मध्य भोटेकोशी जलविद्युत कम्पनीको प्राथमिक सेयर (आईपीओ) बुधबारबाट सर्वसाधारणका लागि खुल्ला भएको छ । कम्पनीले आज असोज २० गते अर्थात् बुधबारदेखि असोज २५ गते सोमबारसम्मका लागि संस्थाका कर्मचारी, सामूहिक लगानी...
न्यादी हाइड्रोपावर कम्पनीको आइपीओ भर्ने समय सीमा समाप्त भएको छ । कम्पनीले गत असोज १५ गतेदेखि सर्वसाधारणका लागि जारी गरेको २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार...
लामो समय पछि मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ४१ अंकमाथिको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्सका अनुसार आज नेप्से परिसूचक अधिकतम ४१.८४ अंकले वृद्धि हुँदै २६ सय १२.६५ विन्दुमा...
न्यादी हाइड्रोपावर कम्पनीको आइपीओ भर्ने आज अन्तिम दिन । कम्पनीले गत असोज १५ गतेदेखि सर्वसाधारणका लागि जारी गरेको २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयरका...
काठमाडौं । लोअर इर्खुवा हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । हाइड्रोपावरको जारी पुँजीमध्ये १०...
साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ६ अंकको गिरावट आएको छ । कारोबार सुरु भएदेखि बन्द हुने समयसम्म नागबेली तालमा तल माथि गरेको नेप्से अन्त्यमा घटेर बन्द...
आइतबार सेयर बजार परिसूचक (नेप्से) थप ५६ अंकले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ५६.४८ अंकले घटेर २५ सय ७६.९५ विन्दुमा झरेको हो । यसअघि गत...
साधारण सेयर (आईपीओ) अनुमति माग्दै सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था नेपाल धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ बिक्री खुला गर्न अनुमति मागेको हो...
साहस उर्जाको साधारण सेयर (आईपीओ) भोली (आइतबार) बाँडफाँड हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि यही असोज ६ देखि १० गतेसम्मका लागि आईपीओको बिक्री खुलाएको थियो । उक्त मितिमा कम्पनीले ७०...
आज साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३२ अंकको गिरावट आएको छ । दोहोरो अंकले घटेको बजारमा जम्मा तीन अर्ब ७० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको...
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्काशन गर्नका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौतामा नेपाल फाइनान्सका प्रमुख...
लामो समयको अन्तरालपछि आज बुधबार सेयर बजार परिसूचक ५० अंकले बाउन्स ब्याक भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज परिसूचक ५०.५८ अंकले बढेर २६ सय ६५.९३ विन्दुमा पुगेको हो...
काठमाडौं । गत हप्ता देखिनै निरन्तर ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्सेको पहिरो आज मंगलबार पनि जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक थप ७०.०१...
काठमाडौं । रिज लाइन इनर्जीले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने भएको छ । जसको लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ । कम्पनीको १० लाख ९३ हजार ७५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । सर्वसाधारणका लागि बिक्री...
आइतबार सेयर बजार परिसूचक नेप्सेमा ६१ अङ्क माथिले गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज परिसूचक ६१.२७ अङ्कले घटेर २७ सय ५८.४८ विन्दुमा झरेको हो । गत हप्ताको बिहीबार...
अरुण भ्याली हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन । साधारणसभा प्रयोजनका लागि कम्पनीले सोमबार अर्थात् भोलि असोज ११ गते बुक क्लोज गर्दैछ । कम्पनीले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बोनस...
असोज ६ गतेदेखि बिक्री खुला भएको साहस उर्जाको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असोज पहिलो सातादेखि ७० करोड रुपैयाँ बराबरको ७० लाख...
आज साताको अन्तिम कारोबार दिन विहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य सुधार आएको छ । आज २ अंकको वृद्धिसँगै नेप्से परिसूचक २८ सय १९ अंकमा पुगेको हो । यसक्रममा आज...
बुधबार सेयर बजार परिसूचक नेप्सेमा अधिकतम १०४ अंक माथिको सुधार भएको छ । गत आइतबार एकैदिन १०४ अंकले घटेर २६ सय ९८ विन्दुमा झरेको नेप्से परिसूचक यसको ठीक चार दिनपछि...
साहस ऊर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु ७० करोड बराबरको ७० लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्न...