साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार सेयर बजार परिसूचक नेप्सेमा एक्कल अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक थप ५.८४ अंकले घट्दै २४ सय ४९.९७ विन्दुमा झर्न पुगेको हो । ...
सेयर बजारको घट्नेक्रम अझै नरोकिने देखिएको छ । निरन्तर घट्दै आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज पनि ५३ अंकले घटेको हो । साताको आइतबार ७२ अंकले घटेको नेप्से परिसूचक सोमबार...
नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले सरकारी नियामक निकायले सेयर बजारलाई लगाम लगाउने नीति अंगाल्दा बजार निरन्तर गिरावट आएको दावी गरेकी छिन् । अध्यक्ष पोखरेलले नियामक निकायहरुले शेयर...
मंगलबार सेयर बजार परिसूचक नेप्से २५ सय अंकमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ३७.१८ अंकले घट्दै २५ सय ८.९० विन्दुमा ओर्लिएको हो । यस दिन ‘क’...
दुई सातादेखि निरन्तर रुपमा गिरावट आएको सेयर बजार मापक नेप्से परिसूचक सोमबार ३२ अंकले सुधार देखिएको छ । आज दिनभरी उतार चढावका बीच नेप्से परिसूचक ३२.२२ अंकले वृद्धि भएर २...
हालसालै राजधानीमा सञ्चालनमा आएको पाँच तारे होटल ‘हायात प्यालेस’ साधारण सेयर (आईपीओ) निष्कासनको तयारीमा जुटेको छ । होटलले आईपीओ निष्कासनका लागि ग्लोबल आईएमई क्यापिटलसँग सहमति समेत गरिसकेको छ । ...
सानिमा बैंकको १० लाख कित्ता संस्थापक सेयर बिक्री हुँदैछ । बैंकको केही संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १० लाख कित्ता सेयर बिक्री गर्न लागेका हुन् । इच्छुक संस्थापक सेयरधनीले न्यूतम...
तेह्रथुम पावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमै आकर्षक नाफा आर्जन गर्न सफल भएको छ । गत वर्ष ८६ लाख ७० हजार रुपैयाँले घाटामा रहेको कम्पनीले चालु आर्थिक वर्षको पहिलो...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक निरन्तर घटेर २५ सय बिन्दुको अंकमा आइपुगेको छ । नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीति समीक्षापछि निरन्तर घट्दै आएको नेप्सेको गिरावट क्रम आज पनि रोकिएन...
लगातारको गिरावटसँगै चौथो दिन सेयर बजार परिसूचक नेप्सेमा ५ अंक माथिको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से सूचक ५.२८ अंकले बढ्दै २६ सय ३३ दशमलव ६५ बिन्दुमा...
आरएमडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बुधबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले नाफापछिको चुक्ता पुँजीको २५ प्रतिशत...
केही दिन यताको लगातारको सेयर बजारको पहिरो थामिने संकेत गरेको छ । नेपाल राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीतिको समीक्षा गरेसँगै अतालिएको बजार विस्तारै लयमा फर्किन लागेको हो । नेपाल...
आइतबार सेयर बजार परिसूचक नेप्सेमा ८० अंक माथिको पहिरो गएको छ । गत शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासको समिक्षा गरेसँगै लगानीकर्ताहरु बिच्किँदा त्यसको प्रभाव आइतबारको सेयर बजारमा परेको...
आज सेयर बजार परिसूचक (नेप्से) तर्फ सबैको ध्यान गएको छ । अघिल्लो साताको अन्तिम दिन अर्थात् गत शुक्रबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासको...
बिहीबार सेयर बजारमा परिसूचक नेप्सेमा तीन अंकको गिरावट आएको छ । गत मंगलबार १.८९ अंकले बृद्धि हुँदै २७ सय ३५ बिन्दुमा पुगेको नेप्से सूचक बिहीबार पुनः ३.२२ अंकले घट्दै २७...
बुधबार सेयर बजारमा परिसूचक नेप्सेमा सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १.८९ अंकले बढ्दै २७ सय ३५ विन्दुमा पुगेको हो । करिब दुई अंकले...
सामलिङ्ग पावर कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । बुधबार कम्पनीको ५० लाख कित्ता सेयर नेप्सेमा सूचीकरण भएको हो । अब बिहीबारबाट यसको सेयर कारोबार पनि खुला...
आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२ अंकले घटेपनि मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता मालामाल भएका छन् । मानुषीको सेयर मूल्य १० प्रतिशतले बढेसँगै लगानीकर्ताले प्रतिकित्ता १८० रुपैयाँ कमाएका हुन्...
अमेरिकी विद्युतीय सवारी कम्पनी रिभियनको सेयर मूल्य एकै दिन १७ प्रतिशतले घटेको छ । विद्युतीय ट्रक बनाउने रिभियनको सेयर मूल्य सोमबार मात्रै १७ प्रतिशतले घटेको हो । कम्पनीले विख्यात सवारी...
साताको पहिलो दिन आइतबार गिरावट आएको शेयर बजार मापक नेप्से सोमबार सामान्य वृद्धि भएको छ । सोमबार निकै उतार चढावका बिच कारोबारको अन्त्यमा ७.९० अंकले वृद्धि भएको छ । नेप्से...
इन्फिनिटि लघुवित्तले आफ्ना सेयरधनी लगानीकर्ताहरुलाई अधिकतम २९.१६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट २७.७० प्रतिशत बोनस सेयर र १.४६ प्रतिशत नगद लाभांश...
सेयर बजार परिसूचक नेप्सेमा साताको पहिलो दिन नै ११ अंकको गिरावट आएको छ । गतसाता ८० अंकले वृद्धि हुँदै २७ सय ६९ विन्दुमा उक्लिएको नेप्सेमा यस साताको पहिलो दिन अर्थात्...
यो सातामा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८० अंकले बढेर बन्द भएको छ । साताका पाँच दिन नै कारोबार हुँदा परिसूचक दुई दिन गिरावट र तीन दिन उकालो लागेको थियो ।...
सेयर बजार परिसूचक नेप्सेमा बुधबार पनि १६ अङ्क माथिको सुधार आएको छ । लगातार तेस्रो दिन पनि उकालो लाग्दै नेप्से सूचक आज २८ सय माथि पुगेको हो । नेपाल स्टक एक्सचेन्जका...
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले यही मंसिर २९ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आफ्ना सेयर धनीलाई ८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव...
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार हुने साताको तेस्रो दिन नेप्से ६९.२२ अङ्कले बढेर दुई हजार ७८४.५७ मा...
लगातार चार दिनसम्म घटेपछि नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सुधार आएको छ । तिहारपछि मंगलबारदेखि खुलेको नेप्से हिजो आइतबारसम्म निरन्तर घटेको थियो । तिहारपछि पहिलो कारोबार दिन गत साताको मंगलबार (कात्तिक...
आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य गिरावट आएको छ । कारोबार सुरु भएदेखि ओरालो लाग्न थालेको नेप्सेमा साढे १ तिर केही सुधार आएपनि फेरि घट्दै १ अंकले घटेको हो...
हिमालयन रि–इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) ल्याउने भएको छ । बीमा समितिबाट जेठ १७ गते लाइसेन्स लिएको कम्पनीले आइपिओ ल्याउने भएको हो । कम्पनीको शुक्रबार सम्पन्न वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आईपीओ...
वोमी लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयर सदस्यहरुलाई अधिकतम २० प्रतिशत बोनस सेयर दिने भएको छ । संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो...
नेपाल स्टक एक्सचेन्जले प्रभु बैंकको कारोबार रोक्का गरेको छ । बैंकले कारोबार समयमा सञ्चालक समितिको बैठक गरेर लाभांश घोषणा गरेको भन्दै नेप्सेले दोस्रो बजारमा बैंकको धितोपत्र कारोबार रोक्का गरेको हो...
गत मंगलबार अधिकतम ७९.७९ अंकले घटेर २७ सय ४९ दशमलव ८५ अंकमा झरेको सेयर बजार परिसूचक नेप्से बिहीबार थप ५९ अंकले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज...
सेयर बजार परिसूचक नेप्सेमा मंगलबार एकैदिन अधिकतम ७९ अंक माथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ७९.७९ अंकले घटेर २७ सय ४९ दशमलव ८५ विन्दुमा झरेको...
तिहारपछि खुलेको बजारमा पहिलो दिन नै नेप्सेमा १९ अंक माथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज सोमबार नेप्से सूचक १९.२० अंकले घटेर २८ सय २९ दशमलव ६४...
शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट आफ्ना शेयर धनीलाई कुल चुक्ता पूँजीको २९ प्रतिशत नगद लाभांश दिने भएको छ । पब्लिक कम्पनीमा परिणत भएपछिको छैठौं वार्षिक साधारणसभाले...
सेयर लगानीकर्ताले नाफा बुक गरेपछि फेरि बजारमै फर्किएका छन् । गत सातादेखि निरन्तर बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) हिजो सोमबार १७ अंकले घटेको थियो । निरन्तर बढेपछि हिजो लगानीकर्ताले एक...
सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपिओ बाँडफाँट भएको छ । कम्पनीले गत कात्तिक ४ गतेदेखि कात्तिक ८ गतेसम्म सर्वसाधारणका लागि खुल्ला गरेको ७ लाख ३० हजार कित्ता सेयरको आईपीओ मंगलबार बाँडफाँड...
आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १७ अंकको गिरावट आएको छ । गत साताभरमा २०० अंकभन्दा बढीले उकालो लागेको नेप्से परिसूचक आज घटेको हो । नेपाल राष्ट्र बैंकले कात्तिक...
अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर जारी गर्ने भएको छ । गत शनिबार सम्पन्न संस्थाको दोश्रो वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो । संस्थाले...
साताको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सचेञ्ज सूचक (नेप्से) ५५.५० अंकले बढेको छ । गत सातादेखिको बढ्दो क्रम नेप्सेमा आज पनि कायम रहेको हो । बैंकिङबाहेक सबै परिसूचक (सब–इन्डिक्स) हरियो...
साहस उर्जा लिमिटेड र तेह्रथुम पावर कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको छ । अर्थात् यी दुई कम्पनीको सेयर आइतबारबाट दोस्रो बजारमा किनबेचका लागि खुल्ला भएको छ । पहिलो दिन साहसको...