ग्रीन भेञ्चरको प्राथमिक सेयर (आईपीओ) आवेदन दिने अन्तिम दिन आज सकिँदै छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित तथा स्थानीयवासीका लागि फागुन २ गतेदेखि ३१ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । ...
पछिल्लो समय नेपालको शेयरबजार आम नागरिकलाई लगानीकर्तामा बदल्ने थलो बनिरहेको छ । साधारण सेयर (आईपीओ) निष्काशन गर्दा आवेदन दिनेहरूको संख्या, हितग्राही खाता खोलेका ५० लाख र दोस्रो बजार शेयर कारोबार...
पछिल्लो एक सातामा नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ । नेप्से यो सातामा तीन दिन मात्रै कारोबार भएको छ । तीन दिनको कारोबारमा नेप्से परिसूचक ११४.०४ अंकले गिरावट आएको...
नेष्डो समृद्ध लघुवित्त संस्थाको आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ । लघुवित्तको शेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले शुक्रबारसम्म बाँडफाँड हुने जनाएको हो । लघुवित्तले फागुन ११ गते...
धितोपत्र बजारमा सर्वसाधारणको सहभागिता पछिल्लो समय उत्साहजनकरूपमा बढ्दै गएको देखिएको छ । गत आर्थिक वर्षको असारसम्ममा करिब ३७ लाखको सङ्ख्यामा रहेको हितग्राही खाता (डिम्याट खाता) चालु आवको फागुन १६ गतेसम्म...
जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । सेयर रजिष्ट्रारसम्बन्धी कार्य गर्न लघुवित्त र क्यापिटलबीच सम्झौता भएको हो । सम्झौतामा जाल्पा लघुवित्तका तर्फबाट प्रमुख...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक ४३.१० अंकले घटेको छ । कारोबार बढेर सुरू भएपनि तीव्र उतार-चढावबीच अन्तिम समयमा ४३ अंकभन्दा बढीले घट्दै परिसूचक २६१० अंकमा झरेको हो । आज नेप्सेमा ३...
साताको पहिलो दिन आज (आइतबार) नेपालको सेयर बजारमा ७ अंकको गिरावट आएको छ । प्रि-ओपनिङमा बढेर कारोबार शुरू भए पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक ७.७३ अंकले घटेर बन्द भएको हो...
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन हो । कम्पनीले गत फागुन ११ गतेदेखि संस्थाका कर्मचारी सामूहिक लगानी कोष र सर्वसाधारणका लागि गरी कुल ८ करोड...
यो सातामा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७१ अंकले घटेको छ । आइतबार २७३२ विन्दुबाट सुरू भएको नेप्से कारोबार बिहीबारसम्ममा ७१ अंकले घटेर २६६१ अंकमा आइपुगेको हो । नेप्से परिसूचकसँगै यो...
अमेरिकी आर्थिक सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को साइड इफेक्ट बिहीबारको सेयर बजारमा पनिदेखिएको छ । गत फागुन ८ गते संघीय संसदमा एमसीसी टेबल भएसँगै तरंगित बजारमा १२ गते बिहीबार...
बलेफी हाइड्रोपावर लिमिटेडले गत माघ २७ गतेदेखि आयोजना प्रभावित बासिन्दाका लागि खुला गरेको साधारण शेयरको बिक्री खुला अवधि थप गरेको छ । अब आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने बासिन्दाले यही...
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आईपीओ आज (फागुन १२ गते) बाँडफाँड हुँदैछ । कम्पनीले गत फागुन ४ गतेदेखि ८ गतेसम्म संस्थाको कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारणका लागि गरी कुल...
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आइपीओ बुधबारबाट सर्वसाधारणका लागि खुल्ला भएको छ । कम्पनीले आजबाट प्रतिकित्ता १ सय रुपैयाँ अंकित ८ लाख २८ हजार ७५० कित्ता प्राथमिक सेयर (आईपीओ) निष्काशन...
मंगलबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अङ्कको सुधार आएको छ । २७ सय १८ दशमलव ५१ अङ्कबाट सुरु भएको बजारमा अन्तिम समयसम्म १७ दशमलव ४२ अंकले बढ्दै २७ सय ३५...
सात वटा लघुवित्त वित्तीय संस्थाले २३ करोड रूपैयाँको २३ लाख कित्ता साधारण सेयर (आईपीओ) बिक्री गर्ने भएका छन् । आईपीओ बिक्रीको अनुमति पखाईमा रहेका कम्पनीहरूले बोर्डको अनुमति पाउन साथ उक्त...
नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) आज दोहोरो अंकले बढेको छ । बजार २५.४१ अंकले बढ्दा ४९ लाख ९२ हजार ८७९ कित्ता शेयर किनबेच भएको छ । २ अर्ब ९९ करोड ७६...
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आइपीओमा साढे ३८ गुणा बढीको आवेदन परेको छ । कम्पनीले गत फागुन ४ गतेदेखि ८ गतेसम्म संस्थाको कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारणका लागि गरी...
अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबल भएकै दिन यसको प्रभाव सेयर बजारमा परेको छ । आइतबार सेयर बजार परिसूचक नेप्सेमा ३९ अंकमाथिको पहिरो गएको छ । ...
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ) को निष्काशन आज बन्द हुँदैछ । कम्पनीले माघ ४ गतेदेखि कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारण लगानीकर्ताका लागि कुल ८ करोड ५०...
सेयर बजार परिसूचक नेप्सेमा बुधबार पुनः दोहोरो अंकको गिरावट आएको छ । मंगलबार ५३ अंकले बढेर २७ सय ५४ विन्दुमा उक्लिएको बजारमा बुधबार पुनः १९ अंक माथिको गिरावट आएको छ...
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशनको तयारी रहेको छ । कम्पनीले यहीँ फागुन ११ गतेदेखि ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता...
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु आठ करोड ५० लाख मूल्य बराबरको आठ...
इमर्जिङ नेपालको लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँट बुधबार (भोलि) गरिने भएको छ । कार्निभल रेस्ट्रो एण्ड मिटिङ्समा भोलि दिउँसो साढे तीन बजे आईपीओ बाँडफाँट हुने बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले...
मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ५३ अंक माथिको वृद्धि आएको छ । आइतबार १०१ अंकले घटेर सोमबार स्थिर जस्तै रहेको बजारमा तेस्रो दिन अर्थात् मंगलबार पुन: ५४ अंक माथिको वृद्धि...
आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव दर्तापछि १०१ अंकले घटेको सेयर बजारमा सोमबार भने स्थिरता कायम भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज सामान्य शुन्य दशमलव ०८ प्रतिशतले...
ग्रीन भेन्चर्स लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु ३१ करोड २५ लाख मूल्य बराबरका प्रारम्भिक...
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा आज शेयर बाँडफाँट भएको...
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आइतबार महाभियोग दर्ता भएसँगै धितोपत्र बजार समेत प्रभावित हुन पुगेको छ । अर्थात नेप्सेमा आज १०१ अंक माथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज...
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आइतबार प्रतिनिधिसभामा महाभियोग दर्ता भएसँगै यसको प्रभाव धितोपत्र बजार (नेप्से) मा समेत परेको छ । यसैदिन खुलेको बजारमा १२ देखि साढे १ बजेसम्ममा झण्डै एकसय अंकले बजार...
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ आज बाँडफाँड हुँदैछ । गत माघ २१ गतेदेखि २५ गतेसम्म कुल ५ लाख २२ हजार कित्ता प्राथमिक सेयर (आईपीओ) जारी गरेको कम्पनीले आइतबार उक्त...
इमर्जिङ नेपालको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन, बेलुकी ५ बजेसम्म आवेदन दिन सकिन्छ । कम्पनीले गत माघ २६ गतेदेखि फागुन १ गते अर्थात् आजसम्मका लागि प्रतिकित्ता...
पछिल्लो एक साता शेयर बजार मापक नेप्से परिसूचक ७५.१८ अंकले गिरावट आएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन नेप्से परिसूचक १०६.८२ अंकले बढेर २ हजार ८७६.७४ विन्दुमा पुगेको...
आज साताको अन्तिम कारोबार दिन विहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.९६ अंकले घटेको हो । यससँगै नेप्से परिसूचक २८ सय...
रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले तीन लाख ९९ हजार कित्ता बराबरको साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले हाल कायम आफ्नो २० करोड जारी पुँजी मध्ये १० प्रतिशत अर्थात्...
सेयर बजार परिसूचक नेप्सेमा थप २२ अंकको गिरावट आएको छ । अघिल्लो दिन १६ अंकले घट्दै २८ सय ३५ विन्दुमा अडिएको नेप्से आज बुधबार थप २२.०६ अंकले घट्दै २८ सय...
सेयर बजार परिसूचक नेप्सेमा मंगलबार दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन १५ अंकले बढेर २८ सय ५१ विन्दुमा अडिएको बजारमा आज पुनः १६ अंकको गिरावट आएको हो । ...
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु आठ करोड ५० लाख मूल्य बराबरको आठ...
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ) भर्ने समय आज सकिदैछ । कम्पनीले गत माघ २१ गते ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ...
सोमबार सेयर बजार सूचक नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । अघिल्लो दिन मात्र ४० अंक माथिले घटेर २८ सय ३५ अंकमा झरेको बजार आज १५.६९ अंकले बढ्दै २८ सय...
अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट सम्झौता संसदबाट अनुमोदन गर्नेबारे विवाद चुलिँदा नेपालको पुँजीबजारसम्म परेको छ । सत्तारुढ गठबन्धनका नेताहरू र अमेरिकाबीच भएको पत्राचारले अन्यौलपूर्ण स्थिति निम्त्याएपछि सेयर बजार परिसूचक...