उपकार लघुवित्तको आईपीओमा पहिलो दिनमा नै माग गरेभन्दा २६ गुणा बढी आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङ्ग हाउसका अनुसार आज साझ पाँच बजेसम्म २ लाख २१ हजार १५६ जनाले ५९ करोड ९ लाख ९८ ...
सीवाइसी नेपाल लघुवित्तले आगामी वैशाख २ गतेदेखि ३ लाख ९५ हजार कित्ता प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित ३ करोड ९५ लाख ३३...
आज पनि नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । केही दिन यता लगातार घटिरहेको नेप्से सूचक बुधबार थप २३.३२ अंकले घट्दै २४ सय २८.७५ अंकमा झरेको हो । यस्तो सूचक अघिल्लो...
केही दिन यता लगातार ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्से मंगलबार पनि घटेको छ । आज नेप्से सूचक थप ४६.४६ अंकले घट्दै २४ सय ५२.०६ अंकमा झरेको हो । ...
बलेफी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ) को आज अन्तिम दिन । कम्पनीले चैत १६ गतेदेखि २१ गतेसम्मका लागि कुल १८ लाख २७ हजार ९७० कित्ता प्राथमिक...
ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले गत चैत ८ गतेदेखि ११ गतेसम्म जारी गरेको कूल २८ लाख ७५ हजार कित्ता सेयर बराबरको आईपीओ आइतबार बाँडफाँड भएको हो...
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार १४ अंकको गिरावट आएको छ । आइतबारदेखि नै घट्न थालेको नेप्सेमा आजसहित लगातार तेस्रो दिन गिरावट आएको हो । नेप्सेमा आइतबार ४१ अंकको र हिजो सोमबार...
अपि पावर कम्पनी लिमिटेडले पुनः तेस्रो पटक हकप्रद (राइट) सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आगामी चैत २५ गतेदेखि आफ्ना सेयरधनीहरूका लागि एक अर्ब ८ करोड ६ लाख रुपैयाँ...
शेयर बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज सोमबार पनि दोहोरो अङ्कले घटेको छ । आइतबार ४१ अङ्कले घटेको नेप्से आज सोमबार २९.९८ अङ्कले घट्दै २५४२.२८ बिन्दुमा आइपुगेको हो । करिब...
विन लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्ताहरूलाई साढे ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले ११ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांश गरी साढे ११ प्रतिशत बोनस...
देशका विभिन्न स्थानहरुमा सेयर बजार सम्बन्धि तालिम संचालन हुने भएको छ । अर्थ सरोकारको आयोजना र अन्य विभिन्न संघ,संस्थाहरुको सहकार्यमा देशभरका विभिन्न १३ स्थानहरुमा सेयर बजारसम्बन्धी तालिम आयोजना हुन लागेको...
आज साताको पहिलो कारोबारका दिन सेयर बजार परिसूचक ४१ अंकले घटेको छ । कारोबार समयदेखि घट्न थालेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तिम समयसम्म आइपुग्दा करिब ५० अंकले घटेर बन्द भएको...
लुप नेटवर्कस् लिमिटेडले ४ लाख कित्ता साधारण सेयर जारी गर्ने भएको छ । त्यसका लागि एनआईसी एशिया क्यापिटल लिमिटेड र लुप नेटवर्कस् लिमिटेडबीच सम्झौता भएको छ । लुप नेटवर्कस लिमिटेडको...
पूँजीबजार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) लगातार दोस्रो दिन दोहोरो अङ्कले घटेको छ । बुधबार २०.३४ अंकले घटेको नेप्सेमा आज बिहीबार पनि १६.६९ अङ्कको पहिलो चलेको हो । नेप्से सूचक २६१३.६९...
बफेली हाइड्रोपावर कम्पनीले यही १६ चैतदेखि आईपीओ निष्कासन गर्ने भएको छ । बफेली हाइड्रोपावर कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता आईपीओ...
सेयर बजार कारोबार सम्बन्धि तथ्याङ्क दिने दुई वटा वेवसाइट छ । नेपाल स्टक एक्सचेन्ज डट्कम र नेपाल स्टक एक्सचेन्ज डटकम डटएनपी । तर यी दुई वेवसाइटको तथ्याङक एक अर्कोमा मेल...
आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ अंकले बढेको छ । कारोबार घटेर सुरू भएपनि अन्तिम समयमा सुधार आउँदा परिसूचक १८ अंकले बढेको हो । दोहोरो अंकले बढेसँगै नेप्से...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत संगठित संस्थाको वर्गीकरण गरेको छ । नेप्सेले आज सूचना जारी गर्दै माघ ८ देखि फागुन २३ गतेसम्म नेप्सेमा सूचीकृत भएका कम्पनीहरूको वर्गीकरण गरेको जानकारी दिएको...
आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४ अङ्कले घटेको छ । कारोबार बढेर सुरु भए पनि अन्तिम समयमा १४ अङ्कले घटेर बन्द भएको हो । १४ अङ्कले घटेसँगै परिसूचक...
यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ अंकले उकालो लागेको छ । गत साताको अन्तिम कारोबार दिनदेखि यो साताको अन्तिम कारोबार दिनसम्मको अवधिमा परिसूचक ६४ अंकले बढेको हो । ...
होङ्सी शिवम् सिमेन्टले आफ्ना शेयर धनीलाई गतवर्षको मुनाफाबाट १०.२०४ प्रतिशत बोनस सेयर दिने भएको छ । शिवम् सिमेन्टको सहायक कम्पनी होङ्सी शिवमको हालै सम्पन्न वार्षिक साधारण सभाले यस्तो प्रस्ताव पारित...
बुधबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १९.६५ अंकले घट्दै २६ सय ३१.३२ अंकमा झरेको हो । यस्तै आज...
आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७ अंकले घटेको छ । कारोबार सुरू भएदेखि नै घट्न थालेको नेप्से परिसूचक दोहोरो अंकले घट्दै २६ सय ५० अंकमा आएर रोकिएको हो । ...
नेपाल टेलिकमले पहिलोपटक लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर दिने भएको छ । सरकारी स्वामित्वको कम्पनी टेलिकमले दोस्रो बजारमा कारोबार सुरू भएयता इतिहासमै पहिलोपटक आफ्ना लगानीकर्तालाई बोनस सेयर वितरण गर्न लागेको...
सोमबार प्रावधिक समस्याका कारण सेयर बजार कारोबार प्रभावित हुन पुगेको छ । बिहान बजार खुलेको केही घण्टा पछि नै सेयर कारोबारको सिस्टम (टिएमएस्) समस्या आउँदा कारोबार हुन नसकेको हो । जुन...
ग्रीन भेन्चर्स लिमिटेडले ३१ लाख २५ हजार कित्ता प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आगामी चैत ८ गतेदेखि प्रतिकित्ता एक सय रूपैयाँ अंकित ३१ करोड २५ लाख...
आज साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०१ अंकले बढेको छ । केही समययता निरन्तर घट्दै २५ सय अंकभन्दा तल आइपुगेको नेप्से आजै १०१ अंकले बढ्दै पुनः २६...
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) भोलि आइतबारदेखि कारोबारमा आउने भएको छ । नेप्सेमा कम्पनीको सेयर सूचीकृत भएपछि आइतबारदेखि कारोबारमा आउने भएको हो । नेप्सेले कम्पनीको कारोबार...
विगत केही सातादेखि निरन्तर ओरालो लाग्दै २५ सय अंकभन्दा तलसम्म आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढ्न थालेको छ । यो साता नेप्से परिसूचक २० अंकले उकालो लागेको हो । साताको...
अपि पावर कम्पनी लिमिटेडले धितोपत्र बोर्डमार्फत हकप्रद सेयर निष्काशनको स्वीकृत पाएको छ । बिहीबार कम्पनीले बोर्ड मार्फत १० बराबर ३.९३२६९२६ कित्ता अनुपातमा हकप्रद सेयर जारी गर्न स्वीकृति पाएको हो । ...
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको सेयर आइतबारदेखि कारोबारमा आउने गरी नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले राष्ट्र...
आज साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ५२ अंकको उछाल आएको छ । पछिल्लो समय निरन्तर घटिरहेको बजारमा आज विहीबार भने दोहोरो अंकको उत्साहजनक वृद्धि आएको हो ।...
नेपालको सेयरबजारमा आज दोहोरो अंकको पहिरो चलेको छ । सोमबार १.५४ अङ्‌कले बढेको नेपाल स्टक एक्सचेञ्‍च (नेप्से) सूचक आज बुधबार ३०.२९ अङ्‌कले घट्दै २५१४.६५ अङ्‌कमा झरेको हो । आज बजारका सबै उप-सूचकांकहरू राताम्मे...
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपीओ) ७७ हजार ५५६ जनाले पाएका छन् । कम्पनीको आइपीओमा आवेदन दिएकामध्ये उनीहरूले १० कित्ताका दरले आइपीओ पाएका हुन् । यस्तै, तीमध्ये ३...
नेष्डो समृद्ध लघुवित्तको आइपिओ आज मंगलबार बाँडफाँट हुँदैछ । नेष्डो लघुवित्तमा २६ हजार लाख बढीले आवेदन दिएका छन् । जसमा ७७ हजारले मात्र सेयर पाउनेछन् । बाँकी २५ लाखको हात...
सोमबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १.५४ अंकले बढ्दै २५ सय ४४.९३ अंकमा उक्लिएको हो । अघिल्लो दिन यस्तो...
नेष्डो समृद्ध लघुवित्तको आईपीओ भोलि मंगलबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार फागुन २४ गते कम्पनीको आईपीओ बाँडफाँड हुने भएको हो । कम्पनीले गत...
सेयर बजार परिसूचक नेप्सेमा आइतबार सामान्य गिरावट आएको छ । साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार नेप्सेमा ३.६६ अंकको गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक...
सेन्टर फर फाइनान्स बैंकिङ एण्ड इन्स्योरेन्सले लगानी साक्षरता सम्बन्धि बुटक्याम्प आयोजना गरेको छ । मल्पी इन्टरनेशनल कलेजको सेन्टर फर फाइनान्सले यो कार्यक्रम फागुन २२ सम्म गर्ने भएको हो । कार्यक्रममा...
आईएमई जनरल इन्स्योरेन्सले आइतबारदेखि ४५ लाख ३० हजार ३४४ कित्ता हकप्रद (राइट) सेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले फागुन २२ गतेदेखि चैत १३ गतेसम्मका लागि कुल पुँजीको ४० प्रतिशत...
इमर्जिङ नेपालको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सुचीकृत भएको छ । कम्पनीले सर्वसाधारणलाई बिक्री गरेको ५५ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले...