नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज ५६ अंकको सुधार आएको छ । कारोबार समयदेखि उकालो लाग्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा ५६ अंकले बढेर २३६९ अंकमा पुगेर बन्द भएको हो । यसक्रममा आज २ अर्ब ...
आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ)को बिक्री खुलाएको रिभर फल्स पावर कम्पनीको प्रतिसेयर नेथवर्क आर्थिक वर्ष २०७५/७६ मा ८८.६६ थियो । यस्तै, आर्थिक वर्ष २०७६/७७ मा कम्पनीको प्रतिसेयर नेटवर्थ ८९.६३ रुपैयाँ...
रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले बुधबारदेखि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको हो । सर्वसाधारणका लागि कम्पनीले...
साताको तेस्रो दिन पनि नेप्से सूचकमा ४४ अंकको सुधार आएको छ । आइतबार र सोमबार करिब २९ अंकले बढेको नेप्सेमा मंगलबार थप ४४.१६ अंकले बढ्दै २३ सय १३ विन्दुमा उक्लिएको...
साताको दोस्रो दिन सोमबार नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । साताको पहिलो कारोबारको दिन आइतबार १७.९५ अंक बढेको नेप्से सोमबार पनि निरन्तरता दिएको हो । सोमबार नेप्से परिसूचक...
लामो समयको अन्तरालपछि आइतबार सेयर बजार सूचक नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक १७.९५ अंकले बढ्दै २२ सय ५६.५७ अंकमा उक्लिएको...
घट्दो क्रममा रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २२ सय अंकको बिन्दु नजिक आइपुगेको छ । पछिल्लो समय निरन्तर घटिरहेको नेप्से परिसूचक साढे १२ बजेसम्ममा ३२ अंकले घट्दै २२०५ अंकमा...
यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ठूलो गिरावट आएको छ । साताका ५ कारोबार दिनमध्ये ३ कारोबार दिन मात्रै खुलेको नेप्सेमा ११७ अंकको गिरावट आएको हो । अघिल्लो साताको...
आगामी जेठदेखि शुक्रबार पनि धितोपत्र बजार (सेयर बजार) खुल्ने भएको छ । यसअघि सातामा पाँच दिन (आइतबारदेखि बिहीबारसम्म) मात्र खुल्दै आएको बजार अब भने शुक्रबार पनि खुल्ने भएको हो ।...
नबिल बैंकले आगामी जेठ ७ गते विशेष साधारण सभा बोलाएको छ । यसअघि नेपाल बंगलादेश बैंक (एनबीबी) लाई प्राप्ति गर्ने सहमति भएसँगै अघि बढेको सबै प्रक्रियालाई अन्तिम टुङ्गो लगाउन बैंकले...
बिहीबार पनि नेप्सेमा ३७ अंकमाथिको गिरावट आएको छ । अघिल्लो दिन ३१ अंकले घटेर २२ सय ७५ अंकमा झरेको नेप्से सूचक बिहीबार थप ३७.०६ अंकले घट्दै २२ सय ३८.६२ अंकमा...
रारा हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले १२ लाख कित्ता शेयर निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त...
बुधबार सेयर बजार परिसूचक नेप्से ३१ अंकमाथिले घट्दै २२ सयको रेञ्जमा झर्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार आज यस्तो सूचक ३१.७६ अंकले घट्दै २२ सय ७५.६८ अंकमा झरेको हो...
रिभर फल्स पावरले यहीँ बैशाख २८ गतेदेखि सर्वसाधारणका लागि २७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अङ्कित दरका २७ करोड ३० लाख...
सेयर बजार ९नेप्से०मा सोमबार एकै दिन ४८ अंकको गिरावट आएको छ । यो गिरावटसँगै नेप्से परिसूचक २३ सयको नजिक पुगेको छ । साताको दोस्रो कारोबार दिन सेयर बजार २.७ प्रतिशतले...
हिमालयन हाइड्रोपावरले आगामी वैशाख २५ गतेदेखि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई जारी पुँजीको ८.२२ प्रतिशत अर्थात ९ लाख कित्ता सेयर निष्कासन गर्न...
सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयरको बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा बिहीबार प्राथमिक सार्वजनिक...
यो साताको अन्तिम दिन आज विहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेर बन्द भएको छ । आज नेप्से १९.९७ अंक घटेर २३ सय ५६ अंकमा आइपुगेको हो । यसक्रममा आज...
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड भएको छ । विहीबार बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको केन्द्रिय कार्यालय नक्सालमा भएको आईपीओ बाँडफाँडबाट ३६ हजार ९४८ जनाले कम्पनीको सेयर...
अप्पर सोलु हाईडो« इलेक्ट्रिक कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले यही वैशाख २२ गतेदेखि प्रतिकित्ता १०० अङ्कित १३ करोड ५०...
सेयर बजार परिसूचक नेप्से मंगलबार पनि ओरालो लागेको छ । अघिल्लो दिन झण्डै ३५ अंकले घट्दै २३ सय ८६ अंकमा अडिएको नेप्सेमा आज पुनः १५ अंकको गिरावट आएको हो । ...
अघिल्लो दिन ९५ अंक माथिले बढेको नेप्सेमा दोस्रो दिन पुनः ३५ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ३४.९५ अंकले घट्दै २३ सय ८६.०१ अंकमा...
सेयर बजार परिसूचक नेप्सेमा आइतबार उच्च अंकको वृद्धि भएको छ । पछिल्लो समय निरन्तर ओरालो यात्रामा रहेको नेप्सेमा आइतबार एकैदिन ९५ अंकमाथिको सुधार आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार...
विन्दावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १० लाख कित्ता बराबरको प्राथमिक सेयर (आईपीओ) बिक्री खुल्ला भएको छ । कम्पनीले आयोजना प्रभावित कास्की र लमजुङका बासिन्दाका लागि आइतबारबाट १० करोड बराबरको १०...
उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँड गरिएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा आज...
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ । हिजो बुधबार ३६ अंकले घटेको नेप्से परिसूचक आज ४.९४ अंकले बढेको हो । यससँगै परिसूचक २३ सय २५ अंकमा पुगेको...
बुधबार सेयर बजार परिसूचक नेप्सेमा पुनः ३६ अंक माथिको गिरावट आएको छ । लामो समयको अन्तरालपछि मंगलबार मात्र १३ अंकले बढेको नेप्सेमा बुधबार पुनः ३६ अंक माथिको गिरावट आएको हो...
सीवाईसी लघुवित्त वित्तिय संस्थाको साधारण सेयर (आईपीओ)मा साढे २२ लाख ७७ हजार जनाको आवेदन परेको छ । वैशाख २ गतेदेखि आवेदन खुलाएको लघुवित्तको आईपीओमा आज अन्तिम दिन ६ गतेसम्ममा उक्त...
धितोपत्र बजारमा फेरि ११ करोड ७८ लाख रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) आउने भएको छ । दुई वटा लघुवित्त कम्पनी अभियान र आत्मनिर्भरले कुल ११ करोड ७८ लाख ३८ हजार...
लामो समयको करेक्सनपछि मंगलबार सेयर बजार परिसूचक नेप्सेले दोहोरो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक १३.३७ अंकले बढ्दै २३ सय ५७.२४ अंकमा उक्लिएको...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ४१ अंकको गिरावट आएको छ । कारोबार समयदेखि घट्न थालेको नेप्से परिसूचक ४१ अंक ओरालो लागेर बन्द भएको हो । यससँगै सेयर बजार परिसूचक २३ सय...
सेयर बजार परिसूचक नेप्सेले नयाँ वर्ष २०७९ को खराब सुरुवात गरेको छ । वर्षको पहिलो कारोबार दिन अर्थात् आइतबार नै नेप्से सूचक २९ अंक माथिले घटेको हो । नेपाल स्टक...
यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४८ अंकको गिरावट आएको छ । यो साता दुई कारोबार दिन उच्च अंकले गिरावट तथा एक कारोबार दिन ३० अंकको सुधार आएको थियो...
शेयर बजार मापक नेप्से परिसूचकमा पछिल्लो एक सातामा ४९.०७ अंकले गिरावट आएको छ । नेपाली शेयर बजार चालु आर्थिक वर्षको सुरुवातसँगै उतारचढाव भइरहेको छ । अघिल्लो हप्ताको अन्तिम कारोबारको दिन...
साताको चौथो दिन अर्थात् बुधबार नेप्सेमा ३० अंकको सुधार आएको छ । ३०.२४ अंकले बढ्दै आज नेप्से सूचक २४ सय १५.२४ अंकमा उक्लिएको हो । अघिल्लो दिन यस्तो सूचक ३४...
नेपाल धितोपत्र बोर्डले दुई वटा जलविद्युत कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ । बोर्डले विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र दोर्दी खोला जलविद्युत कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ३४.७८ अंकले घटेर २३ सय अंकको बिन्दुतर्फ घरेको छ । सेयर बजार उच्च अंकले घटेसँगै नेप्से परिसूचक २३ सय ८५ अंकमा आइपुगेको छ । आज...
उपकार लघुवित्तको आईपीओको समय थप भएको छ । कम्पनीले चैत २५ गतेदेखि २९ गतेसम्मका लागि सर्वसाधारणमा जारी गरेको प्राथमिक सेयर (आईपीओ)को समय थप एक दिन बढाएर ३० गतेसम्म पुर्याइएको हो...
साताको पहिलो कारोबार दिन आज (सोमबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४४.६४ अंकले घटेको छ । २४१९.७१ बिन्दुमा झरेको बजारमा आज ५० लाख ९५ हजार ३४ कित्ता शेयर २ अर्ब २६...
रिभर फल्स पावर लिमिटेडले प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) को बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्र सङ्खुवासभाका बासिन्दाका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेको हो...
यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८० अंकले घटेको छ । साताको पहिलो दिन आइतबार २५ सय ४४ अंकबाट सुरू भएको नेप्से परिसूचक बिहीबारसम्म आइपुग्दा २४ सय ६४ अंकमा आइपुगेको...