नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज ७.४१ अंकको गिरावट आएको छ । आज ०.३६ प्रतिशतले घटेको सेयर बजार परिसूचक २ हजार ५३ अंकमा आएर रोकिएको हो । यस्तै, आज सेन्सेटिभ परिसूचक १.४७ अंकले घटेर ३९७ ...
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.७२ अंकले घटेको छ । परिसूचक एकल अंकले घटेर २०६०.५५ अङ्कमा आइपुगेको छ । यो नेप्सेमा आज आएको ०.३७ प्रतिशतले घटेको हो । यसक्रममा...
मन्दाकिनी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेसँगै प्रतिकित्ता ३१५ रुपैयाँ पुगेको हो । बुधबारदेखि कारोबारमा आएको कम्पनीको सेयर मूल्यमा...
पिपुल्स पावर लिमिटेडले साउन ३१ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेका आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ निष्कासन गरेपछि सर्वसाधारणका...
अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । शुक्रवार हाइड्रोपावरको चौधौं वार्षिक सधारण सभामार्फत पास गरेर कम्पनीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो । शुक्रवार...
हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको १३ औं र १४ औं वार्षिक साधारण सभा एकैसाथ हुने भएको छ । शुक्रबार हुन लागेको सभाले १ः०.७५ को अनुपातमा ७५ प्रतिशत हकप्रद निष्कासन गर्ने...
अपर तामाकोशी हाइड्रोपावर कम्पनीको १४ औं वार्षिक साधारण सभा आज हुँदैछ । सभा काठमाडौं कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ११ बजे गर्ने कम्पनीले जनाएको छ । सभाले शतप्रतिशत हकप्रद शेयर...
सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडको सेवा अवरुद्ध भएको छ । सेवा अवरुद्ध हुँदा मेरो सेयर, सीआश्वा, वेब सीडीएएस, सीएनएस, सीडीएससी र आईपीओ रिजल्टलगायतका सेवा प्रभावित बनेको छ । सीडीएससीको सिंहदरबारस्थित राष्ट्रिय...
सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएसिसी) ले सञ्चालन गरेको मेरो सेयरको वेबसाइट बेलुका ५ः ३० बजेबाट अवरुद्ध हुने भएको छ। डाटा नयाँ सर्भरमा माइग्रेसन गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने सिडिएसिसीले जनाएको...
सिद्धार्थ बैंक र नेपाल स्टक एक्सचेन्जबीच ‘१०.७५% एसबीएल डिबेन्चर’ सूचीकृत सम्बन्धी सम्झौता भएको छ । साउन ३१ गते भएको सम्झौताअनुसार चार अर्बको १० वर्ष अवधि भएको डिबेन्चर नेप्सेमा सूचीकरण भएको...
बिहीबार नेप्सेमा २७ अंकमाथिको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक २७.५६ अंकले वृद्धि हुँदै २०६८.२६ अंकमा उक्लिएको हो । अघिल्लो दिन यस्तो सूचक सामान्य...
पिपुल्स पावर कम्पनीको आइपीओमा एक अर्ब चार करोड ३८ लाख ८९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार २ भदौ बिहान १०ः ०५ बजेसम्ममा नौ लाख ३ हजार ६६६...
हिमपर्वत हाइड्रोपावरले ४२ करोड रुपैयाँ बराबरको ४२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासनको प्रक्रिया अघि बढाएको छ । जसका लागि कम्पनीले सिबिआई एल क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको छ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज कारोबार समयदेखि घट्न थालेको नेप्से साढे १२ बजेपछि भने बढ्न थालेको थियो । तर, अन्तिम समयमा ०.३६ अंक...
गरिमा क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकारी (सीईओ) निर्मल भट्टराई नियुक्त भएका छन् । बुधबारदेखि उनले सीईओको रुपमा आफ्नो कार्यभार सम्हालेका हुन् । भट्टराईले भारतबाट चार्टड एकाउन्टेन्सी (सीए) गरेका छन्...
नेप्सेमा बुधबार तीन जलविद्युत कम्पनीको शेयर कारोबार प्रारम्भ भएको छ । मंगलबार नेप्सेमा सूचीकृत भएका श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी र मन्दाकिनी हाइड्रोपावरले जारी गरेको...
प्रि-ओपन सेसनमा नेप्से सूचक २.५६ अंकले बढेको छ । योसँगै सूचक २०४३.६२ विन्दुमा आएको छ । २ लाख ५१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १५ कम्पनीको ४९६...
अघिल्लो दिन ५५ अंकले बढेको सेयर बजारमा दोस्रो दिन पुनः २४ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक २४.८३ अंकले घट्दै २०४१.०६ अंकमा झरेको...
गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ। कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट ७.४४ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको...
केहीदिन यताको लगातार करेक्सनपछि सोमबार सेयर बजार परिसूचक नेप्सेमा ५५ अंकमाथिको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन नेप्से सूचक ५५.८८ प्रतिशतले वृद्धि हुँदै २ हजार ६५.८९ अंकमा...
प्रि–ओपन सेसनमा नेप्से सूचक २.८२ अंकले घटेको छ । यससँगै सूचक २००७.१९ विन्दुमा अडिएको छ । १४ लाख ३० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७ कम्पनीको १७...
अभियान लघुवित्तको आईपीओ सोमबार बाँडफाँट भएको छ । यसमा गोला प्रथामार्फत कुल ९१ हजार ३७५ जना सर्वसाधारण लगानीकर्ताहरूले १० कित्ताका दरले सेयर पाएका छन् । यो आईपीओमा १९ लाख ८०...
अभियान लघुवित्तको आइपीओ साउन ३० गते बाँडफाँट हुँदै छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा बिहान ९ बजे बाँडफाँट हुनेछ । यसमा मागभन्दा २५.२९ गुणा बढी...
खप्तड लघुवित्तले भदौ ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले १ करोड ३२ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । यसले प्रतिकित्ता १००...
साताको पहिलो कारोबार दिन नेप्से सूचक झण्डै २८ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक २७.९२ अंकले घट्दै २ हजार १०.०१ अंकमा झरेको हो । ...
धौलागिरी लघुवित्तको आइपीओ आज बन्द हुँदैछ । कम्पनीले साउन २४ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको छ । प्रतिकित्ता १०० अंकित...
इष्टर्न हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी भदौ ७ गतेदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा...
यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७५.६३ अंकले घटेर बन्द भएको छ । गत साताको अन्तिम कारोबार दिन २११३.५५ अंकमा रोकिएको नेप्से ३ प्रतिशत घटेर २०३७.९२ अंकमा आइपुगेको हो ।...
पछिल्लो समय निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक बिहीवार पनि गिरावट आएको छ । बिहीवार नेप्से परिसूचक १९.०६ अंकले घटेर २०३७.८३ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.०९...
रिचेत जलविद्युत कम्पनी लिमिटेडको सार्वजनिक निष्काशन गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि १,१२,२२३.५७ कित्ता साधारण...
बुधबार सेयर बजार परिसूचक नेप्सेमा थप ५ अंकको गिरावट आएको छ । अघिल्लो दिन ४३ अंकले घटेको बजारमा बुधबार थप ५.११ अंकले घट्दै नेप्से सूचक २० हजार ५७.६८ अंकमा झरेको...
मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ४३ अंकको पहिरो गएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक ४३.३५ अंकले घट्दै २० हजार ६२.८० अंकमा झरेको हो । अघिल्लो दिन...
सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले मंगलबार गोला प्रथामार्फत गरेको आईपीओ बाँडफाँटमा ६७ हजार ५८ जनाले सेयर हात पारेका छन् । जसमध्ये ६ जनाले ११÷११ कित्ता र बाँकीले...
धौलागिरी लघुवित्तले आज मंगलबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित...
सोमबार सेयर परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १७.१५ अंकले घट्दै २१०६.१५ अंकमा झरेको हो । आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स...
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.२७ अंकले बढेको छ । घटेर कारोबार सुरू भएपनि १ बजेदेखि बढ्न थालेको नेप्से दोहोरो अंकले बढेर बन्द भएको हो । सेयर बजार...
गत साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब २७ अंक घटेर बन्द भयो । अघिल्लो साता २१४०.३९ विन्दुमा बन्द भएको नेप्से गत साता २६.८४ अंक घटेर २११३.५५ विन्दुमा बन्द भएको...
एनसीसी बैंकको २६ लाख ३१ हजार १३६ कित्ता संस्थापक सेयर लिलामी गर्दैछ । बैंकको सेयर खरिदका लागि फारम भर्ने आइतबार अन्तिम दिन हो । लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य...
अभियान लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ)मा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । साउन १८ गतेदेखि आईपीओ बिक्री खुलाएको लघुवित्तको आवेदन मिति आज (साउन २२) सम्म रहेको हो...
अभियान लघुवित्तको आईपीओ भर्ने साउन २२ गते अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले साउन १८ गते देखि ९ करोड ७५ लाख रुपैयाँ...
साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्सेमा ३४ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से ३४.६१ अंकले घट्दै २१ सय १३.५५ अंकमा झरेको...