सान्जेन जलविद्युत कम्पनीको आइपीओमा अब ४ असोजसम्म आवेदन दिन सकिनेछ । कम्पनीले ५ भदौदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले १ सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता ...
श्रृजनशील लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ)मा आवदेन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले यही भदौ १५ गतेदेखि सर्वसाधरणका लागि साधारण सेयरको आवेदन खुलाएको थियो । लघुवित्तले...
नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले निकट भविष्यमा नै पौने १४ लाख कित्ता प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले जारी पुँजीको २० प्रतिशतले हुन आउने १३ लाख ७५ हजार...
अरुण काबेली पावर कम्पनीले हकप्रद सेयर निष्सकानका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । अरुणले १ः१ अनुपातमा एक करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर बिक्री गर्न...
शुक्रबार दुई घण्टाका लागि खुलेको बजारमा करिब दुई अंकले नेप्से घटेको छ । नेपाल स्टक एक्स चेन्जका अनुसार यसदिन नेप्से सूचक १.६७ अंकले घट्दै १९७०.६२ अंकमा ओर्लिएको हो । ...
प्रि–ओपन सेसनमा नेप्से सूचक १.५२ अंकले घटेको छ । यससँगै सूचक १९७०.७८ विन्दुमा आएको छ । १ लाख २७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७ कम्पनीको ३५१...
दोल्ती पावर कम्पनीले साधारण सेयर बिक्री गर्ने भएको छ । कम्पनीले आईपीओ बिक्री खुलाउन अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयवासी र सर्वसाधारणलाई आईपीओ...
दोल्ती पावर कम्पनीले साधारण सेयर (आईपीओ) बिक्री खुलाउने तयारी गरेको छ । कम्पनीले आईपीओ बिक्री खुलाउन अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयवासी र...
बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.०९ अंकले घटेर बन्द भएको छ । १९ सय ७३ अंकबाट कारोबार सुरू भएको बजार घटेर १९ सय ५३ अंकसम्ममा पुगेको थियो । तर, ११...
नेपालमै पहिलो पटक बुक बिल्डिङ विधिबाट साधारण सेयर (आइपिओ) जारी गर्न लागेका सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले आइपिओ जारी गर्ने प्रक्रिया अघि बढाएका छन् । सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ...
बरुण हाइड्रोपावर कम्पनीले ६ भदौदेखि खुला गरेको हकप्रद सेयरमा आवेदन दिने अन्तिम म्याद २६ भदौसम्म रहेको छ । पहिला बिक्री प्रबन्धकले गतल तथ्यांक राखेपछि केही समयका लागि हकप्रद स्थगित गरिएको...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको पहिलो कारोबार भएको छ । नेप्सेमा बुधबार राप्ती हाइड्रोको पहिलो कारोबार ३ सय १९ रुपैंयामा भएको छ । कम्पनीको...
आजदेखि श्रृजनशील लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आइपीओ) बिक्री खुलाएको छ । कम्पनीले सर्वसाधारणका लागि आजदेखि ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री खुलाएको हो । ...
मंगलबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । यस दिन नेप्से परिसूचक २.३३ अंकले बढ्दै १९९५.३४ अंकमा उक्लिएको हो । यस्तै, क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज...
प्रि–ओपन सेसनमा नेप्से सूचक ०.४४ अंकले बढेको छ । ३ कम्पनीको भाउ बढेको छ भने ३ वटाको घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । कुल...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयरको ओपनिङ रेन्ज तोकिएको छ । नेप्सेले साविकको हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्जर पश्चात कायम हुन आएको संस्थापक सेयरको...
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.प्रकाश श्रेष्ठले शेयर धितोकर्जामा रहेको १२ करोडको सीमा कायम राख्ने पक्षमा नभएको बताएका छन् । सोमवार आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै निर्देशक श्रेष्ठले...
सोमबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । अघिल्लो दिन ३४ अंकले घटेर १९८८ अंकमा झरेको सूचकमा सोमबार ३.७६ अंकले वृद्धि हुँदै १९९३.०२ अंकमा उक्लिएको हो । ...
प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गतको प्रोडक्टहरु मध्ये “प्रभु ऐश्वर्या योजना” मा पिएमएस सेवा लिँदा एक वर्षका लागि वार्षिक सेवा शुल्क नलाग्ने अफर ल्याएको छ । अफर भदौ १४ देखि...
पिपुल्स पावर कम्पनीको साधारण सेयर आज बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले आइतबार दिउँसो २ बजे आईपीओ बाँडफाँट गरेको हो । आईपीओमा मागभन्दा...
साताको पहिलो कारोबार दिन नेप्सेमा ३४ अंकमाथिको गिरावट भएको छ । यसदिन नेप्से सूचक ३४.४२ अंकले घटेर १९८८.२० अंकमा झरेको हो । यस्तै क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज...
पिपुल्स पावर कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले आइतबार दिउँसो २ बजे आईपीओ बाँडफाँट गरेको हो । आईपीओमा मागभन्दा...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले राधी विद्युत कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । १४७.५२ प्रतिशत हकप्रद सेयर जारी गरेको कम्पनीको सेयर मूल्य नेप्सेले आज समायोजन गरेको हो ।समायोजनपछि कम्पनीको...
खप्तड लघुवित्तको आईपीओमा आवेदन दिने आज भदौ १२ गते अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म यसमा आवेदन दिन सकिनेछ । त्यसो त यस आईपीओमा शुक्रबारसम्म नै मागभन्दा निकै...
पिपुल्स पावर कम्पनीको आइपीओ आज आइतबार बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आफ्नै कार्यालय कमलादी काठमाडौंमा दिउँसो २ बजे आइपीओ बाँडफाँट गर्ने तयारी भएको छ । यसको प्री–...
सेयर बजार साताको कारोबारको अन्तिम दिन शुक्रबार १६.९३ अंकले ओरालो लागेको छ । शुक्रबार २ घण्टामात्र खुलेको सेयर बजार खुलेको थियो । यो समयमा ०.८३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक...
बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन २.८६ अंकले बढेको बजारमा आज १८.२९ अंकले गिरावट आउँदै २०३९.५५ अंकमा झरेको हो । यस दिन...
शुक्रबार जारी सेयर कारोबार बन्द गर्न लगानीकर्ताहरूले नेपाल स्टक एक्सचेन्ज (नेप्से)सँग माग गरेका छन् । बिहीबार केही लगानीकर्ताहरूले नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर कार्कीलाई भेटी ज्ञापनपत्र बुझाएका हुन् । ...
खप्तड लघुवित्तको आईपीओमा ७४ करोड २७ लाख रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार बिहीबार बिहानसम्ममा ६ लाख ५५ हजार ६६७ जनाले ७४ लाख २७ हजार कित्ताका लागि आवेदन...
श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्दै छ । ...
आज पनि सेयर बजार परिसूचक नेप्सेमा २ अंकको वृद्धि भएको छ । अघिल्लो दिन १.८५ अंकको वृद्धि भएर २०५४ विन्दुमा अडिएको बजारमा बुधबार थप २.८७ अंकको वृद्धि भएको हो ।...
आजबाट नेपाल इन्स्योरेन्स कम्पनीको साढे २१ लाख बढी कित्ता सेयर बिक्रीमा आएको छ । कम्पनीको संस्थापक समूहको २१ लाख ५७ हजार ६१५ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा आएको हो । लिलामी...
आजदेखि खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बिक्री खुल्ला भएको छ । कम्पनीले बुधबारदेखि कुल चुक्ता पुँजीको ३३ प्रतिशत अर्थात् १ करोड ३२ लाख लाख रुपैयाँ बराबरको १...
खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु एक करोड ३२ लाख मूल्य...
धौलागिरी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) ३० हजार ९२९ जनाले पाएका छन् । कम्पनीले आज आईपीओ बाँडफाँड गर्दै योग्य आवेदनमध्येबाट उक्त लगानीकर्ताले सेयर पाएको जानकारी दिएको हो । ...
मंगलबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार भएको छ । अघिल्लो दिन ७ अंकले घटेको बजारमा आज १.८५ अंकको वृद्धि हुँदै नेप्से सूचक २०५४.९८ अंकमा उक्लिएको हो । यस्तै...
सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालित अनलाइन मेरो सेयर एप अब आईओएस भर्सनमा पनि चल्ने भएको छ । कम्पनीले हालैमात्र आफ्नो सुविधालाई थप विविधीकरण गर्दै आईओएस भर्सनमा अपडेट गरेको हो । ...
श्रृजनशील लघुवित्तले १५ भदौदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । यसअनुसार यसले...
ङादी ग्रुप पावरको हकप्रद सेयरमा आवेदन दिने मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले साउन १८ गतेबाट आफ्ना सेयरधनीहरूलाई हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीले १५० प्रतिशत हकप्रद...
इस्टर्न हाइड्रोपावरले मंगलबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले १ सय अंकित मूल्यमा ६ लाख २० हजार कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीले आयोजना...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज ७.४१ अंकको गिरावट आएको छ । आज ०.३६ प्रतिशतले घटेको सेयर बजार परिसूचक २ हजार ५३ अंकमा आएर रोकिएको हो । यस्तै, आज सेन्सेटिभ...