साताको अन्तिम कारोबार दिन नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । निर्वाचनपछि खुलेको बजारमा लगातार दुई दिन ७÷७ अंकले घटेकोमा तेस्रो दिन ११.५६ अंकले बढ्दै १९३३.५५ अंकमा उक्लिएको हो । यद्यपि, ११ अंकमाथिले बढेको ...
पिपुल्स हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँट भएको छ । बुधबार बाँडफाँट भएको कम्पनीको आइपीओमा ५ लाख १५ हजार ७८८ जना सर्वसाधारणले १० कित्ताका दरले सेयर हात पारेका छन् । कम्पनीको आइपीओमा कुल १२...
निर्वाचनपछि खुलेको सेयर बजारमा दोस्रो दिन पनि ७ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक ७.७२ अंकले घट्दै १९२१.९९ अंकमा झरेको हो । ...
धितोपत्र बजारमा सेयर कारोबार अब यही मङ्सिर ६ गते मंगलबार मात्रै हुने भएको छ । आज शुक्रबार कारोबार बन्द छ । शनिबार, आइतबार र सोमबारसमेत सार्वजनिक बिदा दिइएकाले सेयर...
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा २५ अंकमाथिको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक २५.५७ अंकले बढ्दै १९३६.८३ अंकमा उक्लिएको हो...
बिहीबार प्रि-ओपन सेसनमा नेप्से सूचक शून्य दशमलव ९७ अंकले बढेको छ । यससँगै सूचक १९१२.२३ विन्दुमा पुगेको छ । बिहान ११ बजेसम्म सात कम्पनीको कारोबार हुँदा तीन कम्पनीको कारोबार...
हिजो मंगलबार ६ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १३ अंकले बढेको छ । कारोबार समयदेखि उकालो लाग्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा दोहोरो अंकले बढेर बन्द भएको...
हिजो मंगलबार ६ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १३ अंकले बढेको छ । कारोबार समयदेखि उकालो लाग्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा दोहोरो अंकले बढेर बन्द भएको...
मंगलबार सेयर बजार सूचक नेप्सेमा ६ अंकमाथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक ६.५९ अंकले घट्दै १८९७.८६ विन्दुमा झरेको हो । तर, यता...
सेयर बजार सूचक नेप्सेमा सोमबार २१ अंकमाथिले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक २१.२६ अंकले बढ्दै १९०४.४३ अंकमा उक्लिएको हो । यस्तै आज क...
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज १० दशमलव ५४ अङ्कले ओरालो लागेर एक हजार आठ सय ८३ दशमलव १६ मा सीमित भएको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन...
हाल सञ्चालनमा रहेको नेप्सेको पुरानो वेबसाइट अब बन्द हुने भएको छ । नेप्सेले सूचना जारी गर्दै हालसम्म परीक्षणका रुपमा सञ्चालन गरिँदै आएको नयाँ वेबसाइट आइतबार कात्तिक २७ गते देखि पूर्ण...
पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेकोे छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ)को बिक्री खुला गरेको हो । कम्पनीले...
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लगातार तेस्रो दिन गिरावट आएको छ । मंगलबारदेखि घट्न थालेको नेप्से परिसूचक आज बिहीबार पनि घटेर बन्द भएको हो । मंगलबार नेप्से परिसूचक २.५७ अंकले घटेको...
प्रि-ओपन सेसनमा नेप्से सूचक १.८८ अंकले बढेको छ । यससँगै सूचक १९१९.१० विन्दुमा आएको छ । यो सेसनमा ६५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल ९...
आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ३९.१५ अंकको गिरावट आएको छ । कारोबार समयदेखि घट्न थालेको नेप्से अन्तिम समयसम्ममा झण्डै ४० अंकले घटेर बन्द भएको हो । उच्च अंकको गिरावट...
प्रि-ओपन सेसनमा नेप्से सूचक १.३९ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक १९५७.७६ विन्दुमा आइपुगेको छ । बुधबार बिहान ११ बजेसम्म सात लाख ८२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार...
आज मंगलबार सेयर बजारमा सामान्य गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्जको कारोबार सुरू हुँदा बढेपनि अन्तिम समयमा केही घट्दै बन्द भएको हो । २.५७ अंकले घटेसँगै नेप्से...
प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले बढेको छ । मंगलबार नेप्से ०.२८ अंकले बढेर सूचक १९५९.२२ विन्दुमा आएको छ । बिहान ११ बजेसम्म सात कम्पनीको ९४ हजार रूपैयाँको सेयर...
साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । सोमबार नेप्से परिसूचक ६.४३ अंक घटेर १९५८.९४ बिन्दुमा झरेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स २.१९ अंक घटेको छ...
सेयर बजार परिसूचक नेप्सेमा आइतबार ४३ अंकमाथिको वृद्धि भएको छ । साताको पहिलेको कारोबार दिन समेत रहेको यस दिन नेप्से सूचक ४३.२० अंकले बढ्दै १९६५.३६ अंकमा उक्लिएको हो । गत...
प्रि-ओपन सेसनमा नेप्से सूचक २.०३ अंकले बढेको छ । यससँगै सूचक १९२४ विन्दुमा आएको छ । ९ लाख ७१ हजार रूपैयाँको सेयर कारोबार भएको छ । १२ कम्पनीको ५५०...
अब स्थानीय स्रोत साधन प्रयोग गर्ने कम्पनीले आइपीओ जारी गर्दा तीन पटक सार्वजनिक निष्काशनको लागि सूचना प्रकाशित गर्नुपर्ने भएको छ । कम्पनीले स्थानीय प्रभावित क्षेत्रका जनतालाई पहिलोपटक, वैदेशिक रोजगारमा गएकालाई...
यस साता सेयर बजार सूचक नेप्सेमा ४७ अंकको वृद्धि भएको छ । लामो समयपछि केही सुधारात्मक संकेत देखिएको यस हप्ता ४७ अंकले बढ्दै १९२२.१६ अंकमा उक्लिएको हो । उसो...
बाराही हाइड्रोको आईपीओमा आवेदन दिने समय थप भएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दालाई आईपीओ बिक्री खुला गरेको जलविद्युतको आईपीओमा अब कात्तिक २५ गतेसम्म आवेदन दिन सकिनेछ । हाइड्रोपावरले...
साताको अन्तिम कारोबार दिन नेप्से सूचकमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्ला तीन दिन लगातार बढेर १९३६ विन्दुमा उक्लिएको नेप्से सूचकमा बिहीबार १६ अंकको गिरावट आएको हो । उसो...
इष्टर्न हाइड्रोपावर लिमिटेडले आज साधारण सेयर (आइपीओ) बाँडफाँट गरेको छ । कम्पनीको सेयर निष्कासक तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आइपीओ बाँडफाँट गरेको हो । कम्पनीले असोज २८ गतेदेखि ६ करोड...
तिहारपछि खुलेको सेयर बजार लगातार तेस्रो दिन पनि धनात्मक भएको छ । सोमबार र मंगलबार क्रमशः १६ र ५६ अंकले बढेको नेप्से सूचक तेस्रो दिन बुधबार थप ७ अंकले बढेको...
बाराही हाइड्रोपावरले ४ कात्तिकदेखि बाग्लुङ जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई आइपीओ बिक्री खुला गरिरहेको छ । यो छिटोमा १८ कात्तिकसम्म खुला रहनेछ । उक्त समयमा सबै बिक्री नभएमा भने ढिलोमा...
नयाँ स्टक एक्सचेन्ज थप्ने धितोपत्र बोर्डको तयारीमा सर्वोच्च अदालतको अंकुश लागेको छ । नयाँ स्टक एक्सचेन्जका लागि लाइसेन्सको दरखास्त दिने अन्तिम दिन अर्थात् मंगलबार सर्वोच्च अदालतले लाइसेन्स प्रक्रिया तत्काल स्थगन...
प्रि–ओपन सेसनमा नेप्से सूचक २.२६ अंकले बढेको छ । यससँगै सूचक १९३३.२४ विन्दुमा आइपुगेको छ । १६ कम्पनीको ३ लाख ५६ हजार रूपैयाँको सेयर कारोबार भएको छ । कुल १४...
सानिमा क्यापिटलले बुधबारदेखि सानिमा ग्रोथ फण्ड निष्कासन तथा बिक्री खुला गर्दैछ । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यो फण्ड एक बन्दमुखि योजना हो । सो योजना अन्तर्गत क्यापिटलले प्रति इकाई...
लामो समयको अन्तरालपछि मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ५० अंकमाथिको वृद्धि भएको छ । यसदिन नेप्से सूचक ५६.१० अंकले बढ्दै १९३०.९७ अंकमा उक्लिएको हो । समग्रमा आज नेप्से सूचक झन्डै ३...
प्रि–ओपन सेसनमा नेप्से सूचक १.६७ अंकले बढेको छ । यससँगै सूचक १८७६.५५ विन्दुमा आइपुगेको छ । १ लाख ९५ हजार रूपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ११ कम्पनीको २५५...
तिहार र छठ पछि खुलेको सेयर बजारमा पहिलो दिन नै दोहोरो अंकको वृद्धि आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार सेयर बजार परिसूचक नेप्से १६.३९ अंकले बढ्दै १८७४.८७ अंकमा...
स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १६.५१ प्रतिशत नगद लाभांश दिने भएको छ । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले प्रतिकित्ता १६ रुपैयाँ ५० पैसा...
बरुण हाइड्रोपावरले आजदेखि सर्वसाधारण समूहको ३ लाख ५५ हजार ६० कित्ता सेयर लिलामी बिक्री खुला गर्दैछ । कम्पनीले बिक्री खुला गर्न लागेको लिलामी सेयरमा लगानीकर्ताले आज कार्यालय समयपछि आवेदन दिन...
अहिले सेयर बजारमा निकै निराशा देखिन्छ । एक दिनमा नै २१ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने गरेको दोस्रो बजारमा अहिले दैनिक ५० करोड रुपैयाँको हाराहारीमा छ । अहिले कम्पनीहरु गत...
प्रि ओपन सेसनमा नेप्से सूचक ०.३६ अंकले बढेको छ । यससँगै सूचक १८४४.५० विन्दुमा आएको छ । ३ लाख ६० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ९...
तिहारअघि सेयर कारोबार गर्ने आज आइतबार (कात्तिक ६ गते) अन्तिम दिन हो । सोमबार देखि तिहारको बिदा सुरु हुँदैछ । तिहारमा सरकारले सार्वजनिक बिदा दिएकाले अब नेप्से १ साताका...
यस साता सेयर बजार परिसूचक नेप्सेमा झण्डै साढे २६ अंकको गिरावट आएको छ । अघिल्लो हप्ताको अन्तिम दिन अर्थात् असोज २७ गते १८ सय ७०.६३ विन्दुमा रहेको नेप्से सूचक कात्तिक...