काठमाडौँ । लगातार ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्सेमा बिहीबार थप २६ अंकको गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक २६.४८ ले घट्दै १९ सय ६९.०१ अंकको विन्दुमा झरेको ...
काठमाडौँ । बिपीडब्लु लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लाग ८० हजार ९५० कित्ता आईपीओ बिक्री खुलाएको हो । ...
काठमाडौँ । आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २४ अंकको गिरावट आएको छ । कारोबार समयदेखि घट्न थालेको नेप्से अन्तिम समयसम्ममा १.२१ प्रतिशतले घटेर १९९५ अंकमा आएर रोकिएको हो । ...
काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा मंगलबार ३ अंकको गिरावट आएको छ । यस दिन नेप्से सूचक ३.६१ अंकले घट्दै २ हजार १९.९३ अंकमा झरेको हो । कारोबार रकम...
काठमाडौं । प्रि-ओपन सेसनमा मंगलबार सेयर बजारमा उकालो लागेको छ । नेप्से परिसुचकमा १.२८ अंकले वृद्धि भइ २०२४ विन्दुमा आएको छ । यससँगै १६ कम्पनीको ३३० कित्ता सेयर खरिदबिक्री...
काठमाडौँ । मोदी इनर्जी लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही फागुन २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका...
काठमाडौँ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ)मा मागभन्दा धेरै आवेदन परेको छ । फागुन ४ गतेदेखि बिक्री खुलेको आईपीओमा १६ लाख ९ हजार जनाको आवेदन परेको हो । ...
काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसुचकमा ०.१८ प्रतिशतले ओरालो लागेको छ । सोमबार ३.६५ अंकले ओरालो लागि २०२३.५४ बिन्दुमा आएर रोकिएको छ । यस्तै, सेन्सेटिभ इन्डेक्सम ०.२२ प्रतिशतले...
काठमाडौँ । माई खोला हाइड्रोपावर लिमिटेडले यही फागुन २५ गतेदेखि साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक...
काठमाडौँ । एशियन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणहरूका लागि सार्वजनिक निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण शेयर (आईपीओ) को बाँडफाँड कार्य सम्पन्न भएको छ । आइतबार कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि...
काठमाडौँ । अघिल्लो साता ४७ अंकमाथिले घटेर २ हजार २२ अंकको विन्दुमा झरेको नेप्सेमा आइतबार सामान्य सुधार भएको छ । यसदिन नेप्से सूचक ४.५५ अंकले बढ्दै २ हजार २७.१९ अंकमा...
काठमाडौँ । छ्याङ्दी हाइड्रोपावरले आफ्ना लगानीकर्ताहरुर्ला १५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले १ः१.५ अनुपातको दरमा हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव गरेको हो । ...
काठमाडौँ । एसियन हाइड्रोपावरको साधारण सेयर (आईपीओ) ६९ हजार ७२० जनाले पाएका छन् । माघ २७ देखि फागुन ३ गतेसम्म खुलेको प्रतिकित्ता १०० रुपैयाँ अंकित सेयर जम्मा ६९ हजार जनाले...
काठमाडौँ । यो साता पनि सेयर बजारका लागि सन्तोषजनक रहेन । आइतबारदेखि बिहीबारसम्म जम्मा तीन दिन खुलेको बजारमा ४७ अंकमाथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जको तथ्याङ्क अनुसार...
काठमाडौँ । बिहीबार सेयर बजार परिसूचक नेप्सेमा ५७ अंक माथिको पहिरो गएको छ । यसदिन नेप्से सूचक ५७.७४ अंक अर्थात् २.७८ प्रतिशतले घट्दै २ हजार २२.६४ अंकमा झरेको हो । ...
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत सबै लघुवित्तको सेयर मूल्यमा भारी गिरावट आएको छ । केन्द्रीय बैंकले एकीकृत निर्देशन जारी गर्दै लघुवित्तको लाभांश वितरणमा कडाइ गरेसँगै लघुवित्तको सेयर...
काठमाडौँ । आत्मनिर्भर लघुवित्तले बिहीबारदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गरेको छ । लघुवित्तले जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५...
काठमाडौँ । मोलुङ खोला हाइड्रोपावरले बिक्री खुलाएको साधारण सेयर (आईपीओ)मा १४ लाख ८७ हजारभन्दा धेरैको अवोदन परेको छ । कम्पनीले फागुन ४ गतेदेखि आज १० गतेसम्मलाई खुलाएको आईपीओमा ५ बजेसम्मको...
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज दोहोरो अंकको सुधार आएको छ । कारोबार समयदेखि नै बढ्न थालेको नेप्से परिसूचक ३३.५७ अंक बढेर बन्द भएको हो । यससँगै, आज परिसूचक...
काठमाडौँ । किसान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट बोनस शेयर वितरण गर्ने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र...
काठमाडौँ । मोन्छियाम हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) खुलेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयवासिन्दाका लागि र वैदेशिक रोजगारीमा रहेकाहरुका लागि आजदेखि आईपीओको बिक्री खुलाएको हो । हाइड्रोपावरको जारी...
काठमाडौं । सेयर बजार मंगलबार बन्द हुने भएको छ । ग्याल्पो ल्होछारको अवसरमा सरकारले आज मंगलबार (फागुन ९ गते) सार्वजनिक विदा दिएकोले नेप्से पनि बन्द हुने भएको हो । ...
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को २ करोड २१ लाख कित्ता बराबरको संस्थापक सेयर किन्ने आज अन्तिम मौका हो । कम्पनीले फागुन ८ गतेको अन्तिम सीमा...
काठमाडौँ । भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएकाहरूका लागि साधारण सेयर आईपीओ बिक्री खुलाएको छ । कम्पनीले आजदेखि जार पुँजीको १० प्रतिशत दरले स्थानीयवासीलाई...
काठमाडौँ । दोल्ती पावर कम्पनीले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । पावरले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकाहरुलाई लक्षित गरेर आईपीओ बिक्री खुलाउने भएको...
काठमाडौं। स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गने सोमबार अन्तिम दिन रहेको छ । संस्थाको फागुन १९ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, लैनचौर ब्यांकेट, काठमाडौंमा...
काठमाडौं । सेयर बजार आज आइतबार बन्द हुने भएको छ । सरकारले फागुन ७ गते आइतबार प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक विदा दिएकोले आज नेप्से पनि बन्द हुने भएको हो ।...
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्नेसम्बन्धी निर्देशिका, २०७९’ जारी गरेको छ । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीको शाखा खोल्ने प्रक्रियालाई छिटो, छरितो र सहज बनाउन...
काठमाडौँ । यो साता सेयर बजार परिसूचक नेप्से ११२ अंकमाथिले घटेर २ हजार ७० अंकको विन्दुमा ओर्लिएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन अर्थात् माघ २९ गते१२.४५ अंकले बढ्दै...
काठमाडौँ । सुपर माई हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले गत माघ २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुल्ला गरेको ४१ हजार ५ सय कित्ता साधारण सेयर...
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहिबार पनि सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसूचक २१.१५ अंकले घटेर २०७० बिन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार...
काठमाडौँ । प्रि-ओपन सेसनमा बिहिबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसुचकमा १.०८ अंकले आरालो लागेर २०९०.४८ विन्दुमा आएको छ । यससँगै १३ कम्पनीको ४५५ कित्ता सेयर खरिदबिक्री...
काठमाडौँ । मोलुङ हाइड्रेपावारले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीमा यही फागुन १० गतेदेखि आवेदन दिन पाइने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको...
काठमाडौँ । मोलुङ हाइड्रोपावर कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले यसअघि, आयोजना प्रभवित स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरुलाई आईपीओ बाँडफाँड गरिसकेको छ । ...
काठमाडौं । आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १३.९० अंकको गिरावट आएको छ । कारोबार समयमा परिसूचक बढेपनि अन्तिम समयमा ओरालो लाग्दै दोहोरो अंकको गिरावटसँगै बन्द भएको हो । ...
काठमाडौं । अर्बपति एलन मस्कले च्यारिटीलाई २ अर्ब डलर बराबरको टेस्लाको सेयर दिएका छन् । मस्कले च्यारिटीलाई १.९५ बिलियन अमेरिकी डलर बराबरको सेयर दान दिएका हुन् । बेलायती समाचार...
काठमाडौँ । मेन्छियाम हाइड्रोपावर लिमिटेडले साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही फागुन १० गतेदेखि आयोजना पीडित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि...
काठमाडौँ । एसियन हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कार्यालय समयभित्र आज लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीले सर्वसाधारणका लागि ६ लाख ९७ हजार २ सय...
काठमाडौं । आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १६.४० अंकको गिरावट आएको छ । कारोबार समयदेखि घट्न थालेको नेप्से अन्तिम समयमा २१०५ अंकमा आएर रोकिएको छ । यो ०.७७ प्रतिशतको...
काठमाडौँ । जनउत्थान लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्ताहरूलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई चुक्ता पुँजीको १५ प्रतिशतका दरले बोनस सेयर...
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १५.७८९ प्रतिशत लाभांश दिने भएको छ । गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट कम्पनीले १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका...