केन्द्रीय संस्करण

विज्ञान खोज

सौर्यमण्डलको रहस्य खोल्ने दिशामा नासाको ठूलो उपलब्धि access_timeपुस १८, २०७५

बीबीसी अमेरिकी स्पेस एजेन्सीको अभियान ‘न्यू होराइजन्स’ ले सौर्यमण्डलको बाहिरी भागमा रहेको अल्टिमा टुली नामको पिण्ड नजिकैबाट यात्रा गरेपछि पृथ्वीसँग सम्पर्क गरेको छ । उक्त अन्तरिक्षयानले पृथ्वीसँग ६.५ अर्ब किलोमिटरको दुरीबाट पृथ्वीमा सम्पर्क गरेको थियो । ...

पृथ्वीमुनि १० हजार टन हिरा भएको पत्ता लाग्यो, पहिले अनुमान गरिएभन्दा हजार गुणा बढी access_timeसाउन ३, २०७५

एजेन्सी । पृथ्वीमा हामीले पहिले सोचेभन्दा निक्कै बढी हिरा रहेको पत्ता लागेको छ । विश्वको चर्चित विश्वविद्यालय एमआईटीका अनुसार यो पहिले सोचिएको भन्दा हजार गुणा बढी रहेको छ । अन्तरविषयक समूहको नयाँ अध्ययनमा अनुसन्धानदाताहरुले सिस्मिक प्रविधि( भूकम्प नाप्दा प्रयोग गरिने...

छाता बोक्न अल्छी लाग्छ ? ‘उड्ने छाता’ तपाईंको रोजाइमा पर्न सक्छ access_timeअसार २५, २०७५

जापानको एक आइटी कम्पनीले एउटा यस्तो छाता तयार गरेको छ जुन ड्रोनको मद्दतले उड्न सक्छ । सेन्सर राखिएकाले यो छाता व्यक्तिको वरिपरि नै घुमिरहन्छ । पाँच किलोको यो छाता अहिले पाँच मिनेटसम्म उड्न सक्छ । दुरसंचार प्रणाली विकसित गर्ने कम्पनी आशी पावरले यो नमूनामाथि निकै लाम...

‘आकाशबाट झरेको हिरा’ सौर्य मण्डलको हराएको ग्रहको भएको पुष्टि access_timeबैशाख ५, २०७५

सन् २००८ मा एक हिरा रहेको अन्तरीक्ष पत्थर पृथ्वीको वायुमण्डलमा विष्फोट भएको थियो । यो पत्थर सौर्य मण्डलको प्रारम्भमा हराएको ग्रहको अवशेष भएको अध्ययनले देखाएको छ । ‘प्रोटो–प्लानेट’ भनिने अभिभावक ग्रह अर्बौ वर्ष पहिले अस्तित्वमा थियो । पछि यो एक आपसमा ठक्...

हाम्रो आकाशगङ्गाको केन्द्रमा एक दर्जन ‘ब्लाक होल’ भेट्टियो access_timeचैत २२, २०७४

बीबीसी–हाम्रो आकाशगङ्गा ‘मिल्की–वे’को केन्द्रमा एक दर्जन जति ब्लाक होल हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । एक नयाँ विश्लेषणले आकाशगङ्गाको केन्द्रमा रहेको ‘अति भिमकाय ब्लाक होल’लाई साना ब्लाक होलहरुले घेरेको हुन्छ भन्ने दशकौैं ...