मङ्गलबार, २७ फागुन २०८१
ताजा लोकप्रिय

प्रवास

एनआरएनए चुनावको बाटो खुल्यो

उच्च अदालत पाटनले गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय समितिको समयावधि र नयाँ निर्वाचन प्रक्रियाबारे परराष्ट्र मन्त्रालयले दिएको निर्देशन कार्यान्वयन नगर्न दिएकाे आदेशलाई निरन्तरता दिने भएको छ। न्यायाधीशद्वय श्रीमणकुमार गौतम र नरिश्वर भण्डारीको आइतबारको ...