नेपाली सेनाका पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवालले सार्वजनिक ओहोदामा बस्ने व्यक्तिले आफ्नो आलोचना गर्ने व्यक्ति पालेमा मात्र सफल हुन मद्दत मिल्ने अनुभव सुनाएका छन् । शनिबार टेक्ससको ड्यालसमा नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आयोजना ...
गैरआवासीय नेपाली संघ एनआरएनएको आसन्न दशौं महाधिवेशनका लागि कुल आचार्यले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत आचार्यले उम्मेदवारी घोषणा गरेका हुन् ।एनआरएनएलाई पद्धति सम्मत, संस्थागत र पारदर्शी...
कात्तिक ३ (अक्टोबर २०) मा हुन गइरहेको गैरआवासीय नेपाली संघ (एनआएनए) को निर्वाचनमा अध्यक्षका लागि त्रिपक्षीय भिडन्त हुने निश्चित भएको छ । चुनावका लागि अमेरिका निवासी रविना थापाले आफ्नो टीमसहित...
लन्डन । बेलायतस्थित अल्डरसटको प्रिन्सेस गार्डेनमा शनिबार एक विशेष कार्यक्रमका साथ् पहिलो ‘भिसी’ गोर्खाको सालिक अनावरण गरिएको छ । बेलायती सेनाको सबैभन्दा विशिष्ट पदकको रुपमा मानिने भिक्टोरिया क्रस (भिसी) पाउने...
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले ‘भारत प्रवासमा रहेका नेपाली नागरिकहरूलाई’ नेपालमा हुने महत्त्वपूर्ण निर्वाचनहरूमा मताधिकार दिने सन्दर्भमा वञ्चित नगरियोस् भन्दै सरकारलाई ज्ञापन पत्र बुझाएको छ । समाजले भारतस्थित...
लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ववर्ती केपी ओली सरकारले राजनीतिक नियुक्ति दिएका सबै राजदूत फिर्ता बोलाउने निर्णय गरेसँगै बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी पनि फिर्ता हुने भएका...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले राष्ट्रकवि माधव घिमिरेको १०३ औँ जन्मजयन्तीको अवसर पारेर आयोजना गरेको अनेसास कविता प्रतियोगितामा जापानका शरद पोखरेलको कविता प्रथम भएको छ । प्रतियोगी ३०१ कविको कवितालाई...
विश्व शान्ति, सद्भाव र समानताका लागि संयुक्त राष्ट्र संघको मुख्यालय अगाडी न्यूयोर्कमा आयोजना गरिएको शान्तिपूर्ण प्रदर्शनमा डा. गोविन्द केसीले सहभागिता जनाएका छन् । गत २० र २१ सेप्टेम्बर २०२१...
गैर आवासीय नेपाली संघको अध्यक्षका लागि रविना थापाले उम्मेदवारी घोषणा गरेकी छिन । हाल एनआरएनए उपाध्यक्षसमेत रहेकी थापाले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् । ...
‘मिस नेपाल अमेरिका–२०२१ ’का १० प्रतियोगी अमेरिकाको न्युयोर्क आइपुगेका छन् । आगामी सेप्टेम्बर २५ का दिन आयोजना हुने ‘मिस नेपाल युएस २०२१’ मा सहभागी हुन १० प्रतियोगी न्युयोर्क आएका हुन् । ...
अमेरिकाको न्यू जर्सी राज्यस्थित जर्सी सिटी सहरका नगर प्रमुख स्टेभन फुलपद्वारा नेपाल र नेपालीको सम्मानको उच्च कदर गर्दै दोस्रो पटक 'नेपालको झण्डा फहराउने दिवस' आयोजना गरिएको छ। गत सेप्टेम्वर २०...
राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले बिहीबार गर्न लागेको कविता महोत्सवका लागि ३५ जना कविहरूको नामावली प्रकाशित गरेको छ । प्रथम एकजना, द्वितीय एकजना, तृतीय तीनजना...
अमेरिकामा एक कार्यक्रममा १० नेपालीले विभिन्न १५ विधामा अवार्ड पाएका छन् । अमेरिकाको लसभेगसमा आयोजित कार्यक्रममा करिब ५ हजार बिमा अभिकर्ताहरुका बीच फरक विधामा १० नेपालीले अवार्ड पाएका हुन् ।...
नेपाली दूतावास बेलायतले लन्डन सहर बाहिर रहेका स्वीन्डेनवासी नेपालीका लागि एकदिने घुम्ती सेवा सञ्चालन गरेको छ । नेपाली एशोसिएशन विल्सायरको सहकार्य र आयोजनामा भएको सो घुम्ती सेवामा कोरोना महामारीका...
लन्डन । नेपाल र नेपालीमाझ लोकप्रिय बन्दै आएको लप्सीको अचार बेलायतमा भएको एक प्रतियोगितामा समेत उत्कृष्ट बन्न सफल भएको छ । करिब चार वर्ष अघिदेखि बेलायतमा नेपाली खाद्य सामग्रीहरू आपूर्ति...
गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवादका सन्दर्भमा परराष्ट्र मन्त्रालयमा छलफल भएको छ । एनआरएनएका ३ अभियन्ताको उजुरी परेपछि परराष्ट्रले सोमबार अध्यक्ष कुमार पन्तसँग छलफल गरेको हो। छलफलमा मन्त्रालयले विवाद...
२८ बुँदे लन्डन घोषणापत्र जारी गर्दै तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन आइतबार सम्पन्न भएको छ। 'महामारी युगमा सम्पूर्ण स्वास्थ्य’ मूल नारा रहेको घोषणापत्रले कोरोना भाइरसको महामारीका कारण उत्पन्न विषम परिस्थितिमा...
लन्डन । बेलायतस्थित अल्डरसटको प्रिन्सेस गार्डेनमा प्रथम भिक्टोरिया क्रस विजेता गोरखा सैनिक कुलवीर थापाको सालिक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । शुक्रबार स्थानीय रसमुर काउन्सिल र ग्रेटर रसमुर...
गैरआवासीय नेपाली संघ (एनआरएनए) यतिबेला आन्तरिक विवादमा रुमल्लिरहेको छ । अक्टोबरमा हुने १० औं विश्व सम्मेलनका साथै निर्वाचनका लागि प्रतिनिधि चयनमा धाँधली भएको भन्दै संस्थापन इतर समूहले परराष्ट्र मन्त्रालयमा उजुरी...
बेलायत सरकारले लगाउँदै आएको अन्तरराष्ट्रिय यात्रा प्रतिबन्ध ‘रेड लिस्ट’ लाई शुक्रबार पुनरावलोकन गरिएको छ । तर, नेपाल भने अझै बेलायतको यात्रा प्रतिबन्ध सम्बन्धि नियमको खतरनाक सूची अर्थात ’रेड लिस्ट’ मा...
गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन समितिले हाल देखिएको विवाद समाधान हुनासाथ १० औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन कार्यतालिका सार्वजनिक हुने स्पष्ट पारेको छ । संस्थापनले निर्वाचन प्रतिनिधि गोलमाल गरेको...
बेलायत सरकारले लगाउँदै आएको अन्तरराष्ट्रिय यात्रा प्रतिबन्ध ‘रेडलिस्ट’ मा व्यापक परिवर्तन गरिने भएको छ । कोरोना संक्रमणका आधारमा बेलायतले विभिन्न मुलुकलाई रेड, एम्बर र ग्रीन गरि तीनवटा श्रेणीमा विभाजन गरेको...
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा पुरानो समीकरण फेरिने भएको छ । संघको दशौँ विश्व सम्मेलन तथा निर्वाचनमा नेपालको परिवर्तित राजनीतिक समीकरणको प्रभाव पर्ने संकेतहरु...
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को आसन्न निर्वाचनका क्रममा प्रतिनिधि छनोटमा भएका अनियमितका बारेमा परराष्ट्र मन्त्रालयमा निवदेन दिँदा राजनीतिक हस्तक्षेप भयो भन्न नमिल्ने एनआरएनएका सल्लाहकार कूल आचार्यले प्रष्ट पारेका थिए । ...
कोभिड–१९ महामारीका कारण नेपाललाई रातो सूचीबाट हटाउन गैरआवासीय नेपाली सङ्घ युकेले बेलायत सरकारलाई एक पत्र पठाएर माग गरेको छ । अध्यक्ष प्रेमगाहा मगरले पठाएको पत्रमा नेपाल र बेलायतबीचको भ्रमणमा...
१० औं विश्व सम्मेलनको तयारीमा रहेको गैरआवासीय नेपाल संघ (एनआरएनए) को निर्वाचन प्रक्रिया अन्योलमा परेको छ । संस्थापनले निर्वाचन प्रतिनिधि चयनमा धाँधली गरेको भन्दै तीनजनाले परराष्ट्र मन्त्रालयमा उजुरी दिएका आधारमा...
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको युवा संयोजक पदको लागि यूएईका मनोज कुमार श्रेष्ठ गोर्खालीले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनएको मध्यपूर्व उपसंयोजकको भुमिकामा रहेका ‘गोर्खाली’ ले आगामी (२०२१-२३)...
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को दशौँ विश्व सम्मेलनमा युएईबाट सुदीप कार्कीले युवा उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका छन् । एनआरएनएको अभियानमा निरन्तर सक्रिय रहदै आएका...
पोर्चुगलमा रहेका नेपालीहरुले त्यहाँ नेपाली दूतावास स्थापनाका लागि सरकारसँग आग्रह गरेका छन् । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पोर्चुगलमा रहेका नेपालीहरुको एक प्रतिनिधिमण्डलले दूतावास स्थापनाका लागि पहल गर्न आग्रह गरेको...
बेलायतमा लामो समयको प्रतीक्षापछि कोरोनाविरुद्धको तेस्रो अर्थात् ‘बुस्टर’ डोज खोप वितरण गरिने भएको छ । अर्को साताबाट प्राथमिकताका आधारमा ‘बुस्टर’ डोज खोप वितरण गरिने बेलायती स्वास्थ्य मन्त्री साजिद जाविदले...
अमेरिकाको ओहायो राज्यको आक्रन सहरमा भएको आगजनीबाट ५ जना नेपाली नेपाली भाषी भुटानी परिवारका सदस्यहरूको निधन भएको छ । सेप्टेम्बर १३ सोमबारका दिन बिहान आगलागी हुँदा ३ जना बालबालिका...
यूएई । गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन सम्बन्धी बाँकी प्रक्रिया स्थगन गर्न परराष्ट्र मन्त्रालयले निर्देशन दिए पछि संघले सरकारसँग छलफल गर्ने जनाएको छ । संघका प्रवक्ता डिबी क्षेत्रीका...
गैरआवासीय नेपाली संघ एनआरएनएको कोषाध्यक्ष पदका लागि लोकप्रसाद दाहालले उम्मेदवारी दिने भएका छन् । हाल संघको सह–कोषाध्यक्ष रहेका उनले अर्को कार्यकालका लागि कोषाध्यक्षमा उम्मेदवारी दिन लागेका हुन् । संस्थाको...
गैर आवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन प्रक्रिया अगाडि नबढाउन परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले निर्वाचन प्रतिनिधिको विवाद निरुपण नभएसम्मको लागि निर्वाचन सम्बन्धी प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको हो...
नेकपा एकीकृत समाजवादी यूके (ओएनयूएफ यूके) राष्ट्रिय संगठन कमिटी गठन भएको छ । १२ सेप्टेम्बर (आइतबार) अल्डरसटमा सम्पन्न भेलाले बेलायतस्थित व्यवसायी कृष्ण तिवारीको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरेको हो...
सुदूरपश्चिमको कला संस्कृतिको संरक्षणसँगै प्रवर्द्धनका लागि अमेरिकाको केन्टकी राज्यस्थित ल्याक्सिङटन सहरमा रहेका सुदूर पश्चिमका नेपालीहरू एकीकृत भएका छन् । उनीहरूले श्रष्टा उद्धवराज उप्रेतीको अध्यक्षमा ‘सुदूर पश्चिम समाज ल्याक्सिङटन’ गठन गरेका...
लन्डन । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले नेपाल र बेलायतबीचको झन्डै २०७ वर्ष लामो सम्बन्धलाई थप प्रभावकारी बनाउने बताएका छन् । दुई देशबीचको ऐतिहासिक सम्बन्धमा दुवै...
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्षका उम्मेदवार कुल आचार्यले आसन्न चुनावका लागि आफ्ना योजनाहरु सार्वजनिक गरेका छन् । आफु निर्वाचित भएमा एनआरएनएको सदस्य संख्या पाँच लाख पु¥याउने महत्वाकांक्षी घोषणा उनले...
विश्वमा छरिएर रहेका युवा उद्यमीहरूलाई एउटै छातामुनि ल्याउने उद्देश्यले अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ विस्तार हुने क्रममा रहेको छ । यस्तैमा नेपाली यूवा उद्यमी महासंघ अमेरिका गठन भएको छ ।...
-निमेष गिरी गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को अन्तर्राष्ट्रिय महाधिवेशन आगामी अक्टोबर २३–२५ मा काठमाडौँमा सम्पन्न हुँदैछ । उक्त अधिवेशनमा उम्मेदवारहरूको चर्चा पनि सुरु भएको...
नेकपा माओवादी केन्द्रको प्रवास समन्वय कमिटीका इन्चार्ज नारायणकाजी श्रेष्ठले यथास्थितिमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास हुन नसक्ने स्पष्ट पारेका छन् । बुधबार पार्टीको प्रवास कमिटीको भर्चुअल माध्यमबाट भएको पदभार हस्तान्तरण...