गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र बढ्दो विवादका बीच समानान्तर गतिविधिको अभ्यास सुरु भएको छ । एनआरएनएको विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय भएसँगै अध्यक्षका प्रत्यासी कुल आचार्य पक्षले ...
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तसहितको टोलीले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेको छ । एनआरएनएभित्र विवाद चर्किँदै गएको तथा महाधिवेशन गर्न परराष्ट्र मन्त्रालयबाट विभिन्न...
बेलायतमा पछिल्लो २४ घण्टामा ४९ हजार १३९ जना कोरोना सङ्क्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । दैनिक सङ्क्रमित सङ्ख्या एक लाखसम्म पुग्ने स्वास्थ्य मन्त्री...
बेलायतमा कोरोना संक्रमण दर तीव्र रुपमा फैलिएपछि सरकारलाई समयमा नै आवश्यक कदम चाल्न दवाव आएको छ । बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) प्रमुख म्याथ्यू टेलरले कि ‘प्लान बी प्लस’ अन्तर्गतको...
बेलायतमा नेपालीको मौलिक चाडपर्व पछिल्लो समयमा निकै लोकप्रिय बन्दै गइरहेका छन् । बेलायतमा आयोजना हुने यस्ता कार्यक्रममा स्थानीय विदेशीहरुको पनि उपस्थिति रहने गर्दछ । रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटी...
अमेरिकाको मासाचुसेट्स राज्यको एक पसलमा भएको गोलीकाण्डमा पसलका सञ्चालक एक नेपालीको मृत्यु भएको छ । गोली लागेर ५४ बर्षीय लालकिशोर महासेठको मृत्यु भएको हो । उनी मासाचुसेट्स राज्यको फल रिभरमा...
बेलायतमा कोरोना संक्रमणका कारण हुने दैनिक मृतक संख्या ७ महिनायताकै उच्च कायम भएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार गएको २४ घन्टामा २२३...
यूरोपेली मुलुक पोल्याण्डमा नेपाली व्यवसायीद्वारा सञ्चालित स्नेहाज टच अफ इण्डियाले "सर्वोत्कृष्ट रेस्टुरेन्ट २०२१"अवार्ड प्राप्त गरेको छ । स्नेहाज टच अफ इण्डिया नेपाली व्यवसायी संघ पोल्याण्डका संस्थापक सदस्य व्यवसायी नरेश सापकोटाद्वारा सञ्चालित...
गैरआवासीय नेपाली संघको ८० औं अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठकले संघको १० औँ कार्यसमितिको निर्वाचन तथा महाधिवेशन आगामी नोभेम्बर ३० तारिख, २०२१, भित्र गर्ने वातावरण मिलाउने निर्णय गरेकाे छ । अध्यक्ष...
वैदेशिक रोजगारिका सिलसिलामा मलेसियामा रहेका बैतडीका एकजनाको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशी रहेका छन् । रक्त क्यान्सरबाट ग्रसित...
वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका बैतडीका एकजनाको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशी रहेका छन् । रक्त क्यान्सरबाट...
द कँडेल ग्रुपको लण्डनस्थित रहेको उलविच लेट नाइट फार्मेसीले “युके इण्डिपेन्डेन्ट फार्मेसी अवार्ड २०२१” जित्न सफल भएको छ । युके, दुबई, तथा नेपालमा कैयौँ कम्पनीहरु सञ्चालन गर्दै आइरहेका द कँडेल...
गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । संघको शनिबार सम्पन्न बैठकले विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय...
अमेरिकाका विभिन्न राज्य तथा शहरमा बसोबास गर्ने नेपालीले २०७८ सालको विजया दशमी हर्षोउल्लाश साथ मनाएका छन् । अमेरिकामा एक छेउदेखि अर्को राज्यमा ३ घण्टा सम्मको समय फरक हुने भएकाले टीका...
लन्डन । बेलायतमा कोरोना सङ्क्रमण दर पछिल्ला दिनहरूमा लगातार उकालो लाग्दै गइरहेको छ । विगत केही दिनयता दैनिक सङ्क्रमितको सङ्ख्या ४० हजार भन्दा माथि रहँदै आएको छ । कोरोनाका कारण...
एचडिएनपी अन्तर्राष्ट्रियले कोष सञ्चालन गर्न आयोजना गरेको गाला कार्यक्रम २०२१ मार्फत २३ हजार ३ सय १३ डलर सङ्कलन गर्न सफल भएको छ । हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी...
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १०औँ महाधिवेशन तथा विश्व सम्मेलन छ महिनाभित्रै सम्पन्न गरिने भएको छ । पदाधिकारीहरूको बैठकले स्थगित महाधिवेशन छ महिनाभित्रै गर्नेगरी पहल थालिएको अध्यक्ष कुमार पन्तले बताए...
गैरआवासीय नेपाली सङ्घमा देखिएका विवाद समाधान गरी नयाँ निर्वाचन गराउन संरक्षक परिषद् तयार रहेको पूर्वअध्यक्ष शेष घलेले बताएका छन् । एनआरएनए युकेको अल्डरसटस्थित नयाँ कार्यालयको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले...
नेपाली युवाका लागि युरोप वा अमेरिकापछि आकर्षक श्रम गन्तब्यका रुपमा परिचित छ दक्षिण कोरिया । सन् १९९० को दशकबाट नै विभिन्न माध्यम प्रयोग गर्दै नेपालीहरु कोरिया प्रवेश गर्न थालेका हुन्...
चाडपर्वको मुखमा घरपरिवार छाडेर विदेशिने रहर कसैलाई हुँदैन । तर पनि एक हातले आँसु पुछ्दै र अर्को हातमा पासपोर्ट समातेर मातृभूमि छोड्न हामी बाध्य छौँ । रोजगारीका लागि लागि विदेशिनेको...
गैरआवासीय नपाली संघ (एनआरएनए) ले पूर्वनिर्धारित विश्व सम्मेलन तथा चुनावी कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । संघले अक्टोबर २० मा निर्वाचन र अक्टोबर २३ देखि २५ सम्म १० औं...
लन्डन । समान पेन्सनलगायतका माग राख्दै आन्दोलनरत भूपू गोर्खाहरूको माग सन् २०२२ को अप्रिल भित्रमा अन्त हुनुपर्ने बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बताएका छन् । शुक्रबार साँझ लन्डनस्थित नेपाली...
अमेरिकामा नेपाली समुदायको इतिहासमा सबैभन्दा पहिले सामुदायिक केन्द्रको जग्गा र सम्पत्ति जोड्ने इतिहास रचेको नेपाल शिक्षा तथा संस्कृति केन्द्र (एनईसीसी )ले मेरिल्याण्डमा अर्को भौतिक सम्पत्ति जोड्न सफल भएको छ । गत...
गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई परराष्ट्र मन्त्रालयले अर्को पत्र पठाएको छ । यसअघि पनि मन्त्रालयले संघभित्रको विवाद समाधान नभएसम्मका लागि चुनावी प्रक्रिया अघि नबढाउन भन्दै पत्र काटेको थियो । मन्त्रालयको...
दक्षिण कोरिया सरकारले विदेशी श्रमिकलाई लक्षित गरी अक्टोबर १४ देखि नयाँ नियम लागु गर्ने भएको छ । कोरियाको उल्लेखित परिवर्तित नयाँ श्रम कानुन अनुसार वैधानिक रूपमा कार्यरत करिव ५० हजार...
विगत १३ वर्षदेखि अमेरिकाको वाल्टिमोरलाई आफ्नो कर्मभूमि बनाई बसिरहेका राजु पराजुली सम्मानित भएका छन् । उनी ‘वाल्टिमोर कन्ट्री एकजुकेटिभ जोन ए ओल्स्जेवस्की जेआर’बाट सम्मानित भएका हुन् । अक्टोबर ६ मा बाल्टिमोरस्थित...
गैरआवासीय नेपाली संघ (एनआरएनए)को २०२१–२०२३ को लागि आइसीसी महिला संयोजकमा अमेरिकाबाट उमा कार्की थापाले आफ्नो दाबेदारी प्रस्तुत गरेकी छन्। अमेरिकामा रहेका नेपाली र अन्य मुलुकमा रहेका प्रवासी नेपालीहरू माझ आफ्नो...
अमेरिकामा दसैँको पहिलो दिन घटस्थापनासंगै नेपालीको दसैँ सुरु भएको छ । अमेरिकामा सोमबार बिहानै नेपाली मन्दिर र सामुदायिक केन्द्रका गुरु, पुरोहित पदाधिकारीसहित स्वयम् सेवकहरुले जमरा राखेका छन् । साथै, केही नेपालीहरुले...
कोरोना महामारीका कारण बेलायत सरकारद्वारा अन्तरराष्ट्रिय यात्रा प्रतिबन्धको ‘रेडलिष्ट’मा रहेको नेपाल अन्ततः मुक्त भएको छ । ११ अक्टोबर सोमबार बिहान ४ बजेबाट लागू हुनेगरी बेलायत सरकारले नेपाल लगायतका ५४ वटा...
गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा वर्तमान उपाध्यक्ष डा बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर केसीले अध्यक्ष पदमा आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् । ...
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनलाई लिएर नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले आन्तरिक सर्कुलर जारी गरेपछि उम्मेदवारहरू तितरबितर भएका छन् । यद्यपी आन्तरिक सर्कुलरको कतिपय एनआरएनए अभियन्ताले आलोचना...
माओवादी केन्द्र निकट अखिल भारत नेपाली एकता मञ्चको कार्यक्रम भारतको राजधानी दिल्लीमा सम्पन्न भएको छ । दिल्लीस्थित ओखलामा भएको कार्यक्रममा विभिन्न पार्टी निकटका ३ दर्जन भन्दा बढी नेता कार्यकर्ता मञ्चमा...
गैरआवासीय नेपाली संघ एनआरएनएको आगामी अक्टोबर २० मा हुने निर्वाचन थप रोचक बन्ने देखिएको छ । चुनाव नजिकिँदै जाँदा अध्यक्षका प्रत्यासी कुल आचार्यको पक्षमा काँग्रेस र माओवादी खुलेरै लागेका छन्...
उनले दक्षिण कोरियामा समस्यामा परेका कैयन् नेपाली महिलाहरुको उद्दारमा सहयोगी भूमिका खेलिन् । जो समस्यामा थिए, उनीहरुलाई कानुनी र आर्थिक सहयोगदेखि पुनर्स्थापनाका सवालमा उल्लेखनीय भूमिका खेलिन् । महिलाको सशक्तीकरण र...
बेलायतमा पछिल्ला केही दिनयता इन्धन आपूर्तिमा भएको संकटका कारण मानिसहरुमा हाहाकार मच्चिएको छ । इन्धन अभावका बढेका कारण मानिसहरुले सपिङ ब्याग, जेरिकेन, बाल्टिन जस्ता भाँडामा समेत इन्धन भर्ने गरेका भिडियो तथा...
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले नेपालको विकासमा प्रवासमा रहेका नेपालीहरुको योगदान महत्त्वपूर्ण हुने विचार व्यक्त गरेका छन्। बुधबार राति उक्त पार्टीको प्रवास समन्वय समितिको भर्चुअल बैठक तथा प्रशिक्षण कार्यक्रमलाई...
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि आगामी अक्टोबर २० मा चुनावको मिति तय भएको छ । नेतृत्व चयनलगत्तै अक्टोबर २३ गतेदेखि विश्वसम्मेलन गर्ने एनआरएनएको तयारी छ ।...
बेलायतमा पछिल्ला केही दिनयता इन्धनमा ठुलो सङ्कट उत्पन्न भएपछि सरकारले सेनाका करिब १५० वटा ट्याङ्करलाई तयारी अवस्थामा रहेको बताएको छ । अधिकांश पेट्रोल स्टेसन इन्धन नभएर बन्द छन् भने बाँकी...
किताब यात्रा फाउन्डेसनद्वारा २०७८ सालको ‘बेस्ट सेलर बुक अवार्ड’ नियात्राकार जीवा लामिछानेको सृजना ‘देश देशावर’ लाई प्रदान गरिएको छ । सन् २०१७ मा स्थापित भएको किताब यात्रा नेपालको सबैभन्दा ठूलो...
बेलायतमा इन्धनको अभाव भएको छ । लाइनमा बस्दा पनि कतै इन्धन सकिने पो हो कि भन्ने चिन्ता उपभोक्तामा देखिने गरेको छ भने अधिकांश पेट्रोल पम्पहरुले प्रतिगाडी ३० पाउण्डसम्म मात्र सिमित...
म्याग्दी प्रवासी नेपाली संघ (मोना )अमेरिकाको स्थापनासँगै अध्यक्ष पदमा रघु सुवेदी निर्वाचित भएका छन् । अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्समा सेप्टेम्बर २६ का दिन आयोजित कार्यक्रममा मोना अमेरिकामा विधिवत रुपमा स्थापित...