नेपलिज एसोसिएसन् इन साउथइस्ट अमेरिका (नासा) तथा एसोसिएसन अफ नेपालिज इन मिडवेष्ट अमेरिका (आन्मा) को १६ औं संयुक्त सम्मेलन फ्लोरिडाको ओरलान्डोमा भव्यताको साथ सम्पन्न भएको छ । विविध कार्यक्र सहित सम्पन्न एक दिने सम्मेलनमा आगामी ...
माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मन्च नेदरल्याण्डको दोस्रो अधिवेशनबाट संघर्षशील केसी अध्यक्ष चयन भएका छन् । सोमबार भएको अधिवेशनबाट उनी सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन् । यसैगरी उपाध्यक्षमा राम पौडेल...
गैरआवासीय नेपाली संघ (एनआरएनए)को वर्तमान कार्यसमिति विघटन गरिएको छ । परराष्ट्र मन्त्रालयले एनआरएनएलाई एक पत्र पठाउँदै वर्तमान कुमार पन्त नेतृत्वको कमिटीलाई विघटन गरी निर्वाचन संरक्षक समितिलाई नयाँ निर्वाचन गराउन अधिकार...
लामो समयपछि अस्ट्रेलिया प्रवेश खुल्ला भएको छ । हालैमात्र अस्ट्रेलियन सरकारले कोभिड–१९ विरुद्धको पूर्ण डोज खोप लगाएकाहरुलाई प्रवेश खुल्ला गरेको हो । योसँगै अब कोरोनाविरुद्धको भ्याक्सिनको पूर्ण मात्रा लगाएका अष्ट्रेलियाली...
नेकपा (माओवादी केन्द्र)को प्रवास भातृ सङ्गठन नेपाली जनप्रगतिशील मञ्च, जापान कान्तो क्षेत्रीय समितिको आठौँ अधिवेशन सम्पन्न भएको छ । शनिबार टोकियोमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा गोकर्ण बर्तौला चयन भएका छन्...
नेपाली मूलका दिनेश शर्माले टेक्सस राज्यको सांसद पदमा उम्मेदवारी दिएका छन् । अमेरिकाको टेक्सस राज्यमा लामो समय देखि बस्दै आएका सूचना प्रविधि (आइटी) विज्ञ, सामाजिक अभियन्ता शर्माले टेक्सस राज्यको प्रतिनिधि...
गैरआवासीय नेपाली संघ (एनआरएनए)को रोकिएको निर्वाचन तथा विश्व सम्मेलनको नयाँ मिति तय भएको छ । एनआरएनएका अध्यक्ष कुमार पन्तले एक विज्ञप्तिमार्फत डिसेम्बर १९ र २० मा विश्व सम्मेलन र कार्यसमितिको...
नेकपा माओवादीको भ्रातृसंगठन नेपाली जनसम्पर्क मन्च कतारको अध्यक्षमा बुद्धिप्रसाद भण्डारी चयन भएका छन् । शुक्रबार भएको पाँचौ अधिवेशनले बुद्धिप्रसाद भण्डारीको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । ...
धौलागिरि अस्पतालका लागि सुविधायुक्त एम्बुलेन्स खरिद गर्न अष्ट्रेलियामा रहेका बागलुङेले पठाएको रु २८ लाख दुई हजार फिर्ता भएको छ । बागलुङ–अष्ट्रेलिया कमिटीमार्फत प्राप्त सो सहयोग रकमबाट दोस्रो श्रेणीको ट्रमा एम्बुलेन्स...
नेकपा (एमाले)ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि प्रवास क्षेत्रबाट पनि प्रतिनिधि चयन गरेकाे छ । चयन भएका महाधिवेशन प्रतिनिधिले १०-१२ मंसिरमा चितवनमा हुने महाधिवेशनमा भाग लिनेछन् । काे-काे छानिए...
यूरोपेली मुलुक पोल्याण्ड बस्दै आएका बिक्रम महर्जन र भावना महर्जनले दाङको घोराही उपमहानगर स्थित अरनिको आधारभूत विद्यालय सुनपुरमा अक्षय कोष स्थापना गरेका छन् । विद्यालयमा अध्ययन गर्ने फरक क्षमता...
कोरोना सङ्क्रमणका आधारमा बेलायत युरोपमै अग्र स्थानमा पर्दछ । बेलायतमा महिनौँ अघिदेखि दैनिक ४० हजारको हाराहारीमा सङ्क्रमित थपिने गरेको छ । यहाँ पछिल्लो एक सातामा दुई लाख ४८ हजार भन्दा...
लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दैनिक दुई सय नाघेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सार्वजनिक गरेको बुधबारको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा थप...
युरोपेली देश पोर्चुगल विश्वका साना मुलुकहरुमध्ये एक हो । तर, त्यही सानो देशमा आप्रवासीहरुको आकर्षण भने ठूलो छ । आप्रवासी कामदारका लागि खुकुलो नियम भएकैले पछिल्लो समय पोर्चुगल नेपाली युवाहरुको...
स्याङ्जा सहयोग समाज पोर्चुगलको तेस्रो अधिवेशनले अर्जुन अर्यालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । पोर्चुगलको राजधानी लिस्बनमा आइतबार भएको अधिवेशनले सर्वसम्मत रुपमा २१ सदस्यीय कार्य समिति र चार...
अमेरिकामा बसोबास गर्ने नेपालीहरूले गत वर्षभन्दा यसपटक रमाइलो गरेर भाइटीका मनाएका छन् । गत वर्षको तुलनामा कोरोना सङ्क्रमण न्यून हुँदै गएकोले रमाइलोसँग मनाउन पाएका हुन् । नेपालमा भाइटीकाको उत्तम साइत ११:०२...
अमेरिकामा बसोबास गर्ने नेपालीले धुमधामसँग श्रद्धाभक्तिको साथ लक्ष्मी पूजा मनाएका छन् । अमेरिकामा भर्खर जाडो सुरु भएको र लक्ष्मी पूजा बिहीबार परेकोले शुक्रबार काममा पनि जानु पर्ने हुनाले विभिन्न राज्यहरुमा...
नेपाली मुलका रामचन्द्र श्रेष्ठ कनेटिकट राज्यको ब्रान्फोड क्षेत्र नं ४ को आर टिएम पदमा निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा श्रेष्ठ डेमोक्रेटिक पार्टीका तर्फबाट विजयी भएका थिए । सिन्धुपाल्चोक...
अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत नोभेम्बर २ मा कनेक्टिकट राज्यको ब्रानफोर्ड टाउन (नगर)मा भएको निर्वाचनमा उनी...
गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन फेरि स्थगित भएको छ । महाधिवेशन प्रतिनिधिको विवाद समाधान नगरी गर्न खोजिएको निर्वाचनमा उम्मेदवार नै सहभागी नहुने अवस्था आएपछि निर्वाचन कार्यतालिका स्थगित गरिएको हो ।...
कोरोना महामारी (कोभिड–१९) संक्रमणको बेला जारी लक डाउनको समयमा नेपालमा अलपत्र परेका विदेशी पर्यटकहरूको खोज तथा उद्धारको उत्कृष्ट कार्य गरेको भन्दै नेपालले ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड प्राप्त...
गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष शिवप्रसाद पौडेल सहितको टोलीले परराष्ट्रमन्त्री नारायण खड्कालाई भेटेर जापानवासी नेपालीका समस्या र दुई देशबीच गरिनुपर्ने अत्यावश्यक काम कारवाहीका बारेमा ज्ञापनपत्र बुझाएको छ । एनआरएनए...
लन्डन । बेलायतमा पछिल्लो एक सातामा कोरोनाका मृतक संख्या १५ प्रतिशतले बढेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार २४ घन्टामा थप २९३...
अमेरिकामा विदेशीसँगै नेपाली समुदायले पनि मनाएका छन् । हरेक वर्षको अक्टोबर ३१ तारिखमा पर्ने ह्यालोविन पर्व (२०२१) खुसी तथा मनोरञ्जनपूर्वक मनाइएको छ । अमेरिकामा विभिन्न राज्य तथा शहरहरुमा समय फरक...
नेपाली जनसम्पर्क समिति अमेरिकाले न्यूयोर्कमा शुभकामना आदान–प्रदान एवं चियापान कार्यक्रम सम्पन्न गरेको छ। दशैंतिहार, छठ र नेपाल संवतलगायतका चाडपर्वको अवसर पारेर समितिले शनिबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो। नेपाली...
लन्डन । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार साँझ लन्डन आइपुगेका छन् । स्कटल्यान्डमा हुने जलवायु परिवर्तनसम्बन्धि सम्मेलन ’कोप २६’ भाग लिने सिलसिलामा शुक्रबार उनीसहितको टोली लन्डन आएका हुन् । बेलुका ८...
मह जोडी मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य मेरिल्याण्ड राज्यको बाल्टिमोरस्थित अवैतनिक महाबाणिज्य दूताबास तथा कविता गृह पुगेका छन् । अमेरिकाको भ्रमणमा रहेका मह जोडीलाई लोक गायक तथा महावाणिज्यदूतह प्रेमराजा...
अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ पछि अक्टोबर २७ बुधबारका दिन कतार एयरवेजको जहाजबाट उनी नेपाल फर्किएका हुन्...
संयुक्त अरब इमिरेट्स (यूएई) मा सोमबारदेखि जारी छैटौँ श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’ मा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सम्बोधन गरेका छन् । १६ वटा देशका श्रममन्त्री तथा उच्च अधिकारीहरू सहभागी...
लन्डन । बेलायतमा कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा २६३ जनाको ज्यान गएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ । यो सङ्ख्या झन्डै ८ महिनायताकै सबैभन्दा बढी...
लन्डन । विश्वकै चर्चित बुक पब्लिकेशन कम्पनी ‘पेन्गुइन रयाण्डम हाउस’ (डीके) ले ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ का फाइनालिष्ट नेपाली सेफ सन्तोष साहको ‘अइला’ नामक पुस्तक प्रकाशित गरेको छ ।...
लेबनानमा तैनाथ श्री बर्दबहादुर गण ६२ औँ डफ्फाले आफ्नो जिम्मेवारी क्षेत्रमा विभिन्न जनहित कार्यहरु संचालन गरी ७६ औं संयुक्त राष्ट्रसंघ दिवस मनाएको छ । दक्षिण लेवनानका जनताहरुलाई स्वास्थ्य, शिक्षा, वातावरण...
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्हरुको पहिलो विश्व सम्मेलनले संस्थाको गरिमा र साख जोगाउनका लागि आवश्यक पहल गर्न संरक्षक परिषद्लाई आग्रह गरेको छ । सम्मेलनले सात बुँदे घोषणापत्र पारित गर्दै...
नेपाली राजदूतावास लन्डनकी नियोग उपप्रमुख एवं प्रवक्ता रोशन खनाल कार्यबाहक राजदूत नियुक्त भएकी छन् । नेपाल सरकारको निर्णयअनुसार बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी आइतबार नेपाल प्रस्थान गरेपछि रिक्त राजदूत...
अमेरिकाको मेरिल्याण्ड राज्यको वाल्टिमोर क्षेत्र वरपर बसोबास गर्ने नेपालीहरुले चङ्गा मेलाको आयोजना गरेका छन् । मेरिल्याण्ड राज्यको गन पाउडर फल्स स्टेट पार्क (राज्य उद्यान) मा अक्टोबर २४ आइतबारका दिन दिउसो...
बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी आज नेपाल प्रस्थान गरेका छन् । लन्डनस्थित हिथ्रो विमानस्थलबाट आज अपरान्ह ५ः४० को टर्किस एअर्लाइन्सबाट रेग्मी नेपाल फर्किएका हुन् । लन्डनबाट स्तान्बुल ट्रान्जिट हुँदै...
-विजय थापा अमेरिकाको डिसी महानगर क्षेत्र अर्थात् भर्जिनियाको मनासस सहरमा सम्पन्न बृहत् दसैँ तिहार मेला २०२१ मा वरिष्ठ कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठलाई सम्मान गरिएको छ । वरिष्ठ कलाकार श्रेष्ठले...
दक्षिण कोरियामा नेपाली कविका संयुक्त कविता कृति ‘यो मेशिनको शहर हो’ लाई २५ लाख कोरियन वनसहित कोरियाको एक प्रतिष्ठित पुरस्कार ‘एसिया भिजन’ प्राप्त भएको छ । कोरियाको प्रतिष्ठित साहित्य संस्था...
गैर आवासीय नेपाली संघ (एनआरएन) को दसौँ महाधिवेशन रोकिएपछिको अन्योल चिर्न एनसीसीहरूको विश्व भेला गर्न लागेको आयोजकले स्पष्ट पारेका छन् । भेलाको विषयमा भ्रम सिर्जना गर्न खोजिएको भन्दै त्यसको पछि नलाग्न...
लन्डन । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीललाई बेलायती महारानी एलिजावेथ द्वीतीयाले बिदाइ गरेकी छन् । बेलायतका लागि एक्काइसौँ राजदूतको रूपमा गत मार्च १ बाट आफ्नो कार्यकाल सम्हाल्दै आएका रेग्मी...
डिसी महानगर क्षेत्र । विश्वकै सम्राट राज्य अमेरिकाको न्यूयोर्कमा बस्दै आएका युवा नेपाली विश्व कीर्तिमानी रोहित तिमिल्सिनाले अर्को विश्व कीर्तिमान गरेका छन् । उनले गत सेप्टेम्बर १९ का दिन अमेरिकाको...