गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशन प्रतिनिधि विवाद टुङ्गिएको छ । संघका सचिव गौरीराज जोशीका अनुसार संघको महाधिवेशन प्रतिनिधि विवाद टुङ्गाउन गठित उपसमितिको बैठकमा विवाद अन्त्य गर्ने सर्वसम्मत निर्णय भएको हो । 'यदि कसैले बीचमा ...
अंग्रेजी नयाँ वर्ष २०२२ को अवसर पारेर दुबईमा नेपाली कमेडी च्याम्पियन शो हुने भएको छ । कान्तिपुर होलिडेजको आयोजनामा ग्रिनलाई र फिस्टेल ट्राभल्सको प्रायोजनमा आउँदो डिसेम्बर ३१ मा कमेडी शो...
सन् २०१५ को महाभूकम्पले लाखौं नेपालीको खुशी लुटेको थियो । त्यतिखेर ठूलो धनजन क्षति भयो अनि कयौंले रोजीरोटी गुमाए । तीमध्ये केही भूकम्प पीडितको वेदना प्रत्यक्ष सुनिन् न्यूजिल्याण्डमा केही गर्ने...
बेलायतमा कोरोना संक्रमण दर उच्च बिन्दुमा पुगे पनि सरकारले तत्कालै प्रतिबन्ध लागू नगर्ने जनाएको छ । क्रिसमसपछि संक्रमण दर नियन्त्रण गर्न कडा प्रतिबन्ध लगाइने भनिएपनि नयाँ वर्ष अगाडी कुनै प्रतिबन्ध...
बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ अन्तर्गतको विधामा सेफ सन्तोष साह विजयी भएका छन् । सोमबार साँझ बीबीसीमा प्रसारण गरिएको फाइनलमा उनले अन्य प्रतिस्पर्धीहरूलाई पछि पार्दै ‘रिम्याच’ को उपाधि हार पारेका हुन्...
बेलायतका प्राध्यापक डा. सूर्य प्रसाद सुवेदीले दक्षिण अफ्रिकाका रंगभेद विरोधी नेता तथा विश्व मानवतावादी अभियन्ता डेसमोन्ड टुटुको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् । सुवेदीले आइतबार एक शोक वक्तव्य जारी...
विवादमा फसेको गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ । संघको प्रतिनिधि विवाद मिलाउने जिम्मा लिएका अध्यक्ष कुमार पन्तले ४ महिनासम्म विवाद टुंग्गो लगाउन नसक्दा फेरि आइतवार...
कतारी श्रम मन्त्रालयको रिपोर्टअनुसार कतार सरकारले घरेलु श्रमिकको हकमा कानुनमा सुधार गरेको छ । यसले न्यूनतम ज्यालामा बृद्धि भए यता कतारमा तीन लाखभन्दा बढी आप्रवासी कामदारको ज्यालामा एक हजार रियालभन्दा...
नेपाली जनप्रगतिशील मञ्च अस्ट्रेलियाको पाँचौँ अधिवेशनबाट प्रवीण कँडेल अध्यक्षमा चयन भएका छन् । शनिबार सम्पन्न अधिवेशनबाट उनको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन गरिएको हो । कार्यसमितिको उपाध्यक्षमा हिमलाल गैरे,...
जनप्रगतिशील मञ्च जापानको आठौँ अधिवेशनबाट अध्यक्षमा भवानी पन्त निर्विरोध निर्वाचित भएका छन् । अधिवेशसनबाट रामहरि पुडाशैनी इञ्चार्जमा चुनिनुभएको छ । मञ्चका वरिष्ठ उपाध्यक्षमा मोहन पौडेल, उपाध्यक्षमा श्यामहरि पाण्डे, जनक सुवेदी,...
गैरआवासीय नेपाल संघ (एनआरएनए) का तीन जना उम्मेदवारले निर्वाचनका लागि मात्र गरिने निर्वाचनमा सहभागी हुनु र नहुनुको तात्विक भिन्नता नरहने प्रस्ट पारेका छन् । उनीहरुले वर्तमान अवस्थामा अधिकांश राष्ट्रिय समन्वय...
नेपाली जनप्रगतिशील मञ्च युकेको अध्यक्षमा मानबहादुर गुरुङ सर्वसम्मत रुपमा चयन भएका छन् । प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माको प्रमुख आतिथ्यतामा भर्चुअल माध्यममार्फत भएको अधिवेशनमार्फत गुरुङको नेतृत्वमा कार्यसमिति चयन गरिएको...
गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख निर्वाचन आयुक्तमा भीमसेन बन्जरा नियुक्त भएका छन् । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार उनलाई संघको १०औँ महाधिवेशनमा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीसहित नियुक्ति...
नेपाली जनप्रगतिशील मञ्च अमेरिकाको प्रथम राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा तिलक केसी निर्वाचित भएका छन् । शनिबार प्रवास समन्वय कमिटीका सहइन्चार्ज लक्ष्मण पन्त र अध्यक्ष ओम शर्मा र सचिव टीबी कार्कीको विशेष आतिथ्यमा...
नेपाली जनप्रगतिशील मञ्च यूएईको ५ औं राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न अधिवेशनले बाबुराम विश्वकर्माको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा मिलन...
लन्डन । बेलायतमा पछिल्ला दिनहरूमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम निरन्तर जारी छ । गएको २४ घण्टामा झन्डै ६० हजार सङ्क्रमित थपिएका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’...
डिसेम्बर अन्तिम साता हुने गैरआवासीय नेपाली संघको निर्वाचनमा प्रयोग हुने ‘सेल्फी भोटिङ प्रणाली’ को सफल परीक्षण गरिएको छ । गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माका अनुसार अष्ट्रेलियाली कम्पनी भेरो भोटिङले...
बेलायतमा नेपालीहरूद्वारा सञ्चालित दुई गहना पसल लुटिएका छन् । नेपालीहरुको बाक्लो बस्ती रहेको बेलायतको अल्डरसटमा रहेका अनुग्रह ज्वेलर्स र न्यू लक्ष्मी ज्वेलरीमा बिहीबार राती ३ बजेतिर लुटपाट भएको हो । ...
नेपाली काँग्रेसको १४ औं महाधिवेशन नजिकिदै जाँदा नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम तिव्र छ । विभिन्न क्षेत्र समूहबाट उम्मेदवारी घोषणा गर्ने क्रममा लामो समयदेखि जनसम्पर्क समिति जापानमा रहि...
पार्टीको १४ औं महाधिवेशनको पूर्व सन्ध्यामा नेपाली कांग्रेस अछाम क्षेत्र नं १ का पूर्व सभापतिसमेत रहेका लक्ष्मण खड्काले अमेरिकाबाट प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र पठाएका छन् । ...
गैर आवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय सल्लाहकारहरूले संघभित्रको विद्यमान विवाद समाधान गरेर मात्र दशौं महाधिवेशनको निर्वाचन प्रक्रिया अगाडि बढाउन सुझाव दिएका छन् । हाल काठमाडौँमा जम्मा भएका लगायत सात...
लण्डन । अक्सफोर्ड विश्वविद्यालयले प्रा सूर्यप्रसाद सुवेदीको नाममा स्थापना गरेको विद्यावारिधिको सर्वोत्कृष्ट शोध ग्रन्थलाई प्रदान गरिने वार्षिक पुरस्कारको विजेता घोषणा गरेको छ । जस अनुसार यो वर्षको पुरस्कार डा निजोदी...
नेकपा माओवादी केन्द्रको विदेश विभाग अन्तर्गत नेपाली जनप्रगतिशील मञ्च हङकङको तेस्रो अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशनबाट दुर्गा ब. गुरुङ ‘मिलन’को अध्यक्षतामा ११ सचिवालयसहितको ४१ कार्यसमिति चयन भएको छ । ...
सत्तारुढ दल नेपाली काँग्रेस निकट प्रवासी संगठन नेपाली जनसम्पर्क समिति जापानको अधिवेशन गर्ने विषयमा विवाद सृजना भएको छ । संगठनभित्र एउटा पक्षले केन्द्रीय कार्यसमितिको बैठक नै नबसी भर्चुअल माध्यामबाट ७...
नेपाली जनप्रगतिशील मञ्च बहराइनको तेस्रो अधिवेशनले युवराज केसीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । अध्यक्ष केसीकै सभापतित्व तथा नेकपा माओवादी केन्द्रका प्रवास कमिटी अध्यक्ष ओम शर्माको प्रमुख आतिथ्यतामा भएको...
दक्षिण कोरियाले नेपाली नागरिकलाई कोरियाको मानार्थ नागरिकको सम्मान प्रदान गरेको छ । मोरङ, विराटनगरका नवराज शिवाकोटीले यही मङ्सिर १५ गते सउल महानगरपालिकाद्वारा आयोजित समारोहबीच कोरियाको मानार्थ नागरिकको सम्मान प्राप्त गरेका...
उच्च अदालत पाटनले गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय समितिको समयावधि र नयाँ निर्वाचन प्रक्रियाबारे परराष्ट्र मन्त्रालयले दिएको निर्देशन कार्यान्वयन नगर्न दिएकाे आदेशलाई निरन्तरता दिने भएको छ। न्यायाधीशद्वय श्रीमणकुमार...
लन्डन । नयाँ भेरियन्ट ‘ओमिक्रोन’ सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि बेलायत भित्रिने यात्रुहरूलाई थप कडाइ गरिने स्वास्थ्य मन्त्री साजिद जाविदले बताएका छन् । आउँदो मंगलबार बिहान ४ बजेपछि बेलायत आउँदा अनिवार्य रूपमा बढीमा...
अस्ट्रेलियाको भिक्टोरियन बहुसाँस्कृतिक आयोगको सल्लाहकारमा ज्ञानेन्द्र उप्रेती नियुक्त भएका छन् । भिक्टोरियन बहुसांस्कृतिक आयोगले आफ्नो कामलाई ब्यबस्थित गर्नका लागि दुई–दुई वर्षमा दुई बर्षका लागि सल्लाहकारहरु नियुक्त गर्ने क्रममा २०१९–२१ का...
नेपाली काँग्रेसको भातृ संस्था जनसम्पर्क समिति जर्मनीले दयाराम पौडेलको नेतृत्वमा नयाँँ कार्यसमिति चयन गरेको छ । पौडेल लगायत कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्य निर्विरोध निर्वाचित भएका हुन् । उपसभापतिमा...
गैर आवासीय नपाली संघको निर्वाचन समितिको कार्यालयले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । गैरआवासीय नेपाली संघको १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन एवं आसन्न निर्वाचन रोक्नका लागि परराष्ट्र मन्त्रलायले चालेको कदम विरुद्धको मुद्दामा...
लन्डन । ‘मास्टर सेफ प्रोफेशनल यूके प्रतियोगिता २०२०’ मा उपविजेता बनेका सेफ सन्तोष शाह फेरी मास्टर सेफको प्रतिस्पर्धामा जाने भएका छन् । बीबीसीबाट प्रसारण हुने हस्पिटालिटी क्षेत्रमा विश्वकै प्रतिष्ठित टिभी...
अमेरिकाको मेरिल्यान्ड राज्यको विधान सभाले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई सम्मान गरेको छ । मेरिल्यान्ड राज्यको विधानसभाको तर्फबाट सांसद ह्यारी भण्डारीले उक्त सम्मान पत्र हस्तान्तरण गरेका हुन् । श्रेष्ठले नेपाल...
नेपाली काँग्रेसको प्रवासस्थित भ्रातृ संस्था नेपाली जनसम्पर्क समिति (एनपीसीसी) यूकेमा चारजना सभापतिमा निर्वाचित भएका छन् । शनिबार सम्पन्न अधिवेशनले सभापति प्रत्यासीलाई चक्रीय प्रणाली अन्तर्गत एक एक वर्ष कार्यकाल निर्धारित गरिएको...
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्हरुको दोस्रो विश्व भेला मङ्सिर १५ गते बुधबार हुने भएको छ । भर्चुअल माध्यमबाट हुने सो भेलामा अन्तर्राष्ट्रिय समन्वय समितिका नवनिर्वाचित सदस्यहरुलाई पनि आमन्त्रण...
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को इतिहासमै पहिलो पटक सरकारविरुद्ध मुद्दा दायर गर्ने काम उचित नभएको सङ्घकै पदाधिकारी तथा संरक्षकले बताएका छन् । सङ्घका अध्यक्ष कुमार पन्तको निर्देशनमा परराष्ट्र मन्त्रालयको पछिल्लो...
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकार परराष्ट्र मन्त्रालय विरुद्ध मुद्दा दायर गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले परराष्ट्र मन्त्रालयले अन्यायपूर्ण पत्र जारी गरेको कारणले संघ बाध्य...
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सीमित व्यक्तिहरूले संघमा धावा बोलेर आफ्नो स्वार्थपूर्ति गर्ने मनसायका कारणले अहिलेको परिस्थिति निम्ताएको जिकिर गरेका छन् । गत अक्टोबरमा सम्पन्न हुनु पर्ने गैरआवासीय नेपाली...
कोरोना महामारी सुरुवात भएको लगभग दुई वर्ष पुग्नै लाग्दा यस अवधिभरमा बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड नाघेको छ । पछिल्लो समयमा बेलायतमा कोरोना सङ्क्रमण दर तीव्र रूपमा बढ्दै गएको...
गत बर्ष कोरोना भाइरसको चरम प्रभावमा परेको अमेरिकामा यस बर्ष खोप आएको र धेरैले खोप लगाई सकेको हुनाले नेपालीहरुले ‘धन्यवाद दिवस’ अर्थात् ‘थ्याङ्कसगिभिङ् डे ‘ मनाएका छन् । अझ पनि...
अमेरिकाको मेरिल्याण्डमा गाडीको ठक्करबाट गत नोभेम्बर २२ का दिन मृत्यु हुने नेपाली महिला वर्षा खड्का प्रसाई भएको पहिचान भएको छ । डिसी क्षेत्रको डब्लुयुएसए९ डटकमले मृत्यु हुने महिलाको पहिचान उल्लेख...