लण्डनस्थित नेपाली दूतावासले यही २६ जनवरी बुधबारदेखि लागू हुने गरी सम्पूर्ण सेवावापत लिने शुल्क कार्ड भुक्तानीबाट मात्र राजस्व लिने बताएको छ । दूतावासले सोमबार जारी एक सूचनामार्फत सो जानकारी गराएको हो । दूतावासबाट प्रदान गरिने सम्पूर्ण ...
के तपाई नेपालमा हुनुहुन्छ तर अमेरिकामा रहेका नेपाली समुदायसँग विवाह गर्ने सोचमा हुनुहुन्छ ? अथवा तपाई अमेरिकामा हुनुहुन्छ र नेपालमा गएर बिहे गर्ने योजना बुन्दै हुनुहुन्छ ? यदी यसो हो...
नेपाल र बेलायत सरकारबीच श्रम सम्झौता भई नेपाली नर्सहरू बेलायत ल्याउने प्रक्रिया पुरा गर्न अझै एक वर्ष लाग्ने भएको छ । बेलायतमा रहेका नेपाली नर्सहरूको संस्था नेप्लिज नर्सिङ एसोसिएसन (एनएनए)...
हिमानी ट्रष्ट अमेरिकाको क्यालिफोर्निया ब्यूरोको उद्घाटन समारोह सम्पन्न भएको छ । जनवरी २३ आइतबारका दिन क्यालिफोर्निया सामाजिक क्षेत्रमा स्थापित विभिन्न व्यक्तित्वहरु भौतिक रुपले उपस्थिति हुनुको साथै पदाधिकारी,अतिथि ,हिमानी ट्रष्ट नेपालकी...
भारतको भोपालस्थित अरेरा कोलोलीमा रहेको इडन स्पा सेन्टरमा यौन व्यवसाय सञ्चालन गरेको खुलासा भएको छ । स्पाका मालिक गौरव बाधवनीले नेपाल र उत्तरपूर्वी भारतबाट ल्याएका युवतीलाई रसियन बताएर ग्राहक सामु...
गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद समाधान गर्न गठित समितिका संयोजक शेष घलेको दवावमा संघको केन्द्रीय समितिले गरेका निर्णय परिवर्तन भएका छन् । विवाद समाधान गर्न उच्चस्तरिय समिति बनेको करिब...
पूर्व राजपरिवारको संलग्नतामा नेपालमा सामाजिक कार्यका लागि स्थापना गरिएको ‘हिमानी ट्रस्ट’ अमेरिकामा पनि विस्तार गरिएको छ । पूर्व युवराज्ञी हिमानी शाहले हिमानी ट्रष्ट युएसएको औपचारिक उद्घाटन गरेकी हुन् । अमेरिकाको...
नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार ९९ नेपाली श्रमिक पहिलो चरणमा इजरायल प्रस्थान गरेका छन् । बुधबार राति ६३ महिला र ३६ पुरुष गरी ९९ नेपाली श्रमिक इजरायल प्रस्थान गरेका...
यूएई- भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) मा आएका विदेशी नागरिकहरूले काम गर्न नपाइने भएको छ। अन्य देशबाट भिजिट भिसामा आएका विदेशी नागरिकहरूले काम गरेको भेटिएमा ३ महिना जेल र १०...
नेपाली विद्यार्थीले अब अस्ट्रेलियामा हप्तामा २० घन्टाभन्दा बढी काम गर्न पाउने छन् । अस्ट्रेलियाको सरकारले नेपाली विद्यार्थीका लागि आगामी दिनमा हप्तामा २० घन्टाभन्दा बढी काम गर्न पाउने व्यस्था गरेको हो...
अमेरिकामा बसोबास गर्ने नेपालीहरूले हिमानी शाहलाई अमेरिकामा स्वागत गरेका गरेका छन् । उनी मंगलबार अमेरिकाको डिसी महानगर क्षेत्रमा रहेको डालस अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेकी हुन् । हिमानी ट्रस्ट युएसएको कार्यक्रमका लागि अमेरिका...
यूएई सन् २०२१ मा संयुक्त अरब इमिरेट्स (यूएई) मा एक सय ३८ नेपाली नागरिकले ज्यान गुमाएका छन्। नेपाली दूतावास आवुधावीले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२१ को डिसेम्बर ३१ सम्म विभिन्न...
लन्डन । नेपालीहरूको ठूलो जनघनत्व रहेको बेलायतका नेपालीहरू स्थानीय राजनीतिमा पनि उत्तिकै सक्रिय रहँदै आएका छन् । हालसम्म बरो काउन्सिलसम्म नेपालीहरूको पहुँच भए पनि नेपालीमूलका एकजना स्थानीय नेता डा. जगन्नाथ...
गैरआवासीय नेपाली संघ (एनआरएनए) मा विवाद समाधान गरी निर्वाचन तथा महाधिवेशन गराउने जिम्मा पुनः संरक्षक परिषदका अध्यक्ष डा.शेष घलेले पाएका छन् । शनिबार बसेको संघको ८१ औं आइसीसी पूर्ण बैठकले...
भारतमा रोजगारी गरिरहेका नेपालीलाई उद्धार र सहयोग गर्न नेपाली जनसम्पर्क समिति भारतले माग गरेको छ । शुक्रबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई नौ बुँदे ज्ञापनपत्र बुझाउँदै समितिले भारतमा रोजगारीमा रहेका...
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर बेलायतमा एक विशेष कार्यक्रमबीच ३०० औं पृथ्वी जयन्ती मनाइएको छ । सोहि अवसर पारेर संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका तर्फबाट संस्थापक अध्यक्ष...
कोरियामा सफ्टवेयर इञ्जिनियरिङ अध्ययन गर्ने नेपाली विद्यार्थीलाई आइएमई फाउन्डेसनले छात्रवृत्ति दिने भएको छ । जीएमआई कोरियाको सहकार्यमा फाउन्डेसनले कोरियास्थित जुनसुकै विश्वविद्यालयमा सफ्टवेयर ईन्जिनियरिङ्ग विषयमा स्नातकोत्तर अध्ययन गर्ने दुई विद्यार्थीलाई प्रतिव्यक्ति...
नेपालबाट हराएका दुईवटा कलाकृति अमेरिकाबाट फर्काइने भएको छ । न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टले आफ्नो सङ्ग्रहमा रहेका दुईवटा कलाकृति नेपाल फर्काउन लागेको हो । सोमबार न्युयोर्कमा आयोजित एक कार्यक्रममा...
गैरआवासीय नेपाली संघ(एनआरएनए)का सल्लाहकार तथा अध्यक्षका प्रत्यासी कुल आचार्यले राष्ट्रिय समन्वय परिषदले चयन गरेर पठाएका प्रतिनिधिलाई मात्र मान्यता दिनुपर्ने बताएका छन् । एनआरएनएभित्र लामो समयदेखि जारी विवाद समाधान भएको...
लामो समयदेखि विवादमा अल्झिएको गैरआवासीय नेपाली संघको निर्वाचन गर्न बाटो खुलेको छ । १० औं महाधिवेशनको लागि लामो समयसम्म रहेको प्रतिनिधि विवाद साम्य पार्न संघभित्र सहमति जुटेपछि निर्वाचन हुने निश्चित...
३५ लाख रुपैयाँ खर्चेर अमेरिका जाने सपना बोकेर घानासम्म पुगेका रुकुमका रुपक बोहोराको डेढ महिनाअघि मृत्यु भयो । मानव तस्करको चंगुलमा फसेका उनको घानाको आकरामा उपचार गर्दागर्दै गत नोभेम्बर २७...
आकर्षक रोजगारीको प्रलोभनमा परेर दलालमार्फत दुबई आएका ११८ नेपाली युवा अलपत्र परेका छन् । पटक–पटक गरेर चार/पाँच महिनाअघि मनग्य तलबसहित आकर्षक जागिर पाउने आशामा भिजिट भिसामा दुबई आइपुगेका युवा अलपत्र...
राष्ट्र निर्माण हुने भनेको सबैले आ-आफ्नो क्षेत्रमा दक्षता हासिल गरी व्यक्तिगत, व्यावसायिक र सामूहिक तवरले योगदान गरेरै हो । त्यस अभियानमा कुनै पनि काम सानो ठूलो हुँदैन, सबैको उल्लेखनीय भूमिका...
वैदेशिक रोजगारीको लागि मलेसिया पुगेर त्यहाँ विभिन्न कारणले जेल जीवन बिताइरहेका २५ नेपाली स्वदेश फर्किएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहलमा बिहिबार २ महिलासहित २५ नेपाली स्वदेश फर्किएका...
गैरआवासीय नेपाली संघ (एनआरएनएं) कोे ८१ औं बैठक आगामी साता बस्ने भएको छ । संघका महासचिव डा हेमराज शर्माका अनुसार सो बैठक जनवरी १५ का दिन नेपालको समय अनुसार दिउँसो...
दक्षिण कोरियाले कोरोनाबाट प्रभावित भई कामका कारण आयस्रोत घटेको भन्दै कोरियालीसहित विदेशी नागरिकलाई पनि कोरोना राहत बाँडिरहेको छ । कोरोना माहामारीका कारण दैनिक जीवनयापन गर्न असहज भएकाले यहाँको ईन्छन उपमहानगर...
अमेरिकामा नेपाली समुदायबाट निर्वाचित एक मात्र हाउस अफ रिप्रेजेन्टेन्टिभ्स डा. ह्यारी भण्डारीले दोस्रो कार्यकालका लागि दिएको उम्मेदवारीको मेरिल्याण्ड राज्यकी सभामुख एड्रिन जोन्सले समर्थन गरेकी छिन् । बुधबार साँझ आयोजित भर्चुअल...
बेलायतमा कोरोना संक्रमण उच्च बिन्दुमा पुगे पनि सरकारले इंग्ल्याण्ड प्रवेश गर्ने यात्रुको लागि थप सहज बनाउने भएको छ । हाल जारी नियम अनुसार बेलायत आउनुअघि र बेलायत आएको दोस्रो दिनमा...
पत्रकारिताको माध्ययमबाट मानवताको क्षेत्रमा सेवा गरेको भन्दै अमेरिकाकी विश्वविद्यालय सिका युनिभर्सिटीले पत्रकार किशोर पन्थीलाई मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट सम्मान गरेको छ । युनिभर्सिटीले पत्रकार पन्थीलाई ह्युमेन लेटर्समा मानार्थ...
बेलायतमा कार्यरत नेपाली स्वास्थ्यकर्मीले कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ले आक्रान्त बनाइरहेको बेला नेपाल कोभिडविरोधी खोपमै केन्द्रित हुनुपर्ने धारणा राखेका छन् । ओमिक्रोनको विश्वव्यापी ट्रेन्ड हेर्दा नेपालमा पनि संक्रमण थप जटिल बन्न...
अस्ट्रेलियाको क्विन्स्ल्याण्ड राज्यमा सम्पन्न प्रवासी नेपालीहरूको एक भेलाले आविष्कार पाण्डेको नेतृत्वमा नेपाली जनप्रगतिशील मञ्चको १९ सदस्यीय क्विन्स्ल्याण्ड राज्यसमिति निर्वाचित गरेको छ । प्रवासी नेपालीको उक्त राज्य समितिको उपाध्यक्षत्रयमा बाबु...
इपिएसमार्फत दक्षिण कोरिया आई काम गरिरहेका प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप भएको छ । दक्षिण कोरियन सरकारले कोरोना महामारीका कारण कोरियामा प्रवासी मजदुर भित्र्याउन नसकेपछि जनवरी १ देखि...
ब्रिस्बेन/अस्ट्रेलियाको क्विन्स्ल्याण्ड राज्यमा आइतवार सम्पन्न प्रवासी नेपालीहरूको एक भेलाले आविष्कार पाण्डेको नेतृत्वमा नेपाली जनप्रगतिशील मञ्चको १९ सदस्यीय क्विन्स्ल्याण्ड राज्यसमिति निर्वाचित गरेको छ । प्रवासी नेपालीको उक्त राज्यसमितिको उपाध्यक्षत्रयमा बाबु चालिसे, स्वीकृति...
नेपालबाहिर बसोबास गर्ने नेपालीमध्ये ८८ प्रतिशत भन्दा बढीले काेभिड-१९ विरुद्धकाे पूर्ण खोप लगाएका छन् । गैरआवासीय नेपाली संघका अनुसार विदेशमा ५१ देशमा बसाेबास गर्दै आएका नेपालीमध्ये ८८ प्रतिशत भन्दा बढीले...
लन्डन । बेलायतमा नेपालीद्वारा संचालित ‘ए स्टार फाइनान्सियल सोलुसन्स् यूके’ ले आफ्नो स्थापनाको दशौं वार्षिकोत्सव मनाएको छ । उक्त अवसरमा कम्पनीले १० वटा च्यारिटी संस्थालाई आर्थिक सहयोग गरेको छ । आफ्ना...
जनप्रगतिशील मञ्च जापान गुम्मा-तोचिगी क्षेत्रीय कमिटी अंग्रेजी नयाँ वर्षको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम सम्मपन्न गरेको छ । २०२१ डिसेम्बर ३१ का दिन गुम्माकेनको तातेबायासी सीमा सो कार्यक्रम सम्पन्न भएको हो। ...
गैरआवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार विश्व आदर्श पण्डितले संघको सचिवालयले प्रकाशित गरेको डेलिगेट्स (महाधिवेशन प्रतिनिधि) सूचीको आधारमा निर्वाचन हुन नसक्ने जनाएका छन् । सहमतिका आधारमा समस्या समाधान गरी नेतृत्व चयन गर्न...
परराष्ट्र मन्त्री नारायण खड्काले गैरआवासीय नेपाली संघको निर्वाचन गर्न निर्देशन दिएका छन् । संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा शुक्रबार गएको एक प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खड्काले संघको १० औं महाधिवेशन तथा...
पछिल्ला दिनमा साउदी अरबमा कोरोनाभाइरस संक्रमण फैलिन थालेपछि त्यहाँको सरकारले पुनः कडाइ थालेको छ । सरकारले अनिवार्यरुपमा फेस मास्क लगाउने र भौतिक दुरी कायम गर्न अनिवार्य गरेको हो । ...
नेकपा माओवादी केन्द्रले युरोपका १९ देशमा संगठन विस्तार गरेको छ । सात देशमा निकट भविष्यमै संगठन विस्तार गर्ने सो पार्टीले जनाएको छ । नेकपा माओवादी केन्द्रका अनुसार महाधिवेशन अघि नै युरोपका...
गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशन प्रतिनिधि विवाद टुङ्गिएको छ । संघका सचिव गौरीराज जोशीका अनुसार संघको महाधिवेशन प्रतिनिधि विवाद टुङ्गाउन गठित उपसमितिको बैठकमा विवाद अन्त्य गर्ने सर्वसम्मत निर्णय भएको हो...