नेपाली जनप्रगतिशिल मञ्च बहराइनले एमसीसीको विरोध गरेको छ । मञ्चका अध्यक्ष युवराज केसी लगायतले बहराइनका लागि नेपाली कार्यबाहक राजदूतलाई ज्ञापनपत्र बुझाउँदै एमसिसीका अपमानजनक शर्तहरु खारेज गर्न माग गरेका छन् । ‘हामी नेपाल सरकार र ...
लन्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले २२ औँ राजदूतको रूपमा बुधबार दिउँसो लन्डनस्थित नेपाली दूतावासमा आफ्नो पदबहाली गरेका छन् । आचार्य आज बिहान मात्र कतार एयरको उडानमार्फत...
बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्य बुधबार बिहान लन्डन आइपुगेका छन् । कतार एयरको उडानमार्फत् बुधबार बिहान ७.५५ मा लन्डनको हिथ्रो विमानस्थल टर्मिनल ५ मा उत्रिएका राजदूत आचार्यलाई कार्यवाहक...
वैदेशिक रोजगारीमा रहेर यूएईबाट पत्रकारिता समेत गर्दै आएका उमाकान्त पाण्डेलाई यूएई प्रहरीले पक्राउ गरेको छ । नेपालमा रहँदा सामाजिक सञ्जालमा लेखिएको स्ट्याटसलाई लिएर युएई प्रहरीले उनलाई पक्राउ गरेको नेपाल पत्रकार...
अमेरिकाको न्यूयोर्कमा आयोजित १५ औँ कफी तथा चिया महोत्सवमा नेपाली चिया उत्पादक कम्पनीहरुले सहभागिता जनाएका छन् । शनिबार र आइतबार न्यूयोर्कको ब्रुक लिन एक्स्पो सेन्टरमा आयोजित महोत्सवमा नेपाली टि र...
पोर्चुगलमा बसोबास गर्ने नेपालीहरुले नेपाली दूतावास स्थापनाको माग गरेका छन् । नेपाल सरकारमाथि दवाव बढाउने उद्देश्यका साथ ‘नेपाली राजदूतावास अभियान समूह’ लिस्वनको अलमेदा पार्कमा सांकेतिक प्रदर्शन गरेका हुन् । ...
नेपालको ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर अमेरिकामा रहेका नेपाली कूटनीतिक नियोगहरूमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । डिसीमा आयोजित कार्यक्रममा अमेरिकाका लागि कार्यवाहक राजदूत कुमारराज खरेलले दूतावासमा झन्डोत्तोलन...
भारतको राजधानी नयाँ दिल्लीमा अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा प्रदर्शन गरिएको छ । अखिल भारत नेपाली एकता मञ्चले एमसीसी सम्झौता खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको हो । विरोधमा...
विद्यार्थीहरूका लागि ‘दोस्रो ड्रिम विग च्यालेन्ज–२०२२’ कार्यक्रम आयोजना हुने भएको छ । गैर आवासीय नेपाली संघ अमेरिकाको साइन्स टेक्नोलोजी एण्ड इनोभेसन कमिटीले कार्यक्रम आयोजना गर्न लागेको हो । आइतबार शिक्षा...
राप्रपाबाट कमल थापा बाहिरिएपछि प्रवासी नेपाली एकता समाजको बैठक बसेर मूल प्रवाहमै रहने निर्णय भएको छ । समाजका अध्यक्ष प्रेम कुमार श्रेष्ठले बैठकपछि जारी गरेको विज्ञप्तिमा पार्टीभित्र सामान्य असहमति देखिनासाथ...
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियान्ताहरुले मार्च महिनाको तेस्रो साता तय गरिएको निर्वाचन कुनै पनि हालतमा नरोकिने दावी गरेका छन् । गैरआवासीय नेपाली संघको मार्च २१ र २२ तारिख तय...
अखिल भारत नेपाली एकता मञ्चले अमेरिकी सहयोगको परियोजना ‘एमसीसी’ को विरोधमा भारतस्थित नेपाली राजदूतावासमा ज्ञापनपत्र बुझाएको छ । शुक्रबार मञ्चले कार्यवाहक राजदूत रामप्रसाद सुवेदीलाई ज्ञापनपत्र बुझाएको हो । एकता मञ्चका...
गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन समितिका अनुसार बिहीबार अर्थात फेब्रुअरी १७ मा प्रतिनिधिको प्रारम्भिक नामावली प्रकाशन गर्ने तय भएको छ भने...
एनआरएनएको प्रतिनिधि विवाद समाधान गरी दशौँ महाधिवेशन सम्पन्न गर्न गठित उच्चस्तरीय समितिको बैठक बिहीबार बस्ने भएको छ । बैठकमा समितिका सदस्यद्वय देवमान हिराचन तथा भवन भट्टले जापान विवाद समाधान गर्न...
यूएई । यूनाईटेड अरब ईमिरेट्स (यूएई) को रसअलखेमाहमा एक नेपाली नर्सको सडक दुर्घटनामा परी मृत्यु भएको छ। विगत तीन वर्ष देखि यूएईको रसअलखेमाहमा कार्यरत पोखराकी जेनिसा गुरुङको मंगलबार बिहान सडक...
नेकपा माओवादी सम्बद्ध प्रवासी संगठन नेपाली जनप्रगतिशील मञ्चले २७ औं जनयुद्ध दिवस मनाएको छ । दिवसको अवसरमा मञ्चले शुभकामना आदानप्रदान कार्यक्रम गर्दै हालको परिवर्तनमा जनयुद्धको भूमिकाको विषयमा चर्चा परिचर्चा गरियो...
अमेरिकी विधायकका लागि नेपाली मुलका ह्यारी भण्डारीले गराए उम्मेदवारी दर्ता गराएका छन् । एक विज्ञप्तिमार्फत उनले मेरिल्याण्ड डिस्ट्रिक्ट ८ को डेलिगेट पदमा दोस्रो कार्यकालका लागि औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएको...
गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशन प्रतिनिधि विवाद एवं सो सम्बन्धमा देखापरेका असन्तुष्टि सम्बोधन गर्न गठित उच्चस्तरीय समितिका संयोजक शेष घलेले एनआरएनए अस्ट्रेलियाको विवाद ढाकछोप गर्न खोजेपछि समस्या समाधान अन्योलपूर्ण...
लागूऔषध (क्लास ए ड्रग्स) कारोबारमा संलग्न रहेको आरोपमा लन्डनमा एक नेपालीलाई जेल सजाय सुनाइएको छ । लन्डन हयारो निवासी २४ वर्षीय निखिल लामालाई लागूऔषध कारोबारमा संलग्न भएको ठहर गर्दै गिल्डफोर्ड...
पछिल्ला वर्षहरुमा युनाइटेड अरब ईमिरेट्स (यूएई) मा आत्महत्या गर्ने नेपालीहरुको संख्या बढ्न थालेको छ । भिजिट भिसामा यूएई आएर आत्महत्या गर्ने नेपालीहरुको संख्या पनि उत्तिकै छ । भोजपुरका सागर राईले गत...
नेपाली राजदूतावास मलेसियाबाट पनि विद्युतीय राहदानी वितरण सुरु भएको छ । मलेसियामा दुई लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा आवद्ध भएको परिप्रेक्ष्यमा विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट शुरुवात गरिएको हो । ...
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, दक्षिण कोरियाले ‘नेपालमा लगानीको अवस्था र सम्भावना’ बिषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यतामा शनिवार कोरियन समयअनुसार बेलुकी...
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आफ्नो एक प्रतिवेदन छलफल गर्नुपूर्व नै मिडियामा सार्वजनिक भएकोमा आपत्ति जनाएको छ । एनआरएनएले अन्तर्राष्ट्रिय समन्वय परिषद्को १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिका सम्बन्धमा देखा परेका असन्तुष्टि र उठेका...
लन्डन । कोरोनाविरुद्धको खोप लगाउनेमा विदेशमा बस्ने नेपालीहरू अग्रस्थानमा रहेको गैरआवासीय नेपाली संघ अन्तर्गतको हेल्थ कमिटीका संयोजक डा. सञ्जिव सापकोटाले बताएका छन् । नेपलिज डक्टर्स एसोसिएसन यूके र नेपाल नर्सिङ...
टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिबाट भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (युएई) गई अलपत्र परेका आठ नेपालीलाई सोही म्यानपावरले उद्धार गरी नेपाल ल्याएको छ । भिजिट भिसामा युएई पुर्याइ उनीहरू अलपत्र पारेको...
वैदेशिक रोजगारीका लागि मलेशियाको जोहार बरुमा रहेका शुक्लाफाँटा नगरपालिका–१२ दुवाहाका अन्दाजी २५ वर्षीय राजेन्द्रबहादुर चौधरीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । नौ दिनअघि मोटरसाइकलमा जाँदै गरेका चौधरीको दुर्घटनामा...
उपचार समेत नपाएर ज्यान गुमाएका पत्रकार एलबी विश्वकर्माको परिवारलाई नेपाल पत्रकार महासंघ बेलायत शाखाले आर्थिक सहयोग गरेको छ । महासंघ केन्द्रसँगको समन्वयमा बेलायत शाखाले उनको परिवारलाई ५० हजार रुपैयाँको सहयोग...
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ युएईमा अलपत्र नेपालीहरुको व्यवस्थापनका लागि आगामी साता युएई जाने भएका छन् । वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य भिसामा युएई गई अलपत्र...
गैरआवासीय नेपाली संघ (एनआएरएनए)मा साइबर अपराधको आरोप लागेको छ । आसन्न निर्वाचनका लागि तयार पारिएको इलेक्ट्रोनिक भोटिङ सिस्टममा अनधिकृत पहुँच राख्न खोजेको भन्दै कुल आचार्य समूहले संस्थापन पक्षविरुद्ध उजुरी गरेको...
संयुक्त अरब इमिरेट्स (युएई)मा नेपालको राष्ट्रिय सम्मान दिवस भव्य रुपमा मनाइएको छ । अवुधावीस्थित नेपाली राजदूवासका अनुसार दुबईमा भैरहेको ‘एक्स्पो २०२० दुबई’ मा सहभागी प्रत्येक राष्ट्रहरुको सम्मानस्वरुप राष्ट्रिय दिवस मनाउने...
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले संघको १० अन्तर्राष्ट्रिय महाधिवेशन फेब्रुअरी २८ भित्र हुने निश्चित भएको बताएका छन् । संघका प्रवक्ता डिबी क्षेत्रीले अध्यक्ष पन्तको भनाई उदृत गर्दै सो कुराको...
यूएई – दुबईमा जारी विश्व मेलामा नेपाल 'डे' मनाइएको छ। यूएई सरकारले नेपालको तर्फबाट यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल विशेष उपस्थितिमा सम्मान स्वरूप नेपाल डे’ मनाएको हो। नेपालको सम्मान स्वरूप...
वि. सं. २०६७ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी रोशन खनालले परराष्ट्रमा एक दशक बढी समय बिताइसकेकी छन् । परराष्ट्र मन्त्रालयमा रहँदा उनले उपसचिवका रूपमा उत्तर पूर्वी एसिया डेस्क...
गैरआवासीय नेपाली संघ (एनआरएनए)का तीन जना अभियन्ताले संघद्वारा गठित उच्चस्तरीय समितिलाई एक पत्र पठाई परराष्ट्र मन्त्रालयले बनाएको अनुगमन समितिले संघको निर्वाचनको सम्पूर्ण अनुगमन गर्नुपर्ने माग गरेका छन् । पूर्वकेन्द्रीय...
काभ्रे कोसीपारी ५ का सन्तोष गौतम ब्रेन हेमरेज भई हाल वीर अस्पतालमा उपचाररत छन् । अस्पतालमा उपचाररत गौतमलाई जनप्रगतिशील मञ्च साइप्रसले आर्थिक सहयोग गरेको छ । आइतबार वीर अस्पतालमा...
लन्डन । बेलायती टेनिस खेलाडी एम्मा र्‍याडुकानु एकजना नेपालीका कारण तनावग्रस्त बनेकी छन् । साउथ इष्ट लन्डनस्थित उनकै घरसम्म पुगेर पिछा गरेको आरोपमा ३५ वर्षीय अमृत मगरलाई ब्रोम्ली मेजिस्ट्रेट कोर्टले...
लन्डन । बेलायतमा कोरोना महामारी सुरु भएयता कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख ५५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप २७७ जना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना सङ्क्रमणका...
त्रिनेत्र कन्सल्टेन्सीमार्फत भिजिट भिसामा दुबई आएका केही नेपाली स्वदेश फर्केका छन् । आकर्षक रोजगारीको प्रलोभनमा परेर दलालमार्फत भिजिट भिसामा दुबई आएका ११८ जनामध्येका करिब २ दर्जन नेपाली युवा नेपाल फर्किएका...
विगत तीन वर्षदेखि पोर्चुगलमा बसोबास गर्दै आएका एक नेपाली युवकले आत्महत्या गरेका छन् । गैरआवासीय नेपाली संघ पोर्चुगलका महासचिव राज कुमार थापाका अनुसार ३८ वर्षीय तर्कराज भट्टले बिहीबार रुखमा झुण्डिएर आत्महत्या...
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा विदेश लगेर नेपाली नागरिकहरुलाई अलपत्र बनाउने बैदेशिक रोजगार ब्याबसायीहरुलाई सरकारले कारबाही गर्ने बताएका छन् । बिहीवार मन्त्रालयमा भिजिट भिसामा यूएई...
दशक बढी समयदेखि बेलायत कर्मभूमि बनाएका प्रकाश केसीलाई धेरैले एउटा सशक्त पत्रकारका रुपमा चिन्छन् । उनी विषयगत दक्षता अनुसार कलम चलाउँछन् र उनको चोटिलो प्रहारले कयौं मानिस चिढिएका पनि छन्...