गैर आवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा.केशव पौडेलले एनआरएनएमा तीन जना अध्यक्षको सहकार्यमा नेतृत्व सुचारु हुन लागेकोप्रति कतिपयले पदको लागि सहकार्य गरेको भन्ने आरोप लगाएको भनेपनि त्यो सत्य नभएको बताए । संस्थाले गैरआवासीय नेपालीहरूका ...
बेलायतका लागि २२औँ नेपाली राजदूतका रूपमा नियुक्त ज्ञानचन्द्र आचार्यले बडामहारानी एलिजावेथ द्वितियासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बकिङहम प्यालेसमा बिहीबार आयोजित विशेष समारोहबीच आचार्यले महारानीलाई ओहोदाको प्रमाणपत्र पेश गरेका...
कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले उठाउँदै आएका माग सम्बोधनका लागि सरकार सकारात्मक रहेको बताएका छन् । बुधबार काठमाडौँमा सङ्घको ध्यानाकर्षण पत्र बुझ्दै उनले...
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले गैरअवासीय नेपाली संघले उठाउँदै आएका माग सम्बोधनका लागि सरकार सकारात्मक रहेको बताएका छन् । बुधबार काठमाडौंमा गैरआवसीय नेपाली संघको ध्यानाकर्षण पत्र...
लन्डन। बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बिहीबार बेलायती महारानीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्ने भएका छन् । भर्चुअल रूपमा आयोजना गरिने सो कार्यक्रममा राजदूत आचार्यले बिहीबार मध्यान्ह बकिङहम प्यालेस...
गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्षहरू कुल आचार्य, डा. बद्री केसी तथा रबिना थापाले सोमबार दिउँसो संघको केन्द्रीय कार्यालयमा पद बहाली गरेका छन् । निवर्तमान अध्यक्ष कुमार पन्तले तीनै जना अध्यक्षहरुलाई...
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पशुपति क्षेत्रमा १०० कोठे सुविधा सम्पन्न वृद्धाश्रमको निर्माण गर्न सक्रियता बढाएको छ । सोमबार सम्पन्न नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले वृद्धाश्रमको निर्माण गर्ने यसअघिको निर्णयलाई कार्यान्वयन गर्ने...
नेपाल पत्रकार महासंघको बेलायत शाखाले आफ्नो स्थापनाको दशौँ वार्षिकोत्सव मनाउने भएको छ। आगामी जुलाई महिनाको १० तारिख आइतबार एक विशेष समारोह आयोजना गरी स्थापना दिवस एवम् १० औं वार्षिकोत्सव मनाउन...
गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन १४ बुँदे घोषणापत्र जारी गर्दै काठमाडौंमा आइतवार मार्च २७ मा सम्पन्न भएको छ । ललितपुरको हिमालय होटलमा आयोजना गरिएको दशौं महाधिवेशन घोषणापत्र जारी...
गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा तीन जनाको नाम घोषणा भएको छ । आइतबार सम्पन्न १० औं विश्व सम्मेलनबाट बद्री केसी, रविना थापा र कुल आचार्य अध्यक्षमा निर्वाचित भएको घोषणा...
आधिकारिक गैरआवासीय नेपाली संघ (एनआरएनए) आफू भएको दाबी गर्दै परराष्ट्र मन्त्रालयमा शेष घले पक्ष पुगेको छ । आइतबार अध्यक्ष विनोद कुँवरको नेतृत्वमा परराष्ट्र मन्त्रालयमा पुगेर काठमाडौंको याक एण्ड यतिमा सम्पन्न...
गैरआवासीय नेपाली संघ (एनआरएनए) मा तीन जना अध्यक्ष बन्ने निश्चित भएको छ । एनआएरनएको दशौँ महाधिवेशनमा अध्यक्ष कुमार पन्तले राखेको प्रस्ताव हलबाट पारित भएसँगै तीनजना अध्यक्ष बन्ने निश्चित बनेको हो । ...
गैरआवासीय नेपाली संघ (एनआरएनए)को १८ वर्षे इतिहासमा रविना थापा पहिलो महिला अध्यक्ष बन्ने निश्चित भएको छ । एनआरएनएको दशौँ महाधिवेशनमा अध्यक्ष कुमार पन्तले राखेको प्रस्ताव हलबाट पारित भएसँगै तीन जना...
गैर–आवसीय नेपाली महासंघ (एनआरएनए) का पूर्वअध्यक्ष भवन भट्टले संगठनमा कलियुगमा प्रवेश गरेको भन्दै अध्यात्मक तरिकाले व्याख्या गरेका छन् । काठमाडौंमा जारी १० औँ महाधिवेशनलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष उपेन्द्र महतोको...
गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन काठमाडौँमा सुरु भएको छ । शनिबारदेखि ललितपुरस्थित होटल हिमालयमा सुरु भएको महाधिवेशनको उद्घाटन संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो, पूर्वअध्यक्षहरू जीवा लामिछाने, भवन भट्ट र अध्यक्ष...
गैरआवासीय नेपाल संघ(एनआरएनए) को १० औं विश्व सम्मेलन शनिबार सुरु हुँदै गर्दा दुई दिनअघि नै उस्तै प्रकृतिको सम्मेलन गरिसकेको शेष घले पक्षले फेरि सम्मेलन गरिनुको औचित्य नभएको जिकिर गरेको छ...
गैरआवासीय नेपाली संघ एनआरएनएको निर्वाचनको लागि बाटो खुलेको छ । शुक्रबार उच्च अदालत पाटनले निर्वाचन रोक्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै निर्वाचनको बाटो खुलेको हो । ...
गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले बेलायत सरकारसँगको वार्ता भाँड्न खोजिएको भन्दै आपत्ति जनाएको छ । शुक्रबार गेसोका सभापति कृष्ण कुमार राईले एक विज्ञप्ति जारी गर्दै बेलायती गोर्खा सैनिकका लेफ्टिनेन्ट जनरल...
गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं अन्तर्राष्ट्रिय सम्मेलन तथा महाधिवेशनमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भएका छन् । शनिबारदेखि ललितपुरस्थित होटल हिमालयमा हुने सम्मेलनमा परराष्ट्रमन्त्री नारायण...
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आकस्मिक बैठक बस्ने भएको छ । गैरआवासीय नेपाली संघका महासचिव डा हेम राज शर्माका अनुसार संघको बैठक शुक्रवार (२५ मार्च) नेपाली समय राति ९ बजे...
शेष घलेको नेतृत्वमा भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औँ विश्व सम्मेलनबाट विनोद कुँवर अध्यक्ष बनेका छन् । गएराति सम्पन्न विश्व सम्मेलनबाट कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि हालतमा आगामी स्थानीयसहित तीनै तहको चुनावमा माओवादी बलियो शक्तिको रुपमा स्थापित हुनपर्ने बताएका छन् । परिवर्तन विरोधी शक्ति सल्बलाएकाले उनीहरुको षडयन्त्रलाई...
गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेम राज शर्माले संस्थाको निर्वाचन प्रकृयामा पावर, पैसा, पोलिटिक्स (थ्री पी) को प्रभाव परेको बताएका छन् । शर्माले बुधवार आफ्नो सामाजिक संजाल फेसबुक टाइमलाईन...
नेकपा माओवादी केन्द्रको चुनावी अभियानअन्तर्गत जारी विशेष प्रशिक्षण कार्यक्रम अन्तिम चरणमा पुगेको छ । सबै प्रदेशमा प्रशिक्षण तथा भेला सम्पन्न गरिसकेको माओवादीले बुधबार प्रवास समन्वय समितिको प्रशिक्षण कार्यक्रम राखेको छ...
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीमा पुनः आकर्षण बढेको बताएका छन् । पार्टीलाई कमजोर बनाउन देशी विदेशी प्रतिक्रियावादी लागिपरेको बताउँदै प्रचण्डले त्यसलाई चिर्दै आगामी चुनावमा पार्टी बलियो अवस्थामा खडा हुनुपर्ने...
गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको विवाद समाधान भएको भनिए पनि पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा समानान्तर रूपमा १० औँ विश्व सम्मेलन भएको छ । अर्थमन्त्री जनार्दन शर्माको आतिथ्यमा मंगलबार विश्व सम्मेलन...
संस्थाभित्रको विभाजनपछि गैरआवासीय नेपाल संघ (एनआरएनए)का अध्यक्ष कुमार पन्तले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेखेका छन् । उनले शेष घले पक्षले समानान्तर महाधिवेशन डाकेपछि त्यसलाई रोक्न प्रधानमन्त्रीलाई पत्र लेखेका हुन् । ...
गैरआवासीय नेपाली संघको आगामी चैत १० र ११ गते हुन लागेको निर्वाचनका गतिविधि तत्काल स्थगन गर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश...
विवादमा फसेको गैरआवासीय नेपाली संघ एनआरएनएको संस्थापन पक्षको निर्वाचनमा मतदाता संख्या घटेको छ । यही मार्च २४ र २५ तारिख हुने निर्वाचनमा ३०९८ जना मतदाताले मात्र निर्वाचनमा सहभागी हुन पाउने...
गैरआवासीय नेपाली संघ (एनआरएनए) को ८ चैतदेखि ११ चैतसम्म काठमाडौँमा हुन लागेको दशौँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेशन आयोजक समितिका संयोजक एवं एनआरएनएका उपाध्यक्ष सोनाम लामाले...
अमेरिकाको मेरिल्याण्ड राज्य विधानसभा सांसद डा.ह्यारी भण्डारीको पहलमा दशैँ विधेयक पारित भएको छ । विधेयक गत शुक्रबार १२३–५ मतको भारी बहुमतले पारित भएको हो। यो विधेयकको प्रस्तावनामै लेखिएको छ( नेपालमा...
एनआरएनएको १० औं महाधिवेशनको पूर्वसन्ध्यामा प्रमुख संरक्षक शेष घलेले तयारीलाई तीव्रता दिएका छन् । घलेले महाधिवेशनका विषयमा छलफल गर्न तयारी समितिका संयोजक सोनाम लामाको निवासमा शनिबार बैठक राखेका छन् । ...
नेपालबाट चोरी गरिएका १६ औं र १८ औं शताब्दीतिर कुँदिएका दुईवटा मूर्तिहरू लन्डन मेट्रोपोलिटन प्रहरीले नेपाली दूतावासलाई हस्तान्तरण गरेको छ । नेपाली दूतावास लण्डनमा शुक्रबार आयोजित एक विशेष समारोहबीच लन्डन...
नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल, इन्जाले युक्रेनको युद्द क्षेत्रमा रिपोर्टिङका क्रममा रुसी सेनाले पत्रकारहरुलाई श्रृङ्खलाबद्ध हत्या र आक्रमण गरेकोमा विरोध गरेको छ । सातामा ३ जना पत्रकारको हत्या हुनु विश्वभरका...
संयुक्त अरब इमिरेट्सको भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोलीले वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा युएई आउने श्रमिकको सेवा, सर्त र सुरक्षाबारे सरकारी अधिकारी तथा...
गैरआवासीय नेपाली संघ विभाजित भएसँगै आफूलाई आधिकारिक देखाउन दुबै पक्षले कसरत बढाएको छ । संस्थापन पक्षले आगामी मार्च २४ र २५ तारिखका दिन निर्वाचनको मिति तोकेकै बेला शेष घले पक्षले...
बेलायतको ईष्टली बरो काउन्सिलले हिमाल आरोहणमा विश्व कीर्तिमानी कायम गर्ने पूर्व गोर्खा आरोही निर्मल पुर्जालाई सम्मान गरेको छ । पुर्जालाई काउन्सिलले ‘फ्रिडम अफ दि बरो’ उपाधि सहित सम्मान गरिएको हो ।...
यूएई- श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा यूएई ल्याइ अलपत्र पार्ने मानव तस्कर र दलालहरूलाई कारबाही गरी नेपाल लैजाने बताएका छन्। नेपाली दूतावास आवुधवीको आयोजनामा मंगलबार यूएईमा...
झन्डै दुई वर्ष अघिदेखि कोभिड–१९ का कारण बेलायतले लगाउँदै आएको यात्रा प्रतिबन्ध अब पूर्ण रुपमा खुला गरिने भएको छ । यसअघि नै यात्रालाई सहज पार्दै विभिन्न किसिमका प्रतिबन्ध हटाइए पनि...
गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी नेतृत्वका लागि वर्तमान उपाध्यक्षद्वय रविना थापा र डा. बद्री केसीबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । संघको निर्वाचन समितिले तोकेको समय सीमाभित्र दुई जनाको मात्र...
महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले जलवायु परिवर्तन र लैङ्गिक समानता एक्काइसौं शताब्दीको ठूलो चुनौती रहेको र यसलाई विश्वव्यापीरूपमा सामना गर्न ऐक्यबद्धताको खाँचो रहेको बताएकी छन् । संयुक्त राज्य...