प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले गौतम बुद्धको जन्मस्थानबारे रहेका सबै भ्रम अन्त्य भएको बताएका छन् । सेन्ट्रल लन्डनको ट्राफलगर स्क्वायरमा आयोजित बुद्ध जयन्ती समारोहलाई सम्बोधन गर्दै बुद्ध पूर्णीमाका दिन बुद्धभूमिमा भारतीय ...