जापानमा नेपाल फेस्टिभल मनाइएको छ। कोभिड महामारीको चुनौतीका बीच नेपाली भेषभूषा, नाचगान, मौलिक परिकारका साथ उत्सवका रुपमा नेपाल फेस्टिभल मनाइएको हो। राजधानी टोकियोको नाकानो शहरमा आयोजित फेस्टिभल यहाँ रहेको नेपाली दूतावास र गैरआवासीय नेपाली ...
कोरोना महामारीपछि अष्ट्रेलियामा आईटीको क्षेत्रमा दक्ष जनशक्तिको ठूलो माग छ। विशेष गरेर सफ्टवेयर डेभलपमेन्ट, ईकमर्स, वेब डेभेपोपमेन्ट, नेटवर्किंङ जस्ता क्षेत्रमा नेपालीहरूले करिअर र जागिरको अवसर राम्रै पाउन थालेका छन्। ...
न्यूजिल्यान्डका एकजना नेपाली अभियन्ता डा रमिल अधिकारी अपर हट सिटी काउन्सिलको सिभिक अवार्डबाट सम्मानित भएका छन् । बिहीबार आयोजित विशेष समारोहमा स्थानीय मेयरले डा. अधिकारीलाई स्वयंसेवाको प्रतिष्ठित सिभिक अवार्ड प्रदान...
नरेन्द्र बस्नेत गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले सदस्यता शुल्क बापत आइसीसीलाई दिन बाँकी रकम बुझाएको छ । बेलायतका कुल ११ हजार तीन सय ६३ सदस्यहरूका लागि ५ डलरका दरले जम्मा...
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित हुनु स्वागतयोग्य कुरा भएको बताएको छ । संघका अध्यक्ष विनोद कुँवरले विधेयकले गैरआवासीय नेपाली संघलाई संविधानले दिएको अधिकार कार्यान्वयन गरेको बताए...
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनमा अनलाइन भोटिङ सिस्टम प्रयोग गर्न सकिने बताएका छन् । गैरआवासीय नेपाली संघका प्रतिनिधिमण्डलसहित गैरआवासीय नेपाली संघका प्राविधिक समूहसँगको भेटमा थपलियाले सर्वोच्च...
गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष डा बद्री केसी लगायतका पदाधिकारीहरूले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरसँग भेटघाट गरेका छन् । भेटघाटका क्रममा पदाधिकारीहरूले संघले...
नेपाल पत्रकार महासंघ युरोप शाखाले बेल्जियम नेपाली पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सहभागिता जनाउन नेपालबाट गण्डकी प्रदेशका निवर्तमान अध्यक्षसमेत रहेका त्रिभुवन पौडेल, रमेश खतिवडा, केसी लामिछाने...
न्युजील्याण्डको आवासीय भिसा प्राप्त गर्नेमा नेपालीहरु १२ औं स्थानमा रहेका छन् । न्युजील्याण्ड सरकारको अध्यागमन विभागमा संकलित तथ्यांक अनुसार सन् २०२१ जुलाई देखि २०२२ जुनसम्मको अवधिमा ११७९ जना नेपालीले आवासीय भिसा...
नेपाली जनसम्पर्क समिति अमेरिकाको भर्जिनिया शाखाका सभापति राम शरण हुमागाईले पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक संजाल फेसबुकमार्फत जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् । उनले च्याप्टर अधिवेशनको...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, लस एञ्जलसले भानुजयन्ती भव्यताका साथ मनाएको छ । अवैतनिक महावाणिज्य दूत ऋषि ढकालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा विभिन्न वक्ताहरूले आदिकवि भानुभक्तका बारेका चर्चा गरे । ...
सरकारले हालै ल्याएको नागरिकतासम्बन्धी विधेयकमा गैर आवासीय नागरिकका लागि नागरिकताको व्यवस्था गरिएको छ । विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको...
प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपाली संघ (एनआरएनए)को माग समेत समेटेर सरकारले नागरिकता विधेयक अगाडि बढाएको बताएका छन् । गैरआवासीय नेपाली संघका अध्यक्षद्वय कुल आचार्य र डा बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलसँगको...
गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहामगर निलम्बित भएका छन् । एनआरएनए यूकेका महासचिव खुशी लिम्बूले मंगलवार विज्ञप्ति जारी गर्दै एनआरएनए यूकेले केन्द्रमा तिर्नुपर्ने सदस्यता शुल्क नतिरेको र...
गैरआवसीय नेपाली संघ (एनआरएनए)ले नागरिकता विधेयकको स्वागत गरेको छ । संघ अध्यक्ष विनोद कुँवरले विज्ञप्ति निकालेर नागरिकताको निरन्तरता आफूहरुको माग रहेको बताए । संघले उठाउँदै आएका विधेयकमा पूरै नसमेटिएको...
नेपाल पत्रकार महासंघ बेलायत शाखाले दशौँ वार्षिकोत्सव तथा स्थापन दिवस मनाएको छ । आफ्नो स्थापनाको एक दशक पूरा गरेको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा संस्थापक तथा अग्रज सम्मान, मिडिया...
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा पनि कोरोनापछिको समयमा आर्थिक संकटका संकेतहरु देखा परिरहेकाले त्यस्तो अवस्थाबाट देशलाई जोगाउन विदेशी लगानीका लागि आग्रह गरेका छन् । नेपाल पत्रकार...
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगल (एनआरएनए एनसीसी) र गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) बीच सहकार्य साझेदारीमा काम गर्ने निर्णय भएको छ। एनआरएनए एनसीसी पोर्चुगलले...
नेकपा (एकीकृत समाजवादी) को प्रवासी नेपाली एकता मञ्च प्रवास समन्वय कमिटीको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। सपथ ग्रहण कार्यक्रम आइतबार अनलाइनमार्फत भएको थियो । एकीकृत समाजवादीका स्थायी कमिटी...
अमेरिकामा शनिबार काँग्रेस नेताहरुसँग नेपाल–आइटी संवाद भएको छ । नेपालमा आईटीमा व्यापक पहुँच, सुरक्षा र लाखौं रोजगारी सृजनाको मार्ग चित्र कस्तो हुनुपर्छ भन्ने सम्बन्धमा अमेरिकाको क्यालिफोर्निया राज्यको (सिलिकन भ्याली) मा...
कञ्चनपुरका रोहनजंग ठकुरी ८ असारमा बेलायत गए । मौसमी कामदार (सिजनल वर्कर) को रूपमा गएका उनी यूकेको हेरिफोर्डमा स्ट्रबेरी टिप्ने काममा छन् । हरेक दिन बिहान ४ बजे उठ्नु अनि...
नेपाली दूतावास डेनमार्कले फिनल्यान्ड, नर्वे र स्विडेनमा बसोबासरत नेपालीहरूका लागि ७ दिने घुम्ती शिविर सञ्चालन गरेको छ । जुलाई २ तारिख शनिबारदेखी सुरु भएको शिविर स्विडेनमा २ दिन र फिनल्यान्डमा...
नेपाल पत्रकार महासंघ बेलायत शाखाद्वारा प्रदान गरिने पत्रकारिता पुरस्कार यस वर्ष कान्तिपुरका बेलायत संवाददाता नवीन पोखरेल र अर्का पत्रकार खेमराज रानाभाटलाई दिइने भएको छ । पुरस्कार छनोटका लागि शाखाद्वारा...
प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायत नेपालको एउटा महत्वपूर्ण विकास साझेदार भएको बताएका छन् । प्रधानमन्त्री देउवाले नेपाल पत्रकार महासंघ युकेको स्थापनाको दश वर्ष पूरा भएको अवसरमा एक सन्देश दिदै दुई मुलुकसँग...
तनहुँका सूर्यबहादुर अधिकारी र मकवानपुरका राजकुमार मोक्तान जेठ २० गते भिजिट भिसामा दुबई जाँदै थिए । तर, उनीहरु दुवैजना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्कनु प-यो किनभने उनीहरुको भिसा र टिकट नै...
कतारको दोहास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सार्वजनिक स्थलमा जाँदा अनिवार्य मास्क लगाउन आग्रह गरेको छ । दूतावासले आज एक विज्ञप्ति जारी गर्दै त्यहाँ रहेका नेपालीलाई मास्क नलगाई बाहिर ननिस्कन...
काभ्रेको धुलिखेलका नगरपालिकाबाट नगर प्रमुखमा २ पटक विजेता बनेका अशोक कुमार ब्यान्जु श्रेष्ठले न्यूयोर्क स्थित संयुक्त राष्ट्र संघको कार्यालयमा सम्बोधन गरेका छन् । दिगो विकासमा उच्चस्तरीय राजनीतिक मञ्चको बैठकमा...
कतारका लागि नवनियुक्त नेपाली राजदूत डा. नरेश विक्रम ढकालले कार्यभार सम्हाले छन्। उनले बुधवार अपरान्ह नेपाली राजदूतावास दोहामा कार्यभार सम्हाले हुन्। राजदूतावास दोहामा आयोजित कार्यक्रममा राजदूत ढकाललाई कूटनीतिक तथा स्थानीय कर्मचारीहरुले...
नेपाली दूतावास लण्डनले नेपालमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मंगलबार साँझ एक विशेष कार्यक्रमको आयोजना गरेको छ । कोभिड महामारीपछि दूतावासद्वारा पर्यटन प्रवर्द्धनका लागि गरिएको यो नै पहिलो प्रत्यक्ष कार्यक्रम हो...
वैदेशिक रोजगारीको कथा समेटिएको नेपाली कथानक चलचित्र चिसो मान्छे यूएईलगायत मध्यपूर्वका बहराइन , कतार, र ओमान प्रदर्शन हुने भएको छ । चलचित्र जुलाई ७ तारिकदेखि प्रदर्शन हुने मध्यपूर्वका लागि वितरक...
मलेसियामा रहेको विश्वकै ठूलो आइटी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा मलेसियाको विस्र्टन टेक्नोलोजी र नेपालस्थित मेनपावर कम्पनी आकर्षण इन्टरनेशनल र लालधनुष...
अमेरिकाको नर्थ क्यारिलोना र ड्यालसमा अमेरिकामा बस्ने नेपालीहरुको सम्मेलन भइरहेको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) को नर्थ क्यारिलोना र एसोसिएसन अफ नेप्लिज इन अमेरिकाज (एएनए)...
उच्च शिक्षाका लागि अमेरिका पुगेका सम्भव थपलियाले स्थापना गरेको ‘जेबेक’ कम्पनीको बजार मूल्य ६० मिलियन अमेरिकी डलर पुगेको छ । अमेरिका पुगेर स्टार्ट अपकारूपमा सुरू गरिएको ‘जेबेक’को बजार मूल्य ६०...
नेपाली काँग्रेसमा महामन्त्री विश्व प्रकाश शर्मा अमेरिकाको नर्थ क्यारोलाइनामा हुने एनआरएनए ज्ञान सम्मेलन सहभागी हुन यहाँ आइपुगेका छन् । उनी जुलाई २ का दिन डिसी क्षेत्रको डलस अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका...
गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोपले विज्ञ सम्मेलनको आयोजना गर्ने भएको छ । संघका युरोप संयोजक सन्तोष भट्टराईका अनुसार संघले आगामी ११औं क्षेत्रीय बैठकसँगै युरोप क्षेत्रमा कार्यरत विभिन्न नेपाली विज्ञहरुको भेला...
वैदेशिक रोजगारीका क्रममा साउदी अरब गएकाहरू ठगिने क्रम बढेपछि रियादमा रहेको नेपाली दूतावासले साउदी आउन चाहने नेपालीलाई सतर्कता अपनाउन आग्रह गरेको छ । ‘वैदेशिक रोजगारीका लागि साउदी अरबमा आएका...
नेपाल लगानी वोर्डले सन् २०३० सम्म २ हजार किलोमिटर रेल र १५ हजार मेघावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको जनाएको छ। नेपाली दूतावास लण्डन र ब्रिटेन नेपाल चेम्बर अफ कमर्शको...
विश्वकै सम्राट राज्य न्यूयोर्कमा नेपाली मूलकी सराहना श्रेष्ठ डेमोक्रयाटिककाे तर्फबाट राज्य विधानसभा प्राथमिक निर्वाचनमा विजयी भएकी छिन । तर आगामी नोभेम्बरमा श्रेष्ठले रिपब्लिकनका प्रतिद्वन्दीसँग भिड्नु पर्ने हुन्छ । उनले...
अष्ट्रेलियामा पछिल्लो पाँच वर्षमा नेपालीको संख्या दोब्बरभन्दा बढीको वृद्धि भएको छ । सन् २०१६ देखि २०२१ सम्म अष्ट्रेलियामा नेपालीको संख्या १२३.७ प्रतिशतले वृद्धि भएको छ । अष्ट्रेलियामा सन् २०२१ मा...
लन्डनको हेजबाट एक नेपाली बेपत्ता भएको यहाँको स्थानीय प्रहरीले जनाएको छ । लामो समयदेखि लन्डनमा बस्दै आइरहेका २४ वर्षीय रिदम पोखरेल गत मे २९ देखि बेपत्ता भएको र करिब एक...
लण्डन स्थित नेपाली दुतावासले स्कटल्यान्डमा संचालन गरेको घुम्ती सेवाबाट एक सय जना भन्दा बढीले सेवाग्राहीले सुविधा लिएका छन् । गैरआवासीय नेपाली संघ स्कटल्यान्डका अध्यक्ष काशीराम भण्डारीका अनुसार दुतावासले आइतबार...