गैरआवासीय नेपाली संघ (एनआरएनए)को १४ औं युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलनमा २५ भन्दा बढी देशका २ सय ५० भन्दा बढी प्रतिनिधि सहभागी हुने भएका छन् । आगामी २४ र २५ सेप्टेम्बरमा स्वीडेनको राजधानी ...
गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष प्रेम गाहामगर बर्खास्तीमा परेका छन् । एनआरएनए केन्द्रको निर्णयका आधारमा संघको हितविपरितका गतिविधि गरेको आरोपमा उनी बर्खास्तीमा परेका हुन् । संघका महासचिव गौरीराज...
रुसस्थित नेपाली दूतावासले रूपमा उच्च शिक्षा अध्ययनका लागि आउने विद्यार्थीहरूलाई विभिन्न प्रलोभनमा नपर्न आग्रह गरेको छ । रसियामा आकर्षक रोजगारीको अवसर रहेको, रसियाबाट सजिलै यूरोप वान सकिने लगायतका विभिन्न प्रलोभनमा...
लोकप्रिय सारंगी बादक हेमन्त कान्छा रसाइलीले बेलायत निवासी नेपाली नचाएका छन् । उनले आफ्नो ‘एकल सारंगी साँझ’ मार्फत बेलायत निवासी नेपालीलाई आफ्नो गीतसंगीत तथा सारङ्गी मार्फत झुमाएका हुन् । अल्डरसटस्थित...
नेपाली जनप्रगतिशील मन्च पश्चिम एसियाको क्षेत्रीय समितिको भेला ९ सेप्टेम्बरमा सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट भएको भेलामा पश्चिम एसियाका सात देशहरु इजरायल, कुवेत, ओमन, बहराइन, साउदी, कतार र युएईका...
नेकपा एकीकृत समाजवादी निकट प्रवासी नेपाली एकता मञ्च जापानको भेलाबाट दोर्ण सिलवाल अध्यक्षमा चयन भएका छन् । पार्टीका स्थायी कमिटी सदस्य तथा प्रवास इञ्चार्ज श्रीप्रसाद शाहको प्रमुख आतिथ्यतामा जुम अनलाइन...
अमेरिकाको मेरिल्याण्ड राज्यको वाल्टिमोरमा आयोजना गरिएको तेश्रो इन्द्रजात्रा भव्यताको साथ सम्पन्न भएको छ । साथै जातीय भेषभूषामा सहभागी भएका बालबालिकाहरूलाई पुरस्कृत समेत गरिएको छ । नेपाः कम्युनिटी यूएसएले आयोजना...
पदम गुरुङको संयोजकत्वमा गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियम तदर्थ समिति गठन भएको छ। तदर्थ समितिले इच्छा व्यक्त गर्ने र संघको अभियानमा सहभागी हुन चाहने सबैलाई समेट्दै, तदर्थ समितिमा नै...
वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगी विभिन्न कारणले अवैध बनेका ७८ जनालाई स्वदेश फर्कन स्थानीय प्रशासनले बहिर्गमन (एक्जिट) भिसा दिएको छ । ती बहिर्गमन भिसा २६ अगस्टदेखि १ सेप्टेम्बर सम्मको...
एक महिनाको अवधिमा युनाइटेड अरब इमिरेट्स (युएई)मा २४ जना नेपालीको मृत्यु भएको छ । गत साउन महिनामा उनीहरुको मृत्यु भएको युएई स्थित नेपाली दूतावासले जनाएको छ । मृत्यु हुनेहरु वैदेशिक...
नेकपा (एकीकृत समाजवादी) को प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च अमेरिकाको राष्ट्रिय सम्मेलन ‘सामाजिक अभियानमा सहभागि बनौँ’ भन्ने नाराका साथ सेप्टेम्बर १७ र १८ तारिक न्यूयोर्कमा हुने भएको छ। ...
नेपाली जनप्रगतिशील मञ्च अमेरिकाको आयोजनामा बृहद प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । नेकपा माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण कार्यक्रम गरिएको नेपाली जनप्रगतिशील मञ्च अमेरिकाले...
वैदेशिक रोजगारीको सिलसिलामा खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (युएई) पुगेका नेपाली कामदारमध्ये एक वर्षमा १७४ जनाको मृत्यु भएको छ । युएईस्थित नेपाली दूतावासका अनुसार गत आर्थिक वर्ष २०७८–७९ मा उनीहरुको...
नेपाल र नेपालीको संस्कृति, रहनसहन र पहिचान बोकेको १३ औं संस्करणको नेपाली मेला लन्डनको केम्पटन पार्क रेसकोर्समा आइतबार सम्पन्न भयो । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नारासहित हरेक...
अमेरिकाबाट निर्माण गरिएको नेपाली लघु फिल्म ‘परिवार’ को प्रिमियर गरिएको छ । फिल्मको अमेरिकाको केन्टकी स्थित ल्याक्सिनटन सिटीमा प्रिमियर गरिएको हो । पछिल्लो समय अमेरिका रहदै आएका निर्देशक सुमन दाहालले...
थाइल्याण्डको राजधानी बैंककमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवौँ एसिया क्षेत्रीय बैठक विभिन्न १२ बुँदे घोषणापत्र जारी गर्दै आज समापन भएको छ । शुक्रबारदेखि सुरु भएको सो सम्मेलनमा एसिया प्रशान्त...
गैरआवासीय नेपाली संघ (शेष घले समूह) को अमेरिका तदर्थ समिति गठन भएको छ । जसको अध्यक्षमा सूर्य लम्साल चयन भएका छन् । क्षेत्रका सल्लाहकारहरु एसी शेर्पा, पासाङ लामा, उपाध्यक्ष...
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले गैरआवासीय नेपालीले नागरिकता पाउने सुनिश्चित भएको बताएका छन् । संविधानले नै गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक अधिकार प्रदान गरेको उल्लेख गर्दै सोहीअनुसार गैरआवासीय नेपाली...
विगत ६ वर्षदेखि मेलबर्नको तीज कार्यक्रमबाट सङ्कलित रकम नेपालको मध्य-पश्चिम क्षेत्रका यौन/घरेलु हिंसामा परेका महिलाहरूको सहयोगार्थ पठाउने गरी कार्यक्रम गर्दै आएको दिदी-बहिनी समाज भिक्टोरियाले करिब ७०० को उपस्थितिमा शिक्षा तथा...
गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औं एसिया क्षेत्रीय बैठक थाइल्याण्डको राजधानी बैककमा शनिवारदेखि सुरु हुँदैछ । मिलिनियम हिल्टन होटलमा आजदेखि औपचारिक रुपमा सुरु हुने सम्मेलनमा समृद्ध राष्ट्रको लागि नेपाली...
गैरआवासीय नेपाली संघ (एनआरएनए) को एसिया प्रशान्त क्षेत्रको ९ औँ क्षेत्रीय भेला शुक्रबारदेखि थाइल्याण्डको राजधानी बैंककमा सुरु भएको छ । बैंककस्थित मिलिनियम हिल्टन होटलमा आइतबारसम्म चल्ने भेलामा क्षेत्रीयस्तरका सरोकारका विभिन्न...
युरोपका लेखक र पत्रकारले काँग्रेसका दिवंगत नेता प्रदीप गिरिप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । युरोपमा रहेका केही प्रगतिशील लेखक तथा पत्रकारहरुले एक श्रद्धाञ्जली कार्यक्रम गरी गिरिको स्मरण गरेका हुन् ।...
गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र कायम गुटबन्दी नयाँ विषय होइन । गुटबन्दीकै कारण अघिल्लो महाधिवेशनबाट एनआरएनएमा तीन जना अध्यक्ष बने । चक्रिय प्रणाली अनुसार पालैपालो नेतृत्व गर्नेगरी कुल आचार्य, रविना...
लण्डनमा हरेक वर्ष आयोजना गरिने नेपाली मेलाको तयारी पुरा भएको छ । तमुधिं यूकेद्वारा आयोजना गरिएको नेपाली मेलामा लन्डनस्थित नेपाली दूतावासको समेत सहकार्य रहेको छ । यहि अगस्ट २८ तारिख...
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १४ औं युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलन स्वीडेनमा हुने भएको छ । गैरआवासीय नेपाली संघको यूरोप संयोजक सन्तोष भट्टराईका अनुसार संघको सो सम्मेलन आगामी २४...
युरोपको डेनमार्कमा तीज विशेष कार्यक्रम सम्पन्न गरिएको छ । क्रिएटिभ नेपलिज उमन डेनमार्कको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न गरिएको हो । तीज संस्कृतिलाई जगेर्ना गर्ने हेतुले गरिएको कार्यक्रममा गायिका रिता केसीका...
युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबईमा नेपाल इभ टुरिजम टुर-२०२२ सम्पन्न भएको छ। ब्लु चिप ग्रुप अफ कम्पनी र ड्रिम हाई नेपालको संयुक्त आयोजनामा आइतबार दुबईको वर्ल्ड ट्रेड सेन्टर स्थित शेख...
गैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोप क्षेत्रीय सम्मेलन स्वीडेनमा हुने भएको छ । संघका युरोप क्षेत्रीय युवा संयोजक रमेश काफ्लेका अनुसार सम्मेलन आगामी २४ र २५ सेप्टेम्बरमा स्वीडेनको राजधानी स्टकहोल्ममा...
गोरखा भिमसेनथापा गाँउपालिका–८ बोर्लाङ, कटेलचौरका २८ वर्षीया सीताराम गुरुङको उपचारका क्रममा यूएईको शारहजास्थित कुवेती अस्पतालमा मृत्यु भएको छ। दुई सातादेखि अस्पतालको ईमेर्जेन्सी वार्डमा राखेर उपचार भइरहेका गुरुङको गत बुधवार बिहान...
गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद् (आईसीसी)का कोषाध्यक्ष सुनिल शाहले नागरिकता विधेयक फिर्ता सम्बन्धमा सकारात्मक रहन सम्पूर्ण गैर आवासीय नेपालीलाई आग्रह गरेका छन् । आइतबार टेक्ससको युलेश...
नेकपा (एकीकृत समाजवादी)को प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च प्रवास समन्वय कमिटीले सदस्यहरुको जिम्मेवारी बाँडफाँड गरेको छ। एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा प्रवास समन्वय कमिटीका संयोजक श्रीप्रसाद शाहको...
आदिवासी जनजाति महासंघ यूएईले २८ औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसको अवसरमा आदिवासी महोत्सव -२०२२ गर्ने भएको छ। आइतबार दुबई सहरस्थित बरदुबईको क्लब एभरेष्टमा नेपाली आदिवासी महोत्सव -२०२२ हुने भएको हो। ...
भूतपूर्व गोर्खाहरुको मागको बारेमा बेलायत र नेपाल सरकारबीचको वार्ता मिति टुंगो लागेको छ । बेलायत र नेपाल सरकारबीच हुने वार्ताको ‘टर्म्स अफ रिफरेन्स’ (टिओआर) बैठकको मिति आगामी अगष्ट २२ का...
साउन महिनालाई शिव आराधनाको महिनाको रूपमा लिइन्छ। साउन महिनाभर आराध्यदेव महादेवको आराधना गर्ने, सात्त्विक भोजन गर्ने, हरिया र रंगीचंगी परिधान लगाउने सांस्कृतिक तथा लौकिक प्रचलन रहँदै आएको छ। नेपाली...
नेपाली जनसम्पर्क समिति साइप्रसको दोस्रो अधिवेशन सम्पन्न भएको छ । आइतबार साइप्रसको राजधानी निकोसीयस्थित आरबी कम्प्लेक्सको सभा हलमार्फत भर्चुअल माध्यमबाट अधिवेशन सम्पन्न भएको हो । अधिवेशनमा नेपाली काँग्रेसका सभापति एवं...
न्यूयोर्कमा सम्पन्न भएको मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता प्रतियुशा बोहरा बिजेता बनेकी छिन् । न्यूयोर्कको क्विन्समा भएको प्रतियोगितामा उनले १४ जना प्रतिस्पर्धीहरुलाई उछिन्दै मिस नेपाल नर्थ अमेरिका २०२२...
नेकपा (एकीकृत समाजवादी) निकट प्रवासी नेपाली एकता मञ्च युरोप तदर्थ समिति गठन भएको छ। युरोप क्षेत्रमा रहेका एकीकृत समाजवादीका प्रतिनिधिहरुको जुम बैठकद्वारा कमिटी गठन गरिएको हो । कमिटीको...
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतको मिडिया टाक्स फोर्स (सूचना तथा प्रकाशन कार्यकादल) गठन गरिएको छ । गैरआवासीय नेपाली संघका प्रवक्ताद्यय शिव वरुवाल र सोमनाथ सापकोटाले संघको विधान बमोजिम संयुक्त रुपमा...
पाँच दिने जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आणविक बम खसेको हिरोसिमा शहरस्थित सङ्ग्रहालयको अवलोकन गरेका छन् । नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान...
जापानका लागि नेपाली राजदूत डा.दुर्गा बहादुर सुवेदीले आजको काम आजै गर्ने र भोलि भन्ने नीति लागू गर्ने बताएका छन् । हालै जापानको राजधानी टोकियोस्थित नेपाली दूतावासमा पदबहाली गर्दै उनले ‘नो...