गैरआवासीय नेपाली संघ (एनआरएनए)ले डोटीमा भूकम्पबाट पीडितलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाका अनुसार संघले परोपकारी तथा मानवकल्याणहित अन्तर्गत रहेर मृतक तथा घाइते भएका परिवारलाई सहयोग ...
अमेरिकी द भ्वाइसकी प्रतिस्पर्धी १७ वर्षीय नेपाली मूलकी परिजिता बास्तोलालाई जिताउन वरिष्ठ लोक गायक प्रेमराजा महत सबैलाई आह्वान गरेका छन् । द भ्वाइसको २२ औ संस्करणको १६ औं स्थानमा पुगेकी...
बेलायतस्थित नेपाली समुदाय र फरेन, कमनवेल्थ एन्ड डिभलपमेन्ट अफिस (एफसिडिओ) को नेपाल डेस्कले लन्डन वेष्ट मिनिस्टरस्थित मन्त्रालयमा सरोकारवालासँग छलफल गरेको छ । यहाँस्थित नेपाली समुदायका प्रतिनिधिको राय संकलन गर्ने उद्देश्यले...
सुदूरपश्चिममा हालै गएको भूकम्पबाट प्रभावित परिवारलाई तत्काल राहत सहयोग गर्न अफ्रिकाका गैरआवासीय नेपालीहरूले आर्थिक सहयोग जुटाउने अभियान थालेका छन् । गैरआवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष हिक्मत थापाको पहलमा सुरु गरिएको अभियानमा...
-खगराज गौतम आज भन्दा तीन दशक पहिले ददिवल खड्कालाई आफू विदेशिन्छु भन्ने मनको कुनै कुनामा पनि रत्तिभर थिएन । तर, आफैले नसोचेको कुरा भयो । स्नातक तह पोखराको पृथ्वीनारायण...
कतारको दोहा स्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली संघसंस्था तथा समुदायलाई फिफा विश्वकप–२०२२ सफल बनाउन कतार सरकारलाई सहयोग गर्न आग्रह गरेको छ । दूतावासले एक विज्ञप्ति जारी गरी कतारमा...
नेपालमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले लन्डनस्थित नेपाली दूतावासले मंगलबार साँझ एक विशेष कार्यक्रम ‘नेपाल इभिनिंग प्रोग्राम’ को आयोजना गरेको छ । पर्यटन सम्बन्धी विश्वकै कुम्भमेला मानिने वर्ल्ड ट्राभल मार्केट (डब्लुटिएम)...
अमेरिकी विधानसभा निर्वाचनमा नेपाली मूलका दुई जना विजयी भएका छन् । नेपाली मूलका डा.ह्यारी भण्डारी र सराहना श्रेष्ठले विधानसभा निर्वाचनमा विजय हासिल गर्दै विधानसभा सदस्य (सांसद) बनेका हुन् । श्रेष्ठ न्युयोर्क...
नेपाली मूलकी सराहना श्रेष्ठ न्यूयोर्क राज्यको विधानसभा सदस्यमा निर्वाचित भएकी छन् । डेमोक्रयाट उम्मेदवार उनको विजयसँगै अर्को इतिहास कायम भएको छ । उनी अमेरिकामा राज्यस्तरीय विधान सभा सदस्य अर्थात् सांसदमा...
अमेरिकाको मेरिल्याण्ड राज्य विधायक सदस्य (विधानसभा)को दोस्रो कार्यकालका लागि डेमोक्र्याटिक उम्मेदवार डा ह्यारी भण्डारी विजयी भएका छन् । अमेरिकामा मूलधारको राजनीतिमा पहिलो खाता खोल्ने नेपाली मूलका डा भण्डारी निर्वाचनमा दोस्रो...
प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनले सञ्जय थापाको नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय कमिटी सर्वसम्मत चयन गरेको छ । कमिटीमा थापासहित उपाध्यक्षमा रमेश पाण्डे, सचिव हेम शेर्पा, उपसचिवमा चानक पोख्रेल र कर्ण...
जापानका लागि नेपालका नवनियुक्त राजदूत डा दुर्गाबहादुर सुवेदीले सोमबार बिहान इम्पेरियल प्यालेसमा आयोजित विशेष समारोहमा सम्राट नारुहितो समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । जापानी सम्राट नारुहितोले राजदूत...
बेलायतको सुपरिचित क्लब टोटेनह्याम फुटबल क्लबसँग आवद्ध रहँदै आएकी अस्मिता आलेमगरले नाइकसँग सम्झौता गरेकी छन् । उनले विश्वप्रशिद्ध स्पोर्ट्स ब्राण्ड ‘नाइक’ सँग नयाँ सम्झौता गरेकी हुन् । बेलायतको प्रिमियर लिग...
नेपाल पत्रकार महासंघ जापान शाखाको अध्यक्षमा शान्त पहरी निर्वाचित भएका छन् । जापानको राजधानी टोकियोमा आइतबार सम्पन्न अधिवेशनबाट पहरी अध्यक्षमा निर्वाचित भएका हुन् । पहरी अन्य उम्मेदवार दीपक गौतम,...
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एमाले निकट प्रवासी नेपाली मञ्चका नवनिर्वाचित पदाधिकारीको सम्मानमा चियापान गरेको छ। सोमबार बालुवाटारस्थित सचिवालयमा संघका कार्यकारी अध्यक्ष रवीना थापा र अर्का अध्यक्ष डा.बद्री केसीले चियापान...
प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा सञ्जय थापा सर्वसम्मत निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष रमेश पाण्डे, सचिमा हेम शेर्पा, उपसचिवमा चानक पोखरेल र कर्ण शाही सर्वसम्मत निर्वाचित...
बेलायतमा तेस्रो मिसेस नेपाल युनिभर्स प्रतियोगिताको तयारी सुरु भएको छ । लन्डन फेसन हाउसको आयोजनामा प्रत्येक वर्ष आयोजना गर्दै आएको विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिताको आउँदो ४ डिसेम्बरमा अल्डरसटस्थित एम्पायर हलमा...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले मासिक नयाँ कार्यक्रम सुरू गरेको छ । 'अध्यक्षसँग अनेसासका कुरा' नाम दिइएको उक्त कार्यक्रमको पहिलो अंकमा अस्ट्रेलिया महादेशमा रहेका अनेसासका पाँचवटा च्याप्टर प्रतिनिधिले सहभागिता जनाएका छन् । ...
डेंगु संक्रमणबाट युरोपियन मुलुक माल्टामा एक नेपाली युवतीको निधन भएको छ। रोजगारीको लागि एक महिनाअघि मात्र माल्टा पुगेकी इलाम कन्यामकी बिनिता ढुंगेलको उपचारकै क्रममा निधन भएको हो। गैरआवासीय नेपाली...
भूपू गोर्खाहरुको मागलाई मध्यनजर गर्दै बेलायत सरकार, नेपाल सरकार (जिटुजी) र गोर्खा प्रतिनिधिबीच त्रिपक्षीय वार्ता सुरु भएको छ । लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा बिहीबार बिहान वार्ता सुरु भएको हो ।...
प्रवासी मञ्चहरुले आम निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेको छ । बिहीबार अखिल भारत नेपाली एकता मञ्च महाराष्ट्र राज्य समिति (कृष्ण रावत),नेपाली जनसम्पर्क समिति भारत (ऊदय खड्का), प्रवासी नेपाली...
खगराज गौतम-चिकित्सक पेसा एक संवेदनशील पेसा हो । त्यसमा पनि टाउकोको डाक्टर भई अप्रेसन गर्नु झनै संवेदनशील काम मानिन्छ । जापानमै चिकित्सा शिक्षा हासिल गरेका नेपाली डाक्टर लुशुन चालिसे यतिबेला...
जनता समाजवादी पार्टी (जसपा) प्रवास संगठन कतारका सल्लाहकार, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष,कोषाध्यक्षलगायतका पदाधिकारीले पार्टी परित्यागको घोषणा गरेका छन् । पार्टी परित्याग गर्नेमा सल्लाहकार पदम राई, ननिद्र राई, वरिष्ठ उपाध्यक्ष प्रकाश...
‘उद्दमशीलताको माध्यमद्वारा अमेरिकाको अर्थतन्त्रमा योगदान पु¥याए बापत’ दुई नेपाली व्यवसायीलाई सोमबार क्यालिफोर्निया राज्यका सभासद आलेक्श लीले एक समारोहका बीच सम्मानित गरेका छन्। ओक्टोबर ३१ मा हिन्दुहरुको महान चाड दीपावलीको...
प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको पहिलो अधिवेशन काठमाडौंमा हुने भएको छ । कमिटीले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही कार्तिक १९ र २० गते सो अधिवेशन गर्ने औपचारिक जानकारी गराएको...
अमेरिकामा यस वर्ष ह्यालोविन पर्व विदेशीसँगै नेपाली समुदायले पनि मनाएका छन् । हरेक वर्षको अक्टोबर ३१ तारिखमा पर्ने ह्यालोविन पर्व नेपाली समुदायले पनि खुसी तथा मनोरञ्जनपूर्वक मनाएका हुन् । ...
क्यालिफोर्निया राज्यको सनफ्रान्सिस्कोमा रहेका नेपालीले नेपाल सम्वत् ११४३ झि न्यूदया भिन्तुनाको उपलक्ष्यमा गत शुक्रबार सांस्कृतिक कार्यक्रमको आयोजना गरि भव्य रुपले मनाएका छन् । समाजसेवी तथा व्यवसायीद्वय नारायण सोमनामी र...
-नरेन्द्र बस्नेत बेलायतको साउथ इष्ट लन्डनमा एक विशेष कार्यक्रमबीच म्हःपूजा र नेपाल संवतको नयाँ वर्ष मनाइएको छ । नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड तिहारसँगै नेवार समूदायको मौलिक पर्व म्हः...
हिन्दु नेपालीको दोस्रो ठुलो चाड तिहारको अवसरमा डेनमार्कमा रहेका नेपाली समूदायले आपसमा देउसी भैलो खेलेका छन् । ‘क्रियटिभ नेप्लिज ओमन डेनमार्क’ को आयोजनामा कात्तिक ८ र ९ गते देउसी भैलो...
नेपालीहरुको दोश्रो ठूलो पर्व भाइटीका अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपालीहरुले मनाएका छन् । नेपालकै समय अनुसार ११ः३७ मिनेटमा अमेरिकाका विभिन्न शहर तथा राज्यहरुमा भाइटीका लगाइएको छ । चाडपर्व...
भारतीय मूलका ४२ वर्षीय ऋषि सुनक बेलायतको ५७ औँ प्रधानमन्त्री बनेसँगै बेलायतस्थित नेपाली समूदाय उत्साहित र आशावादी देखिएका छन् । बेलायतका राजा चार्ल्स तृतीयले मंगलबार बिहान देशको प्रधानमन्त्री नियुक्त गरेसँगै...
अमेरिकामा आप्रवासनको जीवन बिताउन निकै चुनौतीपूर्ण छ । त्यसमाथि वैधानिक तबरले ग्रीन कार्ड हुँदै नागरिक बन्न अनेक प्रक्रिया पूरा गर्नुपर्छ । यसरी अमेरिकाको नागरिक भइसकेपछि पनि यहाँको परिवेशलाई पच्छयाउँदै राजनीतिमा...
तिहार दिदीबहिनी तथा दाजुभाइका लागि विशेष पर्व हो । जति टाढा भएपनि वर्ष दिनमा भेट हुन नसकेको दाजुभाइ र दिदीबहिनीलाई भेट्ने अवसर पनि तिहारमै हुन्छ । विदेशमा रहेका लाखौं नेपालीका...
हाल बेलायतको भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र संयुक्त अधिराज्यका हाउस अफ कमन्सका सभामुख सर लिण्ड्से होयलबीच बेलायती संसद भवनमा भेटवार्ता भएको छ । भेटवार्तामा नेपाल र...
अमेरिकामा बसोबास गर्ने नेपालीले धुमधामसँग श्रद्धाभक्तिको साथ लक्ष्मी पूजा मनाएका छन् । अमेरिकाका विभिन्न राज्यहरुमा लक्ष्मी पूजा सम्पन्न भइसकेको छ । अमेरिकाका विभिन्न राज्यहरुमा ३ घण्टा सम्मको समय फरक हुने...
अमेरिकामा विभिन्न राज्य र शहरमा रहेका नेपाली समुदायले कुकुर तिहार पर्व मनाएका छन । यस बर्ष लक्ष्मी पूजा र कुकुर तिहार एकै दिन परेकोले सोमबारका दिन अमेरिकामा अधिकांश नेपालीहरुको घर–घरमा...
गीतकार तथा निर्देशक हिराकाजी थापा नेपाल फिल्म सोसाइटी युकेको महासचिव चयन भएका छन् । नेपाल फिल्म सोसाइटी युकेले सर्वसम्मत रुपमा उनलाई महासचिव चयन गरेको हो । सोसाइटीले एक विज्ञप्ति...
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्झनामा अनेसासले शोक सभाको आयोजना गरेको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्र, च्याप्टर र बोर्ड परिषद्को सहभागितामा आयोजित कार्यक्रममा विभिन्न साहित्यकारहरूले जोशीप्रति श्रदासुमन अर्पण...
कतारले विश्वकप प्रतियोगिता अघि आप्रवासी श्रमिकका विषयमा गरेको प्रतिबद्धता पूरा नगरेको पाइएको छ । एम्नेस्टी इन्टरनेसनलले गरेको अध्ययन अनुसार देशभर आप्रवासी श्रमिकको हकमा ल्याउनुपर्ने सुधारबारे गरेको प्रतिबद्धता अझै पूरा नगरेको...
अमेरिकाको मेरिल्याण्डमा बस्दै आएकी नेपाली मुलकी परिजिता बास्तोला अमेरिकी द भ्वाइसको अर्को चरणमा प्रवेश गरेकी छिन् । उनले गत अक्टोबर १८ मा भएको गायन प्रतियोगितामा प्रतिस्पर्धी द मारिलिन्ड्सलाई उछिन्दै उनी...
गैरआवासीय नेपाली संघ ( एनआरएनए) यूकेले उपाध्यक्ष सुनिलबाबु खड्कालाई अध्यक्ष चुनेको छ । अघिल्लो अधिवेशनबाट निर्वाचित अध्यक्ष प्रेम गाहामगरलाई आईसीसीले पदमुक्त गरेपछि मंगलबार लन्डनमा सम्पन्न विशेष अधिवेशनले खड्कालाई अध्यक्षको जिम्मेवारी...