झापाका निराकार पाण्डे दशैँअघि पहिलो पटक कम्बोडिया पुगेका थिए । पर्यटक भिसामा कम्बोडिया पुगेका उनले त्यतिबेला सो देशको वातावरण राम्रो रहेको भन्दै आफूलाई लोभ्याएको निकटस्थलाई बताएका थिए । भिसा अवधि एक महिनामात्रै भएकाले उनी त्यतिबेला ...
ईजरायलस्थित नेपाली राजदूतावासले त्यहाँका दीर्घकालिन स्याहार केन्द्रमा स्थलगत भ्रमण थालेको छ । स्याहार केन्द्रमा भ्रमण गरेर काम गरिरहेका नेपाली कामदारको अवस्थाबारे जानकारी लिन थालेको हो । उनीहरूले भोग्दै आएका समस्याबारे...
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको ४४औँ प्रधानमन्त्रीको रूपमा नियुक्त भएकोमा बधाई दिएको छ । एनआरएनएका अध्यक्षत्रय रविना थापा, डा. बद्री केसी र कुल...
गैर आवासीय नेपाली संघ (एनआरएनए शेष घले समूह) ले प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएको छ । एनआरएनए अन्तर्राष्ट्रिय समन्वयन परिषद्का अध्यक्ष विनोद कुँवरले प्रचण्ड तेस्रो पटक र नेपाल सरकारको ४४ औं...
लन्डन । क्रिसमस र अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर लण्डन शहर यसपटक पनि दुलहीजस्तै सिँगारिएको छ । लन्डनको मुख्य आकर्षक पर्यटकीय स्थलहरू रंगीबिरंगी बत्तीले झलमल्ल सजिएका छन्। विभिन्न आकर्षक...
अमेरिकामा नेपाली दूतावासको रकम लु्टिएको छ ।अमेरिकास्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी गाडी तोडफोड गरी दूतावासको रकम लुटिएको जानकारी दिएको हो । दूतावासका अनुसार कन्सुलर सेवा शिविरहरूबाट संकलित मनी...
गैरआवासीय नेपाली संघले आप्रवासी नीति तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । संघले शनिबार विश्व आप्रवास दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको...
सन् २०२२ को नोभेम्बर महिनाभरि कैयौँ कलाकारहरूले समता स्कुलको सहयोगार्थ अमेरिकाका धेरै सहरमा कार्यक्रम गरे । समता शिक्षा निकेतनका संरक्षक तथा वरिष्ठ कलाकार हरिवंश आचार्य, समता शिक्षाका अभियन्ता उत्तम...
बेलायतको लिड्स विश्वविद्यालयका अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा.सूर्यप्रसाद सुवेदीले बेलायत र युरोपेली संघबीच विवादको मध्यस्थता गर्न भूमिका पाएका छन् । बेलायतका ६ जना अन्तर्राष्ट्रिय कानूनका विद्वानमध्ये प्रा सुवेदी पनि चयन भएका...
भूतपूर्व गोर्खाहरूको मुद्दामा बेलायत र नेपालबीच जारी वार्तामा प्राविधिक स्तरको बैठक सम्पन्न भएको छ । लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा बिहीबार दुई छुट्टाछुट्टै सत्रमा वेल्फेयर र पेन्सनका विषयमा छलफल भएको नेपाली...
न्युजिल्याण्डमा नेपालीहरुको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ । यो वर्ष न्युजिल्याण्डकै इतिहासमा पहिलो पटक २६९४ नेपालीहरुले आवासीय भिसा प्राप्त गरेका छन् । अघिल्लो वर्ष यस्तो भिसा प्राप्त गर्ने नेपालीको...
दिदी-बहिनी समाज भिक्टोरियाले नेपालबाट अस्ट्रेलिया आएर भोग्न परेका समस्या, संघर्ष र सफलतालाई समेटेर लेखिएका प्रेरणादायी ३९ महिलाका कथाहरूलाई समावेश गरिएको ‘Nepalese Women’s Tales of Resilience’ पुस्तक अस्ट्रेलियाको भिक्टोरिया राज्यको महिला...
संयुक्त राज्य अमेरिकाको विस्कन्सिन राज्यस्थित म्याडिसन सहरमा १६औँ वार्षिक नेपाली साहित्य साँझ २०७९ विविध कार्यक्रम गरी सम्पन्न भएको छ । प्रवासमा रहेर साहित्य सिर्जना गर्ने सर्जक, संस्कृतिप्रेमीबीच आपसी भेटघाटको उद्देश्यले...
गैरआवासीय नेपाली संघ (एनआरएनए) की कार्यकारी अध्यक्ष रविना थापाले समाजमा मानसिक हिंसाजन्य घटना बढ्दो रहेको बताएकी छन् । उनले गैरआवासीय नेपाली संघको महिला विभागले शनिबार आयोजित लैंगिक सचेतना तथा महिला...
अमेरिकामा रहेको संस्था एएनएमएका अध्यक्ष तिलक केसीले प्युठानमा कम्प्युटर ल्याब स्थापनापछि हस्तान्तरण गरेका छन् । केसीले जनविकास आधारभूत विद्यालयलाई शनिबार कम्प्युटर ल्याब हस्तान्तरण गरेका हुन् । १० वटा कम्प्युटर,...
गैरआवासीय नेपाली संघ (एनआरएनए) का सीईओ रविकिरण अधिकारीलाई कारबाहीको तयारी भएको छ । अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको शनिबार सम्पन्न बैठकमा कार्यकारी अध्यक्ष रविना थापाले सीईओको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लामो दस्ताबेज नै...
युवा नेपाली कलाकार गोविन्द साह ‘आजाद’ का कलाकृतिहरू लन्डनको प्रतिष्ठित अक्टोबर ग्यालरीमा प्रदर्शनी भइरहेका छन् । लाइनेन र क्यानभासमा तेल र एक्रेलिकको मद्दतले उनले सिर्जना गरेका ठूला तथा साना कलाकृतिहरु...
बेलायतमा बस्ने काभ्रेलीहरुको संस्थाले नयाँ नेतृत्व चयन गरेको छ । सोमबार मिडल्यान्डको बर्मिङहममा सम्पन्न दोस्रो अधिवेशनबाट काभ्रे सोसाइटी यूकेले सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो। सोसाइटीको अध्यक्षमा सामाजिक अभियन्ता...
बेलायतमा नेपालीको जनसङ्ख्या गत एक दशकमा ७२ प्रतिशतले बढेको पाइएको छ । बेलायतको दुई प्रमुख राज्य इङल्यान्ड र वेल्सको जनगणना गर्ने निकाय अफिस फर न्याशनल स्टाटिटिक्स (ओएनएस)ले सार्वजनिक गरेको जातीयतासम्बन्धी...
बेलायतमा बसोबास गर्ने नेपालीहरूको जनसङ्ख्या एक दशकमा ७२ प्रतिशतले बढेको बेलायतस्थित सेन्टर फर नेपाल स्टडिज (सिएनएस) यूकेले गरेको विश्लेषणले देखाएको छ । सिएनएस यूकेका प्रमुख कार्यकारी निर्देशक लोकेन्द्रपुरुष ढकालले शुक्रबार जारी...
कतारमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरूले त्रिभुवन विमानस्थलबाट सहज आवतजावतको सुविधा पाउने भएका छन् । नेपाली व्यवसायी संघ कतारमा आबद्ध रहेर कतारमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट...
भूपू गोर्खाहरुको माग सम्बोधनका विषयमा नेपाली राजदूतावास र संयुक्त अधिराज्यका रक्षा मन्त्रालयका पदाधिकारीहरु एवं भूतपूर्व गोर्खाका प्रतिनिधिबीच छलफल भएको छ । लन्डनस्थित नेपाली दूतावासमा प्राविधिक स्तरको दोस्रो वार्ता सम्पन्न भएको...
बेलायतको रोयल एसियाटिक सोसाइटीले प्रत्येक वर्ष नेपालबारे अंग्रेजीमा विश्वभर प्रकाशित हुने विशिष्ट पुस्तक वा आलेखलाई प्रदान गरिने प्रा सूर्य प्रसाद सुवेदीको नाममा एक पुरस्कार स्थापना गरेको छ। रोयल सोसाइटीले लण्डनमा आज...
दक्षिण कोरियामा रहेका नेपाली विद्यार्थीहरूको संस्था नेपाली विद्यार्थी समाज, कोरिया (सोनसिक) को शैक्षिक सम्मेलन सम्पन्न भएको छ । २६ र २७ नोभेम्बरमा सम्पन्न भएको दुई दिने विशेष शैक्षिक सम्मेलनमा विषय...
अमेरिकी द भ्वाइसकी प्रतिभाशाली प्रतियोगी पारिजिता बाँस्तोलाले सेमिफाइनलमा प्रवेश गरेकी छिन् । नोभेम्बर २९ भएको घोषणामा २ जना बाहिरिएका छन् । पारिजिताले गायिका एलेसिया काराको स्कार्स टु योर ब्युटिफुल...
विश्वभरिका समाजवादीहरूको साझा संगठनमा अमेरिकाका वरिष्ठ अधिवक्ता खगेन्द्र जिसी उपाध्यक्षमा निर्वाचित भएका छन् । गत नोभेम्बर २५ का दिन स्पेनको राजधानी मेडरिडमा सम्पन्न भएको अन्तराष्ट्रिय सम्मेलनमा जिसी उपाध्यक्षमा निर्वाचित भएका...
गैर आवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले झापा, सुनसरी, मोरङ र गाईघाटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार बिहीबार साँझ...
अमेरिकामा कोरोना भाइरसको बिगबिगी समाप्त भएको र अत्यधिकले खोप लगाई सकेको हुनाले नेपालीहरुले ‘धन्यवाद दिवस’ अर्थात् ‘थ्याङ्कसगिभिङ् डे ‘ निर्धक्कका साथ मनाएका छन् । अमेरिकामा विभिन्न राज्यहरुमा समयको फरक...
नेपालको लोकप्रिय सांगीतिक समूह सुर सुधाले आफ्नो सुमधुर संगीतमार्फत न्यूयोर्कवासीलाई मन्त्रमुग्ध पारेको छ । न्यूयोर्क उडसाइडस्थित धर्म हाउसमा १२ नोभेम्बर शनिबार आयोजित गाला डिनरसहितको सांगीतिक कार्यक्रममा सुर सुधाले प्रस्तुत गरेको मौलिक...
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास )अमेरिकाले प्रवासमा रहेर पनि कला ,संगीत,साहित्य ,समाजसेवा ,खेलकुद र पत्रकारिता मार्फत योगदान पुर्याउनु हुने व्यक्तित्वहरूलाई सम्मान गर्ने भएको छ । यसरी सम्मानित हुने व्यक्तित्वहरूमा...
न्यूजील्याण्ड नेपाली साहित्य समाजले साहित्यकार पशुपति कर्माचार्यलाई सम्मान गरेको छ । न्यूजील्याण्ड साहित्य समाजले कर्माचार्यलाई ‘नेसास साहित्य सिर्जना सम्मान पुरस्कार २०२२’ र ३ वटा संस्थाहरुलाई ‘नेसास साहित्य सम्मान पुरस्कार २०२२’...
गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले हरेक दुई वर्षमा आयोजना गर्ने नेपालको प्रवर्द्धनात्मक नेपाल फेष्टिभल शनिबार हुने भएको छ । शनिबार १९ नोभेम्बरका दिन नेपालीहरूको घना बसोवास रहेको क्षेत्र बरउडको केन्द्र बरउड...
जापानमा एक नेपालीको चक्कु प्रहर गरी हत्या भएको छ । इसेसाकी सहरको अपार्टमेन्टमा बस्ने ४२ वर्षीय लक्ष्मीकुमारी बस्नेत अधिकारीको हत्या भएको जापानको सार्वजनिक सञ्चारमाध्यम एनएचकेले जनाएको छ । समाचार...
मलेसिया स्थित नेपाली दूतावासले मलेसियाका विभिन्न शहरमा कार्यरत नेपाली श्रमिकको सुविधाका लागि घुम्ती सेवा सुरु गरेको छ । नेपाली श्रमिकहरू कार्यरत रहेको शहरमै दूतावासबाट प्रवाह गरिने सेवा प्रदान गर्न घुम्ती...
कतार विश्वकप फुटबल आउन अब ५ दिन बाँकी छ । एसिया क्षेत्रमा पहिलो पटक आयोजना हुन लागेको विश्वकपलाई नेपालले समेत विशेष महत्त्वका साथ हेरेको छ । त्यसमा झन् लाखौं...
गैरआवासीय नेपाली संघले डोटीका भूकम्पपीडितलाई राहत सामग्री सहयोग गरेको छ । कैलाली उद्योग बाणिज्य संघ र डोटी उद्योग बाणिज्य संघको संयुक्त सहकार्यमा संघले पीडितलाई राहत सामग्री वितरण गरेको हो । ...
‘राई इज किङ’को नामले परिचित गायक राजेशपायल राईको उपस्थितिले बेलायतको अल्डरसटस्थित नेपालीद्वारा संचालित एम्पायर हल महामारीपछि सम्भवत: पहिलोपल्ट खचाखच भरियो । किरात राई यायोक्खा (किराया) बेलायतले शनिबार आयोजना गरेको राईको...
बेलायतको लेस्टरमा गोर्खा सैनिकहरूले ‘स्मरण दिवस’ मनाएका छन् । कोलभिल नेपाली समाजका अध्यक्ष कुमार राईको अनुसार नर्थ वेस्ट लेस्टरसायर डिस्ट्रिक्ट काउन्सिल र रोयल ब्रिटिस लिजनको संयुक्त आयोजित कार्यक्रममा पूर्व बेलायती सैनिकहरू कोलभिल...
अमेरिकी द भ्वाइसको २२ औ संस्करणमा सहभागी नेपाली मूलकी परिजिता बास्तोला अगाडि बढ्न सकून् भन्दै धमाधम शुभकामना सन्देशहरू निरन्तर प्राप्त भइरहेका छन् । यसै सिलसिलामा काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन...
अमेरिका भ्रमणमा रहेको नेपालको सुर-सुधा समूहले नेपाली दूतावास वाशिंगटन डिसीमा साङ्गीतिक साँझ कार्यक्रममा बेजोड प्रस्तुति दिएको छ । सुर-सुधाको उत्कृष्ट प्रदर्शनमा अतिथिहरुले कर्तल ध्वनिका साथ सम्मानसमेत गरेका थिए...
पर्यटनसम्बन्धी विश्वकै कुम्भ मेलाको रुपमा हेरिने ‘वर्ल्ड ट्राभल मार्केट (डब्लुटिएम)’ नोभेम्बर ७ देखि ९ सम्म लन्डनको एक्सेलमा सम्पन्न भएको छ । कार्यक्रममा नेपालको पनि उत्साहजनक सहभागिता रह्यो । सो कुम्भ...