लण्डन । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले गणतन्त्र माल्टाका राष्ट्रपति डा जर्ज भेल्लासमक्ष ओहोदाको प्रमाण पत्र पेस गरेका छन् । राजदूत आचार्य माल्टाको समेत राजदूत हुन्। बिहीबार राष्ट्रपतिको दरबार भ्यालेटामा आयोजित एक विशेष ...
काठमाडौँ । नेपाली जनसम्पर्क समिति अमेरिकाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई ज्ञापन गरेको छ । एक विज्ञप्ति जारी गर्दै सम्पर्क समितिका अध्यक्ष आनन्द विष्टले पौडेललाई बधाई ज्ञापन गरेका छन् । ...
काठमाडौँ । नेपाली जनप्रगतिशील मञ्च जर्मनीले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मुद्दा दायर गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । तत्कालिन नेकपा माओवादी र सात...
टोकियो । जापान भ्रमणमा रहेकी भरतपुर महानगर पालिका प्रमुख रेणु दाहाललाई चितवन समाज जापानले टोकियोमा स्वागत गरेको छ । टोकियोस्थित रातोमाटो रेष्टुरेन्टमा प्रमुख दाहाललाई चितवन समाज जापानले स्वागत गरेको हो...
जापान । जापानमा कुक पेशामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । बागलुङको गलकोट नगरपालिका वडा नम्बर ७ का ४३ वर्षीय पदमबहादुर चोखालको हृदयघातका कारण निधन भएको हो । ...
दोहा । अतिकम विकसित मुलुक (एलडिसि)को पाँचौ सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै कतार भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डललाई गैर आवासीय नेपाली संघ एनआरएनए...
बोस्टन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले साहित्यकार मोहन सिटौलालाई ‘अनेसास डायस्पोरा साहित्यरत्न २०२३ ‘ पुरस्कारबाट पुरस्कृत गर्ने भएको छ । अनेसास डिसी मेट्रो च्याप्टरको संस्थापक अध्यक्ष र केन्द्रीय अध्यक्षसमेत रहेका सिटौलाको साहित्यिक...
काठमाडौँ । युरोपमा रहेका नेपाली महिलाहरूले भर्चुअल रूपमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने तयारी गरेका छन् । प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी अस्ट्रियाको आयोजनामा बुधवार हुने सो कार्यक्रममा नेपालका महिला नेतृ...
बोस्टन । प्रत्येक दुई-दुई वर्षमा प्रदान गर्ने अनेसास सर्वोत्कृष्ट च्याप्टर छनोटका लागि चयन समिति गठन गरेको छ । अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्णय...
अन्तर्राष्ट्रिय साहित्य समाज अमेरिकाको मेरिल्याण्ड च्याप्टरको अध्यक्षमा नायिका पूजा चन्द चयन भएकी छन्। समितिको उपाध्यक्षमा मधुकर अधिकारी, महासचिवमा सहदेव कोइराला, कोषाध्यक्षमा सन्दीप कोइरालालाई चयन गरिएको छ । यसैगरी सदस्यहरुमा मोज...
दोहा । कतारको राजधानी दोहामा अतिकम विकसित मुलुक (एलडीसी)को पाँचौं सम्मेलन मार्च ५ देखी ९ सम्म भइरहेको छ । उक्त सम्मेलनमा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै उपप्रधानमन्त्री, भौतिक पूर्वाधार...
वासिङ्टन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि पुस्तक आह्वान गरिएको छ। संसारभरि छरिएर बसोबास गरेका नेपाली लेखकहरूबाट नेपाली साहित्यका विभिन्न विधामा लेखिएका पुस्तकहरूको मूल्याङ्कन गरी २००० अमेरिकी डलरको एक...
लण्डन । गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्न सरकारले लगानी कम्पनी स्थापना गर्ने शर्तमा संशोधन गरे पछि १० अर्ब लगानीको परियोजना अघि बढ्ने भएको छ । गैरआवासीय नेपाली संघका...
काठमाडौँ । अस्ट्रेलियाको सिड्नीमा नेपालको अर्थतन्त्र र पुँजीबजारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अस्ट्रेलियाको सिड्नी स्थित पारामाटामा रहेको ईन्टरनेशनल ईन्स्टिचियूट अफ एजुकेसनमा नेपालको अर्थतन्त्र र पुँजी बजारसम्बन्धी कार्यक्रम सम्पन्न...
न्यूयोर्क। न्यूयोर्कमा हुँदै आएको मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी) २०२३ को आवेदन खुला गरिएको छ । फेब्रुअरी २८ देखि प्रारम्भ गरिएको आवेदन दिने अन्तिम मिति मे ३१...
काठमाडौँ । गैरआवासीय नेपाली संघको महिला विभागअन्तर्गतको महिला स्वास्थ्य तथा शिक्षा कार्यदलले आफ्ना गतिविधिहरू क्षेत्रीय गत रूपमा जानकारी गराउने उद्देश्यले अफ्रिका क्षेत्रीय स्वास्थ्य सचेतना र सल्लाह कार्यक्रम जुममार्फत सम्पन्न गरेको छ । यस...
क्यालिफोर्निया । अमेरिकास्थित एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसियन (क्यालिफोर्निया) ले श्रमजीवी–पत्रकार सङ्घ, नेपाल र त्यसका अध्यक्ष जन्मदेव जैसीलाई सम्मान गर्ने भएको छ । श्रमजीवीका पक्षमा काम गरेर क्रियाशील भएको ठहरसहित...
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति र केन्द्रीय समिति बैठकपछि प्रवास समन्वय समिति सक्रिय भएर लागेको छ । माओवादी बैठकपछि पार्टी सङ्गठन सुदृढीकरण र विस्तारको २ महिने अभियान सुरु...
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएन) को संशोधित विधानलाई परराष्ट्र मन्त्रालयले प्रमाणीकरण गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीका अनुसार मन्त्रालयको गत शुक्रवार बसेको मन्त्रीस्तरीय निर्णयबाट...
बर्लिन । नेपाली राजदूतावास बर्लिनले ९ दिनसम्म रोमानियाको राजधानी बुखारेष्टमा विद्युतीय राहदानीका लागि आवेदन सङ्कलन कार्य सम्पन्न गरेको छ । अवैतनिक वाणिज्यदूत नवराज पोखरेल, गैर आवासीय नेपाली संघ, रोमानिया र...
युरोप । नेकपा एकीकृत समाजवादीको प्रवासको सङ्गठन प्रवासी नेपाली एकता मञ्चले मिसन १०० दिन कार्यक्रम सञ्चालन गर्ने भएको छ। पार्टीको सङ्गठन सुदृढीकरण अभियान अन्तर्गत प्रवासमा रहेका सङ्गठनलाई थप मजबुत...
पोल्यान्ड । नेपाली दूतावास जर्मनीले पोल्यान्डको राजधानी वार्सामा बसोबासरत नेपालीका लागि ३ दिने घुम्ती टोली सञ्चालन गर्ने भएको छ। १ अप्रिल बुधवारदेखि अप्रिल ३ सम्म टोली रहने र सो...
काठमाडौँ । नेपाल सरकारले पोर्चुगलमा बस्ने नेपालीका लागि राहदानी र कन्सुलर सेवा प्रवाहसम्बन्धी सूचना जारी गरेको छ । उक्त सूचनाअनुसार पोर्चुगलमा बस्ने नेपालीहरूले फ्रान्सको पेरिसस्थित नेपाली राजदूतावासका अतिरिक्त नजिकको नेपाली राजदूतावास...
लन्डन । लण्डनमा आयोजना हुँदै गरेको नेपाली फिल्म महोत्सवमा सहभागी हुन करिब दुई दर्जन नेपाली कलाकारहरु बिहीबार साँझ लन्डनस्थित हिथ्रो विमानस्थलमा उत्रिएका छन् । नेपाली फिल्मलाई अन्तरराष्ट्रिय जगतमा चिनाउन थप...
मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक नगरपालिका ४ का ३० वर्षीय विशाल सिटौला रहेका छन् । ...
इजिप्ट । इजिप्टको राजधानी कायरोको जमालेकस्थित इल सावे कल्चर व्ह्लिमा पर्यटन प्रवद्र्धनका कार्यक्रमसहित नेपाली मौलिक कला र संस्कृतिक झल्कने विविध कार्यक्रम गरिएको छ । कायरोस्थित नेपाली राजदूतावासद्वारा गत बुधबार...
अस्ट्रेलियामा अब अन्तर्राष्ट्रिय विद्यार्थीले दुई हप्तामा* ४८ घण्टासम्म काम गर्न पाउने भएका छन् । यसअघि अन्तर्राष्ट्रिय विद्यार्थीले २० घण्टा मात्रै काम गर्न पाउँथे । नयाँ नियम जुलाई १, २०२३ बाट...
लण्डन । गैर आवासीय नेपाली सङ्घले नागरिकता सम्बन्धी विधेयक संसद्मा लामो समयदेखि थाँती रहेको प्रति चिन्ता व्यक्त गरेको छ । गैर आवासीय नेपाली सङ्घले नेपाल स्वतन्त्र पार्टीका प्रमुख सचेतकसहित दलका...
काठमाडौँ । जापानमा दुईजना नेपालीको मृत्यु भएको छ । जापानमा बस्दै आएका कास्की घान्द्रुकका ५३ वर्षीय हरि प्रसाद गुरुङ र म्याग्दी राम्चे काफलडाडाका ज्योति पुनको मृत्यु भएको हो । ...
काठमाडौँ । जापान घुमेर फर्किँदा धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीलंकाको ट्रान्जिटमा रोकिन पुगेका छन् । सपिङका लागि भनेर निस्किएका प्रमुख प्रशासकीय अधिकृत दिनेश राज पन्त ट्रान्जिटमै अड्किन पुगेका...
काठमाडौं । कोरिया जाने कामदारको चर्को हवाई भाडा लिएको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले ध्यानाकर्षण भएको बताएका छन् । नेकपा माओवादी केन्द्र प्रवास समन्वय समितिका सहइन्चार्ज...
काठमाडौँ । नेकपा माओवादी केन्द्र प्रवास समन्वय समितिद्वारा जनयुद्ध दिवसको उपलक्ष्यमा सात बुँदे प्रतिबद्धता व्यक्त गरेको छ । जनयुद्ध दिवस (फागुन १ गते) को उपलक्ष्यमा भर्चुअलमार्फत मनाउँदै प्रवास समन्वय समितिका...
क्यानडा । नेपाली साहित्य समाज, क्यालगरी, क्यानडाद्वारा प्रकाशित दुई कथासङ्ग्रह ‘नेपालदेखि क्यानडासम्म’ र ‘अझै जिउँदै छन् मुर्कट्टहरू’ एक समारोहबीचसार्वजनिक गरिएका छन् । ‘नेपालदेखि क्यानडासम्म’ रुद्र दाहालको संयोजनमा सम्पादित लघुकथाहरूको सँगालो...
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसालले एमाले अध्यक्ष केपी ओली राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीको बचाउमा ढाल बनेर निस्केको बताएका छन्। एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली...
सिड्नी । पाँच हजारभन्दा बढी दर्शकले भरिभराउ ‘होडर्न पभिलियन’मा शुक्रबार नेपथ्य कन्सर्टले माहोल तताएको छ । ‘तीन वर्षअघि सिड्नी कन्सर्टका बेला सम्पूर्ण टिकट इन्टरनेटबाटै बिक्रीभएको देखेर मैले नेपाली संगीतमा...
जनकपुरधाम । अष्ट्रेलियाको संघीय राजधानी क्यानवेरामा मधेशी प्रवासीहरुले मधेशको पहिरण धोती–कुर्ता, गम्छा तथा सारी लगाएर परेडमा सहभागिता जनाएका छन् । गैर–आवासीय नेपाली संघ क्यानवेराको आयोजनमा पहिलोपटक भएको नेपाल फेस्टिवलमा मधेशी...
काठमाडौँ । मलेसियाका गृहमन्त्री सैफुदिन नासुसन माघ १९ मा नेपाल आए । तीनदिने भ्रमणका लागि नेपाल आएका उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्याल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग...
लण्डन। बेलायतको पहिलो नेपाली संस्था ‘यती नेपाली एशोसिएसन यूके’ मा पिपला देवानको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन भएको छ । सन् १९६० मा स्थापित यति नेपाली एशोसियसन यूकेको आइतबार सम्पन्न...
काठमाडौं । नेकपा एमालेका उपमहासचिव तथा पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको नागरिकता सम्बन्धी सर्वोच्च अदालतले गरेको फैसलाबाट गैरआवासीय नेपाली तरंगित हुनु नपर्ने बताएका...
काठमाडौं । टर्कीको दक्षिणपूर्वी क्षेत्रमा गएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पका कारण टर्की र सिरियामा ठूलो जनधनको क्षति पुगेको छ । भूकम्पको धक्का लेवनान, इजरायल, साईप्रस लगायतका छिमेकी मुलुकहरुमा...
नेपाली जनप्रगतिशील मन्च जापानको वार्षिक साधारण सभा तथा अन्तरक्रिया कार्यक्रम फेब्रुअरी २६ मा हुने भएको छ । “प्रवासी नेपाली जन-जनको आह्वान, प्रवासमा आर्जेको ज्ञान,सीप र पूँजीको उचित सम्मान” भन्ने...