काठमाडौँ । मलेसियामा मृत्यु भएका मेनपावर व्यवसायी रेन्जी राईको शव नेपाल ल्याइएको छ । २४ चैत २०७९ मा मार्बलस मेनपावर सञ्चालक राईको मृत्यु भएको थियो । उनको शव आज दिउँसो काठमाडौँ ल्याएर गृह जिल्ला पठाइएको ...
काठमाडौँ । गैरआवसीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेको छ । सोमबार संघका अध्यक्ष विनोद कुँवरको नेतृत्वमा गएको प्रतिनिधि...
नयाँदिल्ली । एकीकृत समाजवादी निकट प्रवासी नेताहरु माओवादी केन्द्र निकट अखिल भारत नेपाली एकता मञ्चमा प्रवेश गरेका छन् । आइतबार अखिल भारत नेपाली एकता मञ्च महाराष्ट्र राज्य समितिले पुणेमा आयोजनामा...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा भएका नेपालीलाई मतदानमा सहभागी गराउने विषयमा प्रयास भइरहेको बताएका छन् । पार्टीको प्रवास समन्वय समितिको भर्चुअल बैठकलाई शुक्रबार सम्बोधन गर्दै प्रचण्डले सबै नेपालीलाई...
काठमाडौँ । नेकपा माओवादी केन्द्रका संगठन विभाग प्रमुख जनार्दन शर्माले देशका समस्या समाधान गर्न र पार्टी निर्माण गर्न चुनौती देखिएको बताएका छन् । पार्टीको प्रवास समन्वय समितिको भर्चुअल बैठकलाई...
काठमाडौं । मलेसियास्थित नेपाली राजदूतावासले १५ वैशाखबाट पुनः श्रम स्वीकृति लिने र सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने कार्य अगाडि बढाउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...
टोकियो । जापानको अध्यागमन विभाग (इमिग्रेशन ब्युरो) ले विदेशीहरुमाथि चरम भेदभाव गर्ने गरेको र कतिपय अवस्थामा जबर्जस्ती देश निकाला गर्ने गरेको भन्दै आज आईतबार शिन ओकुबो स्टेशन अगाडि बिरोध प्रदर्शन...
ओखलढुङ्गा । जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ । जबरजस्ती करणी गरेको आरोपमा मानेभन्ज्याङ गाउँपालिका–२ का ६० बर्सिया गोपाल कटुवाललाई प्रहरीले पक्राउ गरेको हो...
काठमाडौँ । मलेसियामा एक नेपाली मेनपावर व्यवसायीको शंकास्पद मृत्यु भएको छ । शान्तिनगर काठमाडौंमा रहेको मार्भलस इम्प्लोईमेन्टका सञ्चालक ४६ वर्षीय रेन्जी राईको शंकास्पद मृत्यु भएको हो । ४ दिन...
१३ भूतपूर्व गोर्खाहरूको मुद्दाको सम्बन्धमा पुनर्विचार गर्ने बेलायती सरकारले बताएको छ । यी सबैलाई बेलायतबाट निकाल्ने सरकारले तयारी थालेको छ । यी सबै पूर्व सैनिक अफगानिस्तानबाट बचाएर बेलायत ल्याइएका थिए...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासी नेपालीलाई सम्बोधन गर्ने भएका छन् । माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च र अखिल भारत नेपाली एकता समाजको संयुक्त आयोजनामा आगामी वैशाख १...
लण्डन । नेप्लिज ब्रिटिस कम्युनिटी यूकेले आइतबार नेपाली नयाँ वर्ष २०८० को अवसर पारेर लण्डनमा एक च्यारिटी डिनर नाइट गरेको छ । पवित्र समाज सेवा नेपालको सहयोगार्थ च्यारिटी कार्यक्रम गरिएको...
नयाँ दिल्ली । भारतको राजधानी दिल्लीको एक रेल्वे स्टेसनबाट ७ जना नेपाली बालबालिकाहरूको उद्धार गरिएको छ । एक हप्ता लामो विशेष उद्धार अभियानका क्रममा नयाँ दिल्ली रेल्वे स्टेसनबाट ७...
क्यानडा । नेपाली जनप्रगतीशील मञ्च क्यानडाको अध्यक्षमा बुद्धिलाल तामाङ चयन भएका छन् । माओवादी केन्द्रको प्रवास समन्वय समितिका सहइन्चार्ज लक्ष्मण पन्त र अध्यक्ष ओम शर्मालगायतको उपस्थितिमा जनप्रगतीशील मञ्च क्यानडा...
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समिति (एनसीसी) बेल्जियमको आयोजनामा आगामी अप्रिल १५ मा १५ औँ नेपाल फेस्टिभल हुने भएको छ । बेल्जियमको लुभेन सहरमा नेपाल राजदूतावासका...
पोल्यान्ड । पोल्यान्ड कार्यक्षेत्रसमेत रहेको नेपाली दूतावास जर्मनीले पोल्यान्डको राजधानी वार्सामा त्यहाँ बसोबासरत नेपालीका लागि ३ दिने घुम्ती सेवा आजबाट सुरु गरेको छ। घुम्ती सेवा आज १ अप्रिल बुधबार...
लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग काठमाडौँको टोली पोर्चुगल आइपुगेको छ । विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन गर्न विभागको टोली बुधबार...
खोटाङ । खोटाङका दुईसहित पाँच नेपाली युवा पाँच महिनादेखि मलेसियामा अलपत्र छन् । वैदेशिक रोजगारीको सिलसिलामा गत कात्तिकमा मलेसिया पुगेका उनीहरु नेपालस्थित म्यानपावर कम्पनीका एजेन्टको लापरवाहीका कारण अलपत्र परेका हुन्...
दार्चुला । भारत उत्तराखण्ड राज्यको धारचुला तहसिल अन्तर्गतको छिरकिलामा मजदुरी गर्न पुगेका नेपाली कामदारको मृत्यु भएको छ । सोमबार मजदुरी गर्ने क्रममा भीरमा खसेर बैतडी जिल्ला डिलाशैनी गाउँपालिका–६...
काठमाडौं । दुबईमा मृत्यु भएका सिरहाका सन्तोष कुमार यादवको शव नेपाल ल्याउने तयारी भएको छ । स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको र त्यो सकिएपछि नेपाल ल्याइने बताइएको छ । त्यसका लागि प्रहरीले...
–कमलकुमार बस्नेत टोकियो । हरेक वर्षको अप्रिल र मे महिनामा काठमाडौँ ‘ज्याकरान्डा’ का बैजनी फूलले रङ्गिए झैँ जापानी सहरहरु साँकुराले ढकमक्क हुने समय हो । ढकमक्क साँकुरा फुलेको मात्र...
लन्डन । क्षेत्री समाज युकेमा श्रद्धा थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । सन् २००७ मा स्थापित संस्थाले पहिलोपटक महिला नेतृत्व पाएको हो । थापा अघिल्लो कार्यकालकी उपाध्यक्ष थिइन्।...
टोकियो । जापानमा हरेक वर्ष प्रदान गर्दै आइरहेको एनजीओ न्युकमर्स अवार्डको २०२२ को संस्करणबाट एक नेपाली युवा सम्मानित भएका छन् । जापानको गैरसरकारी क्षेत्रमा छोटो समयमा पुर्याएको योगदान र भविष्यमा...
लन्डन । भूतपूर्व गोर्खाहरूको मुद्दाको सम्बन्धमा हुन गइरहेको चौथो चरणको मन्त्री स्तरिय वार्तालाई भूपू गोर्खाहरूले बहिष्कार गर्ने चेतावनी दिएका छन् । लन्डनस्थित नेपाली दूतावासले बिहीबार गोर्खा प्रतिनिधिलाई आउँदो १९ अप्रिल...
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राष्ट्रिय आविष्कार केन्द्रलाई ६३ लाख ९ हजार बहत्तर रुपैयाँ बराबरको सामग्री सहयोग गरेको छ । सामाजिक साझेदारीको अवधारणा अन्तर्गत एनआरएनएले वैशाख १२ गतेको...
काठमाडौँ । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रबिना थापाले वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिलाई लक्षित गरी सामाजिक सुरक्षा योजनाको शुभारम्भ हुनु संघको लागि ठूलो उपलब्धी भएको...
काठमाडौँ । अखिल भारत नेपाली एकता मञ्च नगर समिति लुधियानाको आयोजनामा नगरस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कोल बहादुर गुरुङको अध्यक्षतामा भएको भेलामा प्रमुख अतिथि नेकपा (माओवादी...
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहलमा मलेसियामा समस्यामा परेका ५६ नेपाली काममा फर्किएका छन् । मलेसियाको एडिके कम्पनीले खान र बस्न समेत नदिएको भन्दै उनीहरूले गुनासो गरेका थिए...
लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभागको टोली पोर्चुगल आउने भएको छ । विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन गर्न विभागको टोली यही मार्च...
ओमान । गैरआवासीय नेपाली (एनआरएनए) सोसल क्लब ओमानको सातौँ महाधिवेशन सम्पन्न भएको छ । एनबिओ अडोटोरियम हल मस्कटमा भएको महाधिवेशनले बिकल झाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । यसअघि...
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले दूतावासबाटै पुनः श्रम स्वीकृति लिन पाउने व्यवस्थाको स्वागत गरेको छ । एनआरएनएले आइतबार विज्ञप्तिमार्फत सरकारले वैदेशिक रोजगारका लागि खाडी, मलेसिया र युरोप क्षेत्रमा दुई...
जापान । जापानी अदालतले छ वर्षअघि प्रहरी हिरासतमा निधन भएका नेपाली अर्जुनबहादुर सिंहको परिवारलाई क्षतिपूर्ति दिन आदेश दिएको छ । तत्कालीन समयमा महानगरीय प्रहरी विभागले पक्राउ गरी हिरासतमा उनीमाथि यातना...
काठमाडौँ । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रबिना थापा र अध्यक्ष कुल आचार्यसहितको प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार भएको भेटमा कार्यकारी अध्यक्ष...
काठमाडौँ । साहित्यकार रन्जना निरौलाको नयाँ कवितासंग्रह ‘द रिदम अफ पेन’ लोकार्पण गरिएको छ । भारतको भुवनेस्वरमा भएको कलिंग साहित्य महोत्सवको अवसरमा अंग्रेजी भाषाको उक्त पुस्तक लोकार्पण गरिएको हो । ...
जापान । कानागावा प्रिफेक्चरको योकोसुका सिटी र भरतपुर महानगर पालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको ३ वर्षपछि त्यसलाई निरन्तरता दिनका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा हस्ताक्षरका...
टर्की । केहि समय अगाडि टर्की र सिरिया केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पले धेरैको ज्यान जानुको साथै ठुलो भौतिक क्षति भयो । नेपाली श्रमिकहरूको गन्तव्य मुलुक रहेको टर्कीमा करिब दुई...
युएई । गैरआवासिय नेपाली संघ (एनआरएनए) युएई र नेपाल एसोसियसनबीच एकता भएको छ । दुवै संस्थाले संयुक्तरुपमा वार्षिक भेला सम्पन्न गरेर विश्वभर रहेका गैरआवासिय नेपालीलाई सकारात्मक सन्देश दिन सफल भएका...
नयाँ दिल्ली । माओवादी केन्द्र निकट अखिल भारत नेपाली एकता मञ्च केन्द्रीय समितिको प्रशिक्षण र बैठक सम्पन्न भएको छ । माओवादी केन्द्रका संगठन विभागका प्रमुख तथा उपमहासचिव जनार्दन शर्माले उद्घाटन...
काठमाडौँ । इजिप्टस्थित नेपाली राजदूतावासको आयोजनामा राजधानी कायरोमा शनिबार ‘नेपाली वसन्त उत्सव, २०२३’ मनाइएको छ । नेपाली बालबालिकाको स्वागत नृत्य प्रस्तुतिबाट सुरु भएको उक्त कार्यक्रममा इजिप्टका प्रथम सगरमाथा आरोही ओमार...
भरतपुर । भरतपुर महानगरपालिकी प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष २०२४ को जापान सरकारलाई निम्तो दिएकी छन् । भरतपुर महानगरपालिका र जापानको योकोसुका सहरबीच भगिनी सम्बन्ध स्थापना कार्यक्रमसहित सप्ताहव्यापी जापान...
लण्डन । प्रवासी नेपाली मन्च (ओएनएफ) यूकेले लण्डनको प्लमस्टिडमा एक विशेष कार्यक्रमको आयोजना गरि ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । उक्त कार्यक्रमका वक्ताहरुले विश्वभर छरिएर रहेका नेपाली नारीलाई...