काठमाडौँ । नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाउने ठगीमा संलग्नलाई कडा कारबाहीको माग गर्दै नेकपा एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च कुवेतले ज्ञापन पत्र बुझाएको छ। नेपाली दूतावास कुवेतका कार्यवाहक राजदूत सुजनी ...
पोर्चुगलमा राहदानीलगायत विभिन्न समस्यामा रहेका नेपालीलाई लक्षित गरी सञ्चालन गरिएको राहदानी सेवा शिविरबाट रु पाँच करोड २२ लाख राजस्व सङ्कलन भएको छ । राजधानी लिस्बनमा करिब एक महिनासम्म सञ्चालन भएको...
काठमाडौँ । जापानमा भएको बस दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ। जापानको सेन्दाईस्थित सहरमा बस दुर्घटना हुँदा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको हो । जापानी सञ्चारमाध्यमका अनुसार...
मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका सचिव नारायण अधिकारी मलेसियाको हस्पिटालिटी क्षेत्रको सर्वश्रेष्ठ अवार्ड हापा अवार्डबाट सम्मानित भएका छन् । हालै मलेसियामा आयोजित एक कार्यक्रममा एनआरएनए सचिव अधिकारीलाई...
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संस्थाको लोगो दुरुपयोग बढ्दै गएको भन्दै कानुनी कारबाही गर्न प्रक्रिया अघि बढाएको छ । विशेषगरी एनआरएनए संस्थापनबाट विद्रोह गरेको एक समूहले निरन्तर उही...
ढाका । महिला अधिकारकर्मीहरूले परिवर्तनका लागि रूपान्तरित दृष्टिकोणसहितको नेतृत्व आवश्यक रहेकोमा जोड दिएका छन् । महिला बेचबिखन विरुद्धको विश्वव्यापी सञ्जालले बंगलादेशको ढाकामा गरेको ३ दिने सम्मेलनमा सहभागी अधिकारकर्मी र सरोकारवालाहरूले महिला श्रमको...
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले भूतपूर्व ब्रिटिश गोर्खाहरुको समस्या समाधानमा सरकारको साथ रहने बताएका छन् । राजधानीमा शनिबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले गोर्खाहरुको समस्या कुनै...
हरियाणा । सन् २०२१ मा पञ्चकुलाको मन्सा देवी कम्प्लेक्समा भएको चोरीको आरोपमा भारतीय प्रहरीले चार जनालाई नेपालीलाई पक्राउ गरेको छ । द ट्रिब्युन इन्डियामा प्रकाशित समाचारका अनुसार पक्राउ पर्नेमा ३५...
काठमाडौं । कतारस्थित नेपाली समुदायका बालबालिकाले त्यही पढ्न पाउने भएका छन् । त्यसका लागि कतारको शिक्षा मन्त्रालयले ५ वटा शैक्षिक संस्थालाई अनुमति दिएको छ । ती शैक्षिक संस्थामा कतारको शिक्षा...
लन्डन । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालमा लगानी गर्न उपयुक्त वातावरण रहेको बताएका छन्। ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बीएनसीसी) द्वारा शुक्रबार लन्डनमा आयोजित रात्री भोजलाई सम्बोधन गर्दै राजदूत...
भारत । भारतमा एक नेपालीको शव फेला परेको छ । अछामको मंगलसेन नगरपालिका वर्डा नम्बर १२ का गोपालनाथ भारतमा मृत फेला परेका हुन् । भारतमा रहेकी पत्रकार ललिता विश्वकर्माले हरियाणा...
हेल्सिन्की । फिनल्यान्डको राजधानी हेल्सिन्कीमा नेपाली दूतावास डेनमार्कको आयोजनामा नेपाल पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । गत ४ मेमा हेल्सिन्की स्थित नेपाली रेस्टुरेन्ट नमस्ते फिनल्यान्डमा सम्पन्न कार्यक्रममा उल्लेख्य रूपमा विदेशी...
स्पेन । स्पेनको राजधानी मड्रिडमा नेपाली सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ । स्पेनका लागि नेपाली राजदूतावासको आयोजनामा आज घोडा दौडसहितको सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको हो । नेपाल र स्पेनबीचको...
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को प्रवास समन्वयन समितिले पार्टी नेतृत्वमा रहेको सरकारका काम कारबाहीको समर्थन सँगै खबरदारी पनि गर्न मातहतका निकायलाई परिपत्र जारी गरेको छ । शुक्रबार प्रवास समन्वयन...
अमेरिका । वासिङ्टन डिसी स्थित नेपाली दूतावासलाई डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशन (एचएसआई)ले १९ र२०औँ शताब्दीका ४० नेपाली काठका कलाकृतिहरू हस्तान्तरण गरेको छ । नेपालबाट अवैध रूपमा निकासी गरिएका...
काठमाडौँ । इजरायलस्थित नेपाली दूतावासले नेपालीहरूलाई सुरक्षित रहन आग्रह गरेको छ । पछिल्लो समय इजरायल र गाजा (प्यालेष्टाइन) बीच तनाव बढिरहेको बेला सुरक्षित र सचेत रहन नेपालीहरूलाई आग्रह गरेको हो...
लिस्बन । पोर्चुगलमा दूतावास स्थापनाको माग गर्दै गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलले परराष्ट्रमन्त्री एनपी साउद समक्ष ज्ञापनपत्र बुझाएको छ । गैरअवासीय नेपाली सङघको १५औँ युरोप क्षेत्रीय सम्मेलनमा सहभागी हुन...
काठमाडौँ । गैरआवासीय नेपाली संघको १५ औं युरोपेली सम्मेलनमा सहभागी लगानीकर्ताहरुले नेपालमा लगानी बढाउन जोड दिएका छन् । कार्यक्रममा गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले विदेशी नागरिकता...
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नागरिकतासम्बन्धी विधेयकलाई अघि बढाइ तत्काल गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याउन सरकारसँग अनुरोध गरेको छ । चेक रिपब्लिकमा सम्पन्न सङ्घको १५ औँ क्षेत्रीय सम्मेलनले...
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १५ औँ क्षेत्रीय सम्मेलन चेक रिपब्लिकको राजधानी प्रागमा सम्पन्न भएको छ । मे ५ देखि ३ दिनसम्म चलेको सम्मेलन १४ बुँदे घोषणापत्र जारी...
अमेरिकाको नर्थ क्यारोलाइना राज्यको शर्लोट्स शहरमा गत मे ५-७ सम्म आयोजना भएको अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ)को २७ औं वार्षिक सम्मेलनमा ३ लाख डलरभन्दा बढी सङ्कलन भएको छ । ...
चीन । कोभिड–१९ (कोरोना) महामारी सुरु भएको तीन वर्ष पाँच महिना बितिसकेको छ । यो महामारीको उत्पत्ति भएको भनिएको चीनमा अहिले भने कोरोनाको कुरै हुँदैन । चीनका राष्ट्रिय सञ्चारमाध्यम...
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो वाइडेनले अमेरिकामा नेपाली युवाले सञ्चालन गरिरहेको कम्पनी साइनसिक्सलाई अवार्ड प्रदान गरेका छन् । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसमा यही मे १ मा आयोजित समारोहमा नेपाली मूलका...
काठमाडौँ । परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउदले बेलायती राजा चार्ल्स तृतीय र प्रधानमन्त्री ऋषि सुनकसँग भेटवार्ता गरेका छन् । शनिबार बेलायती राजा चार्ल्स तृतीय र रानी क्यामिलाको शुभराज्याभिषेक कार्यक्रममा सहभागी...
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले गैरआवासीय नेपालीको नागरिकतासहितको विधेयक तत्काल टुंगो लाग्ने बताएका छन् । गैरआवासीय नेपालीहरुलाई संविधानले प्रदत्त गरेको अधिकार कार्यान्वयनमा ढिलाइ भइरहेको स्वीकार्दै उनले यसमा राजनीतिक...
टेक्सास । अमेरिकाको टेक्सास राज्यमा ट्रकको ठक्करमा परी एक नेपाली महिलाको मृत्यु भएको छ । रक्डेल सिटीनजिकै ट्रकले ठक्कर दिए पछि घाइते भएकी प्रमीला सुवेदीको निधन भएको हो । उनी...
लण्डनमा । परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेकमा सहभागी हुन बिहीबार लण्डन आइपुगेका छन् । मन्त्री साउदलाई विदेश, राष्ट्रमण्डल तथा विकास मामिला मन्त्रालयका सचिवका विशेष प्रतिनिधि, बेलायतस्थित नेपाली राजदूत...
सुडान । नेपाल सरकारले सुडानमा हालै विकसित परिस्थितिमा त्यहाँ रहेका नेपालीको सकुशल उद्धार तथा घर फिर्तीका लागि निरन्तर प्रयास जारी राखेको जनाएको छ । यसै सिलसिलामा कायरोस्थित नेपाली राजदूतावासको...
काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय समिति युएईले श्रम स्वीकृति लिएर आउने कामदारहरूले तलब कम्तीमा ११ सय दिराम हुनुपर्ने भन्दै सरकारसँग त्यसका लागि पहल गर्न माग गरेको छ...
वाशिंगटन डिसी । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ईन्जाले विश्वभर छरिएर रहेका सञ्चारकर्मीहरु तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रताप्रेमी सवैलाई शुभकामना व्यक्त गर्ने क्रममा संयुक्त राष्ट्रसंघअन्तर्गत युनेस्को...
काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रवास समन्वय समितिले प्रवासी नेपालीको समस्याबारे प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलमार्फत सरकारको ध्यानाकर्षण गराएको छ । प्रवास समन्वय समितिको कार्यालय कुपण्डोलमा आयोजित कार्यक्रममा नेकपा...
काठमाडौँ । अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा भारतमा एक कार्यक्रम गरिएको छ । अखिल भारत नेपाली एकता मंच महाराष्ट्र राज्य समितिको आयोजनामा कार्यक्रम गरिएको हो । मे १ का...
वाशिङटन डिसी । विश्वका कुनै पनि देशबाट अमेरिका आएका जो कोही पनि आत्मनिर्भर र आर्थिक रुपले सहज जीवन बिताउने सपना देख्छन् । सुखद भविष्यको सपना साँचेर अवसरको खोजीमा अध्ययन, व्यवसायको...
लिस्बन । पोर्चुगलको तोरेस भेद्रासस्थित समुद्री किनारबाट एक नेपाली युवा बेपत्ता भएका छन् । समुद्रको छालमा परी अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका–६, खिल्जीका २५ वर्षीय भुपाल दमासे बेपत्ता भएका हुन् । ...
काठमाडौँ । अष्ट्रेलियामा रहेका नेपालीलाई लक्षित गरेर सिड्नीमा कृत्रिम बौद्धिकताको प्रयोगसँग जोडेर ह्याकाथनको आयोजना गरिएको छ । अष्ट्रेलियामा रहेका नेपालीलाई प्रविधि क्षेत्रको पछिल्लो विकाससँग परिचित बनाउने र यसमा भविष्य...
काठमाडौँ । नेपाल इटली चेम्बर अफ कमर्सको उपाध्यक्षमा रुपक राजवंशी मनोनित भएका छन् । सोमबार बसेको नेपाल इटली चेम्बरको दोस्रो बैठकले रिक्त उपाध्यक्ष पदमा राजवंशीलाई चयन गरेको हो । ...
डिसी । अमेरिका-नेपाल सहयोगी समाज (एएनएचएस)को अध्यक्ष पदमा जानुकी ओझा बस्नेत निर्वाचित भएकी छन् । अमेरिका नेपाल सहयोगी समाजको हालै सम्पन्न छैटौँ साधारण सभाबाट जानुकी ओझा बस्नेतको...
काठमाडौँ । मे महिनाको अन्तिममा गैर आवासीय नेपाली सङ्घ अमेरीकाज क्षेत्रीय सम्मेलन क्यानडाको टारोन्टोमा हुने भएको छ । गैर आवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद्, गैर आवासीय नेपाली सङ्घ,...
काठमाडौँ । कतारस्थित नेपाली राजदूतावासले वैशाख १२ गतेदेखि पुनः श्रम स्वीकृतिको काम थाल्ने भएको छ । नेपाल सरकारले गन्तव्य मुलुकमा रहेको नेपाली कूटनैतिक नियोगबाट श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको...
दुबईमा ड्राइभरको रुपमा काम गरिरहेका पदमको जीवन क्षणभरमै परिवर्तन भएको छ । महजुज नामको चिट्ठाको १२४ औँ खेलमा पदमले सबै नम्बर मिलाएर २ करोड दिराम (७१ करोड नेपाली रुपैयाँ) जितेका...
काठमाडौँ । पोर्चुगलमा नेपाली रेस्टुरेन्टमा आक्रमण भएको भन्दै भ्रमणपूर्ण प्रचार भएको पाइएको छ । फरक सन्दर्भमा भएको विषयलाई टिकटकलगायत सामाजिक सञ्लालमा अतिरञ्जनापूर्ण तरिकाले प्रचार भएको पाइएको हो । गत...