काठमाडौँ । सवारी दुर्घटनापछि जरिवानावापतको रकम तिर्न नसक्दा साउदी अरेबियामा एक नेपाली ८ वर्षदेखि बन्धक बनेका छन् । सन् २०१६ मा सवारी दुर्घटनापछि नेपाली चालक दुर्गाबहादुर सुनारको गल्ती ठहर्याउँदै ६५ हजार साउदी रियाल जरिवाना गरिएको ...
चीन । चिनियाँ राष्ट्रिय जनकङ्ग्रेसको निमन्त्रणामा चीन भ्रमणमा रहेका राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना सहितको नेपाली टोलीले तिब्बतमा रहेको ‘कैलाश मानसरोवर’ यात्रा गरेका छन् । हिन्दुहरूको पवित्र धार्मिक क्षेत्र मानिएको कैलाश मानसरोवर...
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) युएईको राष्ट्रिय समन्वय परिषद् बैठकले सर्वसम्मतले निर्वाचन समिति गठन गरेको छ । आगामी २०२३–२५ कार्यकालको निर्वाचनको लागि निर्वाचन समितिको संयोजकमा सङ्घका पूर्व अध्यक्ष...
लण्डन । बेलायतको अक्स्ब्रिजस्थित ब्रुनेल विश्वविद्यालयको स्पोर्टस हलमा शनिबार सम्पन्न दोस्रो ‘ए स्टार नेप्लिज बास्केटबल लिग’ २०२३ को उपाधि डीबीएसले हात पारेको छ । फाइनल खेलमा डीबीएसले साउथ आसफोर्ड वुल्फ्सलाई...
लन्डन । नेपाल पत्रकार महासंघ युके शाखाले प्रदान गर्ने ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार २०२३’ का लागि आफ्नो आवेदन पठाउन वा अरू कसैको सामग्री सिफारिस गर्न सिफारिस समितिले आवेदनका लागि...
लन्डन । प्राध्यापक सूर्यप्रसाद सुवेदीलाई अकस्फोर्ड विश्वविद्यालय अन्तर्गतको एक्सेटर कलेजको प्राज्ञ सभाले मानार्थ फेलोको पदमा निर्वाचित गरेको छ। कला र साहित्यको क्षेत्रका विशिष्ट व्यक्ति तथा विज्ञान, प्रविधि, चिकित्सा शास्त्र, मानविकी,...
काठमाडौँ । विभाजित अवस्थामा रहेका दुई गैरआवासीय नेपाली संघ (एनआरएनए)बीच एकता गर्ने सहमति जुटेको छ । आइतबार सम्पन्न दुई पक्षीय वार्ताका क्रममा एकता गर्ने समझदारी बनेको हो । एकतासम्बन्धी ४...
लन्डन । भूपू गोर्खाहरुको माग सम्बोधनका विषयमा बेलायतको रक्षा मन्त्रालयमा प्राविधिक स्तरको वार्ता भएको नेपाली दूतावास लण्डनले जनाएको छ । नेपाली राजदूतावास र संयुक्त अधिराज्य (यूके) का रक्षा मन्त्रालयका पदाधिकारीहरु...
चीन । चिनियाँ राष्ट्रिय जनकंग्रेसको निमन्त्रणामा चीन भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चिनियाँ उच्चस्तरीय नेताहरुसँग दुई पक्षीय सम्बन्धका विविध विषयमा छलफल गरी कार्यान्वयन तहसम्म पुर्याउने काममा जुटेका छन् । ...
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ओमानमा हुने भएको छ । बुधबार साँझ आयोजित पत्रकार सम्मेलनमा ‘अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार रेमिट्यान्सको सही...
लन्डन । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेकेको ७० वर्ष पुगेको अवसरमा लन्डनस्थित नेपाली दूतावासले सोमबार साँझ एक विशेष सम्मान कार्यक्रमको आयोजना गरेको छ । १९५३ मे २९...
चीन । जनवादी गणतन्त्र चीनका राष्ट्रिय जन कांग्रेसका स्थायी समिति (स्टाण्डीङ कमिटी अफ द नेशनल पिपुल्स कंग्रेस)का अध्यक्ष चाउ ल चीले नेपालमा हुने चीन विरोधी गतिविधि र सुरक्षाको विषयमा चासो...
विश्वकै सम्राट राज्य न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी) २०२३ उत्तर अमेरिकाबाट १८ जना प्रतिस्पर्धीको नामावली सार्वजनिक गरिएको हो । आयोजक सैलेश श्रेष्ठका अनुसार आवेदन...
पहिलो पटक सन् २०१० मा वैदेशिक रोजगारीका लागि कोरिया पुग्दा अहिले जस्तो धेरै नेपाली थिएनन् । कम्पनीका साथीहरूको सहयोगमा एक्लै बाहिर घुम्न सक्ने भएपछि मैले समान आस्थाका साथीहरू खोज्न थालेँ...
काठमाडौं । नेपाल-यूएई चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिजले परराष्ट्रमन्त्री नारायणप्रसाद साउदसँग भेट गरी दुई मुलुकबीचका व्यापार व्यवसाय र पर्यटन क्षेत्रका समस्या र सम्भावनाहरूको प्रतिवेदन पेस गरेको छ । संघका...
काठमाडौँ । युरोपको भ्रमणमा रहेका पूर्वपरराष्टमन्त्री एवं संघीय सांसद डा. नारायण खडकाले अस्ट्रियाका पूर्वराष्ट्रपति हाईन्ज फिसरसँग भेटवार्ता गरेका छन् । भेटमा पूर्वराष्ट्रपति फिसरले कांग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री बीपी कोइरालासँगको मित्रतालाई...
काठमाडौँ । मकाउँमा नेपालको पर्यटन प्रवर्द्धन गर्न व्यापार,सांस्कृतिक र सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । प्रदर्शनीमा जानकारी केन्द्र, सिङ्गिग बोल, हस्तकला, नेपाली खाद्य बस्तु जस्ता केही नेपाली मौलिकपन झल्कने व्यापारको...
काठमाडौँ । एनआरएनएका सचिव प्रविन गुरुङ सभामुख देवराज घिमिरेद्वारा सम्मानित भएका छन् । फोकस नेपाल संस्थाद्वारा नेपाल पर्यटन बोर्डमा आयोजना गरिएको कार्यक्रमका बीच घिमिरेले गुरुङलाई राष्ट्रिय विशेष सेवा सम्मानबाट सम्मानित...
काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रवास समन्वय समितिले आफ्नो वेबसाइट सार्वजनिक गरेको छ । प्रवास समन्वय समितिको कार्यालय कुपण्डोलमा आयोजित बैठककाबीच वेबसाइट सार्वजनिक गरिएको हो । माओवादी केन्द्रले हालसम्म...
काठमाडौँ । मधेसी एसोसिएसन अफ अमेरिकाको अध्यक्षमा डा.संगिता रौनियार चयन भएकी छन् । अमेरिकाको पेन्सिलभेनिया राज्यको फिलाडेल्फियामा सम्पन्न अधिवेशनले रौनियारको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति चयन गरेको एशोसिएशनका प्रवक्ता सुवाषकुमार बैठाले जानकारी...
काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्ष पदका लागि डिलु पराजुलीले उम्मेदवारी घोषणा गरेका छन् । सन् २०२३–२५ कार्यकालको नेतृत्वका लागि उनले उम्मेदवारी घोषणा गरेका हुन् । ...
पेरिस । फ्रान्सको राजधानी पेरिसमा आज जुन ३ र ४ मा १८औँ नेपाल महोत्सवको आयोजना हुँदैछ। महोत्सव दुई दशकदेखि फ्रान्समा सक्रिय रहेको संस्था नेपाली सांस्कृतिक गृहले आयोजना गरेको हो। नेपाली सांस्कृतिक...
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष शेष घले र वहालवाला महासचिव गौरीराज जोशीबीच भेटवार्ता भएको छ । अमेरिका भम्रणमा रहेका घले र जोशीबीच टेक्सासमा भेटवार्ता भएको हो।...
लण्डन । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकोमा गैरआवासीय नेपाली संघले स्वागत गरेको छ । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री...
नयाँ दिल्ली । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहका प्रशंसक दिल्लीमा पनि भेटिएका छन् । दिल्लीमा अटो रिक्सा चलाउँदै आएका नितिनकुमारले बालेनले काठमाडौँमामा राम्रो काम गरिरहेको भनी प्रशंसा गरे । ...
न्यूयोर्क । अमेरिकाको न्यूयोर्क राज्यको क्विन्स बोरोको ७५ स्ट्रिटको ब्रोड वे र उडसाइडको सडकलाई पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा नामकरण गरिएको छ । उक्त सडकको नामकरणका लागि विगत...
अमेरिका । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय समिति अमेरिकाको आफ्नै सचिवालयको उद्घाटन गरिएको छ । नेपालका प्रख्यात चिकित्सक भगवान् कोइरालाले सचिवालय भवनको उद्घाटन गरेका हुन् । अमेरिकाको भर्जिनिया ...
लन्डन । बेलायतका नेपालीहरू यतिखेर वेल्समा नेपालको झझल्को मेटाउने ‘नेपाली भिलेज’ निर्माणमा जुटेका छन् । बेलायतको वेल्सस्थित ब्रेकन नजिकै रहेको टलीवन्टअस्कमा निर्माणाधीन नेपाली भिलेजमा नेपाल झल्किने संरचना निर्माण गरेर नेपाली...
बेलायत । नेकपा एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्चले नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन गरिएको मानव बेचबिखनमा नाम जोडिएका सबैमाथि अनुसन्धान गर्न माग गरेको छ। ...
जापान । विद्यार्थी भिषामा जापान आएका एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुमका अमृत बुढा रहेका छन् । जापानको चुकुवा सिटीको कानामेमा बस्ने र सोही ठाउँको कम्पनीमा...
चीन । चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग मन्त्री लिउ जियान चाओले नेपालमा कम्युनिस्ट विचारधारा राख्ने दलहरुबीच पुनः एकता हुनुपर्नेमा जोड दिएका छन् । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व...
अमेरिका । अमेरिकाको न्यूयोर्कको स्थापित तथा क्रियाशील गैर मुनाफा सामाजिक संस्था रिजउड नेपाली समाजले दुर्गा मन्दिर तथा नेपाली सांस्कृतिक केन्द्रको आफ्नै भवन खरिद गरेको छ । रिजउड नेपाली समाजका अध्यक्ष...
न्यूयोर्क । विश्व कै सम्राट राज्य न्यूयोर्कमा हुँदै आएको मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी)२०२३ को लागि अतिथिमा प्रियङ्का कार्की , मिरुना मगर तथा आयुष्मान् देशराज जोशी आउने...
लिस्बन । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक डा.शेष घलेले आफू सधैँ ‘मातृभूमिका लागि केही गरौँ’ भन्ने अभियानमा लागि रहेको बताएका छन् । गैरआवासीय नेपाली सङ्घ...
चीन । चिनियाँ कम्युनिस्ट पार्टी(सीपीसी)को निमन्त्रणामा चीन आएका नेकपा माओवादी केन्द्रका नेताहरूले कैलाश मानसरोवरको भ्रमण गरेका छन्। माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटाको नेतृत्वमा आएका २० सदस्यीय टोली पवित्र तीर्थस्थल मानसरोवर(कैलाश)को यात्रा...
लन्डन । बेलायतवासी नेपाली समुदायकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिताको रूपमा स्थापित गोर्खाकपको २१ औं संस्करण यही मे २८ तारिख आइतबार हुँदैछ । करिब ६ हजार दर्शकहरुको सहभागिता हुने अपेक्षा...
लन्डन । दुवै खुट्टा गुमाएका सगरमाथा आरोहण गरेर कीर्तिमान कायम राख्न सफल भूतपूर्व गोर्खा सैनिक हरिबहादुर बुढा मगर बेलायतमा सम्मानित भएका छन् । उनले शुक्रबार दिउँसो सगरमाथा आरोहण गरेका थिए...
लिस्बन। वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका बाँके खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रबार सुतेकै अवस्थामा निधन भएको हो। साराङकोटी आफ्नै कोठामा सुतेकै अवस्थामा निधन...
भारत । कवि प्रकाश थाम्सुहाङले स्थापित समुदायहरूको साहित्य तीन हजार सालदेखि चलिआएको बताएका छन् । भारतस्थित प्रकाशन संस्था बुकएन्ट केफेमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । इलामेली...
काठमाडौँ । साउदी अरबस्थित डा.सुलिमान अल हबिब हस्पिटलले २ सय नेपाली नर्सको माग गरेको छ । नेपालमा भर्खर पढाई सकेर नेपाल नर्सिङ काउन्सिलमा रजिस्ट्रेसन भएका नर्सले यसमा आवेदन दिन सक्नेछन्...
अमेरिका । अमेरिकामा चर्चित गायक सुगम पोखरेल, प्रसिद्ध कलाकार तक्मे बुढा विल्सन विक्रम राई, नेपाली चलचित्रका महानायक राजेश हमाल तथा कार्यक्रम प्रस्तोता तथा गायक (र्यापर) आसिफ शाह सहितको साङ्गीतिक कार्यक्रम...