हङकङ । ‘मेरो गाउँ मेरो ठाउँ भिडियो च्यालेञ्ज २०२३’ मा विजेता दस भिडियो हङकङमा प्रदर्शन भएको छ । विजेता भिडियोहरू आइतबार साँझ हङकङस्थित हेनरी जि लियोङ हल, याउ मा तेईमा प्रदर्शन गरिएको हो । ...
काठमाडौँ । कुवेतमा एक नेपाली श्रमिकको मृत्यु भएको छ । तेल निकाल्ने मेसिनमा च्यापिएर ओखलढुंगाका मान बहादुर भुजेलको मृत्यु भएको हो। कुवेतको स्पिडको कम्पनीमा कार्यरत भुजेलको केओसी प्रोजेक्ट अन्तर्गत...
विजय थापा । आगामी जुलाई २२ मा न्यूयोर्कमा आयोजना हुने मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी) २०२३ का अन्तिम १८ जना प्रतियोगीहरूको तालिम न्यूयोर्कमा प्रारम्भ भएको छ । ...
काठमाडौँ । गैरआवासीय नेपाली संघ बेल्जियमको अध्यक्षमा सीता सापकोटा विजयी भएकी छन् । सापकोटाले संघको आइतवार सम्पन्न निर्वाचनमा अध्यक्ष पदका लागि अर्का प्रत्यासी तीर्थ धमलालाई पराजित गरेकी हुन् । ...
गैरआवासीय नेपाली संघ–एनआरएनए (नेपाल एसोसिएसन) यूएईको अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार विकाश शाही र कृष्ण कुमार ठाकुरले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । ...
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)साउदी अरबको नयाँ कार्यसमिति चयन प्रक्रिया अगाडि बढेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिले जुलाई १५ सम्म उम्मेदवारी दर्ता भएका आवेदकहरूको नामावली प्रकाशित...
कतार । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कतारको सन २०२३–२०२५ कार्यकालको लागि अध्यक्षमा रमेश भट्टले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनए मध्यपूर्वका डीआरसी समेत रहेका भट्टले कतारमा रहेका...
झ्याप्प दाह्री पालेका यासिन मामाको दायाँ हातमा ट्याटु खोपिएको छ — ॐ । हृदयमा भने उनले अल्लाह (मुसलमानले मान्ने ईश्वर)लाई सजाएका छन् । अक्सर उनको शिरमा ढाकाटोपी छुट्दैन ।...
काठमाडौँ । अन्य पदमा सर्वसम्मत भएपनि अध्यक्ष पदमा सहमति जुट्न नसकेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) बेल्जियममा आइतबार चुनाव हुँदै छ । चुनावी मैदानमा तीर्थराज धमला र...
काठमाडौँ । गैरआवासीय नेपाली संघ ( एनआरएनए) पोर्चुगलको निर्वाचन आगामी जुलाई ३० मा हुने तय भएको छ । चुनावको मिति नजिकिँदै जाँदा नेतृत्वका आकाङ्क्षीहरूको दौडधुप सुरु भएको छ । ...
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ विश्व सम्मेलन आउन अझै करिब ३ महिना बाँकी छ । यद्यपि नेतृत्वका आकांक्षीहरुले आफ्नो पक्षमा माहौल बनाउन तयारी थालिसकेका छन् । ...
गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व क्षेत्रीय सम्मेलन हालै (जुन २८–३० मा) ओमानको राजधानी मस्कटमा सम्पन्न भयो । सम्मेलनमा मध्यपूर्वका श्रमिकको सवाल र समग्र एनआरएनएको विषयमा गम्भीर छलफल गर्दै १७...
लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको १२ औं वार्षिकोत्सव तथा च्यारिटी नाइट बेलायतस्थित नेपाली समुदायको उत्साहजनक सहभागितामा सम्पन्न भएको छ । आइतबार बेलुका शाखा अध्यक्ष ध्रुवराज अर्यालको...
चीन । जनवादी गणतन्त्र चीनस्थित युनान प्रान्तको युनान विश्वविद्यालय परिसरमा रेन्जर साइकल चढेर घुमिरहन्छन् नेपाली खगोल वैज्ञानिक डा. चन्द्रबहादुर सिंह । गत अप्रिल २२ मा शतवार्षिकी मनाएको युनान विश्वविद्यालयमा...
लन्डन । नेपाल पत्रकार महासङ्घ यूके शाखाले हरेक वर्ष प्रदान गर्ने नेपाल पत्रकार महासङ्घ (एफएनजे) यूके वर्ष पत्रकारिता पुरस्कार पत्रकार नरेश खपाङ्गीमगरलाई प्रदान गरिने भएको छ । शाखाको शनिबार साँझ...
अमेरिका । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको मनासस क्षेत्रमा दसैं तिहार उत्सव (फेस्ट) २०२३ हुने भएको छ । उक्त उत्सवका बजार व्यवस्था निर्देशक सुरेश सापकोटाले एक विज्ञप्ति जारी गरी सो...
बेलायत । केन्द्रको परिपत्रले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) युकेको अधिवेशन अन्योलमा परेको छ । यही जुलाई २२ मा हुने भनिएको अधिवेशन अन्योलमा परेको पदाधिकारीहरूले बताएका छन् । सङ्घको...
काठमाडौँ । कतारमा ३ लाख ६४ हजार नेपाली श्रमिक कार्यरत रहेको पाइएको छ । आधिकारिक तथ्यांकअनुसार सो सङ्ख्यामा नेपाली कामदार कार्यरत रहेको दोहास्थित नेपाली दूतावासले जनाएको छ । कतारका लागि...
टोकियो । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको अध्यक्षमा नवीन निउरेले उम्मेदवारी दिने भएका छन् । वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष रहेका निउरेले एनआरएनए जापानको २०२३–२५ को कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने...
सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएन) अस्ट्रेलियाको अध्यक्ष पदका उम्मेदवार अनिल पोखरेलको समूहमा रहेका युवा उम्मेदवारहरूले आसन्न निर्वाचनका लागि आफ्नो घोषणा गरेका छन् । आगामी जुलाई २९ मा हुने चुनावका लागि...
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएई (नेपाल एसोसिएसन)को अध्यक्षमा वर्तमान कार्यसमितिका उपाध्यक्ष विकास शाहीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । यूएईको दुबईमा केही पत्रकारहरुसँग कुरा गर्दै शाहीले यही...
गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका युवा उपाध्यक्ष राज रेग्मी कतारमा एक सफल युवा उद्यमी हुन् । बागलुङमा जन्मेका रेग्मीले व्यवसाय सुरु गरेको छोटो समयमै आर्थिक पाटोमा छलाङ मारेका छन् भने...
काठमाडौँ । विगत १२ वर्षदेखि नेपालमा पर्यटन प्रवर्द्धन र नेपाललाई जापानमा चिनाउनका लागि गरिँदै आएको नेपाल फेस्टिवल यस वर्षपनि गैरआवसीय नेपाली संघ एनआरएन जापानले आयोजना गर्ने भएको छ । ...
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सामाजिक सुरक्षा कोषमा समाहित भएका श्रमिकको हकहितका लागि स्थापना गरिएको सामाजिक सुरक्षा कोषमा नेपाल सरकारसँग सहकार्य गरेको छ । एनआरएनए अध्यक्ष कुल आचार्यले...
जेद्दा । मुस्लिम समुदायको महान् पर्व इद अल अधाको अवसरमा गैर आवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति ताबुकले भलिबल प्रतियोगिता, बृहत् सांस्कृतिक कार्यक्रम र श्रमिक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ...
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)सँग सहकार्य गरेर अघि बढ्ने सरकार र दलहरुले साझा प्रतिबद्धता व्यक्त गरेका छन् । ओमनमा आयोजित एनआरएनएको ८ औँ मध्यपूर्व क्षेत्रीय सम्मलेको समापनमा सरकार र...
ओमन । सरकारले एक महिनाभित्र नियमावली बनाएर गैरआवासीय नेपाली (एनआरएनए) लाई नागरिकता वितरणको काम सुरु गर्ने भएको छ । उपप्रधानमन्त्री एवम रक्षामन्त्री पूर्णबहादुर खड्काले सबै प्रक्रिया पूरा गरेर एक महिना...
काठमाडौँ । संवैधानिक व्यवस्थाअनुसार सङ्घमा मन्त्रिपरिषद्को सङ्ख्या २५ बाट बढाउन नपाइने नियम छ । सोहीअनुसार मन्त्रिपरिषद् गठन, विस्तार र पूर्णता दिने प्रचलन छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ११ पटक मन्त्रिपरिषद्...
ओमन । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले राजनीतिक स्थायित्वका लागि देशमा कार्यकारी प्रमुख चाहिने बताएका छन् । बिहीबार एनआरएनए ओमनले आयोजना गरेको क्षेत्रीय सम्मेलनमा शर्माले प्रधानमन्त्री वा राष्ट्रपतिलाई कार्यकारी...
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले अफगानिस्तान र इराकमा पनि वैदेशिक रोजगारी खोल्नुपर्ने बताएका छन् । बिहीबार मस्कटमा गैरआवासीय नेपाली संघ (एनआरएन)ले आयोजना गरेको कार्यक्रममा...
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता तथा सांसद किसान श्रेष्ठले फ्री भिसा फ्री टिकट खारेज गर्नुपर्ने बताएका छन् । बिहीबार मस्कटमा गैरआवासीय नेपाली संघ (एनआरएन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता...
हरिद्वार । हिन्दुहरूको धार्मिक आध्यात्मिक पर्व गुरु पूर्णिमा हरिद्वारस्थित पायलट बाबा आश्रममा भव्य रूपले मनाइने भएको छ । असार १८ गते परेको गुरु पूर्णिमा उत्सवमा सहभागी हुन आउने भक्तजनका कारण...
मस्कट । उपप्रधान तथा रक्षामन्त्री पूर्ण बहादुर खड्काले नेपाल सरकार गैरआवासीय नेपालीहरूसँग सहकार्य गर्दै देशको समृद्धिको लागि अघि बढ्न प्रतिबद्ध रहेको बताएका छन् । खड्काले ओमानको राजधानी मस्कटमा बुधबार...
ओमन । आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन बिहीबारबाट ओमनको मस्कटमा सुरु भएको छ । ‘अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार रेमिट्यान्सको सही लगानी राष्ट्र निर्माणको आधार’ भन्ने मूल नारासहित गैर...
दोहा । गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको ईद विशेष कार्यक्रम सम्पन्न भएको छ । मंगलबार दोहाको डिप्लोम्याटिक क्लबमा ईद उल अदहाको अवसरमा शुभकामना आदानप्रदान तथा एनआरएनए कतारको ०२१–२३ कार्यकालको सांस्कृतिक...
काठमाडौँ । अष्ट्रेलियाको ‘नेशनल ग्यालरी’ मा रहेका नेपाली पूरातात्विक महत्वका चार थान काठका कलाकृति नेपाल फिर्ता ल्याइने भएको छ । नेपाली कलाकारले २० औँ शताब्दीभन्दा अगाडि बनाएका काठका कलाकृति विभिन्न...
ओमान । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । सम्मेलन बुधबारदेखि जुन ३० सम्म ओमानको राजधानी मस्कटमा हुने तय छ । होलिडे...
न्युयोर्क । अमेरिकाको न्युयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका २०२३ का लागि अतिथिको रूपमा रमेश प्रसाईं अमेरिका आउने भएका छन् । आयोजक सैलेश श्रेष्ठका अनुसार प्रशिक्षार्थीहरूलाई उत्प्रेरणादायी सार्वजनिक भाषण र वक्तृत्व कलामा...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट प्रवासी नेपाली एकता समाज (पानस) को अन्तर्राष्ट्रिय भेलाले आगामी कात्तिक १० र ११ गते अन्तर्राष्ट्रिय समितिको अधिवेशन नेपालमा गर्ने निर्णय गरेको छ ।...
टोकियो । जापानको नागोयामा एक नेपाली विद्यार्थीको हृदयघातबाट निधन भएको छ । ताप्लेजुङ सांथाक्रा स्थायी घर भै हाल नागोयाको नाकामुरा वार्डस्थित Aeiou जापानी भाषा विद्यालयमा अध्ययनरत १९ वर्षीय बचन क़ेदेम लिम्बुको...
काठमाडौंँ । चेक रिपब्लिकको प्ल्जेन र स्लोभाकियाको मियावा शहरमा आयोजित अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपालको तर्फबाट गौरवमय प्रस्तुति दिएर कलाकार टोली फर्किएको छ । लामो समयदेखि सांस्कृतिक आदान प्रदान गर्दै...