लन्डन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले एनआरएनएमा युवा पुस्ताको उदय हुनुपर्ने बताएकी छन् । गैर आवासीय नेपाली सङ्घ युकेद्वारा आयोजित शुभकामना तथा धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् । ...
अमेरिका । नेपाली जन प्रगतिशील मञ्च अमेरिकाको राष्ट्रिय महाधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । आइतबार अमेरिकाको टेक्सस राज्यको राजधानी अष्टिनमा सम्पन्न भएको महाधिवेशनबाट काशीनाथ पौडेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति...
लिस्बन (पोर्चुगल) । युरोपेली मुलुक पोर्चुगलमा दुई दिनमा दुई नेपाली युवाको निधन भएको छ । एक युवाले चार तलामाथिबाट हामफालेर आत्महत्या गरेका छन् भने अर्का नेपाली युवाको राति सुतेकै अवस्थामा...
लन्डन । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल लण्डनमा ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । बिहीबार आयोजित एक कार्यक्रममा नेपाली युवा व्यवसायीद्वारा सञ्चालित 'माया सपोर्टेड लिभिंग लिमिटेड'का लागि मल्ल...
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ विश्व सम्मेलन राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने भएका छन् । एनआरएनएका कार्यकारी अध्यक्षद्वय डा बद्री केसी र कुल आचार्यसहितको टोलीले...
काठमाडौँ । विदेशमा बस्ने नेपालीको संस्था गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को आउने नेतृत्वका लागि सम्भावित समीकरणका बारेमा काठमाडौँमा छलफल भइरहेका छन् । अध्यक्ष लगायत अन्य पदका महत्त्वपूर्ण पदका आकाङ्क्षीहरू...
दुबई । यूएईमा काम गरिरहेका एक नेपालीले साढे ३ करोड रुपैयाँ बराबरको चिट्ठा जित्न सफल भएका छन् । २९ वर्षीय तुलसीले १० लाख दिराम बराबरको चिट्ठा जितेका हुन् । ...
काठमाडौँ । वैदेशिक रोजगारी क्षेत्रमा रहेका समस्याबारे नेपाल र मलेसियाका म्यानपावर व्यवसायीबीच छलफल भएको छ । मलेसिया भ्रमणमा रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले त्यहाँका म्यानपावर व्यवसायीबीच छलफल गरेको हो...
काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालमा चिनियाँ लगानीका लागि आग्रह गरेका छन् । चीनको वाणिज्य मन्त्रालय र युनान प्रान्तले आयोजना गरेको सातौ चीन दक्षिण एसियाली प्रदर्शनी र २७...
काठमाडौँ । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसीको नेतृत्वको टोलीले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियासँग भेटवार्ता गरेको छ । निर्वाचनमा आयोगमा भएको भेटमा संघका कार्यकारी अध्यक्ष बद्री...
सिड्नी । 'नइ एकेडेमी अस्ट्रेलिया'ले तीज महोत्सव भव्य रुपमा सम्पन्न गरेको छ । गत ११ अगष्टमा ग्रानभिलको रातो घरमा नइ एकेडेमी अस्ट्रेलियाले विभिन्न विधाका उत्कृष्ट नारीहरुलाई ‘नइ नारी गौरवी पुरस्कार’...
काठमाडौँ । थाइल्याण्डमा बसोबास गर्दै आएका नेपाली मूलका नेपालीभाषी थाई नागरिकहरुको एक समूहले गैरआवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग आग्रह गरेका छन् । मंगलबार थाई नेपाली...
काठमाडौं । तीन साता पुगिसक्दा समेत जनप्रगतिशील मञ्च कतारका अध्यक्ष बुद्धिप्रसाद भण्डारीमाथि कुटपिटमा संलग्नलाई कारबाही नगरिएकोमा माओवादी केन्द्र प्रवासका नेताहरूले आपत्ति जनाएका छन् । उक्त घटनामा संलग्नहरूलाई कारबाही गर्न राजदूत नरेशविक्रम...
फुकुओका । राजधानी टोकियोमा कन्सर्ट सकेर जापानकै अर्को सहर फुकुओका पुगेको नेपथ्य टोलीले शनिबार बेलुकी त्यहाँ पनि दर्शकबाट न्यानो हार्दिकता पायो। पुराना मन्दिर, समुद्री किनार र अत्याधुनिक सपिङ मलहरुले भरिएको...
जापान । गैरआवासीय नेपाली संघ(एनआरएनए)को पछिल्लो समय चुनावदेखि चुनावसम्म केन्द्रित हुँदै गएको बेला उपाध्यक्ष आरके शर्माले यसलाई अब विकासमा केन्द्रित गराउनुपर्ने आह्वान गरेका छन् । गैरआवासीय अभियानको क्रममा जापान...
काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले भदौ १६ गतेदेखि सञ्चालन गर्न लागेको जनतासँग माओवादी विशेष तीन महिने अभियानका लागि प्रवास समन्वय कमिटीले १५ लाख रुपैयाँको आर्थिक कोष खडा गर्ने निर्णय गरेको छ...
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि महासचिव गौरीराज जोशीले फेरि सोही पदमा उम्मेदवारी दिने भएका छन् । सन् २००५ देखि गैरआवासीय नेपालीको अभियानमा जोडिएका...
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को उपमहासचिव पदमा सोम सापकोटाले उम्मेदवारी दिने भएका छन् । आगामी अक्टोबरमा हुने निर्वाचनका लागि वर्तमान प्रवक्ता समेत रहेका सापकोटाले उम्मेदवारी दिने जानकारी दिएका...
काठमाडौँ । सहमतिको दुई महिना पुग्दै दुई चिरामा रहेका गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बीचको एकता सङ्कटमा परेको छ । संस्थापन पक्ष त्यसमा पनि कार्यकारी अध्यक्ष बद्री केसीको कार्यशैलीका कारण एकता...
काठमाडौँ । काठमाडौँ आगामी अक्टोबरमा तेस्रो विश्व ज्ञान सम्मेलन हुने भएको छ । गैरआवासीय नेपाली संघको आयोजनामा अक्टोबर १७ देखि १८ सम्म काठमाडौँमा सम्मेलन आयोजना गर्न लागिएको हो । ...
नयाँ दिल्ली । दैलेख जिल्ला घर भएकी एक किशोरीलाई चाईल्ड लाइन, दिल्ली पुलिस र किन इन्डियाको संयुक्त प्रयासमा नयाँ दिल्ली रेलवे स्टेसनबाट उद्धार गरिएको छ । किन इन्डियाका प्रमुख...
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) मा ९६ हजार ८ सय ५० पञ्जीकृत सदस्य रहेको पाइएको छ । यस्तै ८७ मुलुक संघको राष्ट्रिय समन्वय परिषद् विस्तार भएको प्रवक्ता सोम सापकोटाले...
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईले राहत तथा उद्धार समिति गठन गरेको छ । उपाध्यक्ष भीम मल्ल ठकुरीको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिमा अरुण अधिकारी, मानबहादुर सुनार,...
वासिङ्टन डिसी । अमेरिकी विदेशीमन्त्री एन्थोनी ब्लिकेनले नेपालकी सामाजिक अभियान्ता सरस्वती नेपालीलाई ‘ग्लोबल एन्टी रेसिज्म अवार्ड, २०२३’ बाट बुधबार सम्मानित गरेका छन् । अमेरिकाको विदेश मन्त्रालयमा आयोजित कार्यक्रममा आफ्नो...
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएई विभाजित बनेको छ । यसअघि संस्थापन पक्षले गराएको अधिवेशन बहिस्कार गरेका पासाङ शेर्पालगायतको समूहले समानान्तर एनआरएनए बनाएको हो । शेर्पाको संयोजकत्वमा २९...
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एक टोलीले बुधबार परराष्ट्रमन्त्री एनपी साउदसँग सिंहदरबारमा भेटवार्ता गरेको छ । उपाध्यक्ष आरके शर्मासहितको टोलीले भेटका क्रममा इराकमा रहेका नेपालीको समस्या समाधानका साथै...
लन्डन । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले लन्डनस्थित नेपाली दूतावास पुगेर राजदूत ज्ञानचन्द्र आचार्यलाई भेटेका छन् । बुधबार भएको भेटमा मल्लले बेलायतका नेपालीहरूले क्रिकेटमा देखाएको रुचि...
लन्डन। लन्डनको फेल्थमस्थित ट्युडोर पार्क स्पोर्ट्स् एन्ड लिजर सेन्टरमा बेलायतवासी गुल्मेलीहरूले वार्षिक भेला सम्पन्न गरेका छन् । गुल्मी जिल्ला समाज युकेले आयोजना गरेको पन्ध्रौँ वार्षिक भेलामा बेलायतका विभिन्न क्षेत्रबाट उत्साहजनक...
लन्डन । बेलायतमा सम्पन्न दोस्रो ब्रिटिस नेप्लिज् प्रिमियर लिग (बिएनपीएल) क्रिकेट प्रतियोगिता मिडल्याण्ड वारियर्सले जितेको छ । लन्डनको साउथलस्थित ‘लन्डन टाईगर स्पोर्ट भेन्यू’ मा आयोजित प्रतियोगितामा वीनर मिडल्याण्ड वारियर्सले २५५० पाउण्ड...
लन्डन। मौलिक नेपाली कला, संस्कृतिको प्रवर्द्धन र पुस्तान्तरणको लक्ष्यसहित बेलायतमा हुँदै आएको प्रतिभा नक्षत्रको चौथो संस्करण यही अगस्टको अन्तिम साता आयोजना हुने भएको छ। लन्डन प्लमस्टिडको एसियन कम्युनिटी सेन्टरमा अगस्ट...
लन्डन । बेलायतमा नेपाली राष्ट्रिय बक्सिङ खेलाडीलाई लन्डनमा स्वागत तथा सम्मान गरिएको छ । लन्डनको साउथ ह्यारोस्थित नेवा छेः माया रेस्टुरेन्टमा भेट्रान बक्सर पूरण राई, जुनियर नेशनल च्याम्पियन आकाश डाँगी...
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलन तथा महाधिवेसनको मिति टुंगो लागेको छ । गैरआवासीय नेपाली संघको आइतवार बसेको पदाधिकारी बैठकले १७ देखि २० अक्टोवरसम्म...
लासा । मित्र राष्ट्र चीनको तिब्बत प्रान्तको भ्रमणमा रहेकी भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले तिब्बत स्वायत्त प्रदेशीय सरकारका अध्यक्ष यान चिनहाईलाई भरतपुर भ्रमण वर्ष २०२४ को औपचारिक निमन्त्रणा गरेकी छन्...
केदारनाथ । भारतको उत्तराखण्डस्थित केदारनाथ प्रवेश गर्ने मुख्य बिन्दुमा पर्ने गौरीकुण्डमा गएको पहिरोमा परी १३ नेपालीसहित १९ जना बेपत्ता भएका छन् । बिहीबार रातिबाट भएको भीषण वर्षासँगै खसेको पहिरोमा...
मस्को । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोवर तेस्रो साता हुने ११ औं विश्व सम्मेलनमा अध्यक्ष पदमा डा. बद्री केसीले पुनः उम्मेदवारी दिने बताएका छन् । उनी संघको वर्तमान...
बेलायत । बेलायतमा आयोजना गरिएको खाना र पेय पदार्थहरूको एक विश्व प्रसिद्ध प्रतिस्पर्धामा नेपाली मसला चिया (चाय) ले ‘ग्रेट टेस्ट अवार्ड २०२३’ हात पार्न सफल भएको छ । खाना...
काठमाडौँ । साउदीमा दुवै मिर्गौला फेल भएका एक नेपालीलाई स्वदेश फर्काइएको छ । रोजगारीको सिलसिलामा साउदी पुगेका सर्लाहीका शिव चरण साफीलाई स्वदेश फर्काइएको हो । दुवै मिर्गौला फेल भएपछि...
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनरआएनए) का कार्यकारी अध्यक्ष बद्री केसीले कतारस्थित नेपाली दूतावासमा भएको घटनाले संगठनलाई गलत बाटोमा लैजाने बताएका छन् । दूतावासभित्र भएको कुटपिटको घटनाका सन्दर्भमा पीडित...
काठमाडौँ । कतारको दोहास्थित नेपाली दूतावासमा नेपालीबाटै नेपाली कुटिएको खुलासा भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समितिमा आबद्ध नेपालीहरुबीच भएको विवाद कुटपिटको तहसम्म पुगेको हो । ...
लिस्वन । साधारणतः अधिवेशन नीति निर्माण र नेतृत्व छनौटका लागि हुने गर्दछ । तर गैरआवासीय नेपाली संघ, पोर्चुगलको नवौं अधिवेशन भने नेतृत्व छनौटमा मात्रै सीमित हुँदै जुलाई ३० मा सम्पन्न...
कोलकाता । “हाम्रो मन मातृभूमि नेपालमै पुगिरहेको हुन्छ तर कामका सिलसिलामा आइएकाले बसोबास र रोजीरोटी यतै गर्नुपरेको छ । प्रवासमा रहेर नेपाल आमालाई पुकार्दै जीवन गुजारिरहेका छौँ ।” पश्चिम बङ्गालको...