काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले गैरआवासीय नेपालीका छोराछोरी र नातिनातिनासम्मले नेपाली नागरिककै हैसियत पाउने बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) र एसोसिएसन अफ नेप्लिज इन अमेरिका (एएनए) द्वारा शनिबार आयोजित ...
अमेरिका । अमेरिका भ्रमणमा रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आज नेपाली समुदायसँग अन्तरक्रिया गर्ने भएका छन् । एन्टाको सातौँ अधिवेशनमा सहभागी हुन अमेरिका पुगेका यादवले...
काठमाडौँ । नेपाली जनप्रगतिशील मंच स्पेनले “नमस्ते बार्सिलोना–२०२३ ” आयोजना गर्ने भएको छ । मंचले २२ अक्टुबर २०२३ तथा कात्तिक ५ गते आइतबार स्पेनको पर्यटकीय सहर बार्सिलोनाको सुप्रसिद्ध गिर्जाघर साग्रदा...
काठमाडौँ । एनआरएन फाउन्डेसनको हालै बसेको बैठकले फाउन्डेसनको अध्यक्षमा राम प्रताप थापालाई नियुक्त गरेको छ। सङ्घका पूर्व प्रमुख संरक्षक पनि रहेका थापाले सङ्घका संस्थापक सचिव चिरञ्जीवी ढकाल तथा विष्णुमाया परियारलाई...
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को सचिवमा कृष्णजिवी पन्थले उम्मेदवारी घोषणा गरेका छन् । पन्थले एनआरएनएको ११ औं महाधिवेशनमा सचिवमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। अमेरिका बस्दै...
सिड्नी । नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक प्रकाश सपुतले अष्ट्रेलियाको सिड्नीमा यही आउँदो डिसेम्बर १७ तारिख २०२३ आइतबारका दिन प्रस्तुति दिने भएका छन् । जाले रुमाल फाट्यो, दमाइ महाराज,...
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा डा बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् । यही अक्टोबर १७ देखि २० सम्म काठमाडौँमा तय भएको संघको ११ औँ विश्व...
वाशिंगटन डिसी । अमेरिकाको राजधानी वाशिंगटन डिसीमा विश्व साँस्कृतिक उत्सव २०२३ मा नेपालले अत्यन्तै सक्रिय र उत्साहजनक रुपमा सहभागिता जनाउदै बिभिन्न जात जातिका बेजोड नृत्यहरु प्रस्तुत गर्न सफल भएको छ । ...
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको शासन प्रशासनमा निकै परिवर्तन भएको बताएका छन् । अमेरिकामा आयोजित ‘एसोसिएसन अफ नेपाली तराइन इन अमेरिका’को सातौँ महाधिवेशनलाई उद्घाटन...
लन्डन । अक्टोबरमा ८ तारिख फिलिपिन्समा हुने ४६औँ मिसेस् युनिभर्स प्रतियोगिताको ग्राण्ड फिनालेमा भाग लिन विमला बुढाथोकी फिलिपिन्स प्रस्थान गरेकी छन् । विश्वभरका सयभन्दा बढी मुलुकको सहभागिता रहने बताइएको...
अमेरिका । विगत १४ वर्षदेखि अमेरिकामा बस्दै आएका गायक सरोज अधिकारीले गीत सङ्गीतलाई निरन्तरता दिँदै नयाँ गीत ‘आज किन” को भिडियो सार्वजनिक गरेका छन् । यो गीतको भिडियोलाई उनले...
कुवेत । नेकपा एकीकृत समाजवादीको प्रवासको सङ्गठन प्रवासी नेपाली एकता मञ्च कुवेतको अध्यक्षमा युवराज गैरे पुनः चयन भएका छन् ।मञ्चको शुक्रबार सम्पन्न तेस्रो अधिवेशनले गैरे अध्यक्ष रहेको ३३ सदस्यीय कुवेत...
बहराइन । गैरआवासीय नेपाली संघ (एनआरएन) को आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका राजेन्द्रकुमार (आरके) शर्माले यस पटक मध्यपूर्वलाई गुन तिर्ने अवसर सबैसामु रहेको बताएका छन् । विगतमा...
वाशिङ्टन डिसी । अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले नेपालको संविधान विश्वकै उत्कृष्ट भएको बताएका छन् । संविधानले नागरिकको न्यूनतम अधिकार सुरक्षित गर्दै प्रजातन्त्र, आवधिक निर्वाचन, समावेशी समानुपातिक सहभागितालाई आत्मसात...
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ महाधिवेशनका लागि पुनःअध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन् । उनले आज यहाँ पत्रकार सम्मेलन गरी...
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) का लागि वर्तमान उपाध्यक्ष राजेन्द्र कुमार (आर.के.) शर्माले कर्मभूमि कतारबाट बुधबार औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनए...
काठमाडौँ । मानवता प्रवर्द्धनको लक्ष्य राख्दै मानवसेवा आश्रमले सेप्टेम्बर ६ देखि शुभारम्भ गरेको बेलायत यात्राका क्रममा उल्लेखनीय सहयोग प्राप्त भएको छ । यात्राको क्रममा मातृत्व र मातृभूमिको सम्मानमा बेलायतको ५...
काठमाडौँ । काठमाडौँको विकराल समस्या बनेको फोहोर व्यवस्थापनमा बिनोद कुँवर नेतृत्वको गैर आवासीय नेपाली संघले पहल थालेको छ । एनआरएनएको पहलमा कोरियन कम्पनीले काठमाडौँको फोहोर व्यवस्थापन हुने बञ्चरेडाँडा क्षेत्रको भ्रमण...
लन्डन । आगामी अक्टोबरमा फिलिपिन्समा हुने ४६औँ मिसेस् युनिभर्स २०२३ प्रतियोगितामा लन्डनकी विमला बुढाथोकीले प्रतिनिधित्व गर्ने भएकी छन् । लन्डन फेसन हाउसले आइतबार ‘कोरोनेसन नाइट’ समारोहबीच मिसेस् नेपाल युनिभर्स...
न्यूयोर्क । अमेरिकी प्रवासमा रहेर पनि नेपाली साहित्यकार क्रियाशील कवि शकुन ज्ञवालीको पाँचौँ कृति मुक्तक सङ्ग्रह “खबरमा छु प्रिय” न्यूयोर्कमा आयोजित एक भव्य समारोहमा लोकार्पण गरिएको छ । कार्यक्रममा...
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) का लागि कतारबाट प्रविन गुरुङले आफ्ना एजेण्डा सहित उपमहासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन । एनआरएनए अभियानमा लामो समयदेखि लागेका...
अमेरिका । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा युवा नेपालीहरुद्वारा आयोजना भएको पाँचौ विवाह मेला सफलतापूर्वक सम्पन्न भएको छ । कोभिड महामारीको कारण २ बर्ष सम्म बिबाह मेला स्थगित गरिएको...
लन्डन। विदेशमा बस्ने नेपाली कलाकारहरूको संस्था ‘अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज’ (इनास) युकेको नेतृत्वमा कलाकार तथा सञ्चारकर्मी सञ्जयभक्त कँडेल चयन भएका छन् । आइतबार लन्डन प्लमस्टिडस्थित गोर्खा क्लबमा सम्पन्न संस्थाको...
लन्डन । क्षेत्री समाज बेलायतले वार्षिक भेटघाट तथा १६ औं वार्षिकोत्सव कार्यक्रम २०२३ मा साता जना नेपालका कलाकारहरुले प्रस्तुति दिएका छन् । अल्डरसटस्थित एम्पाएर हलमा शनिबार आयोजित कार्यक्रममा बेलायतवासी तीन...
काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को सचिव पदमा मनोज कुमार श्रेष्ठ (गोर्खाली)ले उम्मेदवारी घोषणा गरेका छन्। दुबईका सफल व्यवसायी श्रेष्ठले ४ मुख्य एजेन्डा लिएर आईसीसी सचिवका लागि...
न्यूयोर्क । अमेरिकामा बस्ने नेपाली समुदायबीच न्यूयोर्कको रोचेष्टर सहरमा आजदेखि बृहत् प्रतिस्पर्धात्मक फुटबल तथा भलिबलका खेल सुरु भएका छन् । अमेरिकाको छिमेकी मुलुक क्यानडाबाटसमेत केही टिम सहभागी भएको प्रतियोगितामा भलिबलका...
क्यालिफोर्निया । गैरआवासीय नेपाली सङ्घ, क्यालिफोर्निया च्याप्टरले क्यालिफोर्निया राज्यमा कन्सुलर कार्यालय स्थापना गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेको छ। संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्यूयोर्क आएका प्रधानमन्त्री...
काठमाडौँ । एउटा राजनीतिक कार्यक्रमका लागि अमेरिकामा रहेका जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सिस्टममा परिवर्तन नभएसम्म नेपालमा कुनै प्रकारको परिवर्तनको अनुभूति गर्न नसकिने बताएका छन् । अमेरिका रहेका...
लन्डन । लन्डनमा हुन गइरहेको मिसेस नेपाल युनिभर्स २०२३ को औपचारिक घोषणाको तयारी अन्तिम चरणमा पुगेको छ । मिसेस नेपाल युनिभर्स आयोजक लन्डन फेसन हाउसले यही २४ सेप्टेम्बर आइतबार आयोजना...
गोकुल श्रेष्ठ न्यूयोर्क । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकामा रहेका गैरआवासीय नेपालीहरुलाई नेपालमा निर्धक्क लगानी गर्न आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन अमेरिका आएको नेपाली...
बैंग्लुरु । भारतको बैंगलुरुमा निसास्सिएर ४ जना नेपाली कामदारको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यममा प्रकाशित समाचार अनुसार डोडाबेलाभांगालामा अवस्थित एक पोल्ट्री फर्ममा काम गर्ने उनीहरू एकै परिवारका थिए...
लन्डन । लन्डनस्थित नेपाली दूतावासमा बुधबार एक विशेष कार्यक्रमबीच राष्ट्रिय दिवस मनाइएको छ । नेपालको संविधान दिवसको अवसर पारेर बेलायतकी विदेश राज्यमन्त्री एनी म्यारी ट्रेभल्यानको प्रमुख आतिथ्ययतामा सम्पन्न उक्त समारोहमा...
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी असोज ३० देखि कात्तिक ३ गतेसम्म हुने तय भएको विश्व सम्मेलन तथा महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको...
अमेरिका। गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष एवं आगामी अधिवेशनमा अध्यक्षका प्रत्याशी राजेन्द्रकुमार (आरके) शर्माले नेतृत्व हत्याउने खेलले गैरआवासीय अभियानको भूमिका ओझेलमा परेको बताएका छन् । एनसीसी अमेरिकाको न्यूयोर्क च्याप्टरले...
काठमाडौँ । डेनमार्कमा स्थापित नेपाली महिलाहरूको संस्था क्रियटिभ नेप्लिज ओमन, डेनमार्कले एक कार्यक्रमको आयोजना गरेको छ । संस्कृतिलाई जगेर्ना गर्ने हेतुले भव्य तथा सभ्य तिज विशेष साँझ कार्यक्रम सम्पन्न गरिएको...
काठमाडाैँ । नेपालीले अस्ट्रेलियामा सञ्चालन गरेको डिजिटल मार्केटिङ कम्पनी उत्कृष्टमा पर्न सफल भएको छ । अस्ट्रेलिया बस्ने नेपालीमूलका यूवाले सञ्चालनमा ल्याएको डिजिटल मार्केटिंग कम्पनी ‘डिजिटल एल्गोरिदम’ २०२३ को सिड्नीको...
वाशिङ्टन डिसी । परराष्ट्रमन्त्री एनपी साउदले विदेशमा बस्ने नेपालीलाई विभिन्न प्रकारका सेवा सुविधा प्रदान गर्न दूतावास र नियोगहरूलाई थप सक्रिय बनाउन पहल भइरहेको बताएका छन् । उनले राहदानी, भिसालगायतका सुविधा...
चीन । सोमबार बिहान चिनियाँ समय अनुसार १० बजे चीनभरि शोक धुन बजाइयो । त्यो धुन बज्दा कतिपयले मौन धारण गरे, कतिपयले इतिहासको सम्झना गरे । देशभरका विश्वविद्यालय, सहरका...
गोकुल श्रेष्ठ न्यूयोर्क । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीहरूलाई मतदानको व्यवस्था गरिने बताएका छन् । संयुक्त राष्ट्र संघको ७८ औं महासभामा सहभागी हुन आइतबार न्यूयोर्क आइपुगेका...
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) विनोद कुँवर पक्षले आगामी मार्च २ र ३ मा ११ औँ विश्व सम्मेलन गर्ने निर्णय गरेको छ । कुँवरको सभापतित्वमा बसेको अन्तर्राष्ट्रिय समन्वय परिषदको १८...
जयपुर । भारतको जयपुरमा एक सुटकेसमा नेपाली महिलाको शव फेला परेको छ । प्रहरीले बिहीबार ३ सय फिट गहिरो खोँचमा महिलाको शव भेट्टाएको थियो । त्यसको एक दिनपछि ती महिला...